मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, वैशाख २८, २०८३
Tue, May 12, 2026
सोमबार, वैशाख २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
के मधुमेहका बिरामीले गुलियो मिठाई खानै मिल्दैन?
‘मधुमेहका बिरामीले चिल्लो र गुलियो खाने कुरा खानै भएन। सुगर नियन्त्रणमा हुँदैन। सुगर फ्रि भएसम्म कहिले काँही खान मिल्छ। तर सधै होइन। मधुमेहका बिरामीलाई गुलियो खाने छुट छैन,’ उनले भने।
बुधबार, कात्तिक ९, २०७९
तिहारमा पकाइएको सेलरोटी कति दिनसम्म भण्डार गर्न मिल्छ? (भिडियो)
तिहारमा कस्तो खानपिन गर्ने? कसले कुन कुरामा ध्यान दिने लगायत विषयमा हामीले पोषणविद् बिनिता पन्तसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
मंगलबार, कात्तिक ८, २०७९
जो घण्टौं पैदल हिँडेर नागरिकको सेवा गर्छन्
उनी आफ्नो पेशा कार्यालयमा मात्रै सिमित राख्दैनन्। कार्यालय बाहेकको समय पनि नागरिकको सेवामा लगाउँछन्।
मंगलबार, कात्तिक ८, २०७९
‘टुकीको धिपधिपे उज्यालो भएको घरबाट बजारको झिलिमिली देख्दा अचम्मित भएँ’
घर नजिकै भएकाले पनि दसैँ तिहारमा बिदा नै बसेको उनलाई याद छैन। उनी तिहारको दिन पनि बिदा बस्दैनन्। दिनको तीन चार पटक अस्पताल गइरहन्छन्।
मंगलबार, कात्तिक ८, २०७९
यी ८ घरेलु उपाय जसले खाना अपच हुने समस्या समाधान गर्न सक्छ
पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।
मंगलबार, कात्तिक ८, २०७९
थप ४२ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोनाबाट ज्यान गएकोमा हालसम्म नेपालमा कोरोनाबाट नेपालमा १२ हजार १९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।
सोमबार, कात्तिक ७, २०७९
सेनाको शान्ति मिसनमा डाक्टरलाई पनि पठाइने, मन्त्रालयले माग्यो आवेदन
इच्छुकले
[email protected]
मा यही १६ गतेसम्म आवेदन दिन सकिनेछ।
सोमबार, कात्तिक ७, २०७९
यस्ता बिरामीले तिहारमा सेल रोटी नखाएकै राम्रो
कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालका ग्यास्ट्रो इन्टरोलोजिष्ट डा खुशराज देवानले तेल वा घ्यूमा तारेर बनाएका रोटी ग्यास्टिक, अल्सर र मुखमा अमिलो पानी आउने समस्या भएका बिरामीका लागि हानिकारक हुने बताए।
सोमबार, कात्तिक ७, २०७९
क्यान्सर मार्ने भाइरसः केही बिरामीमा क्यान्सर निर्मूल, केहीमा कम
क्यान्सर रिसर्च यूकेकी डा. मरियान बेकरले यस किसिमको उत्साहजनक परिणामले क्यान्सरमा प्रयोग हुने उपचारविधिको बाटो नै फेरिदिने आशा व्यक्त गरिन्।
सोमबार, कात्तिक ७, २०७९
भाइपूजाका नाममा दाजुभाइलाई बिरामी नपारौँ
साधारण मिठाईहरु त घरमा नै पनि बनाउन सकिन्छ। सेलरोटी बनाउने र त्यसको उचित मात्रामा मात्र खाने गर्न सकिन्छ। सेल, पुरी, हलुवा, दालमखनाजस्ता घरमा नै बनाउन सकिने खानेकुरा बढी प्रयोग गर्नुपर्छ।
सोमबार, कात्तिक ७, २०७९
आज विश्व पोलियो दिवस
अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ। यस दिन पोलियो उन्मूलनका लागि सचेतना जगाउने गरिन्छ।
सोमबार, कात्तिक ७, २०७९
गोरखा अस्पतालमा ड्युटीमा रहेका चिकित्सक कुटिए
ओपीडीमा रहेका गोरखा अस्पतालका मेडिकल अफिसर डा अविनाश पराजुलीमाथि तीन जनाको समूहमा आएका युवाहरूले कुटपिट गरेको अस्पतालले जनाएको छ।
सोमबार, कात्तिक ७, २०७९
बेलडाँडीमा सर्पदंश उपचार केन्द्र सञ्चालन
सर्पदंश लागेका बिरामीको उपचार गर्नका लागि दक्ष स्वास्थ्यकर्मीसहित आवश्यक औषधि, औजार र उपकरणको व्यवस्था गरिएको गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले बताए।
सोमबार, कात्तिक ७, २०७९
पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडालाई आयोगले सोध्यो स्पष्टीकरण
विद्यार्थीहरूलाई रुपैयाँ दिएको भन्ने समाचार प्रकाशित भएको आधारमा एकीकृत समाजवादीका खतिवडालाई २४ घण्टे स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
सोमबार, कात्तिक ७, २०७९
नियमित व्यायाम: जोर्नीको दुखाइमा यस्ता फाइदा
उपयुक्त व्यायामले जोर्नी वरिपरिका टिस्यु र मांसपेशीलाई बलियो पार्नुका साथै लचकता बढाउँछ। उदाहणका लागि तिघ्राको मांसपेशी बलियो भए घुँडालाई भरथेग गर्छ र घुँडामा पर्ने दबाब पनि केही मात्रामा कम हुन्छ।
सोमबार, कात्तिक ७, २०७९
तीव्र गतिमा फैलन सक्ने कोरोनाको संक्रामक सबभेरियन्ट ‘एक्सबीबी’ नेपालमा पनि भेटियो
उनले गत २१ साउन देखि १४ असोजसम्म कोभिड – १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरुको छनौट गरी केही नमूनाहरुको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेयिन्ट एक्सबीबी पहिचान भएको बताए।
आइतबार, कात्तिक ६, २०७९
मनाइयो धन्वन्तरी जयन्ती
वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती मनाइएको हो।
आइतबार, कात्तिक ६, २०७९
वीर अस्पतालको दाँत र प्याथोलोजी विभागमा सेवा विस्तार
आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले सेवा विस्तार गरिएको ब्लकमा रिवन काटेर उद्घाटन गरेका हुन्।
आइतबार, कात्तिक ६, २०७९
२०७४ को निर्वाचनपछि स्वास्थ्यमा १० मन्त्री, सबै असफल
स्वास्थ्यखबरले सबै मन्त्रीहरुको सूची दिएर १०० मा कति नम्बर दिनुहुन्छ भनेर समेत सोधेको थियो। सो क्रममा सबैभन्दा बढी नम्बर अर्याल र श्रेष्ठले बढमा क्रमश: २७ र २४ नम्बर पाएका थिए। अन्य मन्त्रीहरुले भने २० नम्बरभन्दा तल पाएका छन्।
आइतबार, कात्तिक ६, २०७९
नेसपाको घोषणापत्र: हरेक प्रदेशमा एक हजार शय्याको अस्पतालसहित मेडिकल कलेज, सुत्केरी बिदा ६ महिना
गर्भवती महिलालाई निःशुल्क नर्सिङ्ग सेवा र सुत्केरी सेवा दिइने, गरीब किसान तथा मजदुर क्षेत्रका महिलालाई सुत्केरी हुँदा पोषण भत्ता दिने व्यवस्था गरिने, तलबी महिलाको सुत्केरी बिदा, दुई सन्तानसम्मका लागि ६ महिनाको बनाइने घोषणापत्रमा उल्लेख छ।
आइतबार, कात्तिक ६, २०७९
थप ४१ जनामा कोरोना संक्रमण, ५९ जना निको भए
पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप ४१ जसंक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
आइतबार, कात्तिक ६, २०७९
आयुर्वेद चिकित्सक संघको आयोजनामा धन्वन्तरी तथा आरोग्य दिवस मनाइयो
राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरी जयन्ती,२०७९ का अवसरमा नेपाल आयुर्वेद चिकित्सक संघको आयोजनामा विभिन्न कार्यक्रम गरी मनाइएकाे छ।
आइतबार, कात्तिक ६, २०७९
स्वास्थ्यखबरकर्मी गुरुङलाई श्रुजश्री मैयाँदेवी पत्रकारिता पुरस्कार
पत्रकार महासंघ चितवन शाखाको २० औँ साधारण सभाको अवसरमा स्वास्थ्यखबरकर्मी गुरुङलाई उक्त पुरस्कारबाट पुरस्कृत गरिएको हो।
आइतबार, कात्तिक ६, २०७९
आयुर्वेद चिकित्साका जननी ऋषि धन्वन्तरी र आरोग्य दिवस
पटक पटका द्वन्द्वहरुबाट कुनै पनि उपलब्धी नभेटिने देखेपछि दुवै पक्षबीच समुद्र मन्थन गर्ने निष्कर्ष निस्कियो। समुन्द्र मन्थनको साझा प्रयासपछि ऋषिहरु र दैत्यहरु समुन्द्र मन्थनमा सहभागी भए।
आइतबार, कात्तिक ६, २०७९
सिन्धुली अस्पताललको सेवा विस्तार
तीस वर्षभन्दा माथिका महिलाको विशेषज्ञ चिकित्सकद्वारा स्तन क्यान्सरको पहिचान गरी स्तन क्यानसर रोगको लक्षण देखिएका महिलालाई थप निदानात्मक जाँचका लागि सम्बन्धित अस्पतालमा पठाइने अस्पतालले जनाएको छ।
आइतबार, कात्तिक ६, २०७९
नवजात शिशुलाई हुने जन्डिस: भ्रम र यथार्थ
देशको संघीय राजधानीमा बस्ने पढेलेखेका केही बुद्धीजिबी बर्गको हालत त एस्तो छ। उपत्यका बाहिर त झन सोची नसक्नु छ।
आइतबार, कात्तिक ६, २०७९
धनवन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस आज
२०५६ सालदेखि धन्वन्तरी जयन्तीको दिनलाई सरकारले आरोग्य दिवसको रुपमा मनाउन थालेको हो।
आइतबार, कात्तिक ६, २०७९
किन हुन्छ टन्सिल?
टन्सिलले धेरैलाई सताउने गरेको छ। मौसममा आउने परिवर्तन, चिसो तातो खाना आदिका कारण टन्सिल हुने गर्छ।
आइतबार, कात्तिक ६, २०७९
क्यान्सर अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा कैनीका पाँच कृति विमोचन
नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा कैनीद्वारा लिखित निबन्ध सङ्ग्रह ‘अदृश्य मनका सादृश्यहरु’, कथासङ्ग्रह ‘भिसागर्ल’, गजल सङ्ग्रह ‘प्रतिबिम्ब’, कवितासङ्ग्रह ‘सीमाहीन सीमा’ र ‘रङ्गको पहिचान’ आज विमोचन गरिएको हो।
शनिबार, कात्तिक ५, २०७९
फार्मेसी परिषद्को २० औँ लाइसेन्स परीक्षामा ३५ दशमलव ४ प्रतिशत फर्मासिस्ट उत्तीर्ण
परिषद्ले शनिबार लिएको फर्मासिस्ट तर्फको लाइसेन्स परीक्षामा उपस्थित ७४७ मध्ये ३५ दशमलव ४ प्रतिशत अर्थात् २६४ परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन्।
शनिबार, कात्तिक ५, २०७९
Previous
459
460
461
462
463
Next
सर्च गर्नुहोस्
×
Search