मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ८, २०८३
Fri, Sep 25, 2026
बिहीबार, असोज ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
एनएमए निर्वाचन : काठमाडौं उपत्यकाको ४०० मत गन्दा अध्यक्षमा डा. बद्री रिजाल २ मतले अगाडि
नेपाल मेडिकल एसोसिएसन (एनएमए) को जारी निर्वाचनमा मतगणना जारी रहँदा अध्यक्ष पदमा डा. बद्री रिजाल झिनो अन्तरले अग्रस्थानमा देखिएका छन्। हालसम्मको मतपरिणामअनुसार उनले २,०२६ मत (४४.१५%) प्राप्त गर्दै डा. मंगल रावललाई मात्र २ मतले पछि पारेका छन्। रावलले २,०२४ मत (४४.११%) पाएका छन् भने डा. नारायण प्रसाद भुसाल ५३९ मत (११.७५%) सहित तेस्रो स्थानमा छन्।
सोमबार, वैशाख २१, २०८३
एनएमए निर्वाचन : काठमाडौंमा २ सय मत गणना गर्दा अध्यक्षमा डा. बद्रीले घटाए मतान्तर
सोमबार, वैशाख २१, २०८३
अन्तर्राष्ट्रिय मिडवाइफ दिवस २०२६: ‘विश्वभर थप १० लाख मिडवाइफ आवश्यक’ भन्ने सन्देशमा जोड
यस वर्षको मूल नारा ‘विश्वभर थप १० लाख मिडवाइफ जनशक्तिको आवश्यकता’ रहेको छ। सोही सन्देशलाई केन्द्रमा राख्दै मिडवाइफ्री सोसाइटी अफ नेपालले प्रभातफेरी, सचेतनामूलक नाटक मञ्चन लगायतका कार्यक्रममार्फत आम जनमानसमा मिडवाइफ्री शिक्षा, सेवा र यसको आवश्यकताबारे जानकारी प्रदान गर्ने कार्यक्रम तय गरेको छ।
सोमबार, वैशाख २१, २०८३
स्वास्थ्य मन्त्रालयको नेतृत्व, नर्सिङ पेसाको उपेक्षा र सुधारको अपरिहार्यता
नर्सहरू स्वास्थ्य प्रणालीको सहायक शक्ति होइनन्; उनीहरू त्यसका मुख्य आधार हुन्। उनीहरूको सम्मान, सुरक्षा र सहभागिता सुनिश्चित गर्नु राज्यको दया होइन, जिम्मेवारी हो। अब त्यो जिम्मेवारी भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ।
सोमबार, वैशाख २१, २०८३
जलेका सवारीका नाममा इन्धन दुरुपयोग भएको छैन: स्वास्थ्य मन्त्रालय
उक्त विषयको सत्यतथ्य पत्ता लगाउन मन्त्रालयले सहसचिवस्तरको संयोजकत्वमा वैशाख १५ गते एक छानबिन समिति गठन गरेको थियो। उक्त समितिले जलेका सवारी साधन सम्बन्धी प्रहरी मुचुल्का, इन्धन सम्बन्धी अभिलेख (अर्धकट्टी) र भुक्तानी विवरण तथा अन्य सम्बन्धित कागजातहरु अध्ययन गरेको थियो।
सोमबार, वैशाख २१, २०८३
चिकित्सक संघ निर्वाचन: काठमाडौं बाहिर कसको कति मत?
नेपाल चिकित्सक संघको निर्वाचन अन्तर्गत काठमाडौं उपत्यका बाहिरको मतगणना सकिएको छ। पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष पदमा डा. मंगल रावलले अग्रता लिइरहेका छन्। काठमाडौं उपत्यका बाहिरका विभिन्न मतदान केन्द्रहरूबाट खसेको कुल ४,२४२ मत गणना भइसक्दा डा. रावलले १,८९५ मत प्राप्त गरेका छन्।
सोमबार, वैशाख २१, २०८३
एनएमए निर्वाचन : उपत्यका बाहिरको मतगणना सकियो, धेरै पदमा काठमाडौं उपत्यका निर्णायक बन्दै
अध्यक्ष पदमा डा. मङ्गल रावल अग्रस्थानमा रहे पनि डा. बद्री रिजालसँगको मतान्तर निकै झिनो छ। डा रावलले १,८५९ मत (४५.१३%) प्राप्त गरेका छन् भने डा रिजालले १,७८३ मत (४३.२९%) ल्याएका छन्। डा. नारायण प्रसाद भुसाल ४७७ मतसहित तेस्रो स्थानमा छन्। यो प्रतिस्पर्धाले अन्तिम परिणाममा कुनै पनि मोड आउन सक्ने संकेत गरेको छ।
सोमबार, वैशाख २१, २०८३
पदमुक्त भएपछि उपकुलपति प्राडा जोशीले भने- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई भगवानले रक्षा गरून्
लामो समय लगाएर २०७८ सालमा भौतिक संरचना निर्माण पूरा भएको थियो। २०८२ पुसमा प्राडा जोशी उपकुलपति नियुक्त भएपछि गेटामा आगामी शैक्षिकसत्रका लागि एमबीबीएस, बीएस्सी एमएलटी, बी–अप्टोमेट्री र नर्सिङ पढाउने तयारी थालिएको थियो। जम्मा १ सय ३० सिटमा विद्यार्थी भर्ना लिने गरी तयारी अघि बढेको थियो।
सोमबार, वैशाख २१, २०८३
नेपालको उत्कृष्ट गर्भपतन कानुन: अधिकारको दस्तावेज मात्र कि सेवा सुनिश्चिताको प्रयास ?
एउटा प्रश्न तपाईंहामी सबैलाई: के हामी एउटा यस्तो नेपाली समाज निर्माण गर्न सक्छौँ; जहाँ महिलाले आफ्नो प्रजनन् अधिकार प्रयोग गर्दा 'पाप र मृत्यु' को डर होइन, 'अधिकारको सदुपयोग र सुरक्षा' को अनुभूति गर्न सकोस् ?
सोमबार, वैशाख २१, २०८३
विदेशमा रहेका नेपालीका परिवारका लागि घरमै स्वास्थ्य सेवा: ‘मेरोमान्छे’ प्लेटफर्म सार्वजनिक
संस्थाका अध्यक्ष दिपक नेपालले विदेशमा रहेका नेपालीका बाआमा, परिवार तथा आफन्तजनलाई घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो प्लेटफर्म तयार गरिएको जानकारी दिए। “विदेशबाट आफ्नो परिवारको स्याहार गर्न नसक्नुको पीडा हरेक नेपाली डायस्पोराले बोकेका हुन्छन्, मेरोमान्छे त्यही खाडललाई पुर्ने एउटा सेतु हो,” उनले भने।
सोमबार, वैशाख २१, २०८३
उद्योग वाणिज्य महासंघमा स्वास्थ्य क्षेत्रको बलियो प्रतिनिधित्वका लागि चुनावी मैदानमा आरएस भण्डारी
करिब तीन दशकदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय भण्डारी, तर्कसंगत ढंगले आफ्ना कुरा राख्न सक्ने व्यवस्थापकका रूपमा चिनिन्छन्। मेडिकल उपकरणबाट व्यवसाय थालेका उनले ह्याम्स अस्पतालको अध्यक्षको रूपमा स्वास्थ्य सेवाको विस्तार, व्यवस्थापन र चुनौतीलाई नजिकबाट अनुभूत गरेका छन्। '३० वर्षको अनुभव लिएर म महासंघमा जान खोज्दैछु। निजी क्षेत्रको भूमिका राज्यलाई बुझाउँदै सहकार्यबाट ठूला उपलब्धि हासिल गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न चाहन्छु,' उनी भन्छन्।
सोमबार, वैशाख २१, २०८३
एनएमए निर्वाचन: ३,५८९ मतगणनामा मुख्य तीन पदमा कडा प्रतिस्पर्धा, करिब १०० मतको अन्तर
सोमबार, वैशाख २१, २०८३
नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती
चिकित्सा शिक्षाको क्षेत्रमा मैले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय आयुर्विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय लगायतका संस्थाहरूको विकासमा योगदान दिन पाएकोमा गर्व लाग्छ । यी संस्थाहरू आज हजारौँ चिकित्सक उत्पादन गर्ने आधार बनेका छन् ।
सोमबार, वैशाख २१, २०८३
स्वास्थ्य क्षेत्रका नियुक्ति खारेज हुँदा `जोगिए´ मेडिकल काउन्सिलका रजिस्ट्रार
सरकारले राजपत्रमा प्रकाशित अध्यादेशमार्फत विभिन्न, विश्वविद्यालय, प्रतिष्ठान, परिषद् र बोर्डहरूमा भएका नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो।
आइतबार, वैशाख २०, २०८३
एनआरएन चिकित्सकको दर्ता खारेजीप्रति युरोपस्थित गैरआवासीय नेपाली चिकित्सकको आपत्ति
एसएनएचपीईका अनुसार यस्तो निर्णयले एनआरएन चिकित्सक र नेपालका स्वास्थ्य संस्थाबीचको लामो समयदेखिको पेशागत सहकार्यमा नकारात्मक असर पार्न सक्छ। यसले ज्ञान आदान–प्रदान, शैक्षिक सहकार्य, विशिष्टीकृत स्वास्थ्य सेवा तथा अन्तर्राष्ट्रिय पेशागत संलग्नतामा अवरोध सिर्जना गर्ने बताइएको छ।
आइतबार, वैशाख २०, २०८३
एनएमए निर्वाचन अपडेट: १६७३ मत गणना हुँदा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा ‘टिम मंगल’को अग्रता
विशेषगरी बागमती प्रदेशको काठमाडौं उपत्यकामा मात्रै २८५८ मत खसेकाले अन्तिम परिणाममा उपत्यकाको मत निर्णायक हुने संकेत देखिएको छ। उपत्यकाबाहिरको मत परिणामले प्रतिस्पर्धालाई रोचक बनाइरहे पनि अन्तिम परिणामका लागि उपत्यकाको मत मुख्य कारक बन्ने देखिएको छ।
आइतबार, वैशाख २०, २०८३
एनएमए निर्वाचनमा १,००१ मत गणना सकिँदा डा रावल ५४ मतले अघि, महासचिवमा डा दवाडीलाई डा खत्रीले उछिने
पछिल्लो मत परिणामअनुसार डा. रावलले ४६५ मत (४६.७३ प्रतिशत) प्राप्त गरेका छन्। डा. रिजालले ४०९ मत (४१.११ प्रतिशत) ल्याउँदै मतान्तर घटाउने क्रममा छन्। तेस्रो स्थानमा रहेका डा. नारायण प्रसाद भुसालले १२१ मत (१२.१६ प्रतिशत) पाएका छन्। वरिष्ठ उपाध्यक्षतर्फ कडा प्रतिस्पर्धा देखिएको छ। डा. किर्तिपाल सुवेदी ३९८ मतसहित अग्रस्थानमा रहँदा डा. संजीव तिवारी ३७८ मतसहित झिनो अन्तरमा पछ्याइरहेका छन्। महासचिव पदमा डा. कालु सिंह खत्री ३६५ मतसहित अगाडि छन् भने डा. बिश्वराज दवाडी ३३५ मतसहित दोस्रो स्थानमा छन्।
आइतबार, वैशाख २०, २०८३
एनएमए निर्वाचन : ८२१ मत गणना सकिँदा डा. बद्री रिजालले घटाए मतान्तर
८२१ मत गणना सकिँदा डा. रावलले ३९५ मत (४८.४१ प्रतिशत) प्राप्त गरेका छन् भने डा. रिजाल ३३३ मत (४०.८१ प्रतिशत) सहित दोस्रो स्थानमा छन्। यसअघि रहेको मतान्तरलाई उल्लेखनीय रूपमा घटाउँदै डा. रिजालले प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाएका हुन्। डा. नारायण प्रसाद भुसाल भने ८८ मत (१०.७८ प्रतिशत) सहित तेस्रो स्थानमा छन्।
आइतबार, वैशाख २०, २०८३
एनएमए निर्वाचन अपडेट: ६४८ मत गणना हुँदा डा मङ्गल रावलको अग्रता कायम, कुन पदमा को अघि ?
नेपाल मेडिकल एसोसिएसन (एनएमए) को निर्वाचन अन्तर्गत हालसम्म ६४८ मत गणना हुँदा विभिन्न पदहरूमा प्रतिस्पर्धीबीच प्रतिष्पर्धा देखिएको छ। अधिकांश पदमा स्पष्ट अग्रता देखिए पनि केहीमा मतान्तर निकै झिनो रहेको छ।
आइतबार, वैशाख २०, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा एकै दिन ५ वटा सफल शल्यक्रिया, तुरुन्तै काममा फर्किने इच्छाले ६० वर्षीय बृद्धको रोजाइ बन्यो 'सर्जरी'
बयालपाटा प्रादेशिक अस्पतालले यी उपचारलाई केवल प्राविधिक शल्यक्रियाका रूपमा मात्र नभई बिरामीलाई पुनः सामान्य जीवनमा फर्काउने माध्यमका रूपमा लिएको छ। डा. निरौलाका अनुसार, “हामीले हड्डी मात्र जोडिरहेका छैनौँ, हरेक बिरामीको जीवनलाई फेरि चलायमान बनाउने प्रयास गरिरहेका छौँ। बिरामीको मुहारमा खुशी ल्याउनु नै हाम्रो पहिलो धर्म हो।” एकै दिन पाँच जना बिरामीको सफल शल्यक्रियापछि बिरामी र तिनका आफन्तहरूको अनुहारमा खुशी छाएको छ। दुर्गम क्षेत्रमा असम्भवजस्तै मानिने जटिल शल्यक्रिया बयालपाटाले सफलतापूर्वक गर्दै आएको छ।
आइतबार, वैशाख २०, २०८३
रौद्र चेतावनी
त्यसैले आजै सोच्, किनकि म यो समाजबाट हराएँ भने, मसँगै भोलि तैले खोज्ने आशा पनि हराउनेछ। तँ अचेल बिरामी छस्- मानसिक रूपमा बिरामी, आचरणमा दरिद्र।
आइतबार, वैशाख २०, २०८३
नेपाल चिकित्सक संघ निर्वाचन : खसेन प्यानल भोट, हरेक पदमा तीव्र प्रतिस्पर्धा
आइतबार, वैशाख २०, २०८३
एनएमए चुनाव : अध्यक्षमा डा. मंगल रावलको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
आइतबार, वैशाख २०, २०८३
अध्यादेशबाट हटाइयो स्वास्थ्य क्षेत्रका दर्जनौं नियुक्ति, को–को परे ?
सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलगायत पदाधिकारीहरू अध्यादेशमार्फत पदमुक्त गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति भुपेन्द्रकुमार बस्नेतसहित रेक्टर डा. लोभन कार्की, रजिष्ट्रार डा. ज्ञानेन्द्र शाह र डिन डा. अशेष ढुंगानालाई पदबाट हटाइएको उल्लेख छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विक्रमप्रसाद श्रेष्ठसहित रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशकलाई समेत पदबाट हटाइएको छ ।
शनिबार, वैशाख १९, २०८३
चिनियाँ चिकित्सा चिकित्सक समाज नेपालको अध्यक्षमा डा. सुरज कर्माचार्य सर्वसम्मत निर्वाचित
शनिबार, वैशाख १९, २०८३
एनएमए निर्वाचनमा ७१०२ मत खस्यो, आजै मतगणना सुरु गरिने
शनिबार, वैशाख १९, २०८३
स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी ऐन संशोधन अध्यादेश जारी
शनिबार, वैशाख १९, २०८३
एन्ड्र्यूको कथा: जब पार्किन्सनको औषधिले परिवारलाई नै ध्वस्त बनायो
एक दिन बिहान काममा पुगेकी उनकी पत्नी फ्रान्सेसलाई प्रहरीले एन्ड्र्यूलाई पक्राउ गरेको फोन आएपछि मात्र सबै खुलासा भएको थियो। उनीहरूको घरमा खानतलासी गरिएको थियो। एन्ड्र्यूको कार्यालय पहेँलो सुरक्षा पट्टीले घेरिएको थियो, कर्मचारीहरू स्तब्ध थिए, र कागजातहरू बाकसमा हालिँदै थिए। एक सम्मानित कानुन व्यवसायीको जीवन एकै दिनमा सार्वजनिक अपमानमा परिणत भयो। फ्रान्सेस पछि भनेकी थिइन्, “मानिसहरूले हामीसँग बोल्न चाहेनन्, र म त्यो बुझ्न सक्छु।” उनकी छोरी एलिसका अनुसार, “बुबाले आफूलाई कहिल्यै माफ गर्न सकेनन्।”
शनिबार, वैशाख १९, २०८३
किर्तिपुर सुकुम्बासी सेल्टरमा भेटिएका २३ बिरामी उपचारका लागि वीर र कान्ति रिफर
शुक्रबार, वैशाख १८, २०८३
उपत्यकामा एनएमए निर्वाचन: पहिलो दिन १२२३ मत खस्यो, अपेक्षाभन्दा कम सहभागिता
पहिलो दिनको मतदान प्रक्रियामा वरिष्ठ चिकित्सकहरूको उपस्थिति पनि देखिएको थियो। पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा, पूर्व स्वास्थ्य सचिव डा. किरण रेग्मी तथा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. मणिन्द्र रञ्जन बराललगायतले मतदान गरेका छन्।
शुक्रबार, वैशाख १८, २०८३
Previous
41
42
43
44
45
Next
सर्च गर्नुहोस्
×
Search