मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, कात्तिक ८, २०८२
Sat, Oct 25, 2025
शनिबार, कात्तिक ८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सुत्केरी अवस्थामा आवश्यक हेरचाह, स्याहार, भ्रम र यर्थार्थ
प्रोटिनयुक्त खानेकुरा खुवाउने कुरामा पनि अन्धविश्वास लगायत गलत धारणाहरु छन्। विशेषतः गेडागुडी (कालो मास) माछा, मासु खाँदा घाउ पाक्छ अथवा संक्रमण हुन्छ र अण्डा दिँदा शरीर सुनिन्छ भन्ने जस्ता गलत धारणा र विश्वास गरिन्छ। झन् यति बेला महिलालाई प्रोटिनयुक्त खानेकुराको बढी आवश्यकता हुन्छ।
सोमबार, वैशाख ८, २०८२
निजामति ट्रेड युनियनहरुले स्वास्थ्य सेवा निजामतीमा राख्न माग गरेकोमा स्वास्थ्यका ट्रेड युनियन तथा संघ संगठनको विरोध
एकिकृत स्वास्थ्य ऐन मार्फत छुट्टै स्वास्थ्य सेवा आयोग गठन गरी स्वास्थ्यमा चाहिने प्राविधिक प्रशासनिक लेखा लगायत विभिन्न कर्मचारीहरु व्यवस्थापन, नियुक्ती, पदस्थापना, सरुवा लगायत गर्न माग गरिएको छ। उक्त मागप्रति गम्भिर भई सम्बोधन नभएमा आन्दोलनमा जान बाध्य चेतावनी समेत दिइएको छ।
आइतबार, वैशाख ७, २०८२
स्वास्थ्य सेवालाई निजामती सेवामा समावेश गर्ने मागप्रति स्वास्थ्यका ट्रेड युनियनहरुको आपत्ति
स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियनहरुले राज्य व्यवस्था समितिमा र विभिन्न चार राजनीतिक दलका सचेतकहरुलाई ध्यानाकर्षण पत्र बुझाउँदै स्वास्थ्यलाई अलग्गै ऐन बनाउन र तत्काल जारी गर्न राज्य व्यवस्था समिति मार्फत नेपाल सरकारसंग अनुरोध गरेका छन्।
आइतबार, वैशाख ७, २०८२
तीन प्रतिष्ठानका रेक्टर र पोखराका डिनले पाए निमित्त उपकुलपतिको जिम्मेवारी
उनीहरुले जिम्मेवारी तोकिएको पत्र भने आइतबार पाएका छन्। पत्रमा भनिएको छ, 'उपकुलपति पदमा नियुक्ति नभएसम्मका लागि शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सुचारु गर्न शिक्षाध्यक्ष डा डबलबहादुर धामीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ।'
आइतबार, वैशाख ७, २०८२
सोनीको सर्जरी रोबोटले सिक्दैछ माइक्रोसर्जरी
विश्वभर स्वास्थ्यकर्मीको अभाव रहेको परिस्थितिमा यसले चिकित्सकको सहयोगी उपकरणको रूपमा काम गर्ने अपेक्षा गरिएको छ।
आइतबार, वैशाख ७, २०८२
सरकारले दुर्गमका आकस्मिक जटिल बिरामीको हवाइ उद्धार किन नगर्ने ?
दुर्गमका गर्भवती तथा सुत्केरी आमालाई जसरी उद्धार गरिरहेको छ, त्यसरी नै आकस्मिक जटिल स्वास्थ्य अवस्था भएका बिरामीलाई पनि नि:शुल्क हवाई उद्धारको व्यवस्था गरिदिनु पर्छ। सरकारले यत्ति सुविधा दिने हो भने कैयौंको ज्यान अकालमा जाने थिएन।
आइतबार, वैशाख ७, २०८२
नयाँ पुस्ताको डिजिटल कुलत : कसरी गरिरहेको छ शारीरिक र मानसिक स्वास्थ्यमा हानी ?
खेल जित्दा, नयाँ लेबलमा पुग्दा र कुनै लक्ष्य पूरा हुँदा यो हार्मोनको मात्रा अत्याधिक बढ्छ। यसैले गर्दा समय गएको थाहा नै हुँदैन। विशेषगरी कोभिड-१९ को महामारी पश्चात डिजिटल विश्वले आकार लियो। डिजिटल मार्केटिङ, अनलाइन कक्षाहरु, अध्ययन सामग्री र सामानको प्रचारप्रसारमा डिजिटल प्रविधिको हस्तक्षेप बढ्यो। युट्युब, नेटफ्लिक्स, ओटिटि जस्ता अनलाइन स्ट्रिमिङ्ग प्लेटफर्महरु मनोरन्जनात्मक गतिविधिका लागि सहायक बने।
आइतबार, वैशाख ७, २०८२
आरोग्यता अर्थात् शारीरिक, मानसिक, सामाजिक एवम् अध्यात्मिक स्वस्थता
निरोगी रहनका लागि आयुर्वेदका बिभिन्न आचार्य एवम् ऋषिहरुद्वारा संकलन गरिएका ज्ञानहरुको संग्रहलाई हामी आयुर्वेदका संहिता भन्दछौं । चरक संहिता सुस्रुत संहिता अष्टाङ्ग हृदय लगायतका कयौं संहिता ग्रन्थहरुमा आरोग्यताका सुत्रहरु बिस्ताररुपमा वर्णित छन् ।
आइतबार, वैशाख ७, २०८२
देशभरीका ३३ नगर अस्पतालमध्ये कटारी अस्पताल उत्कृष्ट
कार्यक्रमका प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले यो सुधार ल्याउन अस्पतालका कार्यालय सहयोगीदेखि लिएर मेडिकल सुपरिटेण्डेड र व्यवस्थापन समिति लगायतको सबैको मेहनत रहेको भन्दै उनीहरुको प्रशंसा गरे। अस्पताल प्रदेश मातहत गए पनि नगरको दायित्व रहिरहने नगर प्रमुख श्रेष्ठले बताए।
शनिबार, वैशाख ६, २०८२
नेपाली औषधिको बजार बढ्दै, गत वर्षभन्दा २० प्रतिशत वृद्धि
नेपालमा औषधि उत्पादन गर्दै आइरहेका उद्योगीहरुको संस्था नेपाल औषधि उत्पादक संघ (एपोन)का तर्फबाट संघका पूर्व अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले शुक्रबार सार्वजनिक गरेको तथ्यांकले नेपाली औषधिको बजार बढेको देखाएको हो।
शनिबार, वैशाख ६, २०८२
किन नछुटाउने भिटामिन 'ए' खुवाउन ?
१२ महिनादेखि २३ महिनासम्मका बालबालिकाका लागि २०० मिलि ग्राम र २४ महिनादेखि ५९ महिनासम्मका बालबालिका का लागी ४०० मिलिग्राम खुवाइन्छ। विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत विद्यालय जाने बालबालिकाहरुलाई अर्धवार्षिक रुपमा जेठ र मंसिर महिनाको पहिलो हप्तामा जुकाको औषधि अल्बेन्डाजोल ४०० मिलि ग्राम एकमात्रा खुवाउने चलन छ।
शनिबार, वैशाख ६, २०८२
शुल्क र सिट परिमार्जन कार्यदलको बैठक : विषय प्रवेश नै नगरी सारियो सोमबार
कार्यदलको बैठकमा सहभागी नेपाल चिकित्सक संघका अध्यक्ष डा कार्कीले आफ्नो कार्यसमितिको निर्णय सुनाएका थिए। जहाँ १६ औं बैठकमा निर्णय गरिएको आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यान्वयन नगरी आफूहरु कार्यदलको कार्यादेशमा प्रवेश नगर्ने उल्लेख थियो।
शनिबार, वैशाख ६, २०८२
आवासीय चिकित्सकको समस्या समाधान नभएसम्म सिट निर्धारण र शुल्क परिमार्जन कार्यदलमा नबस्ने चिकित्सक संघको घोषणा
नेपाल चिकित्सक संघ शुल्क निर्धारण र एमबीबीएस/बीडीएसको शुल्क परिमार्जन कार्यदलबाट बाहिरिएको छ। १६ औं बैठकले गरेको निर्णयमा आवासीय चिकित्सकहरुलाई नेपाल सरकारको आठौं तहसरहको रु.४८,७३७ निर्वाह भत्ता दिने निर्णय कार्यान्वयन नभएको भन्दै बाहिरिएको हो।
शनिबार, वैशाख ६, २०८२
डा प्रमोद जोशीको नेतृत्वमा नेप्लिज प्रोस्थोडोन्टिक सोसाइटीको नयाँ कार्यसमिति
समाजको २०८२ वैशाख ६ गते सम्पन्न निर्वाचनअनुसार अध्यक्षमा डा. प्रमोद जोशी निर्वाचित भएका छन्। त्यस्तै उपाध्यक्ष डा. प्रभात भण्डारी, महासचिव डा. श्याम काजी महर्जन, सह–महासचिव डा. अमर भोचिभोया, कोषाध्यक्ष डा. अञ्जना मानन्धर र सह–कोषाध्यक्षमा डा. वर्षा श्रेष्ठ छानिएका छन्।
शनिबार, वैशाख ६, २०८२
नेपाली श्रमिकको स्वास्थ्यका लागि सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह
मन्त्री पौडेलले नेपालले स्वास्थ्य क्षेत्रलाई डिजिटलाइजेसन प्रविधिमार्फत अगाडि बढाउन चाहेको र सर्वव्यापी स्वास्थ्य पहुँच अन्तर्गत स्वास्थ्य वीमा प्रणाली लागू गर्न चाहेको भन्दै नेपालमा मृगौला डायलसिस केन्द्रहरुको स्तरोन्नति र विस्तार तथा अंग प्रत्यारोपणका लागि सहयोग गर्न समेत आग्रह गरे।
शनिबार, वैशाख ६, २०८२
शनिबार र आइतबार देशभरका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ भने एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ।
शनिबार, वैशाख ६, २०८२
भक्तपुर क्यान्सर अस्पतालमा 'पाइप्याड' प्रविधिबाट उपचार, कस्ता बिरामीमा प्रयोग गरिन्छ, यो प्रविधि ?
बिरामीको उपचार गरिरहेको तर पहिलो, दोस्रो र तेस्रो चरणको किमोथेरापी सकिएको तथा रोग पेटभित्रै रहेको अवस्था तथा रोगको सुरुवाती उपचारको समयमा नै पनि यस प्रकारको प्रविधि प्रयोग गर्न सकिन्छ।
शनिबार, वैशाख ६, २०८२
प्रधानमन्त्री र आयोगलाई निजी मेडिकल कलेजको अटेरी, कार्यदलको बैठक बस्नै सकस
आवासीय विद्यार्थीको माग पूरा नगरी निजी मेडिकल कलेजलाई लाभ हुनेगरी कार्यदल गठन गरेकोप्रति आलोचना भइरहेको छ। आवासीय चिकित्सक १६ औं बैठकको निर्णय कार्यान्वयन नभएको भन्दै आन्दोलनमा छन्।
शनिबार, वैशाख ६, २०८२
पार्किन्सनको नयाँ औषधि क्लिनिकल ट्रायल पास, अनावश्यक साइड इफेक्टहरूलाई न्यून गर्न सफल
अनुसन्धानकर्ताहरूले जनाए अनुसार, ८० वर्ष र सोभन्दा माथिको उमेर समूहमा सबैभन्दा ठूलो वृद्धि हुने अपेक्षा गरिएको छ, र यो उमेर समूहमा पार्किन्सन रोगका केसहरू सन् २०५० सम्ममा १९६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ।
शुक्रबार, वैशाख ५, २०८२
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
निर्वाह भत्ता आठौं तह बराबर दिने कुरा १६ औं बैठकले निर्णय गरेको हो। त्यसलाई कार्यान्वयन गर्ने कुरालाई लिएर चिकित्सा शिक्षा आयोगले ध्यानाकर्षण गराइरहेकै छ। त्यसपछि १७ औं बैठक र १८ औं फरक विषयमा छलफल भएको हो। त्यसैले १८ औं बैठकमा बनेको कार्यदल र त्यो फरक प्रसंग भएकाले जोडेर हेर्न मिल्दैन।
शुक्रबार, वैशाख ५, २०८२
स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बिमा बोर्डमा बुझाइयो स्वास्थ्य बिमा सम्बन्धी छलफलको प्रतिवेदन
प्रतिवेदन ग्रहण गर्दै सचिव देवकोटा र अध्यक्ष थापाले छलफलबाट निकालिएका निष्कर्षहरु आगामी दिनका लागि मार्गदर्शन बन्ने बताएका छन्। डा देवकोटाले भने, 'यस्ता छलफलले स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउन भूमिका खेल्छन्। प्रतिवेदनले औंल्याएका विषयलाई हामी स्वास्थ्य बिमाको आगामी नीति तथा कार्यक्रमहरु निर्माण गर्दा समावेश हुनेछन्।'
शुक्रबार, वैशाख ५, २०८२
पीजी हाम्रो उत्तरदायित्व होइन, घाटामा पढाउन सक्दैनौं भन्न पाउने कि नपाउने? : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
प्रधानमन्त्रीज्यूले हाम्रो कुरा बुझ्नुभएको छ। निर्णय कार्यान्वयन पनि गर्दैनौं भनेका छैनौं। अब १० दिनको कुरा हो। शुल्कको विषय र कार्यदलको प्रतिवेदन सँगै राखेर कुरा गरेर टुंग्याउने भनेकै छौं । केपी ओली त्यस्तो कमजोर व्यक्ति नै हुनुहुन्न। यदि त्यस्तो लागेको भए मलाई नै बोलाएर कुरा गर्नुहुन्थ्यो ।
शुक्रबार, वैशाख ५, २०८२
बिक्री घटेपछि रोकियो चर्चित ब्रान्ड सिटामोलको उत्पादन
पनेरुले थपे ‘फिनिस्ड प्रोडक्ट’को म्याद सकिने समय दुई वर्ष मात्र हुन्छ’,अहिले बनाएको औषधि अर्को आर्थिक वर्षमा बेच्दा‘निअर एक्सपाइरी’को अवस्थामा हुन्छ, कसैले किन्दैनन्।’ लिमिटेडले दुई सिफ्टमा गरी एक दिनको ३ लाख २० हजार ट्याब्लेट सिटामोल उत्पादन गर्दै आएको पनेरु बताउँछन्।
शुक्रबार, वैशाख ५, २०८२
पुष्करलाल श्रेष्ठको स्मृतिमा नि:शुल्क स्वास्थ्य शिविर
कामना न्यूज पब्लिसन्स्का सल्लाहकार कपिल काफ्ले स्वर्गीय श्रेष्ठले पुर्याएको योगदानको चर्चा गर्दै उहाँको बाटो अनुशरण गरेकोमा पब्लिकेसन्स्का प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठको प्रशंसा गरे। प्रतिष्ठानका पूर्व अध्यक्ष टंक पन्तले आफूले पत्रकारिता जीवनको दुई दशक समय कामना न्यूज पब्लिकेशनमा बिताएको उल्लेख गर्दै स्वर्गीय श्रेष्ठले पत्रकारिताको विकासमा पुर्याएको योगदान नेपाली पत्रकारिताको सधै प्रेरित रहने बताए।
शुक्रबार, वैशाख ५, २०८२
निजामती कर्मचारीहरू पनि आन्दोलनमा, स्वास्थ्य सेवालाई निजामतीमा समावेश गर्न माग
उनीहरुका विभिन्न १० मागमा स्वास्थ्य सेवालाई निजामतिमै समावेश गर्ने पनि एक रहेकव छ। 'स्वास्थ्य सेवा र संसद सेवालाई निजामती सेवामा समावेश गरी विशिष्टिकृत सेवाको रुपमा विकास गर्ने,' उनीहरुले मागको १० औं बुँदामा भनेका छन्।
शुक्रबार, वैशाख ५, २०८२
दन्त चिकित्सकको संख्या अहिले नै बढी रहेको भन्दै बीडीएसको सिट नबढाउन डेन्टल एशोसिएसनको माग
भनिएको छ, 'नेपाल मेडिकल काउन्सिलको अनुसार हाल नेपालमा आज को मिति सम्म दर्ता ५५०० दन्त चिकित्सक र ८२० दन्त बिशेसज्ञ रहेको र सो संख्यालाई नेपालको जनसंख्या संग दाँज्दा दन्त चिकित्सक जनसंख्या अनुपात ५५०० पुगेको छ | विश्व स्वास्थ्य संगठन अनुसार उक्त अनुपात ७५०० हुनु पर्नेमा हामी अहिलेको अवस्थामै सो संख्या नाघिसकेका छौं।'
बिहीबार, वैशाख ४, २०८२
डब्लुएचओको व्यवहारिक विज्ञान सल्लाहकार समूहको उपाध्यक्षमा डा ओम प्रसाद गौतम नियुक्त
एसिया र अफ्रिका का २६ भन्दा बढी देशहरूमा बहु-देशीय र बहु-दातृ कार्यक्रमहरू व्यवस्थापन गर्ने, रणनीति तथा दिशानिर्देश विकास गर्ने र व्यवहार परिवर्तनसम्बन्धी अनुसन्धान तथा मूल्याङ्कन कार्यमा उनको विशेष अनुभव छ।
बिहीबार, वैशाख ४, २०८२
आवासी चिकित्सकलाई आठौं तह बराबरको निर्वाह भत्ता अविलम्ब उपलब्ध गराउन चिकित्सक संघको अपिल
बिहीबार, वैशाख ४, २०८२
प्रधानमन्त्रीको निर्देशनपछि रेसिडेन्टलाई ४८ हजार दिन आयोगले गर्यो पुनः सर्कुलर
आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झाले आयोगका अध्यक्ष तथा प्रधानमन्त्री ओलीको निर्देशनअनुसार दोहोर्याएर सर्कुलर पठाइएको जानकारी दिए। उनले भने, ‘निर्णय कार्यान्वयन गर्नु तथा गराउनु भनेर आज पनि सर्कुलर पठाएका छौं। यसअघि पनि पठाएका हौं।’
बिहीबार, वैशाख ४, २०८२
वीर अस्पतालमा कानमा सुनाइ उपकरण राख्ने शल्यक्रिया 'कक्लिएर इम्प्लान्ट' सुरु
वीर अस्पतालमा कानमा सुनाइ उपकरण राख्ने शल्यक्रिया 'कक्लिअर इम्प्लान्ट' सुरु भएको छ। अस्पतालका डाक्टर रविभूषण सुवालको टिमले उक्त अप्रेसन गरेको हो।
बिहीबार, वैशाख ४, २०८२
Previous
44
45
46
47
48
Next
सर्च गर्नुहोस्
×
Search