मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असार ११, २०८३
Fri, Jun 26, 2026
बिहीबार, असार ११, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
७३ जिल्लामा फैलियो डेंगु संक्रमण, सबैभन्दा बढी काठमाडौंमा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा सङ्क्रमण देखिएको छ। उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङक्रमण देखिएको जानकारी दिए।
शुक्रबार, असार २१, २०८१
बारबर्दिया नगर अस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा सुरू
नगर स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले अस्पतालमा व्यवस्थापनका सबै तयारी पूरा भएपछि सेवा सुरु गरिएको जानकारी दिए। २४ सै घण्टा निःशुल्क सेवा दिँदै आएको यस अस्पतालमा सर्पदंश उपचार सेवा नहुँदा स्थानीयलाई नेपालगञ्ज पुग्नुपर्ने बाध्यता थियो । यसले खर्च र बाटोमै ज्यान गुमाउनुपर्ने जाखिम पनि थियो ।
शुक्रबार, असार २१, २०८१
जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र
मेचीनगरले यस संस्थाको स्तरोन्नतिका लागि प्रदेश सरकारसँग समन्वय गरेर बजेटको व्यवस्था गर्दै आएको छ । आर्थिक वर्ष २०८१÷८२ का लागि प्रदेश सरकारबाट प्राप्त योजना तथा कार्यक्रमका लागि सशर्त अनुदानस्वरुप नगरले रु १५ लाख बजेट तथा नीति कार्यक्रममा समावेश गरेको छ । नगर प्रमुख बुढाथोकीले केन्द्रको स्तरवृद्धिका नयाँ योजना बनाउन समितिका पदाधिकारीलाई आग्रह गरिसकेको बताए।
शुक्रबार, असार २१, २०८१
भौगोलिक रूपमा विकट म्याग्दीको चिमखोलामा बन्यो स्वास्थ्यचौकी भवन
सो भवन बनाउन निर्माण कम्पनीले रु ९७ लाख ७१ हजार दुई सय ५० मा २०८० वैशाख २६ गते सम्झौता गरेको थियो । आव २०७८÷७९ मा रु ६९ लाख ५६ हजार आठ सय ७६ मा सम्झौता गरी जग्गा व्यवस्थापन र एकतले भवनको संरचना तयार पारेको थियो ।
शुक्रबार, असार २१, २०८१
कास्कीलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
कास्की जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्णखोप जिल्ला घोषणा गरिएको हो । जिल्लास्तरीय खोप समन्वय समिति र जिल्ला स्वास्थ्य कार्यालयले बिहीबार पोखरामा एक कार्यक्रम आयोजना गरी सो घोषणा गरेका हुन् ।
शुक्रबार, असार २१, २०८१
फर्माकोभिजिलेन्स सम्बन्धी तालिमपछि स्वास्थ्यकर्मीहरुको ज्ञान र व्यवहारमा सुधार: अध्ययन
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नेपालका स्वास्थ्यकर्मीहरुबीच फर्माकोभिजिलेन्स अर्थात औषधि सतर्कता र औषधिहरुको प्रतिकुल असर (एडिआर)का विषयमा उनीहरुको ज्ञान, अवधारणा र व्यवहार तथा अभ्यासमा शैक्षिक तालिमको प्रभावकारिताका विषयमा अध्ययन गरेको थियो। सोही अध्ययनले उक्त नतिजा देखाएको हो।
बिहीबार, असार २०, २०८१
भेरी अस्पतालका रेडियोग्राफरविरुद्द भ्रष्टाचार मुद्दा
सिद्दिकीले सेवाग्राहीबाट चेकजाँज तथा उपचारार्थ १२ हजार रुपैयाँ लिई अस्पतालको राजश्व खातामा जम्मा नगरेको पाइएको छ। बरु उनले व्यक्तिको सक्कली बिलमा सेवाग्राहीको नाम सच्याई थपघट गरेको अभियोगपत्रमा उल्लेख छ।
बिहीबार, असार २०, २०८१
स्वास्थ्य सेवा प्रवाहमा पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र न्यायोचित स्रोत वितरण आवश्यकः स्वास्थ्यमन्त्री
नि:शुल्क वितरण गर्नुपर्ने औषधिको लेबलिङ गरी बिक्री भइरहेको विषयमा मन्त्री यादवले नि:शुल्क औषधिको लेबलिङलाई कडाइका साथ अनुगमन गरिने र बिक्री गर्ने व्यक्तिहरूमाथि कडा कारबाही गरिने जानकारी दिए।
बिहीबार, असार २०, २०८१
ऋतिक रोशनको बाल्यकालको भूमिका निर्वाह गर्ने मिकी बने आँखाका डाक्टर
उनले लेखेका छन्, 'मान्छेहरु अक्सर भन्छन्- मैले तपाईंलाई कहीँ देखेजस्तो लागेको छ। मैले जुनियर 'कृष'को भूमिका निभाएको थिएँ। उक्त फिल्ममा मलाई सुपर ट्यालेन्टेड कलाकारका साथ काम गर्ने मौका मिलेको थियो।'
बिहीबार, असार २०, २०८१
ब्रेस्ट क्यान्सरसँग जुधिरहेकी हिना खानले कपाल काट्दै लेखिन्- मुश्किलमाथि जित हासिल गर्ने बाटो
आफूले मुश्किलमाथि जित हासिल गर्ने बाटो चुनेको बताइन्। उपचारको क्रममा झर्न सुरु हुन कपाल त्यसअघि नै काटेको उनको भनाइ छ। उनी तेस्रो चरणको क्यान्सरसँग जुधरहेकी छिन् । ३६ वर्षीय खानले ‘ये रिश्ता क्या कहलाता है’ र ‘कसौंटी जिन्दगीकी’ जस्ता चर्चित टिभी शृंखलामा मुख्य भूमिकामा काम गरेकी छिन्। रियालिटी बिग बोसमा देखिसकेका छन्।
बिहीबार, असार २०, २०८१
स्वास्थ्यमा ९२ हजार कर्मचारीको माग गरेका छौं: स्वास्थ्यमन्त्री
बिहीबार राष्ट्रिय सभामा बोल्दै मन्त्री यादवले अर्थ मन्त्रालयसँग ओएनएम गर्न निर्णय गर्दै ९२ हजार कर्मचारीको माग गरिएको बताए। अर्थ मन्त्रालयको सहमतीपछि कर्मचारी भर्ना प्रक्रिया अगाडि उनले बढाउने बताए।
बिहीबार, असार २०, २०८१
जापानमा दशकौँअघि जबरजस्ती बन्ध्याकरण गरिएका १६ हजारले क्षतिपूर्ति पाउने
सहमतिबिना बलजफती बन्ध्याकरण गरिएका जापानी नागरिकहरूले त्यहाँको सर्वोच्च अदालतको एउटा फैसलासँगै क्षतिपूर्ति पाउने बाटो खुलेको छ।
बिहीबार, असार २०, २०८१
एभरेष्ट हस्पिटलले थप पाँच विभागबाट सेवा दिने, शनिबार निशुल्क शिविर
यस अवसरमा अस्पतालमा आयोजित शिविर कार्यकमका संयोजक सुरज भुषालले शनिवार ५०० युनिट व्ल्ड कलेक्सन गर्ने लक्ष सहित वृहत रक्तदान कार्यक्रम राखिएको जानकारी दिए।
बिहीबार, असार २०, २०८१
विराटनगर महानगरद्वारा डेंगु फैलिन नदिन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन
बिहीबार, असार २०, २०८१
मकवानपुरमा जङ्गली बिषालु च्याउ खादाँ एकै परिवारका सातजना बिरामी
प्रनाउ भण्डारीका अनुसार विषालु च्याउ खाएर बिरामी परेको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उद्धार गरी पाँच जनालाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाएको छ। बिरामीमध्ये मङ्गली र लक्ष्मीमायाको हेटौँडास्थित अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिइन्।
बिहीबार, असार २०, २०८१
स्वास्थ्य मन्त्री यादवलगायत मन्त्रीहरुले आजै राजीनामा दिनुहुन्छ : जसपा महासचिव इस्तियाक राई
वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुलाई आजै राजीनामा दिन निर्देशन दिइने पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले राससलाई जानकारी दिए। प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने उनले बताए।
बिहीबार, असार २०, २०८१
यस्तो बन्दैछ जनकपुरमा विनयतारा फाउन्डेसनको क्यान्सर अस्पताल, उपमहानगरले पास गर्यो नक्सा
जनकपुरकै पहिलोपल्ट हिस्टोप्याथोलोजी ल्याब उक्त सेन्टरमा खुलेको छ। स्थानीय गैरसरकारी संस्थासँग मिलेर यो वर्षदेखि क्यान्सरमा सचेतना कार्यक्रम पनि गर्दैछ। फाउन्डेसनसँग सहकार्य गरेर स्थानीय समुदायमा क्यान्सर सचेतना फैलाउन चाहने स्थानीय गैरसरकारी संस्थाका लागि केही दिनअघि मात्रै सार्वजनिक आह्वान गरिएको छ।
बिहीबार, असार २०, २०८१
काठमाडौं महानगरले १३ खाने तेल परीक्षण गर्दा पाइयो ४ ब्रान्ड अस्वस्थकर
यस्तै २०८० साल माघमा उत्पादन भएको, व्याच/लट नं. १० को फेमिली ब्राण्डको आयातीत तोरीको गेडाबाट स्वदेशमा उत्पादन भएको तोरीको तेलमा पारोक्साइड भ्यालु मापदण्डमा नरहेको पाइएको, कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिनुभयो । यो शिवशक्ति घ्यू उद्योग जीतपुर, बाराको उत्पादन हो।
बिहीबार, असार २०, २०८१
जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सहायता केन्द्र सञ्चालन
'ज्येष्ठ नागरिकमा विभिन्न किसिमका स्वास्थ्य समस्या हुने र उहाँहरुले रोगले नच्यापेसम्म जाँच गराउन नजाने पाइएकाले प्रशासनको सेवासँगै निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण थालिएको छ'
बिहीबार, असार २०, २०८१
स्वास्थ्य मन्त्री यादवसहितका मन्त्रीको राजीनामा बारे जसपामा छलफल
पार्टी नेताहरु अझै निष्कर्षमा भने पुगिनसकेको उनले बताए। 'पार्टीमा वर्तमान अवस्थालाई लिएर दुवैथरी कुरा आइरहेका छन्। सकेसम्म आजै एउटा टुंगोमा पुग्नेगरी शिर्ष नेताहरुबीच अनौपचारिक छलफल भइरहेको छ,' जसपाका एक नेताले भने।
बिहीबार, असार २०, २०८१
आमा-बच्चाको पोषणका लागि कुखुराको चल्ला
गाउँपालिकाले यहाँका ४४ जना सुत्केरीलाई जनही १०/१० वटाका दरले कुखुराको चल्ला वितरण गरेको हो । आज एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष फूलवती राजवंशीले उनीहरुलाई कुखुराको चल्ला हस्तान्तरण गरे।
बिहीबार, असार २०, २०८१
तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान तीव्र
तुलसीपुरमा चालु वर्षमा दुई सय ६५ क्षयरोगी छन् । तीमध्ये एकसय ३२ जनामा खकार देखिएका, ३६ जना खकारमा नदेखिएका र ७२ जना फोक्सोभन्दा बाहिर रहेको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाका श्रोत व्यक्ति विमल केसीले बताए।
बिहीबार, असार २०, २०८१
असार मसान्तभित्र अस्थायी दरबन्दी स्वीकृत गराउन स्वास्थ्य मन्त्रायलको निर्देशन
संघीय मामिला मन्त्रालयको पत्रानुसार असार मसमान्तभित्र अस्थायी संगठन संरचना दरबन्दी सिर्जना र जनशक्ति व्यवस्थापन निर्देशिका, २०६४ को व्यवस्था बमोजिम प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको हो।
बुधबार, असार १९, २०८१
वीरगञ्जमा आँखा स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
मधेस प्रदेशमा कार्यरत दृस्टि विशेषज्ञहरुकाे आयाेजना, नेपाल अप्थाल्मिक साेसाइटी, नेपाल दृस्टि विशेषज्ञ संघ, नेपाल नेत्र सहायक परिवार र बारा ,पर्सा, राैतहट जिल्लामा अवस्थित आँखा अस्पतालहरुकाे सहयाेगमा विरगन्जकमा आँखा स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।
बुधबार, असार १९, २०८१
स्वस्थ शिशु प्रतिस्पर्धा आयोजना गर्दै प्रसूति गृह अस्पताल
हाल अस्पतालले तीनै क्याटोरीका फरक फरक शिशुहरुलाई प्रतिस्पर्धामा सामेल गराउनका लागि फर्म वितरण गरिरहेको डा अधिकारी बताउँछन्। उक्त प्रतिस्पर्धामा भाग लिनका लागि एक महिनाभित्र आवेदन दिइसक्नुपर्नेछ।
बुधबार, असार १९, २०८१
गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक संक्रमण
विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता प्यालेस्टाइनी क्षेत्रमा एक लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित भएका छन्।
बुधबार, असार १९, २०८१
बयालपाटा अस्पतालमा भर्ना भएका ४८ जना बिरामीलाई फलफूल वितरण
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापती गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा बयालपाटा अस्पतालमा भर्ना भएका बिरामीलाई फलफुल वितरण गरिएको छ।
बुधबार, असार १९, २०८१
नमोबुद्धका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
नगरका स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा जनप्रतिनिधि, कर्मचारीलगायतको सहयोगमा छ हजार ६५ ज्येष्ठ नागरिकलाई टोलटोलमै स्वास्थ्य सेवा प्रदान गरिएको हो।
बुधबार, असार १९, २०८१
तनहुँ पूर्ण खोप सुनिश्चित घोषणा
स्वास्थ्य कार्यालयद्वारा मङ्गलबार आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो।
बुधबार, असार १९, २०८१
४५ दिनमा स्वास्थ्य मन्त्री यादवले पहिल्याएका १५ मुख्य समस्या
यी सवै समस्याको समाधान पनि उनले देखेका छन्। त्यसका लागि केही पूर्व स्वास्थ्यमन्त्रीहरु, सचिवहरु, विज्ञहरु र मन्त्रालयका कर्मचारीसँग नियमित संवाद गरिरहेका छन्। उनी आफैं निरन्तर हुन्छन् कि हुँदैनन्? यसबारे उनले बताएका छैनन् तर अहिलेको मुख्य समस्या हो यो!
मंगलबार, असार १८, २०८१
Previous
205
206
207
208
209
Next
सर्च गर्नुहोस्
×
Search