मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असार ४, २०८३
Fri, Jun 19, 2026
बिहीबार, असार ४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
पाँच स्वास्थ्य संगठनको आमरण अनसन दोस्रो दिन पनि जारी
हालसम्म पनि सरकारी तर्फबाट माग सुनुवाईका लागि कुनै प्रतिक्रिया नआएको उनीहरुले बताएका छन्।
शुक्रबार, माघ २, २०८२
बेलायतका सबैभन्दा कम उमेरका डिमेन्सिया बिरामीको २४ वर्षमै निधन
सामान्यतया ४५ देखि ६५ वर्ष उमेरपछि देखिने डिमेन्सिया आन्द्रेलाई भने अत्यन्तै कम उमेरमै देखिएको थियो। सन् २०२२ मा उनको व्यवहार, बोली र स्मरणशक्तिमा परिवर्तन देखिन थालेपछि परीक्षण गर्दा मस्तिष्कको तीव्र क्षय भएको पत्ता लागेको थियो। एमआरआई परीक्षणमा उनको मस्तिष्क ७० वर्षको वृद्धजस्तै देखिएको चिकित्सकहरूले बताएका थिए।
शुक्रबार, माघ २, २०८२
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
स्थानीय चिकित्सक भएको नाताले, ओपीडी बाहेक पनि बाहिरी सल्लाहका लागि हरेक दिन धेरैजसो अभिभावकहरू आफ्ना नानीबाबुहरूलाई साधारण ज्वरो, खोकी, पखाला भयो भन्दै भेट्न आउनुहुन्छ वा फोन/म्यासेजमार्फत सल्लाह माग्नुहुन्छ। धेरैजसोमा एउटा समान पृष्ठभूमि देखिन्छ :
शुक्रबार, माघ २, २०८२
पूर्वी-एसियाली क्षेत्रीय मेडिकल विद्यार्थी सम्मेलन नेपालमा सुरु
उद्घाटन समारोहमा वक्ता तथा अतिथिहरूले मानसिक स्वास्थ्य र समग्र सुस्वस्थताको महत्वबारे आफ्ना धारणा राखेका थिए। आम्सा नेपालकी अध्यक्ष सुस्मिता खतिवडाका अनुसार सम्मेलनको दोस्रो दिन (जनवरी १६) शैक्षिक गतिविधिहरू सञ्चालन गरिनेछन्। यसअन्तर्गत रिसर्च प्रतिस्पर्धा, पोस्टर प्रस्तुतीकरण प्रतियोगिता तथा चित्रकला प्रतियोगिता आयोजना गरिनेछ। विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. केदारले मानसिक स्वास्थ्यसम्बन्धी विषयमा विशेष प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको छ। साथै मानसिक स्वास्थ्य प्राथमिक उपचार, नृत्य–आधारित थेरापी तथा मनोवैज्ञानिक प्राथमिक उपचारसम्बन्धी कार्यशालाहरू क्रमशः गणेश अमगाइँ, डा. अञ्जला रेग्मी र डा. प्रकृति प्रधानले सञ्चालन गर्नेछन्।
शुक्रबार, माघ २, २०८२
आयुर्वेदसँग सम्बन्धित कुनै पनि भ्रामक प्रचार प्रसार नगर्न निर्देशन
परिषद्मा दर्ता भएका वा नभएका कुनै पनि व्यक्ति वा संस्थाले यस्तो कार्य गरेको पाइएमा प्रचलित ऐन, नियम बमोजिम कारबाही हुने चेतावनी दिइएको छ।
शुक्रबार, माघ २, २०८२
प्रभावकारी बन्न सकेन सरकारको ‘पेन प्याकेज’ कार्यक्रम
उक्त कार्यक्रमलाई प्रभावकारी तथा व्यवस्थित बनाउन स्थानीय तहलाई जवाफदेही बनाउने, नसर्ने रोगलाई स्पष्ट बजेट विनियोजन गर्ने, नसर्ने रोगको तथ्यांकीय व्यवस्थापन गर्नुपर्ने उनले बताईन्।
शुक्रबार, माघ २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचन स्थगित
निर्वाचन समितिबाट अर्को सूचना जारी गरी निर्वाचन कार्यक्रम सम्बन्धी नयाँ तालिका सार्वजनिक गरिने संघले जनाएको छ।
शुक्रबार, माघ २, २०८२
नवजात शिशुलाई जन्मेको एक घण्टा भित्रै आमाको दूध अमृत पिलाउनु बराबर
शिशु जन्मनासाथ प्रकृतिमा भएका रोगहरूसँग लड्ने तथा गर्भभन्दा फरक वातावरणमा समायोजन हुने शक्ति बिगौती दूधमा हुन्छ । शिशुको पेटको आकार बढेसँगै आमाको दूधको मात्रा पनि बढ्दै जान्छ । जब शिशु विस्तारै अन्य खाना खान र पचाउन सक्ने अवस्थामा पुग्छ, आमाको दूध पनि क्रमशः घट्दै जान्छ । त्यसैले आमाको दूध शिशुको लागि प्रकृतिको उपयुक्त योजना र अमूल्य उपहार हो । आमाको दूधजस्तो खाना कुनै पनि मूल्यमा कहीँ पनि किन्न पाइँदैन । आमाको दूध अमृत समान हो ।
शुक्रबार, माघ २, २०८२
आपतकालिन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा
नर्भिकले गम्भीर तथा आकस्मिक स्वास्थ्य समस्यामा परेका बिरामीलाई अस्पतालसम्म आइपुग्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो।
बिहीबार, माघ १, २०८२
माग सुनुवाई नभएको भन्दै पाँच संगठनको तर्फबाट गोपाल उपाध्यायले सुरु गरे आमरण अनसन
पाँच वटा स्वास्थ्य संगठनको संयुक्त संघर्ष समिति तर्फबाट उपाध्यायको नेतृत्वमा आजदेखि काठमाडौंको सिफल चौरबाट आमरण अनसन सुरु भएको हो।
बिहीबार, माघ १, २०८२
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा
योगलाई नागरिकको जीवन पद्धती बनाउने उद्देश्यले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले विशेष प्राथमिकताका साथ सेवा विस्तार गरिरहेको महानिर्देशक डा यादवको दाबी छ।
बिहीबार, माघ १, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखा र ज्येष्ठ नागरिक विषयमा फेलोसिपको व्यवस्था
स्नातकोत्तर तहको फेलोसिप कार्यक्रम सन्चालन हुने भएपछि शैक्षिक कार्यक्रम थप प्रभावकारी बन्ने प्रतिष्ठानको विश्वास छ।
बिहीबार, माघ १, २०८२
सुस्वास्थ्य अस्पतालले मनायो आफ्नो १० औँ वार्षिकोत्सव
१० वर्षको अवधिमा यस अस्पतालले १० हजार ९७७ जनाको सशुल्क र २१० जनाको निःशुल्क गरी १८ हजार १८७ जनाको उपचार गरेको छ।
बिहीबार, माघ १, २०८२
जाडो मौसममा तातो पानी प्रयोग गर्नुपर्ने ११ कारण
तातो पानी जति फाइदाजनक छ, त्यति नै सावधानी पनि आवश्यक छ। अत्यधिक तातो पानीले जलन, छाला डढ्ने र स्वास्थ्य समस्या ल्याउन सक्छ। सधैं मध्यम तापक्रमको पानी प्रयोग गर्नु उचित हुन्छ। विशेष गरी बच्चा र वृद्धका लागि पानीको तापक्रम जाँच गरेर मात्र प्रयोग गर्नुपर्छ।
बिहीबार, माघ १, २०८२
राष्ट्रिय योग दिवस मनाउँदै गर्दा...
राष्ट्रिय योग दिवस मनाउँदै गर्दा सरकारले नीतिगत र व्यावहारिक आधारमा योग विज्ञानलाई समय सापेक्ष बनाउन सके शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन क्षेत्रमा उल्लेखनीय सुधार गरी देशलाई शान्ति र समृद्धिको दिशा तर्फ अघि बढाउन सकिने संभाव्य आधारहरु धेरै देखिन्छन्।
बिहीबार, माघ १, २०८२
आज ११ औँ राष्ट्रिय योग दिवस मनाइँदै
यो केवल व्यायाम मात्र नभई जीवन जिउने कला र विधि पनि भएको जानकारी गराउनका लागि दिवसले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने डा यादवको दाबी छ।
बिहीबार, माघ १, २०८२
आपतकालीन उपचार तालिम सुदृढ पार्न स्वास्थ्य मन्त्रालयलाई ‘इमरजेन्सी केयर लर्निङ ल्याब किट’ उपलब्ध
उक्त किटले आधारभूत इमरजेन्सी केयर र अस्पताल पूर्व तालिमलाई प्रभावकारी बनाउने मन्त्रालयले जनाएको छ।
बुधबार, पुस ३०, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको औषधिजन्य वनस्पतिको खोजमुलक अनुसन्धान सम्बन्धी अवधारणा पत्र पारित
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कुलपति सुशीला कार्कीको अध्यक्षतामा भएको प्रतिष्ठानको १२ औँ सभाले उक्त प्रस्ताव पारित गरेको हो।
बुधबार, पुस ३०, २०८२
मकर संक्रान्तिमा नारायणी अस्पतालको ओपिडी बन्द हुने
अस्पतालले एक सूचना जारी गर्दै माघ १ गते परेको संक्रान्तिका दिन ओपिडी र प्रशासनिक सेवा बन्द रहने जनाएको हो।
बुधबार, पुस ३०, २०८२
मकर संक्रान्तिका दिन भरतपुर अस्पतालको ओपिडी/ओटी सेवा आधा दिनसम्म सञ्चालन हुने
भोली टिकट बिहान ११ बजेसम्म खुल्ने र दिउँसो १ बजेसम्म मात्र ओपिडी/ओटी सेवा सञ्चालन हुनेछ। अन्य सेवाहरु भने २४ सैँ घण्टा यथावत चालु रहने अस्पतालले जनाएको छ।
बुधबार, पुस ३०, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा श्याम लम्साल नियुक्त
उक्त पत्रमा अर्को उपकुलपति नियुक्त नहुँदासम्म प्रतिष्ठानको काम कारबाही सुचारु राख्न लम्साललाई निमित्तको जिम्मेवारी दिइएको उल्लेख गरिएको छ।
बुधबार, पुस ३०, २०८२
मदिराको हानीबारे सचेत व्यक्ति समेत किन यसको तल-तलबाट उम्किन सक्दैनन् ?
मदिराले मस्तिष्कका ती भागहरू सक्रिय गर्छ, जसले खाना, सम्बन्धजस्ता आधारभूत आवश्यकताहरू पूरा गर्दा जुन सन्तुष्टिको अनुभूति दिन्छ। तर यसको नकारात्मक पक्ष पनि उत्तिकै शक्तिशाली छ। नेशनल इन्स्टिच्युट अन अल्कोहल एब्युज एन्ड अल्कोहोलिज्मका निर्देशक डा. जर्ज कूब भन्छन्, 'जति धेरै पिउँछौं, उति नै तनावसम्बन्धी न्युरोट्रान्समिटरहरू सक्रिय हुन्छन्, र जब पिएको हुँदैन, तपाईं झन् दुःखी महसुस गर्न थाल्नुहुन्छ।'
बुधबार, पुस ३०, २०८२
औषधि दिनु र खानु अघि जान्नै पर्ने यी ‘सेभेन आर’
फर्मासिस्ट र फार्मेसी सहायकको मुख्य मर्म भनेकै बिरामीलाई औषधिको वैधानिक र सही प्रयोग सुनिश्चित गर्नु हो। यसका लागि औषधिको विवेकपूर्ण प्रयोगमा ध्यान दिनुपर्छ। र, औषधिको यिनै विवेकपूर्ण प्रयोगका लागि ‘सेभेन आर’ को पालना अति अत्यावश्क छ।
बुधबार, पुस ३०, २०८२
करारका चिकित्सकलाई महँगी भत्ता उपलब्ध गराउन चिकित्सक संघको माग
संघले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमलाई ध्यानाकर्षण पत्र बुझाउँदै करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई महँगी एवं अन्य भत्ता उपलब्ध गराउन माग गरेको हो।
मंगलबार, पुस २९, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिमा रकम करिब १४ करोड भुक्तानी नहुँदा आर्थिक संकट
प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालका अनुसार कात्तिकसम्मको करिब ११ करोड रुपैयाँ बिमाको रकम हालसम्म भुक्तानी भएको छैन। मंसिर र पुस महिनाको बिमा रकमसमेत जोड्दा भुक्तानी हुन बाँकी रकम करिब १४ करोड रुपैयाँ पुगेको उनले जानकारी दिए।
मंगलबार, पुस २९, २०८२
नयाँ अध्ययन: तौल घटाउने इन्जेक्सन बन्द गर्दा तौल चार गुणा छिटो बढ्न सक्छ
यी इन्जेक्सनबाट उनीहरुको तौल २० प्रतिशतसम्म कम हुन सक्छ। तर जसरी इन्जेक्सन बन्द गरिन्छ, तौल पुनः हरेक महिना औसतमा ० दशमलव ८ किलोका दरले बढ्न थाल्ने उक्त अनुसन्धानमा देखाएको छ।
मंगलबार, पुस २९, २०८२
क्षयरोग खोजपड्तालमा प्रविधिको प्रयोगः इलाममा २२ नयाँ क्षयरोगी पहिचान
कार्यक्रमबारे जानकारी दिँदै बागमती सेवा समाज इलामका जिल्ला कार्यक्रम संयोजक कमल कालाखेतीले पालिकाहरूको सक्रिय सहयोग, स्वास्थ्यकर्मीहरूको निरन्तर मेहनत तथा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाहरूको घरदैलो पहुँचका कारण जोखिम समूहसम्म सेवा पुर्याउन सम्भव भएको बताउनुभयो। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जिल्लाबाट क्षयरोग उन्मूलनमा योगदान पुर्याइने उहाँले प्रतिबद्धता व्यक्त गरे।
मंगलबार, पुस २९, २०८२
काठमाडौँमा सम्पन्न भयो नसर्ने रोग सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
सम्मेलनमा सेरो एनसीडी एलायन्सका अध्यक्ष प्रा.डा. अभिनव वैद्यले संयुक्त राष्ट्रसंघीय उच्चस्तरीय बैठक २०२५ पछिको सन्दर्भमा नसर्ने रोग तथा मानसिक स्वास्थ्यका लागि उत्तरदायित्व ढाँचा सुदृढ गर्ने विषयमा छलफल केन्द्रित भएको बताए। उनले क्षेत्रीय मुलुकबीच अनुभव आदान–प्रदान गरी प्रतिबद्धता कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्य सम्मेलनको रहेको स्पष्ट पारे।
मंगलबार, पुस २९, २०८२
सर्पले टोक्दा झापामा एक पुरुषको मृत्यु
सर्पले टोकेपछि उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो। तर उपचारका क्रममै उनको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
मंगलबार, पुस २९, २०८२
बी.पी. स्मृति अस्पताल र एसिया इन्टरनेशनल युनिभर्सिटीबीच साझेदारी सम्झौतापत्रमा हस्ताक्षर
सम्झौताअनुसार बी.पी. स्मृति अस्पतालमा एआईयूका चिकित्सा तथा स्वास्थ्य सेवा विद्यार्थीहरूका लागि क्लिनिकल प्लेसमेन्ट र प्रशिक्षणका अवसरहरू उपलब्ध गराइनेछ। साथै शैक्षिक व्याख्यान, क्लिनिकल मार्गदर्शन र संयुक्त परियोजनाका लागि संकाय आदान–प्रदानलाई पनि प्रोत्साहन गरिने उल्लेख छ।
मंगलबार, पुस २९, २०८२
Previous
39
40
41
42
43
Next
सर्च गर्नुहोस्
×
Search