मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, माघ ९, २०८२
Sat, Jan 24, 2026
शुक्रबार, माघ ९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
मेडिकल कलेजलाई पिसिएल नर्सिङ कार्यक्रम दिने विषयमा प्रधानमन्त्री ओली सकारात्मक
प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा प्रस्तुत अनुगमन र मूल्याङ्कनसहितको प्रतिवेदनका आधारमा सिट निर्धारण भएको हो । हाल उक्त आङ्गिक, गैह्रनाफमूलक (प्रतिष्ठान/साझेदारी) र निजी गरी दुुई सय ८५ शिक्षण संस्थालाई सिट निर्धारण गरिएको छ ।
बिहीबार, साउन १, २०८२
यी १३ रेफरल अस्पताल फेरि स्वास्थ्य बीमाका ‘प्रथम सेवा विन्दु’ कायम
बुधबार, असार ३२, २०८२
नजिक प्रथम बिन्दु नभएका स्थानका केन्द्रीय सरकारी अस्पतालमा स्वास्थ्य बीमाको प्रथम बिन्दु कायमै रहने
अब बोर्डले मन्त्रालयको पत्रअनुसार नजिकै प्रथम सेवा बिन्दु नभएका स्थानमा वैकल्पिक व्यवस्था नहुँदासम्म केन्द्रीय सरकारी अस्पतालहरुमा प्रथम सेवा बिन्दुको सुविधा उपलब्ध गराउनेछ।
बुधबार, असार ३२, २०८२
साउन महिनालाई डेङ्गी सचेतना महिनाका रुपमा 'राष्ट्रिय अभियान' घोषणा
मन्त्री पौडेलले लामखुट्टे र लार्भा उत्पादन हुने आधारलाई नष्ट गर्न अवको चार महिना सवै नागरिकका साथै निकायहरु सजक हुनुपर्ने धारणा राखे। डेङ्गी सचेतना राष्ट्रिय अभियान कार्यान्वयनको विषय सरकारको मात्रै समाजको पनि भएकाले सवै एक भएर डेङ्गीमा केन्द्रीत हुनुपर्नेमा उनले जोड दिए।
बुधबार, असार ३२, २०८२
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट : तीन अर्ब १९ करोड बजेट स्वीकृत
प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा पारशकुमार आचार्यद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत भएको हो ।
बुधबार, असार ३२, २०८२
शारीरिक क्रियाकलाप: कुन उमेरमा कति जरुरी हुन्छ ?
शारीरिक तीव्रतालाई हामी मुटुको चाल वा श्वासको गतिबाट मापन गर्न सक्दछौं। कम तीव्रताको गतिविधिमा शरीर हलुका चलिरहेको हुन्छ तर सास र मुटुको गति खासै बढ्दैन, तपाईं सजिलैसँग गफ गर्न सक्नुहुन्छ। उदाहरण: बिस्तारै हिँड्नु, घरको हलुका काम र सरसफाई।
बुधबार, असार ३२, २०८२
भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेकी बालिकाको उपचारको क्रममा मृत्यु
खसेको केहीबेरमै उद्धार गरी तत्काल उपचार थालिए पनि आईसीयूमा राखेर उपचार गर्दा पनि मंगलबार साँझ ६:४० बजे अन्जनाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
बुधबार, असार ३२, २०८२
डा सुधा देवकोटाको डडेल्धुरा अस्पतालमा सरुवा गर्ने निर्णय
स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखाकी निर्देशक डा सुधा देवकोटाको सरुवा गर्ने निर्णय भएको छ। डा देवकोटालाई डडेल्धुरा अस्पतालमा सरुवा गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रशासन स्रोतले जानकारी दियो।
मंगलबार, असार ३१, २०८२
डिम्ब कारोबार आरोपमा डाक्टर सहित ५ पक्राउ, के हो डिम्ब फ्रिजिङ ? (भिडियो)
३५ वर्षभन्दा माथिको उमेरमा पनि अण्डा फ्रिज गर्न सम्भव हुन्छ। तर सफलतापूर्वक गर्भधारणको सम्भावना बढाउनका लागि — धेरै संख्यामा अण्डा जम्मा गर्नु आवश्यक पर्न सक्छ किनभने एग फ्रिजिङ गरिएका डिम्बबाट बच्चा पाउने सम्भावना उमेरसँगै घट्छ।
मंगलबार, असार ३१, २०८२
भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने
उक्त केन्द्र स्थापना गर्न आवश्यक पर्ने आर्थिक स्रोत, भौतिक तथा अन्य संरचना निर्माण साथै सेवा संचालन गर्न आवश्यक पर्ने उपकरण, प्रयोगशाला, दक्ष जनशक्ति लगायत अन्य स्रोतको व्यवस्थापन गर्न दुवै संस्था मिलेर सहकार्य गर्ने सहमति भएको छ ।
मंगलबार, असार ३१, २०८२
म्याग्नस फर्माले नेपालमै सुरु गर्यो नाकमा प्रयोग हुने स्प्रे ‘मोमेकोर’ उत्पादन
मोमेटासोन फ्युरोएट अणुमा आधारित यो न्याजल स्प्रे एलर्जिक राइनाइटिस (नाकको एलर्जी), नाकभित्रको पोलिप्स लगायतका समस्याको उपचारमा प्रभावकारी मानिन्छ। यसअघि यस्तो औषधि विदेशबाटै आयात गरिन्थ्यो, तर अब म्याग्नस फार्माले यसलाई स्वदेशमै उत्पादन गरेर औषधिमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यमा योगदान गरेको छ।
मंगलबार, असार ३१, २०८२
सरकार र एनएमए सहमति विरुद्धको रिटमा सर्वोच्चले गर्यो अन्तरिम आदेशका लागि विपक्षी झिकाउने आदेश
रिटमा भनिएको छ, ‘उक्त सहमति कार्यान्वयन भएमा उपभोक्ताको मौलिक तथा कानुनी हकमा अपुरणीय क्षति पुग्ने र गैरकानुनी कार्यले निरन्तरता पाउने भएकोले उपभोक्ता संरक्षण ऐन संसोधन सम्बन्धि निर्णय सहमति कार्यान्वयन नगर्नु यथास्थिति राख्नु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरी पाउँ।'
मंगलबार, असार ३१, २०८२
देशभरीका सबै जिल्लाहरू पूर्णखोप सुनिश्चतता तथा दिगोपना घोषणा
नेपालमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्य करिव दुई दशक अघि देखि सुरू गरिएको भए पनि एकै आर्थिक वर्षमा सबै जिल्लाहरू पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको यो पहिलो अवसर हो।
मंगलबार, असार ३१, २०८२
मोही सेवनको फाइदाहरु एवं विभिन्न रोगको उपचारमा यसको प्रयोग
मोही सेवनको लागि मिठो हुने मात्र नभई स्वस्थ रहन र कतिपय रोगबाट छुटकारा पाउनका लागी पनि मही उत्तम पेय मानिन्छ। आयुर्वेदमा महीलाई तक्र भनिन्छ।
मंगलबार, असार ३१, २०८२
किशोरीको डिम्ब कारोबार आरोपमा पक्राउ परेका होप फर्टिलिटीका पाँच जना हाजिर जमानतमा छुटे
मंगलबार, असार ३१, २०८२
'घुस डिल'मा जोडिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्। ७८ लाख घुस काण्डमा मुछिएका उनले मंगलबार पदबाट राजीनामा दिएका हुन्।
मंगलबार, असार ३१, २०८२
होप फर्टिलिटीका पाँच जना पक्राउ, किशोरीको डिम्ब कारोबार गरेको आरोप
होप फर्टिलिटीमा किशोरीहरुको डिम्बको अवैध व्यापार हुने गरेको विषयमा अनुसन्धानपछि प्रहरीको टोलीले पाँच जनालाई नियन्त्रणमा लिएको हो।
मंगलबार, असार ३१, २०८२
प्रधानमन्त्री ओलीले भने- तीन हजार वर्ष पहिले नै चतरामा सुश्रुतले सर्जरी गरेका थिए
त्रिवि शिक्षण अस्पतालको वार्षिकोत्सव तथा नयाँ भवन हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले तीन हजार वर्षभन्दा अगाडि चतरामा विश्वामित्रका छोरा ऋषि सुश्रुतले सर्जरी सिकेका थिए, सर्जरी गरेका थिए भनेका हुन्।
सोमबार, असार ३०, २०८२
स्वास्थ्य बीमा गरेको 'एक महिना'को अन्तरमै सेवा पाउन सकिने
यसअघि बीमामा दर्ता गरेपछि सेवा सुविधा प्राप्त गर्न केही समय पर्खनुपर्ने अवस्था थियो। नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि नागरिकहरू चाँडो सेवा सुविधा प्राप्त गर्न सक्नेछन्, जसले बीमा कार्यक्रमप्रति आम नागरिकको आकर्षण बढ्ने विश्वास गरिएको छ।
सोमबार, असार ३०, २०८२
स्वास्थ्य बीमाका नाममा दुरुपयोग भइरहेको छ, औचित्य पुष्टि हुनेगरी पुनरावलोकन गरिनेछ: प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले नेपाली जनताको सेवा गर्ने मामिलामा सर्वाेत्कृष्टता हासिल गरेको यस अस्पतालले दक्ष जनशक्ति उत्पादन, स्वाथ्य उपचार र स्वास्थ्य सेवाका क्षेत्रमा यसले अझै सफलता हासिल गर्दै जानुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले आफूले दोस्रो पटक मिर्गाैला प्रत्यारोपण शिक्षण अस्पतालमै गरेको स्मरण गर्दै नेपालमै हुने उपचार यही गर्नुपर्ने बताए।
सोमबार, असार ३०, २०८२
शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन, निरोगी नेपाल अभियानलाई सार्थक बनाऔँ : प्रधानमन्त्री
सो क्रममा प्रधानमन्त्री ओली र भाटभटेनीका संचालक गुरुङले नयाँ भवनको साँचो अस्पताल प्रशासनलाई हस्तान्तरण गरे। भाटभटेनीको सहयोगमा करिव ९ करोड ५० लाख रुपैयामा अस्पताल परिसरमा ई.एच.एस भवन निर्माण गरिएको हो।
सोमबार, असार ३०, २०८२
स्वास्थ्य मन्त्री पौडेलद्वारा नारायणीमा बाँझोपन उपचार र स्तन क्यान्सर परीक्षण सेवा शुरु
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सरको उपचार सेवा प्रदेश तहमा विस्तार गर्ने प्रतिबद्धता जनाएअनुसार मधेश प्रदेशका महिलालक्षित स्तन क्यान्सर परीक्षणका लागि मेमोग्राम सेवा थालिएको हो।
सोमबार, असार ३०, २०८२
डेन्टलको दरवन्दी थप तथा प्रमाणपत्र तहको तह ५/६/७ कायम गरिदिन डेन्टल साइन्स हाइजेनिस्टको माग
डेन्टलको दरवन्दि थप तथा प्रमाणपत्र तहको तह ५/६/७ कायम गरिदिन माग गर्दै डेन्टल हाइजेनिस्टले स्वास्थ्य मन्त्रालयसँग माग गरेका छन्। मन्त्रालयका सचिव डा विकास देवकोटालाई पत्र बुझाउँदै उक्त माग गरेका हुन्।
सोमबार, असार ३०, २०८२
बीपी प्रतिष्ठानलाई प्रथम सेवा बिन्दु बनाउन धरानका मेयर हर्क साम्पाङको पत्र, 'अपशब्द' प्रयोग गर्दै फेसबुकमा सेयर
धरानका जनतालाई स्वास्थ्य बीमाबाट बञ्चिन नगराउन प्रतिष्ठानलाई प्रथम सेवा विन्दु तोक्न माग गरेका छन्। उक्त पत्र फेसबुकमा सार्वजनिक गर्ने क्रममा 'अपशब्द'को समेत प्रयोग गरेका छन्।
सोमबार, असार ३०, २०८२
बिरामी देश, अन्यायपूर्ण न्यायालय, मिडिया ट्रायल र नेपाली स्वास्थ्यकर्मी
न्यायाधीशको कर्तव्य पीडित पक्षलाई न्याय दिनु र पीडकलाई दण्डित गर्नु हो। तर न्यायाधीशहरू राजनीतिक नियुक्तिका आधारमा चयन हुन थालेपछि, एउटै मुद्दामा फरकफरक फैसलाहरू आउनु स्वाभाविक भइसकेको छ।
सोमबार, असार ३०, २०८२
सीटीईभीटीले लिनुपर्छ प्रवेश परीक्षा, समयमै थाल्नुपर्छ भर्ना प्रक्रिया
परिकल्पना गरौं, एसईईकै आधारमा भर्ना भई, अन्तिम परीक्षा पास गरेपछि सम्बन्धित काउन्सिलले सोही प्रतिशत अनुसार लाइसेन्स दिँदा कस्तो अवस्था आउला? अनि चिकित्सा आयोगले स्नातक तहमा पनि यस्तै आधारमा भर्ना लिँदा गुणस्तरको अवस्था के होला?
आइतबार, असार २९, २०८२
डा भगवान कोइरालाको नेतृत्वमा बनिरहेको बाल अस्पताल निर्माणका लागि नेपाल लाइफले दियो १ करोड रुपैयाँ
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–७ मा ‘हब’ अस्पतालका रूपमा बहुविशिष्टीकृत बाल अस्पताल किओच–काठमाडौँको निर्माण अन्तिम चरणमा पुगेको छ। अस्पतालको मूल भवन निर्माण भइरहँदा बिरामी बालबालिकालाई सेवा दिन तथा बाल स्वास्थ्य र नसर्ने रोगसम्बन्धी अनुसन्धान अघि बढाउन क्लिनिकल रिसर्च बिल्डिङ निर्माण भई सेवा सञ्चालन भइसकेको छ।
आइतबार, असार २९, २०८२
प्रत्येक स्थानीय तहमा प्रथम सेवा विन्दु तोक्दै स्वास्थ्य बीमा बोर्ड
स्वास्थ्य बीमा ऐन, २०७४ (प्रथम संशोधन २०८२) को दफा ९ को उपदफा (६) अनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सेवा प्रदायक संस्थाबाट बीमित व्यक्तिले प्रथम सेवा लिन सक्ने व्यवस्था हुनु पर्ने स्पष्ट व्यवस्था छ। यसैलाई कार्यान्वयन गर्न स्वास्थ्य बीमा बोर्डले सबै स्थानीय तहहरूलाई आवश्यक विवरण यथाशीघ्र पठाउन अनुरोध गरेको छ।
आइतबार, असार २९, २०८२
स्वास्थ्यकर्मीमाथि कार्यस्थलमा हुने हिंसा सम्बन्धी राष्ट्रिय सर्वेक्षण सुरु
अध्ययनका अर्का अध्ययनकर्ता डा. बोम बिसी, जो वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजीस्टको रुपमा राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानमा कार्यरत छन्, ले भने, ‘हिंसाले स्वास्थ्यकर्मीहरूमा शारीरिक, मानसिक र मनोवैज्ञानिक असर पार्न सक्छ। यसले उनीहरूबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तरमा पनि गिरावट ल्याउन सक्छ।’
आइतबार, असार २९, २०८२
क्यान्सरका ३७ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउँदै स्वास्थ्य मन्त्रालय
मन्त्री पौडेलले सरकारले दिने स्वास्थ्य सुविधा तथा बीमाबारे पर्याप्त जानकारी प्राप्त नहुँदा नागरिकले सेवा लिन नसकिरहेको प्रसंग कोट्याउँदै सञ्चारमाध्यमलाई यस्ता जानकारी प्राथमिकताका साथ प्रसार गरेर सहयोग गरिदिन आग्रह गरे।
आइतबार, असार २९, २०८२
Previous
46
47
48
49
50
Next
सर्च गर्नुहोस्
×
Search