मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, वैशाख २८, २०८३
Tue, May 12, 2026
सोमबार, वैशाख २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
पुड्कोपनाको दरलाई पाँच वर्षभित्र २० प्रतिशतभन्दा कममा झार्ने कांग्रेसको घोषणा
कांग्रेसले सुनौला हजार दिन लगायतका कार्यक्रमहरू प्रभावकारी बनाएर, सरकारका सबै तहको वार्षिक बजेटमा स्वास्थ्य र पोषण क्षेत्रको अंश न्यूनतम १० प्रतिशत हुने लक्ष्य राखेर बाल कुपोषणको दर घटाउने घोषणापत्रमा उल्लेख गरेको छ।
शनिबार, कात्तिक १२, २०७९
कांग्रेसको घोषणा: 'एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यान्वयनमा ल्याउने
कांग्रेसले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको विद्यमान सेवा सुविधामा १०० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गर्ने समेत घोषणापत्रमा उल्लेख गरेको छ।
शनिबार, कात्तिक १२, २०७९
सुपथ मूल्यमा औषधि उपलब्ध गराउन सिधै उत्पादक कम्पनीसँग खरिद गरिने कांग्रेसको घोषणा
नागरिकलाई सस्तोमा औषधि उपलब्ध गराउन सरकारले सिधै उत्पादक कम्पनी वा देशसँग औषधि खरिद गरी आफ्नै फार्मेसी मार्फत सुपथ मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउनको लागि आवश्यक कानूनी र संरचनागत व्यवस्था गरिनेछ। घोषणापत्रमा उल्लेख गरिएको छ।
शनिबार, कात्तिक १२, २०७९
यस्ता छन् नेपाली कांग्रेसको घोषणापत्रमा उल्लेख स्वास्थ्यका २३ विषय
संकल्प प्रस्तावमा स्वास्थ्य बिमाको दायरा १० लाख पुर्याउनेदेखि लिएर ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकको निशुल्क उपचार गर्ने लगायतका विषयहरु छन्।
शनिबार, कात्तिक १२, २०७९
तीन वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकको उपचार निःशुल्क गर्ने कांग्रेसको घोषणा
'३-७३ : ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरिने छ,' घोषणापत्रमा उल्लेख छ।
शनिबार, कात्तिक १२, २०७९
कांग्रेसको घोषणापत्र : स्वास्थ्य बिमा रकम १० लाख पुर्याउने
स्वास्थ्य बिमा गरेका नागरिकले १० लाख रुपैयाँसम्मको उपचार पाउने घोषणापत्रमा उल्लेख छ। सरकारले हाल स्वास्थ्य बिमा गराए बापत एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार उपलब्ध गराउँदै आएको छ।
शनिबार, कात्तिक १२, २०७९
विश्वमा बर्सेनि एक करोड ३० लाखमा पक्षघात
नेपाल पक्षघात सङ्घका अध्यक्ष डा राजु पौडेल पक्षाघातको उपचारका लागि सङ्घले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिम प्रदान गर्नाका साथै उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गर्दै आएको बताए।
शनिबार, कात्तिक १२, २०७९
घोषणापत्र लेखिरहेका दलहरुलाई प्रश्न: अब नेपालको स्वास्थ्य प्रणाली कस्तो?
नेपाल अब नयाँ चरणमा प्रवेश गर्नुपर्छ, स्वास्थ्य प्रणाली स्थापित गर्ने चरणमा। राजनीतिक दल र कर्मचारीतन्त्रलाई घच्घच्याउन, जनता जगाउन वा विशेषज्ञलाई बोल्न लगाउन स्वास्थ्यखबरले नेतृत्व गर्नेछ र सबै वैचारिक लडाईंको मोर्चा सम्हाल्नेछ।
शनिबार, कात्तिक १२, २०७९
तौल बढ्न नदिन के खाने, कसरी खाने?
कोर्नेल विश्वविद्यालयले गरेको एउटा अनुसन्धानले प्लेट र खानाको रङ एउटै भएको अवस्थामा मानिसले खाना बढी मात्रामा उपभोग गरेको पाइएको थियो।
शनिबार, कात्तिक १२, २०७९
गर्भावस्थामा के हुन्छ?
स्वास्थ्य संस्थासम्म जाने सवारीको पहिचान र व्यवस्था, रगतको खाँचो परेमा रगत दिने तीनजना स्वस्थ व्यक्तिको व्यवस्था गर्नु पर्दछ।
शुक्रबार, कात्तिक ११, २०७९
चुम्बन गर्दा शरीरमा कस्तो प्रभाव हुन्छ?
टाएम्स युनियनले गरेको एक अध्ययनका अनुसार पुरुषहरुले धेरैजसो कति महिलाहसँग सुते भन्दा पनि कतिलाई चुम्बन गरे भन्ने कुरा याद बढि गर्ने गर्दछन्।
शुक्रबार, कात्तिक ११, २०७९
किन बढीरहेछ ४० वर्षमुनिका महिलामा स्तन क्यान्सर?
उनी त मानसिक रुपमा आफ्नो रोगको सामना गर्न तयार थिइन्। तर प्रियंकालाई बाबुआमालाई यो खबर कसरी सुनाउने भन्ने तनाव भयो।
शुक्रबार, कात्तिक ११, २०७९
चितवनमा डेंगु संक्रमित दुई हजार नाघे
चितवनमा यो अवधिमा डेंगु सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ।
शुक्रबार, कात्तिक ११, २०७९
तामाको भाँडामा राखिएको पानी पिउनुका १० फाइदा
आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ।
शुक्रबार, कात्तिक ११, २०७९
५० वर्षसम्म ननुहाएका पुरुषको ९४ वर्षको उमेरमा निधन
दशकौँपछि पहिलो पटक नुहाएको केही महिनापछि उनको निधन भएको थियो। दक्षिणी प्रान्त फार्समा बसोबास गर्ने हाजीले गाउँलेहरूले उनलाई सफा पारिदिन विगतमा गरेका प्रयास टार्दै आएका थिए।
बिहीबार, कात्तिक १०, २०७९
'नो नट अगेन' अभियानलाई डा गोविन्द केसीको साथ
बिहीबार एक विज्ञप्ति जारी गर्दै केसीले निर्वाचन आयोगले नो नट अगेन अभियानलाई फौजदारी कानूनको दुरुपयोग गरी सजाय गर्ने मनसाय राखेको भन्दै विचार तथा अभिव्यक्तिको स्वतन्त्रतामा अंकुश नदगाउन आग्रहसमेत गरेका छन्।
बिहीबार, कात्तिक १०, २०७९
रिस नियन्त्रण गर्ने ९ उपाय
बिहीबार, कात्तिक १०, २०७९
थप ४ जनामा कोरोना संक्रमण पुष्टि, २२ जना निको भए
नेपालमा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप २२ जना संक्रमणमुक्त भएका छन्।
बिहीबार, कात्तिक १०, २०७९
तिहारमा स्वस्थ रहन खानपानमा यसरी ध्यान दिनुहोस्
चिल्लो मिसाइएका चकलेट तथा मिठाइरुको सट्टा सकभर फलफुल रोज्नुहोस्। गुलियो खानैपर्ने भए न्यून क्यालोरियुक्त चकलेट छनौट गर्नुहोस्। सकभर घरमै बनाएको चकलेट खानुहोस्।
बिहीबार, कात्तिक १०, २०७९
यस्ता छन् ओखरका फाइदा
स्वादमा मात्र होइन, ओखर एक पौष्टिक तत्वले भरिपूर्ण ड्राइ फुट्स पनि हो। शरीरलाई स्वस्थ राख्न ओखरको निकै महत्वपूर्ण भूमिका हुन्छ।
बिहीबार, कात्तिक १०, २०७९
तिहारको भाइमसला: कुन खानेकुरामा के पाइन्छ? के-के छन् फाइदा?
काजु, पेस्ता, बदाम, ओखर र किसमिस जे खाए पनि मिलाएर खानु पर्छ। भाइमसलामा आउने सबै चिज राम्रो छ, फलदायी छ भनेर एकैदिन धेरै खानु भने हुँदैन। सुकेको मरमसला भनेको अलिक गहकिलो मसला हो।
बिहीबार, कात्तिक १०, २०७९
प्रदीप पौडेलसँगको भेटमा डा भोला रिजालले के भने?
रिजालले नेता पौडेलको प्रशंसामा उनले कवितात्मक शैलीसमेत अपनाए। उनले भने, ‘अन्धकार पन्छाएर छरिदेउ उज्यालो। जागे युवा जाग अब उठ्ने तिम्रो पालो।’
बुधबार, कात्तिक ९, २०७९
मिलन पाण्डेको घोषणापत्रः मानसिक रोगसम्बन्धी विशेष कार्यक्रमदेखि मोटोपन घटाउने अभियानसम्म
घोषणापत्रमा उनले मानसिक रोगको समयमै पहिचान र उपचार गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेका छन्।
बुधबार, कात्तिक ९, २०७९
पटका पड्काउँदा निम्तिन सक्छ स्वास्थ्यसम्बन्धी गम्भीर समस्या
पटकाका कारण आगोको जोखिम हुने भएकोले सकभर नाइलनको कपडा लगाउनु हुँदैन।
बुधबार, कात्तिक ९, २०७९
चाडपर्व मनाउँदा जनस्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ पहिचान भएको बताए।
बुधबार, कात्तिक ९, २०७९
मिर्गौलाका बिरामीले के खाने, के नखाने?
यो रोगमा पनि खानाको व्यवस्थापन गर्दा व्यक्तिगत अवस्था, उचाई, तौल, लिंग, दैनिक काम, रोगको अवस्था, खाने वानी आदिलाई ध्यान दिनुपर्छ।
बुधबार, कात्तिक ९, २०७९
थप १६ जनामा कोरोना संक्रमण, देशभर ६४१ सक्रिय संक्रमित
कुल १ हजार ११७ जनामा गरिएको परीक्षणका क्रममा १६ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, कात्तिक ९, २०७९
डा पराजुलीमाथि हातपात गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग
नेपाल चिकित्सक संघले गोरखा अस्पतालमा कार्यरत डा अविनाश पराजुलीमाथि हातपात गर्नेलाई कारवाही गर्न माग गरेको छ।
बुधबार, कात्तिक ९, २०७९
चिकित्सकमाथि सांघातिक हमलाको भत्सर्ना
घटनासँग जोडिएका सबैलाई तुरून्त पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न पनि संघले माग गरेको छ।
बुधबार, कात्तिक ९, २०७९
उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुगेन
त्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पु¥याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ। तर डोल्पामा विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन।
बुधबार, कात्तिक ९, २०७९
Previous
458
459
460
461
462
Next
सर्च गर्नुहोस्
×
Search