मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, वैशाख २४, २०८३
Thu, May 07, 2026
बिहीबार, वैशाख २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
व्यवसायी न्यौपानेलाई जेसीजको सम्मान
व्यवसायी रामइन्द्र न्यौपानेलाई सम्मानित भएका छन्। नेपाल जेसीजले बुटवलमा आयोजना गरेको ५० औँ राष्ट्रिय महाधिवेशनमा न्यौपाने सम्मानित भएका हुन्।
आइतबार, पुस १, २०८०
शीर्षनेताले देशभित्रकै सरकारी अस्पतालमा उपचार गर्नुपर्ने कानुन निर्माण गर्नुपर्छः डा चन्दा कार्की
प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा दलभन्दा माथि उठ्न सक्नुपर्ने बताएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा कार्कीले देश र जनताको हितका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनसक्नुपर्ने बताइन्।
आइतबार, पुस १, २०८०
एएसजी आइ केयरमा निःशुल्क आँखा जाँच, ५५० बढीले लिए सेवा
नयाँ बानेश्वरस्थित एएसजी आइ केयरमा गत मंसिर १५ गतेदेखि एक महिने निःशुल्क आँखा जाँच सेवा सञ्चालन भइरहेको छ।
आइतबार, पुस १, २०८०
कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा फर्काउन माग
मोरङको बेलबारीबाट सुनसरीको इनरूवा सरेको कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा नै सञ्चालन गर्न बेलबारी नगरपालिकाले माग गरेको छ। बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले नगरपालिकालाई जानकारी नगराई अस्पताल इनरूवा पुर्याइएकोप्रति ध्यानाकर्षण भएको बताए।
आइतबार, पुस १, २०८०
रक्सी नपारिने ‘गाजने’ गाउँ
म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौँ वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका–५ मा अवस्थित गाजने गाउँमा सयौँ वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन।
आइतबार, पुस १, २०८०
केयुको स्कुल अफ मेडिसिनको एसोसिएट डीनमा डा दीपक कुँवर
काठमाडौं विश्वविद्यालय (केयु) स्कुल अफ मेडिसिनको एसोसिएट डीन पदमा डा दीपक कुँवर नियुक्त भएका छन्।
आइतबार, पुस १, २०८०
नक्कली डाक्टर बनेर एक भारतीय युवकले गरे ७ विवाह, करौडौं ठगी
सैयद ईशान बुखारी नामका ३७ वर्षका युवाले आर्मीको चिकित्सक, न्युरोसर्जन आदि बताएर ठगी गर्ने गरेका थिए। काश्मिर निवासी उनी सन् २०१८ देखि भारतको ओडिशामा थिए।
आइतबार, पुस १, २०८०
ल्युटन टाउनका कप्तान टम लकएरलाई प्रिमियर लिगको खेलकै क्रममा हर्टअट्याक
एक-एक गोलको बराबरीमा खेलिरहेको अवस्थामा दोस्रो हाफमा उनलाई हृदयाघात भएको हझ। खेलमा अग्रता लिइरहेको ल्युटनसँग मोर्नमाउथले बराबरी गोल गरेको एक मिनेटपछि हृदयाघात भएको बताइएको छ। उनी ५९ औं मिनेटमा मैदानमै ढलेका थिए।
आइतबार, पुस १, २०८०
हाछ्यु रोक्न खोज्दा हुनसक्छ ज्यानलाई हानी
उपचारका क्रममा उनले त्यस्तो हर्कत गरेका कारण श्वासनलीमा २ मिलिमिटरसम्म घाउ बनेको देखिएको छ। डन्डी युनिभर्सिटीका चिकित्सकका अनुसार हाछ्यु रोक्न खोज्दा श्वासनलीको माथिल्लो भागमा २० गुणा बढी दबाब पर्छ।
आइतबार, पुस १, २०८०
ट्रमा सेन्टरलाई थप उचाइमा पुर्याउने गरी काम भइरहेको छः डा बद्री रिजाल
सम्पूर्ण टिमकै योगदान महत्वपूर्ण रहेको छ। स्वास्थ्य मन्त्रालयबाट पनि राष्ट्रिय ट्रमा सेन्टरलाई सकारात्मक रुपमा सहयोग प्राप्त हुँदै आएको छ। सम्पूर्णको सहयोग तथा मेरो नेतृत्वले ट्रमा सेन्टरलाई एउटा उचाइमा लैजाने तरिकाले काम भइरहेको छ।
आइतबार, पुस १, २०८०
उमेरले ४८ पुगेका साउथ स्टार महेश बाबुको फिट रहने तरिका
आफूलाई फिट राख्ने तहको अभ्यासलाई उनले बढी अपनाए। 'म हेल्दी र टोन्ड बडी बनाउने कुरामा ध्यान दिन्छु,' उनी भन्छन्। उनका ट्रेनरका अनुसार दैनिक अभ्यासमा उनी बडी स्ट्रेन्थ र लचकतामा बढी ध्यान दिन्छन्। स्ट्रेचिङ उनको प्रिय अभ्यासक्रम हो। त्यही कारण आफूलदे एक्सन फिल्मलाई न्याय दिन सकेको उनको प्रतिक्रिया हुन्छ।
शनिबार, मंसिर ३०, २०८०
कञ्चनपुरमा हात्तीपाइले र हाइड्रोशिलका बिरामीको खोजी
महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालको विज्ञ चिकित्सकसहितको टोलीले गाउँ–गाउँमा पुगेर हात्तीपाइले र हाइड्रोशिलका बिरामीको खोजपड्तालको कार्यअगाडि बढाएको छ।
शनिबार, मंसिर ३०, २०८०
मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने चालकहरू पक्राउ
बिहीबार राति प्र.१-०२-००२ च ४६८४ नम्बरको एम्बुलेन्स चालक सुनसरी जिल्ला दुहवी-४ का २८ वर्षीय सुनिल राजवंशीलाई मदिरा सेवन गरी एम्बुलेन्स चलाएको भेटिएपछि नियन्त्रणमा लिइएको हो।
शनिबार, मंसिर ३०, २०८०
कारागार अस्पताललाई देशभरीकै कैदीबन्दीहरुको रिफरल अस्पताल बनाइँदैछ : डा प्रकाश बुढाथोकी [अन्तर्वार्ता]
लामो समयदेखि २ चजिमा मैले जोड दिइरहेको छु। एउटा बाहिर बस्ने मानिसहरुलाई ५ जना बराबर ३५ सय छ। तर कैदीबन्दीलाई एकजना बराबर ३५ सय छ यो त अलि न्याय भएन। त्सैले त्यो रेट अलिकति समायोजन गरिदिनुस् १ हजार वा १५ सय कति हो यसबारे प्रोसेस अगाडि बढिरहेको छ। अर्को जुन देशको जस्तो कैदीबन्दी भएपनि नेपाल सरकारको दायित्वभित्र पर्दछ। सरकारकै नियम कानुनमा बस्ने हो। थुनुवा पुर्जीको आधारमा स्वास्थ्य बीमा गर्न पाइने भन्ने संशोधन गरिदिनुस् भनिरहेको छु।
शनिबार, मंसिर ३०, २०८०
खाना नपच्ने समस्या छ?
पाचन बलियो नहुनुको मतलब तपाईंको कलेजो त्यति स्वस्थ छैन। त्यसैले मजिराजन्य पदार्थ छुँदै नछुनुस्। पाचन प्रणालीका लागि यो विषतुल्य हुन्छ। गाँजर, चुकन्दर, सागसब्जी र फलफूलजस्ता कलेजोलाई स्वस्थ बनाउने खाना हरेक दिने खाने बानी बसाल्नुपर्छ।
शनिबार, मंसिर ३०, २०८०
गेटामा बस्न नदिएपछि डा केसी धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन बसे
चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले अनसन सुरु गरेका छन्। डा केसीले धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालाबाट अनसन सुरु गरेका हुन्।
शुक्रबार, मंसिर २९, २०८०
सिन्धुली अस्पतालका डाक्टरले पाएनन् तीन महिनादेखि तलब, स्वास्थ्य मन्त्रालयलाई लेखे पत्र
सिन्धुली अस्पताल, सिन्धुलीमा कार्यरत छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले असोजदेखि तलब नपाएको बताएका छन्।
शुक्रबार, मंसिर २९, २०८०
न्याम्समा पनि एमबीबीएस लगायतका विषय अध्यापन गराउने तयारी
न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतका अनुसार यसका लागि अध्ययन प्रतिवेदन बुझाउने गरी शिक्षाध्यक्ष प्राडा लोचन कार्कीको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको छ।
शुक्रबार, मंसिर २९, २०८०
सुर्तीजन्य पदार्थको बिक्री नरोक्न उच्च अदालतको अन्तरिम आदेश
काठमाडौ महानगरमा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आन्तरिम आदेश दिएको छ।
शुक्रबार, मंसिर २९, २०८०
डा गोविन्द केसी गेटा मेडिकल कलेज धनगढीमा अनसन बस्ने
चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसी आजदेखि गेटा मेडिकल कलेज धनबढीमा अनसन बस्ने भएका छन्। सरकारसँग विगतमा पटक–पटक भएका सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा केसीले शुक्रबार बेलुकी ५ बजेदेखि गेटा मेडिकल कलेज धनबढीमा तीन दिने अनसन सुरु गर्दैछन्।
शुक्रबार, मंसिर २९, २०८०
मणिपाल अस्पतालबाट हराएका बिरामी मृत भेटिए
ज्वरो सम्बन्धी बिरामी भएर अस्पतालमा उपचाररत मिश्र उनका बुबा हरिप्रसाद मिश्र औषधि लिन गएका बेला हराएका थिए।
शुक्रबार, मंसिर २९, २०८०
सरकारले तोक्यो २५ हड्ताल निषेधित क्षेत्र, स्वास्थ्यका यी क्षेत्रमा हड्ताल गर्न नपाइने
सरकारले राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले हड्ताल निषेधित क्षेत्रको सूची सार्वजनिक गरेको छ। गृहमन्त्रालयले आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार हडताल निषेधित क्षेत्र तय गरिएको जनाएको छ।
शुक्रबार, मंसिर २९, २०८०
किन विश्व बैंकको कालो सूचीमा छन् विवादित स्वास्थ्य व्यवसायी नवराज बस्नेत?
विश्व बैंकले उनीसहित उनको कम्पनीलाई समेत कालो सूचीमा राखेको छ। स्वास्थ्यखबरले विश्व बैंकले उनी र उनको कम्पनीलाई किन कालो सूचीमा राखेको हो भन्ने विवरण माग गरेको थियो। सो क्रममा विश्व बैंकले उपलब्ध गराइएको विवरण अनुसार बस्नेत र बस्नेतको कम्पनी 'अनियमितता, ठगी र भ्रष्टाचारजन्य कार्यमा संलग्न' रहेको पाइएपछि कालो सूचीमा राखेको तथ्य भेटिएको छ।
शुक्रबार, मंसिर २९, २०८०
साढे ३ वर्षभित्र काठमाडौंको फोहोरको दिगो व्यवस्थापन हुनेछ: मेयर बालेन
काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले अबको साढे ३ वर्षभित्र काठमाडौं उपत्यकाको फोहोरको दीर्घकालीन व्यवस्थापन हुने आशा व्यक्त गरेका छन्। उनले फोहोरको दिगो व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह समेत गरे।
शुक्रबार, मंसिर २९, २०८०
दुई बुँदे माग राख्दै डा गोविन्द केसीले आज साँझबाट तीन दिने अनसन सुरु गर्दै
डा केसीको हालै पित्तथैलीको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरेको १० दिन मात्र भए पनि डा केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधारसहितका माग राख्दै आमरण अनसन सुरु गर्ने घोषणा गरेका हुन्।
शुक्रबार, मंसिर २९, २०८०
डा सन्दुक रुइतलाई काठमाडौं महानगरको सम्मान
महानगरले अभिनेत्री मनिसा कोइराला, नेपाल भाषाका गद्य, पद्य, गीतलगायत थुपै साहित्य प्रकाशित गरेका जनकवि दुर्गालाल श्रेष्ठ, धावक बैकुण्ठ मानन्धरका साथै स्ट्रक्चरल इन्जिनियर मनोहरलाल राजभण्डारीलाई पनि महानगरपालिले सम्मान गरेको छ।
शुक्रबार, मंसिर २९, २०८०
डा गुणराज लोहनीले नेतृत्व सम्हालेपछि स्वास्थ्य बीमा बोर्डको पहिलो बैठक, यस्ता छन् ८ निर्णय
नयाँ नेतृत्व आएपछि स्वास्थ्य बीमा बोर्डको बैठक बसेको छ। बैठकले विभिन्न ड निर्णय गरेको छ। नवनियुक्त अध्यक्ष डा गुणराज लोहनी बुधबार बैठक राखेर केही जरुरी महत्वका निर्णयहरु गराएका छन्।
शुक्रबार, मंसिर २९, २०८०
‘ओम अस्पतालले लगानीको क्षेत्र बढाउँदै धेरै सेवा विस्तार गर्न लागेको छ’
कोरोना महामारीपछि पनि अस्पतालमा बिरामीको चाप घटेको छैन। दैनिक ५०० भन्दा बढी बिरामीहरुले अस्पतालबाट ओपिडी सेवा लिइरहेको अवस्था छ। साताको पहिलो तथा अन्तिम दिन ओपिडीमा आउने बिरामी संख्या अझै बढी हुन्छ।
शुक्रबार, मंसिर २९, २०८०
घेत्मा स्वास्थ्य चौकीमा मेरो चार दिन
कर्णाली प्रदेशका हरेक स्वास्थ्य चौकीमा एउटा मेडिकल अधिकृत हुन आवश्यक देखिन्छ। यो सम्पुर्ण जनताको प्रत्यक्ष स्वास्थ्य सेवा लिने नजिकको प्रथम संस्था हो। जो कोहि टाढाको बाटो डिड्न सक्दैन र आर्थिक अवस्था कमजोर हुन्छ, खर्च बेहोर्न सक्दैन्न अन्त्यमा ज्यान गुमाउनुपर्छ।
शुक्रबार, मंसिर २९, २०८०
डा शेषानन्द संजेल कर्णाली प्रतिष्ठानको सहायक डिन नियुक्त
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सहायक डिनमा डा शेषानन्द संजेल नियुक्त भएका छन्। उपकुलपति डा मंगल रावलले उनलाई सहायक डिन नियुक्त गरेका हुन्।
बिहीबार, मंसिर २८, २०८०
Previous
270
271
272
273
274
Next
सर्च गर्नुहोस्
×
Search