मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, कात्तिक ८, २०८२
Sat, Oct 25, 2025
शनिबार, कात्तिक ८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन्?
बालबालिकालाई मोबाइल दिँदा ठूला मानिसहरूले आफ्नो घरको कामकाज गर्न फुर्सद पाउँछन् भन्ने लाग्न सक्छ, तर उनीहरूले यो बिर्सन्छन् कि यस्ता उपकरणमा घण्टौँ टोलाउँदा बच्चाको आँखामा असर, मस्तिष्कको विकासमा प्रभाव, मनस्थितिमा गडबडी तथा विचारधारामा विकृति आउन सक्छ।
बिहीबार, वैशाख ११, २०८२
सांसद् डा सुनिल शर्मालाई डा मंगल रावलको प्रश्न : कर्णाली विद्यार्थी ल्याउने दलाल कि नेपाली विद्यार्थी चिन पठाउने ?
उक्त विषयमा जवाफ दिँदै रावलले भने, 'सांसद् जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट यो तहको अभिव्यक्तिको अपेक्षा थिएन। तर, उहाँले आरोप लगाइसकेपछि मेरो प्रश्न छ- विदेशबाट कर्णालीमा डाक्टर पढ्न ल्याउने अन्तर्राष्ट्रिय दलाल कि चिनमा नेपाली विद्यार्थी पठाउने?'
बुधबार, वैशाख १०, २०८२
नेपाल चिकित्सक संघद्वारा आन्दोलन घोषणा : केन्द्रमा स्वास्थ्य मन्त्रालय र जिल्लामा सिडिओ कार्यालय घेराउ
'देशभरका सम्पूर्ण चिकित्सकहरूलाई मिति ११ गते बिहान १० देखि १२ बजेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्न र उपत्यका भित्रका सम्पूर्ण चिकित्सकहरुलाई माइतीघरमा उपस्थित भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न आह्वान गर्दछौं,' नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले भने।
बुधबार, वैशाख १०, २०८२
वीर अस्पतालमा थपियो ९ बेडको सर्जिकल आइसियु
त्यतिबेलाको स्मरण गर्दै डा बस्नेतले भने, ‘आइसियु बेड मिलाइदिनका लागि उच्च तहबाट धेरै दबाब आउने गर्थ्यो। धेरै दबाबका बीच काम गर्नु परेको थियो। निर्देशकका रुपमा काम गर्न धेरै गाह्रो भएको थियो। हाल आइसियु बेड सजिलै पाइने उनले बताए।
बुधबार, वैशाख १०, २०८२
बीपी प्रतिष्ठानका नर्सलाई नेतृत्व क्षमता र क्लिनिकल व्यवस्थापन तालिम
प्रतिष्ठानका मेट्रोन तथा नेपाल नर्सिङ संघ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान इकाई धरानको अध्यक्ष कला थापाको अध्यक्षतामा भएको उक्त कार्याशाला गोष्ठीमा कलेज अफ नर्सिङका प्रमुख प्रा रमानन्द चौधरी, प्रा पुष्पा पराजुली, प्रा उपेन्द्र यादव, प्रा समी लामा लगायतले सहजीकरण गरेका थिए।
बुधबार, वैशाख १०, २०८२
पीजीको निर्वाह भत्तामा विवादमा निजी मेडिकल कलेजले भने, '१६ हजार १७ रुपैयाँमा पढाउन सकिँदैन'
'सिट निर्धारण गर्दा आयोगले तोकिएका मापदण्ड हेर्नेछ। यदि मापदण्ड पूरा भयो भने बढाउन पनि सक्छ । तर, अधिकतम सिट तय गर्दा हामी त्यो तहसम्म पुग्नका लागि हाम्रो भौतिक पूर्वाधार, जनशक्तिलगायतको विकासका लागि निरन्तर सक्रिय रहन्छौं भन्ने हाम्रो बुझाइ छ।'
बुधबार, वैशाख १०, २०८२
नेपालगञ्जस्थित भेरी अस्पतालबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु, पहिलो दिन दुई जनाले पाए सेवा
विशिष्टिकृत स्वास्थ्य उपचार सेवा संघीय राजधानी बाहिरका अस्पतालहरुमा समेत विस्तार गर्ने स्वास्थ्य तथा जनसंख्या प्रदीप पौडेलको नीतअनुसार अन्य प्रादेशिक अस्पतालहरुमा समेत यस सेवा विस्तार गर्ने मन्त्रालयको योजना रहेको उल्लेख गरिएको छ।
बुधबार, वैशाख १०, २०८२
The Ideal Surgeon
This implies that anyone who has intelligence, creativity, perseverance, and demonstrates extreme professionalism, courage, creativity, and uses common sense based on their gained experience can become a great surgeon, the best surgeon, or an ideal surgeon.
बुधबार, वैशाख १०, २०८२
मधेश प्रदेशको स्वास्थ्य सचिवमा श्रवण मिश्र
मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा श्रवण मिश्र नियुक्त भएका छन्। मन्त्रिपरिषदको बैठकले ११औं तहका मिश्रलाई मधेश प्रदेशको स्वास्थ्य सचिवमा कामकाजका लागि खटाउने निर्णय गरेको हो।
बुधबार, वैशाख १०, २०८२
तातो हावाको लहर बढ्न सक्ने, सतर्कता अपनाउन महाशाखाको अनुरोध
पछिल्लो समय देशभर तापक्रम बढिरहेको छ। विशेषगरी तराई भेगमा ४० डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको मौसमविद् रोजन लामिछानेले बताए।
बुधबार, वैशाख १०, २०८२
आवासीय चिकित्सकको निर्वाह भत्तामा भूतप्रभावी निर्णय कार्यान्वयन गर्न सकिदैन : डा श्रेष्ठ (संवाद)
म १६ औं बैठकमा थिइनँ । हाम्रो अध्यक्ष डा कार्की जानुभएको थियो। उहाँ भन्नुहुन्छ- प्रधानमन्त्रीज्यूले रिक्वेस्ट गर्नुभएको हो। तर हाम्रो तर्फबाट सकिदैन, हामी १६ हजार १७ रुपैयाँमा पढाउन सक्दैनौं, धरासायी हुन्छौं। सक्दैनौं भनेर राखेको बताउनुहुन्छ। तरपनि निर्णय भयो। हामीले प्रधानमन्त्रीज्यूलाई पनि भन्यौं। बिज्ञप्ति पनि निकाल्यौं। आयोगलाई पनि भन्यौं ।
बुधबार, वैशाख १०, २०८२
कसरी हुन्छ युरिक एसिड?
तुरुन्तै खुट्टाका जोर्नीहरु रातो भएर सुन्निनु वा अचानक दुख्नु एक्युटको लक्षण हो। छुँदा पनि दुख्ने र हिँड्न असहज हुने यस्तो समस्या भएकाहरुले औषधि खाँदा वा खानपिनमा नियन्त्रण गर्दा सन्चो हुन्छ। यो समस्या मध्यपान र धूमपान गर्नेलाई बढी देखिन्छ।
बुधबार, वैशाख १०, २०८२
स्वास्थ्य र निजामती कर्मचारीलाई एउटै ऐनमा समेट्नुपर्ने नेपाल जनस्वास्थ्य संघको धारणा
संघले तीन बुँदे सुझाव दिएको छ। पहलो, निजामति सेवा ऐन भित्र स्वास्थ्य सेवालाई समुहकृत तथा लकप्टरीङ गरी समावेश गर्नुपर्ने, दोस्रो स्वास्थ्य सेवाको विशिष्टिकृत प्रकृतिलाई सम्मान गर्दै स्वास्थ्य समुहका कर्मचारीहरुलाई छुट्टै नियमावली बनाई सेवा, सुविधा र शर्तहरुको सुनिश्चित गर्ने र
बुधबार, वैशाख १०, २०८२
अनुसन्धानको बजेट रोक्ने ट्रम्प प्रशासनको निर्णयविरुद्ध हावार्ड विश्वविद्यालय हाल्यो मुद्दा
हालसम्म ट्रम्प प्रशासनले हावार्डका लागि छुट्याइएको २.३ अर्ब डलरको बजेट रोकिसकेको छ र विश्वविद्यालयको कर छुटको स्थिति र विदेशी विद्यार्थी भर्ना गर्ने अधिकार समेत खोस्ने धम्की दिइएको छ। साथै, विश्वविद्यालयका वैदेशिक सम्बन्ध, वित्त, विद्यार्थी र संकाय सदस्यहरूको विवरण माग गरिएको छ।
मंगलबार, वैशाख ९, २०८२
हेड तथा स्पाइनल इन्जुरीमा सरकारको एक लाख सहुलियत विराटनगरको आर्या हस्पिटलबाट पनि पाइने
यो सेवा विशेषगरी आर्थिक रूपमा विपन्न नागरिकहरूलाई लक्षित गरिएको छ, जसका लागि महंगो न्यूरोलोजिकल उपचार गर्न आर्थिक समस्या हुन्छ। आर्या न्यूरो हस्पिटल यो सेवामा सूचीकृत भएसँगै कोशी प्रदेशका बासिन्दाहरूले ठूलो राहत पाउने उनले जानकारी दिए।
मंगलबार, वैशाख ९, २०८२
शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण : प्रधानमन्त्री, के भएको थियो भट्टराईलाई ?
फागुन दोस्रो सातातिर उनलाई घाँटी दुख्ने, ज्वरो आउने र निरन्तर खोकी लाग्ने भएपछि उनी शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्।
मंगलबार, वैशाख ९, २०८२
न्याम्सको पल्मोनरी, क्रिटिकल केयर एन्ड स्लिप मेडिसिन विभाग प्रमुखमा डा प्रज्वल श्रेष्ठ
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालमा पल्मोनरी, क्रिटिकल केयर एन्ड स्लिप मेडिसिन विभाग गठन गरिएको छ। प्रतिष्ठानको १५९ औं बैठकले उक्त निर्णय गरेको हो। विभाग गठनसँगै उक्त विभागको विभागीय प्रमुखको जिम्मेवारी सह प्रा.डा. प्रज्वल श्रेष्ठलाई तोकिएको छ।
मंगलबार, वैशाख ९, २०८२
अनावश्यक परीक्षण घटाएर प्रोटोकलअनुसार उपचार गर्ने व्यवस्था मिलाउन स्वास्थ्य बीमा बोर्डको मन्त्रालयलाई पत्र
बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको बोर्ड बैठकले अनावश्यक परीक्षण गरेर बीमामा अनावश्यक दावी बढ्दा भुक्तानीमा समस्या देखिएको भन्दै अनावश्यक परीक्षण नगर्न र उपचार गर्दा प्रोटोकलअनुसार गर्ने व्यवस्था मिलाउन सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पचात्रार गरेको छ।
मंगलबार, वैशाख ९, २०८२
वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको स्वास्थ्य परीक्षणका लागि शहीद धर्मभक्तमा बेग्लै वार्ड
केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठका अनुसार अब वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि केन्द्रले बेग्लै निःशुल्क ओपीडी वार्ड स्थापना गर्ने निर्णय गरेको छ । वैदेशिक रोजगारीबाट फर्केका जोकोहीले केन्द्रमा गएर निःशुल्क परीक्षण गराउन सक्ने उनले बताए।
मंगलबार, वैशाख ९, २०८२
बीपीकेएचआईएसको 'सिम्पोसिअम कम टक सो' अर्थात् विचार र भावनाहरु पलाउने वसन्त
समय बित्दै जाँदा थाहा भयो, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानका साहित्यप्रेमी विद्यार्थीहरुले गठन गरेको परिक्रमा विद्यार्थी परिवारले यस्तै चिकित्सा र मानविकीका पक्षहरु समेट्ने कार्यक्रम आयोजना गर्दो रहेछ। र, उक्त कुरा थाहा पाउँदा मनमा असीम आनन्द महशुस भएको थियो।
मंगलबार, वैशाख ९, २०८२
नेपालमा मानसिक स्वास्थ्यको अवस्था र यसको महत्व
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा गरिएको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० अनुसार, १० प्रतिशत वयस्कले आफ्नो जीवनकालमा कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्या अनुभव गरेका छन्, र हालको समयमा ४.३ प्रतिशत वयस्कमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ। किशोर-किशोरीहरूमा यो दर ५.२ प्रतिश रहेको छ।
मंगलबार, वैशाख ९, २०८२
सुर्तिजन्य पदार्थको शतप्रतिशत चित्र छाप्न रोक्ने उद्योगमन्त्रीको पत्रबिरुद्धको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश
स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले विश्व क्यान्सर दिवसको अवसर पारेर गत माघमा 'सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङ्गमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१' पारित गरेको थिए।
मंगलबार, वैशाख ९, २०८२
शुल्क र सिट परिमार्जन कार्यदल बैठक : दोस्रो दिन पनि विषयमा प्रवेश गर्ने कुरामै जुटेन सहमति
कार्यदलका ११ जना नै सहभागी हुँदा विषय प्रवेश हुने छाँट नदेखिएपछि तीन सदस्यीय टोली बनाएर काम गरेर अन्तिममा सबैले छलफल गर्ने विकल्प अघि सारिएको थियो। जसको चिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीले विरोध गरेका थिए।
सोमबार, वैशाख ८, २०८२
ब्लुक्रस अस्पतालले भित्र्यायो एडिनोमायोसिस लगायतको उपचारका लागि माइक्रोवेव एब्लेशन प्रविधि
नेपालमा उक्त प्रविधि पहिलोपटक भित्रिएको बताउँदै त्यसका लागि आफूले बिगत ६-७ महिनादेखि प्रयास गरेको डा लाइकबमले बताइन्। चिनका चर्चित चिकित्सक आफैंले निर्माण गरेको प्रबिधि भएकाले त्यसको प्रयोगका लागि चिकित्सकको योग्यता समेत जाँच हुने उनको भनाइ छ।
सोमबार, वैशाख ८, २०८२
विदेशिएका श्रमिकको स्वास्थ्य बलियो बनाउन थप कार्यक्रम ल्याइने स्वास्थ्य मन्त्री पौडेलको घोषणा
नेपाली राजदूतावास अबुधाबीको समन्वयमा गैरआवासीय नेपाली संघ, यूएई, नेपाली समाज युएई, लगायत युएईमा रहेका सामाजिक संघसंस्थाहरुको संयुक्त पहलमा पहिलो पटक कार्यक्रम भएको नेपाली राजदूत तेजबहादुर क्षेत्रीले जानकारी दिए।
सोमबार, वैशाख ८, २०८२
शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० देखि काठमाडौंकेन्द्रित प्रदर्शन जारी राखेका छन्। उक्त समस्याको समाधानका लागि मन्त्री भट्टराईले पहल गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले नसुनेका कारण मन्त्रीपरिषद्बाट बाहिरिएको बुझिएको छ।
सोमबार, वैशाख ८, २०८२
मुस्ताङका चिकित्सकले रातभर खटेर जोगाए गम्भीर अवस्थाका आमा र शिशुको ज्यान
'ती ३० वर्षीया महिलाको अवस्था अस्पताल पुग्दासम्म अति नै गम्भीर भइसकेको थियो। वैशाख ६ गते राति १ बजे घरमै दोस्रो सन्तानको रूपमा छोरी जन्माएकी ती महिलाको प्रसवपछि साल (प्लासेन्टा) ननिस्किँदा अत्यधिक रक्तस्राव भएको थियो,' अस्पतालका डा विशाल सापकोटाले भने।
सोमबार, वैशाख ८, २०८२
भविष्यका महामारीसँग लड्न औषधि र खोपको विवादमा डब्लुएचओ सदस्य राष्ट्रहरूबीच ऐतिहासिक सहमति
डब्लुएचओले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘तीन वर्षभन्दा बढी समयसम्मको कठिन वार्तापछि सदस्य राष्ट्रहरूले महामारीबाट विश्वलाई सुरक्षित राख्नका लागि एक ठूलो कदम चालेका छन्।’
सोमबार, वैशाख ८, २०८२
भेरी अस्पतालबाट मिर्गौला प्रत्यारोपण सुरु हुँदै, भरतपुर र नारायणीमा क्याथ ल्याब
मन्त्रालयका अनुसार वैशाख महिनाको दोस्रो हप्ता चितवनस्थित भरतपुर अस्पतालले वैशाख चौथो साता क्याथ ल्याब सेवा सुरु गर्नेछ। यसैगरी, जलन वार्ड, सिमुल्टेशन ल्याब, इनफर्टिलिटी क्लिनिक, ल्याक्टेसन म्यानेजमेन्ट युनिट र क्याडाभर ल्याब सेवा थप गर्दैछ।
सोमबार, वैशाख ८, २०८२
सिट र शुल्क परिमार्जन कार्यदलको बैठक बस्दै, विषयमा प्रवेश गर्नेमा अन्योल
कार्यान्वयनका लागि प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पुन: स्मरण पत्र पठाउँदा समेत निजी मेडिकल कलेजले टेरेका छैनन्। उक्त निर्णय कार्यान्वयन नभइ आफूहरु कार्यदलको कार्यादेशमा प्रवेश नगर्ने कार्यदलकै केही सदस्यहरुले बताइरहेका छन्।
सोमबार, वैशाख ८, २०८२
Previous
43
44
45
46
47
Next
सर्च गर्नुहोस्
×
Search