मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, मंसिर १०, २०८१
Mon, Nov 25, 2024
सोमबार, मंसिर १०, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
अल्जाइमरका बिरामी र हाम्रो दायित्व
बिरामीलाई हुने भेदभावलाई निरुत्साहित पार्नु, भेदभावविरुद्ध जनचेतना जगाउनु, अल्जाइमर वा डिमेन्सियाका बिरामीहरुलाई समयमै निदान तथा उपचारमा सहयोग गर्नु र सहज एवं सम्मानजनक जीवन जिउन मद्धत गर्नुमा हाम्रो भूमिका जरुरी छ। साथै राज्यले पनि यस्ता बिरामीको सम्मानजनक बाच्न पाउने अधिकार सुनिस्चित गर्नु आवश्यक छ।
शनिबार, असोज ५, २०८१
सूचना प्रविधिमा विश्वास गर्ने टालेगाउँ स्वास्थ्य चौकी
दुर्गममा स्वास्थ्य चौकी भएकाले आमजन स्वास्थ्य उपचारका लागि यही स्वास्थ्य संस्थामाथि भरोसा गर्छन् । आमजनको भरोसा टुट्न नदिने स्वास्थ्य चौकी टिमले सक्दो मिहिनेत गरिहेको छ । आफूले त्यहाँ दिन सक्ने सेवा त्यहीँ दिने र नसक्ने सेवाका लागि समयमै प्रेषण गर्ने गरेको छ । आफूले दिएको, दिन नसकेको र आइलागेका भवितव्यका बारेमा समयमै एकीकृत स्वास्थ्य सूचना प्रणालीमा प्रविष्ट गर्ने गरेको छ।
शनिबार, असोज ५, २०८१
प्रेस काउन्सिल नेपालको वार्षिकोत्सवको अवसरमा एक सय १७ जनाको आँखा परीक्षण
काउन्सिलका बोर्ड सदस्य शरद अधिकारीले प्रतिष्ठानका स्वास्थ्यकर्मी टोलीलाई स्वागत गरे। काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले बार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम गरिँदै आएको र यसको निरन्तरताका रूपमा आँखा शिविर गरिएको बताए।
शनिबार, असोज ५, २०८१
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
शनिबार, असोज ५, २०८१
सार्कोपेनिया: एक गम्भीर स्वास्थ्य समस्या
सार्कोपेनियाको मुख्य विशेषता भनेको मांसपेशीको मास र शक्ति दुबैको ह्रास हो। मांसपेशीको मात्रा घट्नु र मांसपेशीको संकुचन शक्ति कमजोर हुनु वृद्धावस्थामा सार्कोपेनियाको प्रगतिशील प्रक्रियाको हिस्सा हुन्। यो अवस्था वृद्ध व्यक्तिहरूमा शारीरिक निर्बलता र अशक्तताको प्रमुख कारण बन्न सक्छ, जसले गर्दा उनीहरूको जीवनको गुणस्तरमा ठूलो असर पार्छ।
शनिबार, असोज ५, २०८१
अल्जाइमर: रोग एक, चुनौती अनेक
नेपालमा अल्जाइमारको सम्बन्धमा यकिन तथ्यांक नभएता पनि एक प्रक्षेपणअनुसार सन् २०१५मा ७८,००० जना व्यक्तिहरु यस रोगबाट पिडित थिए भने यो संख्या बढेर सन् २०३० सम्ममा करिब १,५०,००० र सन् २०५० सम्ममा २,८०,००० पुग्ने अनुमान गरिएको छ।
शनिबार, असोज ५, २०८१
अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ?
तिनीहरू धेरै महङ्गा छन् । सन् २०२३ को एक अध्ययनअनुसार संयुक्त राज्य अमेरिकामा बायोजेन र इसाईले लिने मूल्य अनुसार लेकानेमाब चलाइएमा यहाँका बिरामीहरूका लागि एक बर्षको औषधोपचार मूल्य १३३ अर्ब युरो (१४८ अर्ब अमेरिकी डलर) पर्नेछ ।
शुक्रबार, असोज ४, २०८१
सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरू निजी अस्पतालमा जान पाइँदैनः स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरू निजी अस्पतालमा जान नपाउने बताएका छन्। शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले भने, ‘सरकारी अस्पतालमा काम गर्ने समयमा उनीहरू उपलब्ध हुनुपर्छ।’
शुक्रबार, असोज ४, २०८१
अपाङ्गता भएका व्यक्तिलाई कृतिम खुट्टा र ह्विलचेयर वितरण
संविधान दिवसको अवसरमा वागमती प्रदेशसभाका स्वास्थ्यमन्त्री किरण थापाले अपाङ्गता भएका व्यक्तिलाई कृतिम खुट्टा र ह्विलचेयर वितरण गरेका छन्।
शुक्रबार, असोज ४, २०८१
प्रत्येक वर्ष थपिँदै १ करोड डिमेन्सियाका नयाँ बिरामी
प्रत्येक वर्ष १ करोड डिमेन्सियाका नयाँ बिरामी थपिने गरेको तथ्यांक सार्वजनिक भएको छ। विश्व अल्जाइमर दिवसको पूर्व सन्ध्यामा स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको आयोजनामा भएको एक कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो।
शुक्रबार, असोज ४, २०८१
सरकारी अस्पतालको समयमा चिकित्सक बाहिर जान पाउँदैनन् : मन्त्री पौडेल
मन्त्रालयले केही दिनअघि जारी गरेको निर्देशिका अस्पताल र विभागमा कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए। निर्देशिका कार्यान्वयन भइरहेकाले कतिपय समस्या देखिएको र ती समस्या छिट्टै समाधान हुने उनले बताए । स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरी व्यवस्थित गर्न सरकार अघि बढेको मन्त्री पौडेलको भनाइ छ ।
शुक्रबार, असोज ४, २०८१
अन्नपूर्ण न्यूरो अस्पताललाई हानीकारक फोहर व्यवस्थापन गर्न ७ दिनको समय
वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको अनुगमन टोलीले फोहर उत्पादन स्थल, उत्पादन हुँदा वर्गीकरण, फोहर जम्मा गर्ने, जम्मा भएको फोहर संकलन केन्द्रसम्म ढुवानी, निर्मलीकरण र अन्तिम व्यवस्थापनमा हानीकारक फोहरको अवस्था हेरेको थियो।
शुक्रबार, असोज ४, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
आयोग बनेको नेपालमा स्वास्थ्य र शिक्षालाई कसरी प्रवद्र्धन गर्ने, कसरी विकास गर्ने, कसरी बढी भन्दा बढी विद्यार्थीलाई स्वदेशमै पढाउने, विदेशी विद्यार्थीलाई कसरी आकर्षित गर्ने र धन भित्र्याउने, बढी भन्दा बढी फ्याकल्टी अप्रुभ गराउने, कसरी धेरै जनशक्ति उत्पादन गर्ने, कसरी उत्पादिन जनशक्तिलाई नेपालमै राख्ने भनेर काम गर्ने हो। तर आयोग कैंची बोकर आयो। जहाँ पायो त्यही काटेको छ।
शुक्रबार, असोज ४, २०८१
त्रियुगामा नगर अस्पताल सञ्चालन
अस्पतालमा तीन जना डाक्टर, तीन जना सहयोगी ,तीन वरिष्ठ स्वास्थ्य सहायक, दुई स्टाफनर्ससहित १६ जनाले सेवा प्रवाह गरेका छन् । हाललाई आकष्मिक, प्रसूति, परिवारनियोजन, प्रयोगशाला सेवा उपलब्ध रहेको अस्पतालका प्रशासन अधिकृत उपेन्द्र कार्कीले बताए
शुक्रबार, असोज ४, २०८१
सीमारहित स्वयंसेवामा समर्पित खिमा
खिमकला रानालाई गाउँले सबैले खिमा नामले चिन्छन् । खिमकलालाई खिमामा बदलेको महिला स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारीले हो । अहिले सबैले दिदी–बहिनीको साइनोभन्दा अघिपछि खिमा राखेर बोलाउँछन्।
शुक्रबार, असोज ४, २०८१
मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, निःशुल्क उपचार गर्दै प्रदेश सरकार
शुक्रबार, असोज ४, २०८१
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण किट अभाव
धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ । केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको छ ।
शुक्रबार, असोज ४, २०८१
कुपोषण अन्त्य गर्न सुदूरपश्चिम प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री शाह
‘वर्ल्ड भिजन इन्टरनेश्नल नेपाल’द्वारा आज धनगढीमा आयोजित ‘ईनअफ’ अभियानको प्रदेशस्तरीय शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री शाहले कुपोषण अन्त्य गर्न सरोकारवाला सबै एकजुट भएर लाग्नुपर्ने बताए। उनले प्रदेशका बालबालिकामा रहेको कुपोषण हटाउन प्रदेश सरकार र गैरसरकारी संस्थाबीच सहकार्य हुन आवश्यक रहेको बताए।
शुक्रबार, असोज ४, २०८१
Previous
37
38
39
40
41
Next
सर्च गर्नुहोस्
×
Search