मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, माघ ९, २०८२
Sat, Jan 24, 2026
शुक्रबार, माघ ९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालय निर्देशक साइमा वाजेद ४ महिनाका लागि निलम्बित
वाजेद, जो बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीनाकी छोरी हुन्, उनीविरुद्धको केही आरोप डब्लुएचओको क्षेत्रीय निर्देशक बन्ने अभियानसँग सम्बन्धित छन्। नोभेम्बर २०२३ मा सेरो सदस्य राष्ट्रहरूबाट क्षेत्रीय निर्देशकमा निर्वाचित भएकी वाजेदको उम्मेदवारी प्रक्रिया नै विवादित थियो, किनभने उनको आमा शख हसिनाले आफ्नी छोरीको नियुक्तिमा शक्तिको प्रयोग गरेकी थिइन्।
आइतबार, असार २९, २०८२
सरकारी प्रणालीकाे सुस्ति : स्वास्थ्य मन्त्रीले चाहँदा पनि दुई महिनापछि आइपुग्याे क्यान्सरकाे औषधि
आइतबार, असार २९, २०८२
नर्सिङ सिद्धान्त र नैतिकतामा आधारित पेशा
नर्सिङ विषयका सम्भावित प्रश्नहरुसँग सम्बन्धित कथनहरुको संगठित र व्यवस्थित अभिव्यक्ति नै नर्सिङ सिद्धान्त हुन्। यसले नर्सिङ अभ्यास, शिक्षा, अनुसन्धान, सिद्ध, खोज र व्यवस्थापनको लागि निश्चित रुपरेखा प्रदान गर्ने गर्छ।
आइतबार, असार २९, २०८२
औषधिका प्रभु : विज्ञानका व्यवसायी, अध्यात्मका अनुयायी
औषधि 'व्यवसाय' मात्रै नभए सेवा समेत रहेको अनुभूत गरेको यो क्षेत्रमा प्रवेश गरेका कारण उनले नाम र दाम दुवै कमाए। त्यसकारण औषधि क्षेत्रमा उनका अनुयायी छन्। उनलाई प्रेरणाको स्रोत ठान्छन्। नेपालमा उपलब्ध नहुने, महंगो र जीवनका लागि अत्यावश्यक औषधिको पहुँचका लागि काम गरेका यी 'औषधिका प्रभु, विज्ञानका विद्यार्थी हुन् अध्यात्मका अनुयायी' बनेका छन्। उनको जीवन, जगत र अनुभूतिलाई लिएर गरिएको संवाद :
आइतबार, असार २९, २०८२
टिचिङको इमरजेन्सीमा १५ शय्या क्षमताको ग्रीन एरिया थप
अस्पतालमा थपिएको सेवाले धेरै नागरिकलाई सुपथ र शुलभ सेवा प्राप्त गर्न सहज हुने भन्दै मन्त्री पौडेलले थप सेवा विस्तार र आधुनिकीकरणमा मन्त्रालयले साथ दिने बताए।
शनिबार, असार २८, २०८२
पहिलो महिला प्रधानपञ्च भागीरथा न्यौपानेको नामबाट बनेको अस्पतालको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
प्रधानमन्त्री ओलीले पुरानो पुस्ताको आदर्श व्यक्तित्व भागीरथाका सन्तानले जग्गा दान दिएर अस्पताल बन्न सकेको उल्लेख गर्दै मर्दा कसैले केही नलाने भएकोले भागीरथाहरुको प्रेरणाबाट सामाजिक सेवामा लाग्न आग्रह गरे। उनले अस्पतालको क्षमतावृद्धिका लागि सरकारले सहयोग गर्ने विश्वास दिलाए ।
शनिबार, असार २८, २०८२
हेल्थ फाउण्डेसन नेपालको १३ औँ सम्मेलन न्युयोर्कमा
वार्षिक साधरणसभा समेत रहेको यो सम्मेलनले नेपालको स्वास्थ्य सेवा विकासमा सहयोगका लागि नयाँ रणनीति निर्माण गर्ने र भविष्यका कार्यक्रम तय गर्ने डा. जोशीले जानकारी दिए। सम्मेलनमा १५० भन्दा बढी स्वास्थ्य क्षेत्रका मानिसहरू न्युयोर्कमा जम्मा हुने छन्।
शनिबार, असार २८, २०८२
नर्भिकमा फोक्सोको समस्या पत्ता लगाउने इन्डोब्रोङकियल अल्ट्रासाउन्ड सुरु
यसअन्तर्गत फोक्सोभित्र पाइप छिराएर अल्ट्रासाउन्डका साथै बायोप्सी गरिन्छ। यसबाट फोक्सोमा क्षयरोग तथा क्यान्सर भए नभएको पत्ता लगाइन्छ । साथै, फोक्सोको क्यान्सर कुन स्टेजमा छ भन्ने पनि ‘इबस’ बाट पत्ता लगाइन्छ।
शनिबार, असार २८, २०८२
स्वास्थ्यकर्मीमाथि कार्यस्थलमा हुने हिंसा सम्बन्धी राष्ट्रिय सर्वेक्षण सुरु
अध्ययनका अर्का अध्ययनकर्ता डा. बोम बिसी, जो वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजीस्टको रुपमा राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानमा कार्यरत छन्, ले भने, ‘हिंसाले स्वास्थ्यकर्मीहरूमा शारीरिक, मानसिक र मनोवैज्ञानिक असर पार्न सक्छ। यसले उनीहरूबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तरमा पनि गिरावट ल्याउन सक्छ।’
शनिबार, असार २८, २०८२
प्री-डायबिटिज के हो, कसरी डायबिटिज हुन नदिने ?
इन्सुलिन भन्ने हर्मोनले रगतको चिनी सन्तुलनमा राख्न मद्दत गर्छ। तर शरीरमा बोसो बढी हुँदा इन्सुलिनको प्रभाव कम हुन्छ, जसले गर्दा शरीरले अझ बढी इन्सुलिन बनाउने प्रयास गर्छ — जुन दीर्घकालीन रूपमा असरदार हुँदैन।
शनिबार, असार २८, २०८२
स्वास्थ्य पत्रकार रामप्रसाद न्यौपानेलाई ब्लोदानको सम्मान
शनिबार, असार २८, २०८२
फार्मेसी क्षेत्रमा गलत औषधि वितरण र भण्डारण अभ्यास : नेपालमा बढ्दो समस्या
फार्मेसी केवल व्यवसाय नभइ एक जिम्मेवार सेवा हो। यो केवल औषधि बेच्ने ठाउँ होइन, औषधि वितरण गर्ने "कला" हो, जसका "कलाकार" फार्मासिस्टहरू हुन्। नेपालमा आज पनि थुप्रै फार्मेसीहरू अनुभवहीन र गैरपेशागत व्यक्तिहरूद्वारा चलाइँदैछ, जसले स्वास्थ्य प्रणालीमै संकट निम्त्याउने खतरा छ।
शनिबार, असार २८, २०८२
काठमाडौँ क्यान्सर सेन्टरमा पनि सुरु भयो पेटिभित्रका क्यान्सरमा प्रयोग हुने 'हाइपेक' सर्जरी
क्यान्सर फैलिसकेर चौथो चरणमा पुगिसकेका बिरामीहरुका लागि शल्यक्रिया गरेर क्यान्सरको सम्पूर्ण कोषिका निकाल्ने तथा शल्यक्रियाकै क्रममा पेट भित्र केमोथेरापी दिने क्रममा प्रयोग हुने प्रविधि नै हाइपेक हो।
शनिबार, असार २८, २०८२
काउन्टरको पछाडि बसेका अदृश्य नायकहरू
भोलि फेरि तपाईं फार्मेसी पुग्नु भयो भने, चिन्तित अनुहार र औषधि मिलाउँदै सम्झाइरहेका हातहरू हेर्नुहोस्। त्यो मान्छे केवल औषधि बेचिरहेको छैन। त्यो तपाईंको स्वास्थ्य, तपाईंको परिवारको भलो र हाम्रो स्वास्थ्य प्रणालीको आधार सुरक्षित गरिरहेको छ।
शुक्रबार, असार २७, २०८२
राष्ट्रिय जनसंख्या नीति २०८२: घटिरहेको प्रजनन दरलाई आवश्यक बिन्दुमा पुर्याउने
शुक्रबार, असार २७, २०८२
प्रधानमन्त्रीले भने - समयमा विवाह गरेर ३० वर्षभित्र ३ सन्तान जन्माउनु
शुक्रबार, असार २७, २०८२
एसईईपछि स्वास्थ्य प्राविधिक शिक्षा, जसले बनाउँछ आत्मनिर्भर
परिवार, समाज र राष्ट्रको लागि दक्ष एवं सीपमूलक एवं दक्ष जनशक्ति उत्पादन गर्नको लागि २०४५ सालमा सीटीईभिटी स्थापना भएको हो। स्वास्थ्य प्रबिधिक अन्तर्गत केही प्रमुख संकाय निन्न अनुसार रहेको छ।
शुक्रबार, असार २७, २०८२
सुरु हुँदैछ डेंगुको सिजन, पहिले नै अपनाउँ सावधानी
बस्तिको वरीपरीका झाडीहरु सफा गर्ने गर्नुपर्छ। एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बाहिर हिँड्दा पुरा शरीर पुरा छोप्नेगरी कपडाहरु प्रयोग गर्ने गरिन्छ। बच्चाहरुलाई बाहिर निस्कदा लामखुट्टे प्रतिरोधात्मक मल्हमहरु शरीरमा लगाई हिँडाउने गर्नुपर्छ।
शुक्रबार, असार २७, २०८२
सबै संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
अब सबै संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
बिहीबार, असार २६, २०८२
ओएनएम सर्वेका विषयमा स्वास्थ्य मन्त्री पौडेलले गरे सरोकारवालासँग छलफल
स्वास्थ्य सेवा क्षेत्रमा २ हजार १०२ दरबन्दी थप्नेगरी तयार गरिएको उक्त ओएनएम प्रस्तावलाई विभिन्न संघसंस्थाहरूले एकतर्फी र पेशागत सन्तुलन नभएको भन्दै आपत्ति जनाका छन्। यही असन्तुष्टिलाई सम्बोधन गर्दै मन्त्री पौडेलले छलफल गरेका हुन्।
बिहीबार, असार २६, २०८२
उँटको आँशुबाट २६ प्रकारका सर्पले टोकेको उपचार सम्भव: वैज्ञानिक खोज
अनुसन्धानकर्ताहरूले उँटहरूलाई इचिस क्यारिनेटस सोचुरेकी जस्ता विषालु सर्पको सानो मात्रामा विष दिँदै प्रतिरक्षा प्रतिक्रिया विकास गराए। त्यसपछि उँटको रगत र आँशु दुवैबाट लिइएका नमूनामा गरिएको परीक्षणले देखायो कि तीमा रहेको एन्टिबडीहरूले २६ प्रकारका सर्पहरूको विष-जसमा न्युरोटक्सिन (स्नायु प्रणालीलाई असर पार्ने) र हिमोटक्सिन (रक्त प्रणालीमा असर पार्ने) विषहरूको उपचार गर्न सक्छन्।
बिहीबार, असार २६, २०८२
स्वास्थ्य बीमा बोर्डमा नाम निकालेका १८० मध्ये १५० डाक्टरद्वारा नियुक्ति लिन अस्वीकार
बिमा बोर्डमा लामो समयदेखि दाबीको चाङ लागेको छ। त्यसलाई फर/फारक गर्न १८० जना मेडिकल अफिसरका लागि आवेदन मागिएको थियो। जसअनुसार १८० जनाको नाम निस्केको थियो।
बिहीबार, असार २६, २०८२
आरोग्यम्: आधुनिक जीवनशैलीका रोग टार्ने सरल, व्यवहारिक सूत्र
त्यसैले आज हामी तपाईंलाई यस्तो सरल, स्मरणीय र व्यवहारिक सूत्र बताउँदैछौँ जुन बच्चादेखि वृद्धासम्म, कामदारदेखि विद्यार्थीसम्म सबैले अपनाउन सक्नेछन्। त्यो सूत्र हो – आरोग्यम्।
बिहीबार, असार २६, २०८२
डा. वसन्त पन्तको शल्यक्रिया र गुरूपूर्णिमाको सान्दर्भिकता
म सानो छँदा डा. पन्तले चिकित्सा क्षेत्रमा पुर् याएको योगदानको चर्चापरिचर्चा रेडियो, टि.भी.बाट सुन्ने गर्थे । टाउको जोडिएका जुम्ल्याहा दिदीबहिनीको शल्यक्रियाको चर्चा त कक्षाकोठाहरूमा नै हुने गथ्र्यो । सन् २०१३ देखि त झन् प्रत्यक्ष रूपमा मैले पनि वहाँसँगै काम गर्ने अवसर मात्र पाएकी हैन, मेरो पीएच.डी.को गुरु समेत उहाँ नै हुनुहुन्छ । यस अर्थमा म उहाँकी चेली पनि हुँ।
बिहीबार, असार २६, २०८२
'संवेदनशीलताको सम्मान र सुधारको संकेत: अभिव्यक्तिको अधिकार र न्यायिक मर्यादाको सन्तुलन'
एनएमए महासचिव डा सन्जिव तिवारीको शाब्दिक होइन, भावात्मक तहबाट बुझ्ने प्रयास गरियो भने त्यो आलोचना होइन, एक संवेदनशील आग्रह हो। त्यो आग्रह, चिकित्सकहरूको मनोवैज्ञानिक अवस्था, व्यावसायिक जोखिम र सेवा प्रवाहका अवरोधलाई सम्बोधन गर्दै सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन प्रेरित थियो।
बुधबार, असार २५, २०८२
कर्णालीमा नयाँ संरचना प्रस्ताव: स्वास्थ्य र सामाजिक मन्त्रालय, जिल्ला स्वास्थ्य कार्यालय खारेज!
कर्णाली प्रदेशको संगठन संरचना अध्ययन उच्चस्तरी समितिको प्रतिवेदन सार्वजनिक भएको छ। सार्वजनिक प्रतिवेदन अनुसार प्रदेशमा मन्त्रालयहरुको संख्या घटाएर ६ वटा मात्र बनाउन प्रस्ताव गरिएको छ।
बुधबार, असार २५, २०८२
स्वास्थ्य बीमामार्फत् बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा
मन्त्री पौडेलका अनुसार अब क्यान्सर, मुटु,मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी,सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्नेछन्।
बुधबार, असार २५, २०८२
नियमन भन्दा बाहिर हो त चिकित्सा पेशा ?
अर्को काउन्सिलमा चिकित्सक हावी छन् र उनीहरु आफ्नो बिरादरीको व्यक्तिमाथि उठेको प्रश्नको जवाफ खोज्दैनन्, प्रश्न नै खारेज गर्न लागिपर्छन् भन्ने आरोप छ। त्यो आरोप कसरी खारेज गर्ने ? कानुन संशोधन गर्न बनेको समितिले यसको पनि विकल्प खोजोस्।
बुधबार, असार २५, २०८२
उपभोक्ता संरक्षण ऐन, २०७५ संशोधनका लागि बन्यो तीन सदस्यीय समिति, ११ दिन भित्र मन्त्रिपरिषदबाट सैद्बान्तिक सहमति लिने
'उपभोक्ता संरक्षण ऐन, २०७५' लगायतकाविद्यमान कानूनी तथा नीतिगत व्यवस्थाको आवश्यक संशोधनका लागि ११ दिन भित्रमा नेपाल सरकार मन्त्रिपरिषदबाट सम्बन्धित मन्त्रालयले सैद्बान्तिक सहमति लिने र फाष्टट्रयाकबाट कानून संशोधनको लागियथाशिघ्र प्रकृया अगाडि बढाउने भनिएको छ।
मंगलबार, असार २४, २०८२
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति
मंगलबार, असार २४, २०८२
Previous
47
48
49
50
51
Next
सर्च गर्नुहोस्
×
Search