मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक ६, २०८२
Fri, Oct 24, 2025
बिहीबार, कात्तिक ६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच सम्झौता
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा मन्त्रालय र संघबीच गरिएको सम्झौताअनुसार अब संघले आँखा उपचार उपलब्ध नभएका स्थानमा लक्षित गरेर सहुलियतपूर्ण उपचार सेवा प्रदान गर्नेछ ।
शुक्रबार, जेठ २, २०८२
नेपाल पब्लिक हेल्थ सम्मेलन २०२५ आजदेखि, संघीय स्वास्थ्य प्रणालीका चुनौती र अवसरमा केन्द्रित छलफल हुँदै
अर्को संवादामा राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छा, स्वास्थ्य बीमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापा र पब्लिक पोलिसी पाठशालाका अध्यक्ष प्रताप पौडेल सहभागी हुनेछन्। । छलफलको सहजीकरण स्वास्थ्य खबर पत्रिकाका सम्पादक प्रवीण ढकालले गर्नेछन्।
शुक्रबार, जेठ २, २०८२
नेपाल मेडिकल कलेजद्वारा हजयात्रीहरुलाई औषधि सहयोग
‘नेपालबाट हज यात्रामा निस्कनु भएका सम्पूर्ण हजयात्रीहरुको सूस्वास्थ्य दिर्घायूको कामना गर्दै हजयात्रा सफल होस् भन्ने शुभकामना दिन चाहन्छु,’ कलेजका अध्यक्ष प्राडा अन्सारीले भने। उपलब्ध गराइएकाे औषधीहरुले यात्रारत हजयात्रीकाे स्वास्थ्यमा कुनैपनि स्वास्थ्य समस्या देखापर्नु पूर्व र स्वास्थ्य समस्या देखापरे पछि सेवन गर्न मिल्नेछन्।
शुक्रबार, जेठ २, २०८२
वैदेशिक रोजगारीले विकास गरेको महिलाहरूलाई 'लेफ्ट-बिहाइन्ड वाइभ्स' परिभाषित गर्ने सामाजिक संरचना
नेपालमा वैदेशिक रोजगारीको उच्च प्रवृत्तिले महिलाहरूलाई 'लेफ्ट-बिहाइन्ड वाइभ्स'को रूपमा परिभाषित गर्ने सामाजिक संरचना विकास भइरहेको छ। यस्ता महिलाहरूको जीवन यौनिक तथा प्रजनन अधिकारको अभाव, लगातार मानसिक तनाव, सामाजिक संकोच र आफ्नै जीवनसँग सम्बन्धित निर्णय प्रक्रियाबाट बहिष्करणका साथ बितिरहेको छ।
शुक्रबार, जेठ २, २०८२
लाइसेन्सबिना 'डर्म्याटोलोजिस्ट' लेखाएकी 'डा रेखा'को प्रतिक्रिया- डाक्टर भनेर क्लिनिकमा सेवा दिएकी छैन
त्यसक्रममा उनले आफूलाई 'डाक्टर तथा डर्म्याटोलिजिस्ट' प्रस्तुत गरेका प्रमाण फेला परेका थिए। उनले विभिन्न संघ/संस्थाबाट पाउने प्रमाण पत्रमा आफ्नो नाम 'डा रेखा थापा' तथा 'डर्म्याटोलोजिस्ट' लेखाएको छापा मार्ने क्रममा भेटिएको काउन्सिलले जनाएको छ। डर्म्याटोलिजिस्टका रुपमा प्रस्तुत गर्न एमबीबीएस पछि थप छाला तथा यौनरोगमा एमडी गरेको हुनुपर्छ।
शुक्रबार, जेठ २, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त १२औं तहकाे अतिरिक्त सचिवका लागि तीनजना सिफारिस
रिक्त रहेका २ पदका लागि डा केशर बहादुर ढकाल, डा श्रीकृष्ण श्रेष्ठ र डा सुधा देवकोटा सिफारिस भएका हुन्।
बिहीबार, जेठ १, २०८२
मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी: स्वास्थ्य मन्त्री पौडेल
मन्त्रालयमा आयोजित बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मानसिक स्वास्थ्य अहिले गम्भीर स्वास्थ्य च’नौतीका रुपमा देखा पर्न लागेको भन्दै यसलाई सम्बोधन गर्न आवश्यक सबै उपायबारे छलफल गरेर मन्त्रालयले नीति तथा कार्यक्रम तर्जुमा गर्ने बताए।
बिहीबार, जेठ १, २०८२
जनकपुरको लोहनामा स्वास्थ्य शिविर: २४४ को जाँचमा १२ जनामा सम्भावित क्यान्सरका लक्षण पहिचान
शिविरमा विनयतारका अध्यक्ष तथा सहसंस्थापक डा विनय शाह (मेडिकल ओन्कोलोजिस्ट), डा विश्वनाथ मिश्रा (इन्टरनल मेडिसिन), डा प्रिष्टा साह (स्त्रीरोग विशेषज्ञ) डा. बब्लु कुमार यादव, डा नइमउद्दिन रायन, डा सुरज यादव, नर्सहरु पुनम चौधरी, सिमिता यादव, रुचिका श्रेष्ठ, प्रयोगशाला प्राविधिक आशा कुमारी यादव, फर्मासिस्ट पिंकी कुमारी साहलगायतले सेवा दिएका थिए।
बिहीबार, जेठ १, २०८२
अनुदान अभावले दबावमा विश्व स्वास्थ्य संगठन: विभाग र कर्मचारी कटौती गर्दै
टेड्रोसका अनुसार संगठनले विभाग संख्या ७६ बाट घटाएर ३४ पुर्याउनेछ, र कर्मचारी खर्चमा २५ प्रतिशत कटौती गर्ने योजना बनाएको छ- यद्यपि उनले यसले २५ प्रतिशत जागिर नै काटिने भन्ने अर्थ नराख्ने स्पष्ट गरे।
बिहीबार, जेठ १, २०८२
डा सरोज शर्माको संयोजकत्वमा स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन समिति गठन
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा गठित समितिमा मन्त्रालयका एघारौं तहका सहसचिव डा. अनुप बास्तोला, वीर अस्पतालका प्रमुख नर्सिङ प्रशासक रोशनी लक्ष्मी तुईतुई, स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. समीरकुमार अधिकारी, कानून उप सचिव गोपीकृष्ण रेग्मीलगायत छन् ।
बिहीबार, जेठ १, २०८२
पूर्व स्वास्थ्यमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयार पारी सर्वोच्चको आदेअनुसारको कानूनी व्यवस्थासमेत नगरी राज्यको सम्पत्ति हानीनोक्सानी गरेको अभियोगमा मुद्दा दायर गरेको हो।
बिहीबार, जेठ १, २०८२
नेपाल डेन्टल एशोसिएसनको निर्वाचन : अध्यक्षमा डा शाह र डा भट्ट भिड्दै
अध्यक्षमा डा अजय कुमार शाह र डा अच्युत प्रसाद भट्टबीच प्रतिष्पर्धा हुँदैछ। उपाध्यक्षमा डा दीलीप प्रजापती र डा विधान श्रेष्ठ, महासचिवमा डा सीमान्त लामिछाने र डा प्रदीप भण्डीबीच निर्वाचन हुँदैछ।
बिहीबार, जेठ १, २०८२
नगरपालिकाका १५ शय्याका अस्पतालमा दरबन्दी माग गर्दै दन्त चिकित्सक आन्दोलित
नेपाल डेन्टल एसोसिएशनको नेतृत्वमा आन्दोलित चिकित्सकहरुले बिरोध स्वरुप अहिले कालोपट्टी बाँधेर काम गरिरहेका छन्। सरकारले हालै पारित गरेको आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८१ अनुसार १५ शय्याका अस्पतालमा दन्त चिकित्सकको दरबन्दीको सुनिश्चितताको माग राख्दै आइतबारदेखि देशव्यापी आन्दोलनका कार्यक्रम गरिरहेको छ।
बिहीबार, जेठ १, २०८२
कान्तिपुर फर्मास्युटिकल्स र केबीएनपी कोरियाबीच सम्झौता, नेपालमै कोरियन प्रविधिमा पशु औषधि उत्पादन हुने
काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै भएको उक्त सम्झौतामा कान्तिपुर फर्मास्युटिकल्सका तर्फबाट अध्यक्ष हेमराज बडाल तथा केबीएनपीका तर्फबाट हानी स्वङगबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
बिहीबार, जेठ १, २०८२
मलेसियामा हुने ‘सुनौं सिकौं’ कार्यक्रममा यसपल्ट क्यान्सर सचेतना, डा अरुण शाही सहभागी हुने
सुक्रबार साँझ मलेसियाली समय अनुसार ५:१५ बजे सुरु हुने कार्यक्रमको मुख्य उद्देश्य श्रमिक समुदायमा क्यान्सरप्रति सचेतना जगाउने रहेको दूताबासले जनाएको छ । डा. शाहीले कार्यक्रममा 'क्यान्सर हुन नदिन श्रमिकहरूले कस्ता सुरक्षा उपायहरू अपनाउने?' भन्ने विषयमा जानकारी दिनेछन्।
बिहीबार, जेठ १, २०८२
सीटीईभीटीमा प्रवेश परीक्षा नहुने, जीपीएको आधारमा नै विद्यार्थी छनोट
स्वास्थ्य कार्यक्रमहरूको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एसईई परीक्षामा अनिवार्य अंग्रेजी गणित र विज्ञान विषय लिई समग्रमा स्तरीकृत अंक ४० मा न्यूनतम २० जी. पी. ए. अथवा सो सरह वा परिषद्बाट सम्बन्धित प्राविधिक एस.एल.सी./प्रि-डिप्लोमा तहको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्नेछ।
बिहीबार, जेठ १, २०८२
स्वीस संस्थामा गगन थापाको औपचारिक भ्रमण, सर्वव्यापी स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
सांसद थापाले मे ६ र ७ को भ्रमणका क्रममा अनुसन्धानकर्ता, विद्यार्थी तथा संकाय सदस्यहरूसँग भेटवार्ता गरी सर्वव्यापी स्वास्थ्य सेवा सम्बन्धी छलफललाई अगाडि बढाउने र विश्वव्यापी स्वास्थ्यमा समतामूलक साझेदारीलाई प्रवर्द्धन गर्ने भन्ने विषयमा जोड दिए।
बुधबार, वैशाख ३१, २०८२
कोशी अस्पतालमा ८ करोड बढीको औषधि सोझै खरिद
तर, कोशी अस्पतालले एकमुष्ट तागत अनुमान बनाएर खुला बोलपत्रमार्फत खरिद गर्नु पर्ने भए तापनि, प्रतिस्पर्धा नगराइ औषधी खरिद गरिएको देखिएको छ। दोस्रो पटक पनि अन्य प्रतिस्पर्धीलाई अवसर नदिई पुनः बोलपत्र आह्वान नगरी सोही प्रक्रिया दोहोर्याइएको थियो।
बुधबार, वैशाख ३१, २०८२
स्वास्थ्य मन्त्रालय र मातहतका निकायको बेरुजु एक अर्ब ७१ करोड
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकायको बेरुजु एक अर्ब ७० करोड ९५ लाख ६४ हजार रहेको छ। महालेखापरीक्षकको ६२औं प्रतिवेदनले मन्त्रालय र मातहतका निकायको लेखापरीक्षणबाट देखिएको बेरुजु रकम सार्वजनिक गरेको हो। प्रतिवेदन अनुसार सरकारी कार्यालयतर्फ १६ निकायमा २३ करोड ६० लाख रुपैयाँ र संगठित, अन्य संस्था र समिति तर्फ १ अर्ब ४७ करोड ३५ लाख ६४ हजार रुपैयाँ बेरुजु रहेको छ।
बुधबार, वैशाख ३१, २०८२
मिडास र सनराइज बैंकका कर्मचारीको मिलेमतोमा प्रतिष्ठानको ३६ लाख अपचलन
महालेखापरीक्षकको ६२औं प्रतिवेदनमा मिडास सफ्टवेयर सञ्चालनमा संलग्न कर्मचारी र सनराइज बैंकका कर्मचारीको मिलेमतोमा रकम हिनामिना भएको उल्लेख छ। प्रतिवेदनमा रकम अपचलन भएको विषयमा प्रतिष्ठानले गठन गरेको छानबिन समितिले नै देखाउँदा पनि आवश्यक कारबाही नगरेको पनि उल्लेख छ।
बुधबार, वैशाख ३१, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ करोडभन्दा बढीको औषधि उपकरण सोझै खरिद
वेदनअनुसार प्रतिष्ठानले पटक–पटक तीन कोटेसन माग्ने शैलीमा रु. ६ करोड २७ लाख ८८ हजार बराबरको सामग्री खरिद गरेको र त्यसमध्ये केवल आषाढ महिनामा मात्र रु. ६ करोड १६ लाख १५ हजारको भुक्तानी गरेको देखिएको छ। यसरी प्रतिस्पर्धा सीमित बनाई गरिएको खरिद कार्य नियमावलीविपरीत रहेको महालेखापरीक्षक कार्यालयको ठहर छ।
बुधबार, वैशाख ३१, २०८२
स्वास्थ्य मन्त्रालयले दियो दर्ता नभएको आँखा अस्पताललाई साढे ५ करोड बराबरको राजश्व छुट
नियमानुसार स्वास्थ्य संस्था सञ्चालनका लागि अनिवार्य इजाजतपत्र लिनुपर्छ। तर दर्ता नै नभएको उक्त आँखा अस्पतालले समेत रु. ५ करोड ६१ लाख ९१ हजार बराबरको उपकरण पैठारीमा लाग्ने कर छुट पाएको महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ।
बुधबार, वैशाख ३१, २०८२
ट्रमा, वीर, कोशी, बीपी र गंगालाल अस्पतालमा करोडौंका उपकरण प्रयोगबिहिन
ठूला सरकारी अस्पतालले ट्रमा सेन्टर, वीर अस्पताल, बीपी कोइराला स्वाथ्य बिज्ञान प्रतिष्ठान, सहिल गंगालाल राष्ट्रिय हृदयर केन्द्र र कोशी अस्पतालले खरिद गरेका करोडौंका उपकरण प्रयोगबिहिन देखिएका छन्। महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणमा उक्त तथ्य भेटिएको हो।
बुधबार, वैशाख ३१, २०८२
नेपाल औषधि लिमिटेड र भरतपुर अस्पतालबीच सम्झौता
सम्झौता अनुसार लिमिटेडले २०८२ साउन १ गतेदेखि २०८३ को असार मसान्तसम्म अस्पताललाई सिटामोल, जीवन जल र फोलिक एसिड लगायतका औषधि उपलब्ध गराउने छ।
बुधबार, वैशाख ३१, २०८२
वीर अस्पतालको सेवा सुधारका लागि डा उपाध्यायको नेतृत्वमा कार्यदल गठन
डा उपाध्याय नेतृत्वको कार्यदललाई अस्पतालको सेवा सुधारमा केन्द्रित भएर उपलब्ध जनशक्ति तथा स्रोत-साधनको उचित प्रयोगबारे सुझाव दिन भनिएको छ। कार्यदलमा दीपकमोहन भट्टराई र डा सुरेश तिवारी सदस्य छन्।
बुधबार, वैशाख ३१, २०८२
उचाइको रोग: 'मलाई केही हुँदैन' भन्ने सोचले हिमालमै ज्यान जाने खतरा
लेक लाग्नु भनेको उचाइमा अक्सिजनको मात्रा कम हुँदा शरीरले अनुकूलन गर्न नसक्नु हो। यसले ‘पार्सियल प्रेसर' घटाउँछ, जसका कारण शरीरमा अक्सिजनको आपूर्ति पर्याप्त हुँदैन। विशेषगरी ती व्यक्तिहरूलाई जोखिम हुन्छ, जो समुद्री सतहबाट चाँडै उचाइमा पुग्छन्।
बुधबार, वैशाख ३१, २०८२
आम्दा स्वास्थ्य प्रतिष्ठानमा नर्सलाई सम्मान गर्दै मनाइयो नर्सिङ दिवस
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिएल नर्सिङ अध्ययनरत विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा नर्सिङ अधिकृत राधा हेम्चुरीलाई दोशाल्ला र मायाको चिनोले सम्मान गरिएको हो।
मंगलबार, वैशाख ३०, २०८२
भण्डारी सर्जिकल हाउसलाई २ लाख जरिबाना
विभागको टोलीले अनुगमनका क्रममा भण्डारी सर्जिकल हाउसले सर्जिकल सामान, मेडिकल उपकरणमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाएको थियो। टोलीले उक्त कार्य गरेको फेला पारेपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको जनाएको छ।
मंगलबार, वैशाख ३०, २०८२
सबै विद्यालयमा नर्सको दरबन्दी दिन अहिले नै सम्भव छैन: स्वास्थ्यमन्त्री पौडेल
सबै क्षेत्रमा स्वास्थ्य सेवाको परामर्शलाई पुर्याउन नसकेको मन्त्री पौडेलको भनाई छ। विद्यालयमा शारीरिक तथा मानसिक स्वास्थ्यका बारेमा किशोरीकिशोरी मार्फत् स्वास्थ्य सचेतना फैलाउनका लागि धेरै काम गर्नुपर्ने अवस्था रहेको पनि उनले बताए।
मंगलबार, वैशाख ३०, २०८२
डाक्टरहरुमा ब्राण्डेड औषधि प्रति रुचि, जेनेरिक औषधिप्रति विश्वाशको खाडल: प्रतिवेदन
मन्त्री पौडेललाई समितिले बुझाएको उक्त प्रतिवेदन अझै औपचारिक रुपमा सार्वजनिक भएको छैन। तर स्वास्थ्यखबरलाई प्राप्त प्रतिवेदनमा 'चिकित्सकहरू अझै पनि ब्राण्डेड औषधि नै सिफारिस गर्न रुचाउँछन्, किनभने बजारमा उपलब्ध सबै औषधिहरु गुणस्तरीय छन् भन्ने धारणामा विश्वस्त छैनन्' उल्लेख गरिएको छ।
मंगलबार, वैशाख ३०, २०८२
Previous
37
38
39
40
41
Next
सर्च गर्नुहोस्
×
Search