मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, माघ ९, २०८२
Fri, Jan 23, 2026
शुक्रबार, माघ ९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्य सेवालाई परिणाममुखी बनाउन मन्त्री र सचिवहरूबिच कार्यसम्पादन करार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउने लक्ष्यसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र मन्त्रालयका सचिवहरूबीच कार्यसम्पादन करारमा हस्ताक्षर भएको छ।
मंगलबार, भदौ ३, २०८२
चेक गणतन्त्रका राष्ट्रपतिसमक्ष राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
राजधानी प्रागस्थित प्राग क्यासलमा आयोजित एक विशेष समारोहका बीच राजदूत रुपाखेतीले मंगलबार साँझ राष्ट्रपति पावेललाई उक्त प्रमाणपत्र बुझाएका हुन्। यस क्रममा नेपालको राष्ट्रिय गान बजाउनुका साथै उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो।
मंगलबार, भदौ ३, २०८२
विद्युतीय एम्बुलेन्सका लागि मापदण्ड तयार, मन्त्रालयलाई प्रतिवेदन हस्तान्तरण
मन्त्रालयका प्रवक्ता तथा प्रमुख डा. प्रकाश बुढाथोकीलाई उक्त प्रतिवेदन मंगलबार हस्तान्तरण गरिएको हो। पुल्चोक इन्जिनियरिङ क्याम्पसका विज्ञ, प्रदायक निकाय तथा सरोकारवाला निकायहरूको सहकार्यमा ६ महिनाको अवधिमा प्रतिवेदन तयार गरिएको मन्त्रालयले जनाएको छ।
मंगलबार, भदौ ३, २०८२
स्वास्थ्य मन्त्रालयले डिम्ब कारोबार वैधानिक बनाएको ३ दिनमै सर्वोच्चले लगायो रोक
समितिले भन्यो, 'सिट वृद्धि फगत व्यवसायीहरूको नाफा बढाउने खेल बाहेक अरू केही होइन। यसले चिकित्सा शिक्षाको गुणस्तर घटाउनेछ।' समितिले सरकार र चिकित्सा शिक्षा आयोगलाई यसबारे गम्भीर निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ।
मंगलबार, भदौ ३, २०८२
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशकमा डा पंगेनी
मंगलबार, भदौ ३, २०८२
विद्यालय तहको स्वास्थ्य विषयको पाठ्यक्रम परिमार्जनका लागि मन्त्रालयद्वारा प्रतिवेदन हस्तान्तरण
स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले उक्त प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदनले कक्षा १ देखि १२ सम्मको वर्तमान स्वास्थ्य पाठ्यक्रमको विस्तृत समीक्षा गर्दै बदलिँदो जीवनशैली, स्वास्थ्य चुनौती र राष्ट्रिय स्वास्थ्य नीतिहरूलाई समेट्ने गरी पाठ्यक्रममा सुधारका लागि सुझावहरू सिफारिस गरेको छ।
मंगलबार, भदौ ३, २०८२
सरकारी संस्थामा मेडिकल र प्यारामेडिकल सिट बढाउन स्ववियुको माग
आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीको रोजाइमा पर्ने सरकारी मेडिकल कलेजलाई उकास्नु पर्नेमा निजीलाई मात्र प्राथमिकता दिनु असमान र अन्यायपूर्ण नहुने भन्दै स्ववियु समितिले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो।
मंगलबार, भदौ ३, २०८२
मेडिकल कलेजमा सिट बढाउने निर्णयप्रति संघर्ष समितिको गम्भीर आपत्ति
निजी मेडिकल कलेजमा एमबीबीएस र बीडीएसको सिट संख्या बढाउने निर्णयप्रति 'स्वस्थकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति'ले गम्भीर आपत्ति जनाएको छ। समितिले उक्त निर्णयलाई पूर्वाग्रहपूर्ण र अवैज्ञानिक भन्दै तत्काल खारेज गर्न माग गरेको छ।
मंगलबार, भदौ ३, २०८२
करार कर्मचारीलाई पनि महँगी भत्ता दिन सर्वोच्चको परमादेश
रिट एकीकृत सरकारी कर्मचारी संगठनका उपाध्यक्ष श्यामप्रसाद सापकोटाले गत असार १६ गते दायर गरेका थिए। निवेदनमा करार कर्मचारीलाई स्थायी कर्मचारीभन्दा भिन्न व्यवहार गरिएको भन्दै समान सुविधा माग गरिएको थियो।
मंगलबार, भदौ ३, २०८२
छोरीलाई पढ्न सघाउने क्रममा एक भारतीय आमाले पनि निकालिन् एमबीबीएसमा नाम
‘मैले विगत एक वर्षदेखि कठिन मेहनत गरेँ। सरकारी मेडिकल कलेजमा पढ्ने अवसर पाएकोमा म छक्क परेकी छु,’ ४९ वर्षीया अमुथावल्लीले भारतीय सञ्चार माध्यमसँग भनेकी छिन्। डाक्टर बन्न एमबीबीएस तहको पढाइका लागि भारतमा १ लाख २०,००० सीट छ । देशभरि २४ लाख विद्यार्थीले प्रतिस्पर्धा गर्ने गरेका छन्। त्यसमध्ये ५० प्रतिशत सरकारी छन्। सरकारीमा आमाछोरीले नाम निकाले हुन्।
मंगलबार, भदौ ३, २०८२
ध्यानको यात्रा: सजिलै सुरु गर्ने र निरन्तरता राख्ने उपाय
ध्यान गर्दा व्यक्ति आफ्नो स्वासप्रश्वास, शरीरको संवेदना, विचार, भावना, वा कुनै विशेष वस्तु (मन्त्र, ध्वनि, प्रकाश आदि) मा ध्यान केन्द्रित गर्नुगर्छ। ध्यानलाई हजारौं वर्ष पुरानो अभ्यास मानिन्छ । प्राचीन वेद, उपनिषद्, बौद्ध, जैन र योग ग्रन्थहरूमा ध्यानको वर्णन पाइन्छ। बौद्ध धर्मले ध्यानलाई मोक्ष प्राप्तिको बाटो मानेको छ। आधुनिक समयमा ध्यानलाई चिकित्सा, मानसिक स्वास्थ्य, जीवनशैली सुधारका उपायको रूपमा प्रयोग गरिन्छ।
मंगलबार, भदौ ३, २०८२
बालबालिकाको स्वास्थ्य प्रवर्द्धनका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम स्वीकृत, यी केन्द्रबाट हुँदैछ सुरु
स्वर्णबिन्दु प्राशन प्रत्येक महिनाको पुष्य नक्षत्रको दिन आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा दिइनेछ। यसबाट ६ महिना देखि ५ वर्षसम्मका बालबालिकाले लाभ पाउनेछन्। तर ज्वरो, अजीर्ण, झाडा–पखाला, रुघाखोकी जस्ता समस्या भएका बालबालिकालाई भने सहभागी गराइने छैन।
सोमबार, भदौ २, २०८२
विश्व स्वास्थ्य संगठनद्वारा नेपालमा रुबेला निवारण भएको घोषणा
यससँगै नेपाल डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रमा रुबेला निवारण गर्ने छैटौँ राष्ट्र बनेको छ। यसअघि भूटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलंका र टिमोर–लेस्टेले रुबेला नियन्त्रणमा सफलता पाइसकेका थिए।
सोमबार, भदौ २, २०८२
एआईले खोज्यो दुई नयाँ एन्टिबायोटिक, गोनोरिया र एमआरएसए ‘सुपरबग’ मा सफल
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले दुई नयाँ सम्भावित एन्टिबायोटिक औषधि विकास गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्, जसले औषधि-प्रतिरोधी गोनोरिया र एमआरएसए (मेथिसिलिन-रेजिस्टेन्ट ) जस्ता खतरनाक ब्याक्टेरियालाई मार्न सक्छ।
सोमबार, भदौ २, २०८२
प्राथमिक उपचारको महत्व र आवश्यकता
हाम्रो जस्तो देशमा, जहाँ दुर्गम क्षेत्रहरू र पहाडी गाउँहरू प्रशस्त छन्, त्यहाँ स्वास्थ्य सेवा पहुँच अत्यन्तै कठिन र टाढा छ। सडक, यातायात व्यवस्था र स्वास्थ्य सेवाको अभावका कारण सामान्य चोटपटक, रोग वा दुर्घटना भएपनि तुरुन्त उपचार गर्न सकिदैन। यस्तो अवस्थामा, यदि हामीले प्राथमिक उपचारको ज्ञान हासिल गर्न सके भने, जीवन बचाउन र थप जटिलता रोक्न सकिन्छ।
सोमबार, भदौ २, २०८२
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमै पहिलो पटक ‘डिजिटल पीसीआर’ मेसिन जडान
मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयको कार्यकाल सम्हाल्दै गर्दा स्वास्थ्य क्षेत्रको विकास र विस्तरका लागि आफ्नो प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गरेका थिए। उक्त कार्ययोजनामा मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने तथा सुविधासम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
आइतबार, भदौ १, २०८२
नर्भिकद्वारा बुबाको मुख हेर्ने दिन र तीजलक्षित हेल्थ प्याकेज सार्वजनिक
यस प्याकेजअन्तर्गत इएसआर, इसीजी, युरिक एसिड, लिपिड प्रोफाइल, सीबीसी, टोटल पीएसए, आरएफटी, एलएफटी, युरिन रुटिन, युएसजी एब्डोमिन एण्ड पेल्भिस, इको स्क्रीनिङ तथा चिकित्सक परामर्श रहेको छ।
आइतबार, भदौ १, २०८२
स्वास्थ्य बीमा बोर्डले गर्यो थप २२ स्थानीय तहका २६ अस्पतालसँग सेवा सम्झौता
स्वास्थ्य बीमा ऐन २०७४ (प्रथम संशोधन २०८२) को दफा ९ को उपदफा ६ बमोजिम प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सेवा प्रदायक स्वास्थ्य संस्था अनिवार्य रहने व्यवस्था छ। सोही व्यवस्था अनुसार बोर्डको आह्वान तथा स्थानीय तहको अनुरोधमा स्वास्थ्य संस्थाहरू सूचीकृत भई सेवा सम्झौता सम्पन्न गरिएको सूचना अधिकारी बिकेश मल्ल ठकुरीले जानकारी दिएका छन्।
आइतबार, भदौ १, २०८२
अस्पताल विकास समितिका करार कर्मचारी स्थायी गर्न विधेयक संशोधनको माग
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको एकीकृत अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिलाई व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा अध्ययनपछि कर्मचारी यूनियनले औपचारिक रूपमा राय–सुझाव पेस गरेको हो।
आइतबार, भदौ १, २०८२
काठमाडौं उपत्यकाका आईभीएफ सेन्टरले २ किलोमिटर भित्रका अस्पतालसँग सम्झौता गर्नुपर्ने
नयाँ मापदण्ड अनुसार अबदेखि आईभीएफ सेवा मात्र सञ्चालन गर्ने स्वास्थ्य संस्थाले विशेषज्ञ अस्पतालहरुसँग अनिवार्य रुपमा सम्झौता गर्नुपर्ने हुन्छ। यसरी अस्पतालसँग सम्झौता गर्ने व्यवस्था भने काठमाडौं उपत्यका र उपत्यकाबाहिरको हकमा भने छुट्टाछुट्टै व्यवस्था गरिएको छ।
आइतबार, भदौ १, २०८२
तीन दिने खुशी खोज्ने कोर्स : एक ‘अल्टर’को अध्यात्म यात्रा
गुरु लोहियलाई मैले ठाडै भनिदिएँ- मलाई ‘दैविक चमत्कार’मा विश्वास छैन। धर्म सामाजिक प्राणी भइरहन अपनाउँछु। धेरैले यसबारे बताएपछि ‘के छ त्यस्तो भन्ने जान्नँ आएको।‘ सायद रितिका म्यामलाई प्रथम दृष्टिमै लाग्यो होला- तीन दिन एकजना ‘अल्टर’ मान्छे झेल्नुपर्ने भयो। त्यहाँ पुगेका धेरै साथीहरु मेरो ‘ठाडो विचार र व्यवहार’का भुक्तमान थिए। कतिले ‘यो यस्तै छ’ भनेर म जे-जस्तो छु, त्यस्तै ग्रहण गरेका छन्। कति मेरो संगतबाट ‘दुई हात दूर’ पनि होलान्/छन्।
आइतबार, भदौ १, २०८२
आईभीएफ सेवा नियमन गर्न स्वास्थ्य मन्त्रालयले ल्यायो कडा मापदण्ड, पालना नगर्ने संस्थाको अनुमति खारेज गर्न सक्ने व्यवस्था
निःसन्तान उपचार केन्द्रहरूको कानुनी आधारमा प्रभावकारी नियमन गर्ने, निःसन्तान उपचार सेवामा एकरूपता ल्याउने, न्यूनतम भौतिक पूर्वाधार, जनशक्ति र प्रयोगशालाको स्तर तोक्ने, सेवा शुल्कलाई पारदर्शी बनाउने तथा सेवाग्राही र दाताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले यो मापदण्ड जारी गरेको मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माले बताएका छन्।
आइतबार, भदौ १, २०८२
रामहरि गौतमको अध्यक्षतामा नेपाल फार्मेसी संघ बागमती प्रदेशको नयाँ कार्यसमिति चयन
कार्यक्रममा प्रमुख अतिथि औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, वरिष्ठ फार्मासिस्ट डा. धर्म खनाल, फार्मेसी परिषद्का पूर्वअध्यक्ष तथा औषधि लिमिटेडका अध्यक्ष यज्ञप्रसाद न्यौपाने, संघका सल्लाहकार बाबुराम हुमागाई, संस्थापक अध्यक्ष अमृत खनाल, सल्लाहकार विष्णु प्रसाद भट्टराई, नेपाल फार्मेसी संघका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता विष्णुप्रसाद तिमिल्सिना, नेपाल फार्मेसी परिषद्का सदस्य राजन मानन्धरलगायतको सहभागिता थियो।
आइतबार, भदौ १, २०८२
डा. केसीको चेतावनी : 'दुर्घटनाको चोटबाट तङ्ग्रिँदै छु, सिट बढाउने निर्णय फिर्ता नभए सत्याग्रह गर्छु'
विज्ञप्तिमा उनले झापा जिल्लामा अर्बौं खर्चेर भ्युटावर बनाउन सक्ने सरकारले सुदूरपश्चिममा माग भइरहेका सरकारी मेडिकल कलेज र ठूला अस्पताललाई प्राथमिकता नदिएको भन्दै आपत्ति जनाएका छन्। त्यस्तै, त्रिवि शिक्षण अस्पतालमा आधारभूत पूर्वाधार र बिरामीको चापका कारण १०० जना एमबीबीएस विद्यार्थी पढाउन कठिनाइ रहेको बेला 'कमजोर पूर्वाधार भएका निजी मेडिकल कलेजलाई १३० सिट दिने निर्णय दुर्भाग्यपूर्ण' रहेको उनको भनाइ छ ।
आइतबार, भदौ १, २०८२
विशेषज्ञ आयुर्वेद चिकित्सक समाजमा डा. पुनेश्वर केशरीको सभापतित्वमा नयाँ कार्यसमिति
समाजका नवनिर्वाचित पदाधिकारीहरूले आयुर्वेदिक स्वास्थ्य प्रणालीलाई आधुनिक समयमा अझ प्रभावकारी बनाउँदै जनस्तरमा पुग्ने खालको कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, आयुर्वेद विशेषज्ञ चिकित्सकको पेशागत हकहित र गुणस्तरीय सेवाको सुनिश्चितता पनि कार्यसूचीको प्राथमिकतामा रहने बताइएको छ
आइतबार, भदौ १, २०८२
प्राईभेट मेडिकल कलेजमा सिट बढाउने निर्णयप्रति चिकित्सा शिक्षा संघर्ष अभियानको आपत्ति
विज्ञप्तिमा भनिएको छ, '५०–६० लाख खर्च गरेर ४०–५० हजार तलबमा चिकित्सक काम गर्न बाध्य छन्, त्यस्तै १०–१५ लाख खर्च गरेर १५–२० हजार तलबमा नर्सिङ पेसामा जागिर गर्न बाध्य छन्। यसरी श्रमशोषण बढ्दै गएर अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी जागिर र भविष्यको सुरक्षाको अभावमा विदेश पलायन हुन बाध्य भएका छन्।'
आइतबार, भदौ १, २०८२
नेपालमा जनस्वास्थ्य शिक्षा र जनशक्ति: वर्तमान अवस्था र भावी कार्यदिशा
जनस्वास्थ्य शिक्षा केवल पेशागत योग्यता प्राप्त गर्ने माध्यम मात्र होइन, यो राष्ट्रको स्वास्थ्य सुरक्षा र समृद्धिको आधार हो। त्यसैले यस क्षेत्रमा लगानी गर्नु दीर्घकालीन रूपमा नेपालको सामाजिक र आर्थिक भविष्यमा लगानी गर्नु हो।
आइतबार, भदौ १, २०८२
अदुवा हालिएको तातो पानीका फाइदाहरू
यदि घाँटी दुखेको, खोकी आएको वा घाँटीमा खरानी जमेको छ भने अदुवा हालिएको तातो पानी पिउनाले तुरुन्त राहत मिल्छ । अदुवाको एन्टिब्याक्टेरियल गुणले संक्रमण कम गर्छ र घाँटी सफा राख्छ ।
शनिबार, साउन ३१, २०८२
प्रसूति गृह केवल एक अस्पताल मात्र होइन, लाखौं आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर हो: मन्त्री पौडेल
भविष्यमा काठमाडौंका दुई नगरपालिकामा २५-२५ शैय्याको स्याटेलाइट प्रसूति अस्पताल निर्माणको सम्झौता गरेर उपत्यकाको बढ्दो चापलाई व्यवस्थापन गर्ने तयारी रहेको मन्त्री पौडेलले जानकारी गराए।
शनिबार, साउन ३१, २०८२
जनस्वास्थ्यसंग जोडिएका विषयलाई जनताले बुझ्ने भाषामा लेख्नु चुनौतीपूर्ण काम: सभामुख घिमिरे
अबको चुनौती एआई लगायतका प्रविधिको दुरुपयोग, भाइरल गराउने नाममा आउने फेक न्युजलाई रोक्नु रहेको छ। यसमा विधागत पत्रकारिता गर्ने व्यक्ति र संस्थाहरु बढी जिम्मेवार हुनुपर्छ। मलाई लाग्छ स्वास्थ्य पत्रकार र मञ्च यसमा सचेत हुनुहुन्छ
शनिबार, साउन ३१, २०८२
Previous
38
39
40
41
42
Next
सर्च गर्नुहोस्
×
Search