मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असार १४, २०८३
Sun, Jun 28, 2026
आइतबार, असार १४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
वीर अस्पतालमा ‘मेमोग्राम’ सञ्चालन
वीर अस्पतालमा स्तन क्यान्सरको उपचारका लागि अत्याधुनिक उपकरण सञ्चालन गरिएको छ। स्तन क्यान्सर परीक्षण (स्क्रिनिङ)का लागि अत्याधुनिक उपकरण ‘मेमोग्राम’ सञ्चालन गरिएको हो।
शुक्रबार, पुस २७, २०८०
रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु
रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ। प्युठान नगरपालिका–४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन्।
शुक्रबार, पुस २७, २०८०
बागलुङमा आधारभूत अस्पताल निर्माण : अझै जग्गाको खोजी
अहिले केही पालिकाले स्वास्थ्यचौकीको स्तरोन्नति गरी पालिकास्तरीय आधारभूत अस्पतालको सेवा प्रवाह गरिरहेका छन् भने कही पालिकामा अस्पताल निर्माणाधीन छन्। कतिपय पालिकाले अहिलेसम्म कहाँ अस्पताल बनाउने भन्ने टुङ्गो लगाउन सकेका छैनन्। हाल जिल्लाको गलकोट नगरपालिका र तमाखोला गाउँपालिकाले सेवा दिइरहेका छन्।
शुक्रबार, पुस २७, २०८०
भूकम्प प्रभावित क्षेत्रका १ लाख ४० हजारले लगाए दादुरा/रुवेलाविरुद्धको खोप
भूकम्प प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरेको दादुरा/रुवेला र टाइफाइडविरुद्धको खोप कार्यक्रम अन्तर्गत जाजरकोटमा एक लाख ४० हजार आठ सय ९१ जनाले खोप लगाएका छन्।
शुक्रबार, पुस २७, २०८०
पौष्टिक तत्त्व स्तरोन्नति गरिएको ‘फोर्टिफाइड राइस’ चामल बिक्री सुरु
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पौष्टिक तत्त्व स्तरोन्नति गरिएको ‘फोर्टिफाइड राइस’ चामल आजदेखि उत्पादन तथा बिक्री वितरण गर्न थालेको छ।
शुक्रबार, पुस २७, २०८०
केन्द्रीय महिला सुधारगृहमा क्यान्सर स्क्रिनिड शिविर
३ सय १ महिला कैदिबन्दीहरुको स्वास्थ्य परीक्षण, स्तन तथा पाठेघरको मुखको क्यान्सर स्क्रिनिड,आधारभुत औषधि बितरण तथा परामर्श सेवा प्रदान गरिएको छ।
शुक्रबार, पुस २७, २०८०
प्रतिजैविक प्रतिरोध र खोप विषयक कार्यशाला गोष्ठी सम्पन्न
नेपाल जनस्वास्थ्य प्रतिष्ठान, द वान हेल्थ ट्रष्ट र ग्लोबल एन्टीमाइक्रोबिअल् रेसिस्टेन्स पार्टनरसिपद्वारा संयुक्तरूपमा “प्रतिजैविक प्रतिरोध र खोप” नामक कार्यशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छl
शुक्रबार, पुस २७, २०८०
दुई छोराको आँखासँगै मीनाको जीवनमा फर्किएको खुसी
नेपाल नेत्र ज्योति सङ्घले दातृ निकाय सीबीएमको आर्थिक सहयोगमा कर्णालीमा सञ्चालित एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमका प्राविधिकले मीनाको दुःख पत्ता लगाएका थिए। प्राविधिक सीमाकुमारी शाही लगायतको टोलीद्वारा प्रारम्भिक चरणमा योगेन्द्र र प्रकाशको आँखा परीक्षण गर्दा जन्मजात मोतिबिन्दु भएको पत्ता लगाएका थिए।
शुक्रबार, पुस २७, २०८०
गुणस्तरीय शिक्षा र करिअरका लागि विदेशिन्छन् नेपाली डाक्टर
देश फर्कनुभन्दा, जीवन त यहाँ (अमेरिका, यूके जस्ता देश) राम्रो छ भने यहीँ आफ्नो परिवार बनाउने सोच्छ। त्यसपछि हजार बहाना बनाएर ऊ नआउने बाटो बनाउँछ र धेरै हदसम्म सफल पनि हुन्छ।
शुक्रबार, पुस २७, २०८०
पूर्ण स्तनपानले घटाउन सक्छ बाल मृत्युदर
शुक्रबार, पुस २७, २०८०
स्वास्थ्य सेवा विभागका ७ शाखा प्रमुखको जिम्मेवारी हेरफेर, को-कहाँ?
स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर भएको छ। महानिर्देशकस्तरीय निर्णय अनुसार ७ जना स्वास्थ्यका अधिकारीहरुको जिम्मेवारी हेरफेर बुधबार भएको हो।
बिहीबार, पुस २६, २०८०
बोतलको पानी सोचेभन्दा पनि खराब: १ लिटरमा भेटियो २ लाख ४० हजार प्लास्टिकका कण
बजारमा पाइने बोतलको पानी जति खराब मानिन्छ, त्योभन्दा सयौं गुणा खराब हुने गरेको तथ्य वैज्ञानिक खोजबाट पत्ता लागेको छ। वैज्ञानिकहरुले गरेको एक अध्ययनअनुसार प्लास्टिकको बोतलमा प्याक गरिएको पानीमा प्लास्टिकका स–साना लाखौं कणहरु पाइन्छन्।
बिहीबार, पुस २६, २०८०
वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनुहुन्न: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्प कमल दाहाल‘प्रचण्ड’ले वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन्।
बिहीबार, पुस २६, २०८०
माघ १ देखि स्वास्थ्य बीमामा को-पेमेन्ट प्रणाली, यी हुन् को-पेमेन्ट व्यवस्था लागू हुने अस्पतालहरु
स्वास्थ्य बीमा बोर्डले १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने सह-भुक्तानी (को-पेमेन्ट) प्रणालीको सुरु गर्ने भएको छ। माघ १ गतेदेखि लागु हुने उक्त व्यवस्था अनुसार अब स्वास्थ्य सेवा अपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको दश प्रतिशत रकम स्वास्थ्य सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्नेछ।
बिहीबार, पुस २६, २०८०
संक्रमित बढेपछि ग्रिक सरकारले दियो कोभिड-१९ र इन्फ्लुएन्जाविरुद्ध खोप लगाउन निर्देशन
एथेन्समा एक पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री एडोनिस जर्जियाडिसले कोरोना संक्रमण बढेकाले सतर्क रहन आग्रह गरे। गत सेप्टेम्बरदेखि देशभर कोभिड- १९ सँग सम्बन्धित १ हजार २८ मृत्युमध्ये दुईजनालाई मात्रै खोप लगाइएको थियो।
बिहीबार, पुस २६, २०८०
बेड र अस्पताल मात्रै बढाउने सोचले युवा डाक्टर रोक्न सकिँदैन
विगत ३० वर्षदेखि अस्पताल मात्र थपिए, उपकरण चलाउने मान्छे थपिएनन्। स्वास्थ्य कार्यक्रमको डुब्लिकेसन गरेर यसलाई झन् धराशायी बनाइरहेका छौँ। तीन तहका सरकारमा पनि प्राथमिकता अस्पतालमा मात्र छ। स्वास्थ्य चौकीलाई प्राथमकिता दिएको देखिन्न। कुन स्तरको सेवा कहाँ दिने भनेर मेकानिजम बनाउन जरुरी छ।
बिहीबार, पुस २६, २०८०
मानसिक स्वास्थ्यका लागि शाकाहारी खानेकुरा उत्तम
राणिक कालदेखि नै खानालाई तीन प्रकारमा विभाजन गरिन्छ। सात्विक खानाले शरीरलाई शुध्द राख्छ भने मनलाई शान्ति दिन्छ। फलफूल तथा सागसब्जी त्यस्तो खानामा पर्ने गर्छन्। त्यस्तै राजर्षी खाना भन्नाले शरीर र मस्तिष्कलाई क्रियाशील बनाउने खाना भन्ने बुझिन्छ।
बिहीबार, पुस २६, २०८०
अदालतमा परेको मुद्दाले लम्बियो आयोगको निर्देशक छनोट प्रक्रिया, अब अर्को पेसी फागुनमा
अदालतमा मुद्दा परेपछि चिकित्सा शिक्षा आयोगको निर्देशक छनोट प्रक्रिया थप लम्बिने देखिएको छ। निर्देशक छनोट प्रक्रिया विरुद्ध एक जना आवेदकले उच्च अदालत पाटनमा रिट दायर गरेपछि यो प्रक्रियाले लम्बिएको हो।
बुधबार, पुस २५, २०८०
जुनोटिक रोगको जोखिममा नेपाली किसानहरू
यदि यस प्रकारका कार्यक्रमहरू निरन्तर रूपमा संचालन गर्न सकेको खण्डमा नेपालको पशुपालन पेशा जुनोटिक रोगहरूको दृष्टीकोणबाट सुरक्षित मानिनेछ भने समुदायमा यस प्रकारका रोगहरूको प्रकोपमा समेत न्यूनिकरण आई किसानहरुको मात्र नभई देशको समग्र आर्थिक अवस्थामा समेत सहयोग पुग्नेछ
बुधबार, पुस २५, २०८०
भूकम्प प्रभावित जिल्लामा रेडक्रसको आपतकालीन स्वास्थ्य क्लिनिकबाट करिब २ हजारलाई स्वास्थ्य सेवा
भूकम्प प्रभावित जिल्ला रुकुमपश्चिम र जाजरकोटमा रेडक्रस आपत्कालीन स्वास्थ्य क्लिनिकबाट करिब दुई हजार जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ।
बुधबार, पुस २५, २०८०
स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले तिर्नुपर्ने वार्षिक दस्तुर हेरफेर, अब कति तिर्नुपर्छ?
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले वार्षिक रुपमा कुझाउनुपर्ने दस्तुर हेरफेर भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले वार्षिक रुपमा बुझाउनुपर्ने दस्तुर हेरफेर गरेर सार्वजनिक गरेको हो।
बुधबार, पुस २५, २०८०
केएमसी र आन्दोलनरत विद्यार्थीबीच सहमति, यस्ता छन् सहमतिका ८ बुँदा
काठमाडौं मेडिकल कलेजका सहायक प्राचार्य डा पावना कायस्थ तथा कलेजका आन्दोलनरत आवासीय चिकित्सकका तर्फबाट प्रतिनिधित्व गर्ने डा विजय केसीकाबीच काठमाडौं मेडिकल कलेज, सिनामंगलमा वार्तापश्चात ८ बुँदे सहमति भएको छ।
बुधबार, पुस २५, २०८०
‘ट्रु–मी’ का उत्पादन बनेपा क्षेत्रमा आधिकारिक रुपमा बिक्रीवितरण सुरु
‘ट्रु–मी’ डर्मा कस्मेटिक्स र ट्रु सप्लिमेन्ट्रीका सामाग्री करिब १२ वर्षदेखि बजारीकरण गर्दै आएको ट्रु डर्मा एसए प्रालिले ‘पार्लर रेञ्ज’ मा ल्याएको ‘ट्रु मी’ ब्रान्डका सौन्दर्य सामाग्रीहरूको बनेपा क्षेत्रमा आधिकारिक रुपमा बिक्रीवितरण सुरु गरेको छ।
बुधबार, पुस २५, २०८०
केएमसी र आन्दोलनरत विद्यार्थीबीच सहमति, डा विशद दाहालको निलम्बन फिर्ता
काठमाडौं मेडिकल कलेज(केएमसी) र आन्दोलरत विद्यार्थीबीच सहमति भएको छ। बालकुमारीमा भएको २ घण्टा लामो छलफलपश्चात केएमसीले डा विशद दाहाललाई निलम्बन फिर्ता गर्दै कलेज प्रवेश गर्न दिने भएको हो।
बुधबार, पुस २५, २०८०
चीनमा छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीबाट आवेदन माग
चीन सरकारको छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्न जानका लागि आवेदन माग गरिएको छ। चिकित्सा शिक्षा स्नातकोत्तर तह(पीजी)मा शैक्षिक शत्र २०२४–०२५ का लागि छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी पठाउन आवेदन माग गरिएको हो।
बुधबार, पुस २५, २०८०
कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता दम्पतीको पनि उपचार खर्च बेहोर्ने
कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता दम्पतीको उपचार खर्च बेहोर्ने भएको छ। कोषले २०८० फागुन १ गतेदेखि लागू हुने गरेर सञ्चयकर्ताको दम्पतीको उपचार खर्च बेहोर्ने भएको हो।
बुधबार, पुस २५, २०८०
स्वास्थ्य सल्लाहकार बनेको १० वर्षमा फ्रान्सको प्रधानमन्त्री बने एटल
१० वर्षअघि स्वास्थ्य सल्लाहकारबाट सत्ताको सिढी उक्लिन थालेका उनले छोटो समयमै प्रधानमन्त्री हुने मौका पाएका हुन्। फ्रान्सको प्रधानमन्त्रीमध्ये उनी अहिलेसम्मकै कान्छा हुन्। प्रधानमन्त्री एलिजाबेथ बोर्नले राजीनामा दिएपछि गेब्रियल एटललाई राष्ट्रपति म्याक्रोनले प्रधानमन्त्री नियुक्त गरेका हुन्।
बुधबार, पुस २५, २०८०
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन
बुधबार, पुस २५, २०८०
जाडोमा नाक, कान, घाँटीको समस्याः कसरी जोगिने?
चिसो मौसममा बाहिरी तापक्रम कम हुने गर्छ। जसले गर्दा हावामा बाफको मात्रा पनि घट्छ। अचानक तापक्रम घट्दा गर्मी मौसममा अभ्यस्त भइरहेको हाम्रो शरीरलाई चिसो मौसमसँग समाहित हुनका लागि समय लाग्छ। त्यस कारण पनि चिसो मौसमको सुरुवातको समयमा विभिन्न प्रकारका एलर्जीहरु हुन्छन्।
बुधबार, पुस २५, २०८०
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
अहिले नियम–कानुन कार्यान्वयन नहुनु र पढाइपछि पनि देशमा सुरक्षा नहुनुले डाक्टहरूमा वितृष्णा छाएको उनको अनुभव छ। ‘जागिरबाट पद्धति अनुसार बढुवा हुन्छ भन्ने पनि भएन। प्रत्येक स्टेपमा असुरक्षा छ,’ उनी भन्छन्, ‘मलाई लोकसेवामा नाम निकालेर काम गर्नुपर्यो भने पनि भनसुन गर्नुपर्ने अवस्था छ। पद्धतिमा देश चल्छ भनेर मान्छेलाई आशा छैन।’
मंगलबार, पुस २४, २०८०
Previous
273
274
275
276
277
Next
सर्च गर्नुहोस्
×
Search