मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, माघ १५, २०८२
Thu, Jan 29, 2026
बिहीबार, माघ १५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
माग पूरा नभएपछि आयुर्वेद क्याम्पस कीर्तिपुरमा प्राध्यापक संघको ताला
प्राध्यापक संघले फागुन ४ गते नै विज्ञप्ति मार्फत १५ दिनभित्र सम्बोधन गर्न अल्टिमेटम दिएको थियो। तर उक्त अवधिमा पनि माग पूरा नभएपछि संघले थप आन्दोलनका कार्यक्रम अगाडि बढाउने क्रममा मंगलबारदेखि क्याम्पसमा ताला लगाएको हो।
बुधबार, चैत १४, २०८०
गेटा अस्पतालमा स्टाफ नर्ससहित २६ जनालाई रोजगारीको अवसर
अस्पतालले सबैन्दा धेरै स्टाफ नर्स १२ जनाका लागि आवेदन माग गरेको छ। त्यसपछि क्रमश हेल्थ असिस्टेन्ट ४, ल्याब टेक्निसियन ३, फार्मेसी सहयाक ३, रेडियोग्राफी सहायक ३ र फिजियोथेरापी सहयाक १ जना गरी २६ जनाका लागि रोजगारीको अवसर खुला गरेको हो।
बुधबार, चैत १४, २०८०
जोखिमयुक्त फोहोर निर्मलीकरणको एकीकृत प्रणालीका विकासमा काठमाडौँ महानगर र मनमोहन मेडिकल कलेजबिच सहकार्य हुने
बैठकमा अस्पतालका अध्यक्ष डा. वंशीधर मिश्रले, अस्पताल परिसर स्वयम्भूमा आन्तरिक प्रयोजनका लागि प्रशोधन प्लान्ट स्थापना गर्न लागिएको बताउँदै, प्राविधिक रुपमा उपयुक्त भए यही ठाउँमा, नभए अस्पतालको नाममा रहेको अन्य जमिनमा भए पनि सहकार्यबाट एकीकृत केन्द्र बनाउन तयार रहेको बताए।
बुधबार, चैत १४, २०८०
नेपालमा १२ पास भएपछि नर्सिङ कार्यक्रम सुरु गर्न सुझाव, १० कक्षा पछिको पिसिएल फेजआउट हुने
जनरल नर्सिङ कार्यक्रम पूर्ण रुपमा कार्यान्वयन भएको ५ वर्षभित्र कक्षा १० पछि पढाई हुने प्रमाणपत्र तह नर्सिङ फेज आउट गर्दै लैजानुपर्ने सुझाव पनि कार्यदलले प्रतिवेदन मार्फत दिएको छ।
बुधबार, चैत १४, २०८०
‘हेल्थ डेस्क’का कर्मचारीले ६ महिनादेखि तलब पाएनन्
सुदूरपश्चिम प्रदेशका सीमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’का कर्मचारीले ६ महिनादेखि तलब पाएका छैनन्।
बुधबार, चैत १४, २०८०
नेत्रज्योति संघद्वारा एक वर्षमा ३३ लाखभन्दा बढीको आँखा उपचार
नेपाल नेत्रज्योति संघले एक वर्षमा आफ्नो मातहतका अस्पताल, उपचार केन्द्र र जिल्ला शाखामार्फत् ३३ लाखभन्दा बढीको आँखा जाँच तथा उपचार गरेको जनाएको छ।
बुधबार, चैत १४, २०८०
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
कार्यालयबाट समेत बिदा स्वीकृत/ अस्वीकृत भएको जानकारी उपलब्ध गराइदिन स्वास्थ्य सेवा विभाग र स्वास्थ्य मन्त्रालयमा पत्रचार गर्दा समेत सोको लिखित जवाफ आएको छैन।
बुधबार, चैत १४, २०८०
पूर्व स्वास्थ्य सचिव डा प्रवीण मिश्रको निधन
डा मिश्रको परिवारले दिएको जानकारी अनुसार उनको फोक्सोमा समस्या देखिएपछि स्वास्थ्य अवस्था गम्भीर भएको थियो। गम्भीर अवस्थामा रहेका उनको उपचारकै क्रममा मंगलबार राती निधन भएको परिवारले जानकारी दिएको छ।
बुधबार, चैत १४, २०८०
त्रिपुरासुन्दरीमा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरु गरिएको छ।
मंगलबार, चैत १३, २०८०
बुढीगंगामा स्वास्थ्य शिविर, ३२५ जनाले लिए सेवा
शिविरमा ३२५ जना बिरामीले सेवा पाएका छन्।
मंगलबार, चैत १३, २०८०
नर्सिङ सिट बढाउन सुझाव: एक कार्यक्रममा अधिकतम ६०, कति शय्याका अस्पताललाई कुन तहमा कति?
३०० वा सो भन्दा माथि शय्याको अस्पताल सन्चालनमा रहेको अवस्थामा प्रमाणपत्र तह र स्नातक तह नर्सिङ कार्यक्रमको लागि प्रति कार्यक्रम अधिकतम ६० सिट र स्नातकोत्तर नर्सिङ कार्यक्रमको विभिन्न विषयक्षेत्र वा विधामा अधिकतम १० सिटको स्वीकृती दिन सकिने सुझाव प्रतिवेदनमा उल्लेख छ।
मंगलबार, चैत १३, २०८०
बीएन्डसीका विषयमा अदालतको आदेशपछि डा केसीले भने- ऐन प्रतिकूल फैसला आएको अवस्थामा भ्याकेटमा जानुपर्छ
डा गोविन्द केसीले बीएन्डसी मेडिकल कलेजका विषयमा अदालतको आदेश चिकित्सा शिक्षा ऐनप्रतिकूल भए भ्याकेटमा जानुपर्ने बताएका छन्।
मंगलबार, चैत १३, २०८०
ह्याम्स अस्पतालले पायो 'बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर' अवार्ड
विभिन्न क्षेत्रका विज्ञ सम्मिलित स्वतन्त्र निर्णायक मण्डलले चरणबद्ध मूल्यांकनपछि अवार्ड पाउने संस्था र व्यक्ति छनोट गरिएको आयोजकले जनाएको छ।
मंगलबार, चैत १३, २०८०
चितवनमा १ लाख ९३ हजार बालबालिकाले लगाए दादुरा-रुबेला खोप
जिल्लाका १ लाख ९३ हजार ३ सय ७४ बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लामा दिएको लक्ष्यभन्दा ३३ हजार बढी बालबालिकाले खोप लगाएका हुन्।
मंगलबार, चैत १३, २०८०
आँखासँगै कानको उपचार सेवा विस्तार गर्दै नेपाल नेत्रज्योति संघ
नेपाल नेत्रज्योति सङ्घले देशैभर रहेका आफ्ना आँखा अस्पताल र उपचार केन्द्रमार्फत वार्षिक ३० लाखभन्दा बढी मानिसलाई आँखा जाँच सेवा प्रदान गरिरहेको छ।
मंगलबार, चैत १३, २०८०
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
तत्कालीन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड निकट पुगेका उनका पक्षमा तत्कालीन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ र काठमाडौं युनिभर्सिटीको सिनेटले समेत साथ दिएको थियो। तर चिकित्सा शिक्षा आयोग र डा गोविन्द केसीको निरन्तर खबरदारीका कारण रोकिएको थियो।
मंगलबार, चैत १३, २०८०
कर्णालीका पाँच जिल्लामा पोषणयुक्त चामल बिक्री सुरु
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ।
मंगलबार, चैत १३, २०८०
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई टोखा नगरपालिकाको आर्थिक सहयोग
नगरपालिकाले सोमबार सूचना निकालेर टोखा नगरपालिकाभित्र स्थायी बसोबास गर्ने ५० वर्षभन्दा माथिका नागरिकमध्ये विपन्न, एकल महिला, जनआन्दोलनका घाइते, दलित, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सीमान्तकृत र लोपोन्मुख वर्गका बिरामीलाई आर्थिक सहयोग गर्ने जनाएको हो ।
मंगलबार, चैत १३, २०८०
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
जनस्वास्थ्य पेशाकर्मीहरुले आफ्नो संरक्षक संस्था मान्दै आइरहेको नेफा पछिल्लो समयमा चुनावका बेला मात्र जनस्वास्थ्यकर्मीहरु माझ पुगेको महशुस भइरहेको छ। सामाजिक सञ्जालमा पनि बढीनै प्रगतिशिल र परिवर्तनका नाराहरु आउने तर अपेक्षित र तात्विक उपलब्धि विमुख हुनाले आम जनस्वास्थ्य पेशाकर्मीहरुको बीचमा नेपाल जनस्वास्थ्यसंघ (नेफा) प्रति आकर्षण घट्दो देखिन्छ।
मंगलबार, चैत १३, २०८०
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
नेपालमा मात्रै नभई विश्वमा नै बढी मात्रामा देखिएको समस्याका रुपमा दन्त सडनलाई लिने गरिन्छ। दाँतको सबैभन्दा बाहिरको पत्रलाई इनामेल भनिन्छ। उक्त पत्रमा हामीले खाएका खानेकुरा टाँसिएको अवस्थामा मुखमा भएका असंख्य किटाणु तथा ब्याक्टेरियाले ती खानेकुरालाई सडाउँछन्।
मंगलबार, चैत १३, २०८०
अतिप्रशोधित खानेकुरा : शरीरका लागि यस्ता खानेकुरा कति घातक हुन्छन्?
ब्रिटिश न्युट्रिशन फाउन्डेसन जसले खानेकुरा बनाउने कम्पनीसँग काम गर्छ र दान लिन्छ उसले सबै अतिप्रशोधित खानेकुराहरू समान नभएको बताउँछन्।
मंगलबार, चैत १३, २०८०
सुत्केरीलाई आमासमूहको उपहार : घ्यू र अण्डा
दुई वर्षअघि आफू सुत्केरी हुने बेला पोषण नपुग्ला कि भनेर उनी आबद्ध सिर्जनशील स्वास्थ्य आमासमूहले ल्याएको पोषणयुक्त खानेकुरा उनलाई अहिले पनि झलझली याद आउँछ।
सोमबार, चैत १२, २०८०
दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ।
सोमबार, चैत १२, २०८०
स्वास्थ्यसहित १२ सचिवको बिदाई कार्यक्रममा प्रधानमन्त्रीले भने- नियत सफा राखेर काम गर्नुस्, कुनै समस्या आए म छु
सिंहरबारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस आर्थिक वर्षमा सेवा निवृत्त भएका स्वास्थ्यसहित १२ सचिवलाई दोसल्ला ओडाएर सम्मान गरे।
सोमबार, चैत १२, २०८०
दृष्टि आँखा केन्द्रले मनायो दृष्टि विशेषज्ञ दिवस, निःशुल्क आँखा शिविरबाट ६०० बढीले पाए सेवा
दृष्टि आँखा केन्द्र, कलंकी र काठमाडौं महानगरपालिका १५ नं वडाको आयोजनामा हारती शिक्षा मन्दिरको परिसर, स्वयम्भूमा बृहत आँखा शिविर सम्पन्न भएको छ।
सोमबार, चैत १२, २०८०
कर्णाली प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार
कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार भएको देखिएको छ। भौगोलिक विकटताका कारण सबै ठाउँमा यातायातको पहुँच नपुगेको कर्णालीको स्वास्थ्य सूचकमा आंशिक सुधार देखिएको छ।
सोमबार, चैत १२, २०८०
जब चिनी तीतो हुन्छ
चिनी र मैदा हालेर बनाएको बिस्कुट यसै पनि हानीकारक हुन्छ । त्यसमा पनि कुहिएको वा ढुसी परेको नरिबल वा अन्य वस्तु मिसाइएको हुन्छ । ढुसी लागेको खानेकुराले कलेजोमा असर गर्छ ।
सोमबार, चैत १२, २०८०
अछामको मेल्लेखमा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते बयालपाटा अस्पतालमा
सोमबार, चैत १२, २०८०
ढोलाहिटीमा हत्या गरिएका दुईजनाको शव पाटन र सुमेरु अस्पतालमा
ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गए राति दुईजनाको हत्या भएको छ। राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिए।
सोमबार, चैत १२, २०८०
मिर्गौलामा पत्थरी : किन हुन्छ? कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ? [अन्तर्वार्ता]
पत्थरी निकालेपछि अबका दिनमा हुन नदिन अपनाउने उपाय मिलाउन सक्नुपर्छ। ठूलो पत्थरी छ, पत्थरीले बारम्बार दुख दिएको छ, पटक पटक पत्थरी निकाल्नुपर्ने अवस्था आएको छ भने पत्थरी निकालेपछि जाँच पनि गर्न मिल्छ। निकालेको पत्थरी कस्ता कस्ता खानेकुराले बनेको छ भने जाँच गर्न सकिन्छ। कुन तत्वले पत्थरी बनेको छ, त्यो तत्वलाई कम गर्ने बित्तिकै पत्थरीको समस्या कम हुनसक्छ।
सोमबार, चैत १२, २०८०
Previous
204
205
206
207
208
Next
सर्च गर्नुहोस्
×
Search