मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, वैशाख २८, २०८३
Tue, May 12, 2026
सोमबार, वैशाख २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
एमालेको घोषणापत्रमा यस्ता छन् स्वास्थ्यका विषय [पूर्णपाठ]
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमालेले घोषणापत्र सार्वजनिक गरेको हो।
मंगलबार, कात्तिक १५, २०७९
गुणस्तरीय स्वास्थ्य सेवाका लागि तीन खम्बे नीति: मन्त्री लामा
स्वास्थ्य क्षेत्रको विकासका लागि यी कुरा पूरा हुन आवश्यक रहेकाले प्रदेश सरकार सोही अनुरूप अघि बढेको उनको भनाइ थियो।
मंगलबार, कात्तिक १५, २०७९
सेनाको शान्ति मिसनमा जान चाहने डाक्टरले भोलीसम्म आवेदन दिन सक्ने
इच्छुकले
[email protected]
मा यही १६ गतेसम्म आवेदन दिन सक्ने छन्।
मंगलबार, कात्तिक १५, २०७९
मध्यविन्दु नगरपालिकाका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
उक्त नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा कार्यक्रम समावेश गरी नगरभित्रका १५ वटै वडामा गत साउनदेखि उपचारात्मक कार्यक्रम सञ्चालन गरेको छ।
मंगलबार, कात्तिक १५, २०७९
गाउँ नजिकै स्वास्थ्य चौकी नहुँदा हुम्लामा सुत्केरीको मृत्यु
स्वास्थ्य संस्था पुग्न ६ घण्टा लाग्ने भएपछि सुत्केरी हुन नसकेर शाहीको मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन्।
मंगलबार, कात्तिक १५, २०७९
डा तोसिमाको मुद्दा न्यायाधीश चुडालको इजलासमा
निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको विरूद्ध डा तोसिमा कार्कीले दिएको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
मंगलबार, कात्तिक १५, २०७९
चिकित्सा शिक्षा: पीजीको एकीकृत प्रवेश परीक्षा स्थगित, आवेदन दिने म्याद थप
आयोगले सोमबार सूचना जारी गर्दै एकीकृत प्रवेश परीक्षा कार्यक्रम स्थगन भएको जनाएको छ। आयोगले अनलाइन आवेदन फारम भर्ने म्याद थप भएको जानकारी दिएको छ।
मंगलबार, कात्तिक १५, २०७९
एक विद्यालय एक नर्स: बालविवाह हट्यो, कुलत छुट्यो
सीमान्तकृत माझी र दनुवार समुदाय रहेको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भीमटारस्थित भीमेश्वरी माविका विद्यार्थीमा यो समस्या रोकथाम हुनुभन्दा झनै बढेर आउन थालेको थियो।
मंगलबार, कात्तिक १५, २०७९
उम्मेदवारी खारेजीको निर्णयविरुद्द डा तोसिमा पुगिन् सर्वोच्च, आज पेशी
उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय गैरकानुनी र नियतवस रहेकाले अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा उल्लेख छ।
मंगलबार, कात्तिक १५, २०७९
‘स्वास्थ्य बुझेको र भिजन भएको युवा नेतृत्व चाहिन्छ’
एउटा भिजन भएको, नीतिगत तहमा काम गर्न सक्ने खालको व्यक्ति स्वास्थ्य मन्त्री हुनुपर्छ। तर सचिव र अन्य अधिकारीलाई सरुवा गर्ने तर्फ ध्यान दिनु हुँदैन। सचिव मात्र होइन, कुनै पनि विभागको निर्देशकहरुलाई दौडाइरहनु हुँदैन।
मंगलबार, कात्तिक १५, २०७९
राप्रपाको २०७४ र अहिलेको घोषणापत्रमा स्वास्थ्यका मुद्दा नियाल्दा
स्वास्थ्यका विषयमा राप्रपाले २०७४ सालमा सार्वजनिक गरेको घोषणापत्र र अहिलेको घोषणापत्रमा खासै अन्तर छैन।
सोमबार, कात्तिक १४, २०७९
डेंगुबाट थप २ जनाको मृत्यु, ४६ हजार ४१३ जनामा संक्रमण पुष्टि
नेपालमा डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु भउको छ। योसँगै डेंगुबा मृत्यु हुनेको संख्या ५४ पुगेको छ।
सोमबार, कात्तिक १४, २०७९
पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा देशभर थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै थप ३६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
सोमबार, कात्तिक १४, २०७९
माओवादीको घोषणापत्र: विदेशी नागरिक उपचारका लागि नेपाल आउने वातावरण निर्माण गरिने
घोषणापत्रमा विदेशी नागरिकसमेत उपचारका लागि नेपाल आउने वातावरण निर्माण गरिने उल्लेख छ।
सोमबार, कात्तिक १४, २०७९
माओवादी केन्द्रको घोषणा: हप्तामा ४० घण्टा बढी काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अतिरिक्त भत्ता
नेकपा माओवादी केन्द्रले साप्ताहिक ४० घण्टा भन्दा बढी अवधि सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा प्रदान गर्ने घोषणा गरेको छ।
सोमबार, कात्तिक १४, २०७९
एक वर्षभित्र स्वास्थ्य सेवा ऐन बनाउने कांग्रेसको घोषणा
निजामति ऐनमा स्वास्थ्य सेवा ऐनलाई गाभ्ने कुरा उठिरहेको बेला कांग्रेसले छुट्टै एक वर्ष भित्र स्वास्थ्य सेवा ऐन बनाइने कुरा घोषणा गरेको छ।
सोमबार, कात्तिक १४, २०७९
डाक्टर र नर्सको सेवा सुविधा वृद्धि गर्ने माओवादी केन्द्रको घोषणा
नेकपा माओवादी केन्द्रले डाक्टर तथा नर्सलाई सरकारी सेवामा आकर्षित गर्न सेवा सुविधामा वृद्धि गरिने घोषणा गरेको छ।
सोमबार, कात्तिक १४, २०७९
एकीकृत राष्ट्रिय स्वास्थ्य गुरूयोजना लागु गर्ने माओवादी केन्द्रको प्रतिबद्धता
घोषणापत्रमा स्वास्थ्य क्षेत्रको सेवालाई जनमैत्री, वैज्ञानिक र प्रभावकारी बनाउन एकीकृत राष्ट्रिय स्वास्थ्य गुरूयोजना बनाई लागु गरिने केन्द्रले प्रतिबद्धता जनाएको छ।
सोमबार, कात्तिक १४, २०७९
स्वास्थ्यका १५ बुँदा समेटेर माओवादी केन्द्रले सार्वजनिक गर्यो घोषणापत्र [पूर्णपाठ]
नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोमबार घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा स्वास्थ्यका १५ बुँदा उल्लेख छन्।
सोमबार, कात्तिक १४, २०७९
वीर अस्पताल स्तरको अस्पताल सातै प्रदेशमा निर्माण गर्ने राप्रपाको घोषणा
राप्रपाले वीर अस्पताल स्तरको अस्पताल सातै प्रदेशमा निर्माण गरी सञ्चालन गर्ने उल्लेख गरेको छ।
सोमबार, कात्तिक १४, २०७९
सबै जिल्ला अस्पताललाई न्युनतम् ५० शय्यामा विस्तार गर्ने माओवादी केन्द्र प्रदेश नं १ को प्रतिबद्धता
आगामी मङ्सिर ४ गते सम्पन्न हुने निर्वाचनमा आफ्ना दलप्रति मतदाताको ध्यानाकर्षण गराउन सो प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो।
सोमबार, कात्तिक १४, २०७९
एकीकृत समाजवादीको प्रतिबद्धता: कामकाजी महिलालाई १४ हप्ताको सुत्केरी बिदा
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि जारी घोषणापत्रमा एकीकृत समाजवादीले यस्तो प्रतबद्धता व्यक्त गरेको हो।
सोमबार, कात्तिक १४, २०७९
सरकारी अस्पतालमा कार्यरत चिकित्सकले निजीमा काम गर्न नपाउने व्यवस्थालाई कडाइ गर्ने एकीकृत समाजवादीको घोषणा
नेकपा एकीकृत समाजवादीले आफ्नो सरकार आएमा सरकारी अस्पतालमा कार्यरत चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरूले निजी क्षेत्रमा काम गर्न नपाउने व्यवस्था कडाइका साथ लागू गर्ने जनाएको छ।
सोमबार, कात्तिक १४, २०७९
एकीकृत समाजवादीको घोषणापत्र: प्रत्येक प्रदेशमा एक हजार शय्याको अस्पताल, पालिकामै विशेषज्ञ चिकित्सक सेवा
नेकपा एकीकृत समाजवादीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ।
सोमबार, कात्तिक १४, २०७९
एकीकृत समाजवादीको चुनावी नारा: 'निःशुल्क स्वास्थ्य उपचार, जनताको मौलिक अधिकार'
सोमबार सार्वजनिक घोषणापत्रमा 'निःशुल्क स्वास्थ्य उपचार, जनताको मौलिक अधिकार' भन्ने नारालाई कार्यान्वयन गर्न आम जनतालाई आधारभूत स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गराउन बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य सेवालाई राखिने उल्लेख छ।
सोमबार, कात्तिक १४, २०७९
प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाईल तयार गर्ने राप्रपाको घोषणा
घोषणापत्र जारी गर्दै राप्रपाले ‘वडा स्वास्थ्य केन्द्र’ मार्फत वडाका प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाईल तयार गर्ने व्यवस्था गर्ने उल्लेख गरेको हो।
सोमबार, कात्तिक १४, २०७९
राष्ट्रिय परिचयपत्र बनाउन छुटेका चिकित्सकले १५ गतेदेखि चिकित्सक संघमा बनाउन पाउने
सोमबारदेखि विहीबारसम्म १० बजेदेखि दिउसो ४ बजेसम्म र शुक्रबार बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म तथा शनिबार विहान १० बजेदेखि दिउसो ३ बजेसम्म राष्ट्रिय परिचयपत्र बनाइने छ।
सोमबार, कात्तिक १४, २०७९
यस्ता छन् एकीकृत समाजवादीको घोषणापत्रमा उल्लेख स्वास्थ्यका विषय
सोमबार सार्वजनिक घोषणापत्रमा क्यान्सर, मुटुरोग, मिर्गौला रोग, मधुमेह, उच्च रक्तचाप आदि घातक रोगका औषधी र स्वास्थ्य जाँच निःशुल्क उपलब्ध गराउने उल्लेख छ।
सोमबार, कात्तिक १४, २०७९
राप्रपाको प्रतिवद्धता: सुत्केरीलाई ३ महिनासम्म ३ हजार भत्ता
सोमबार घोषणापत्र जारी गर्दै राप्रपाले प्रत्येक वडामा सुरक्षित प्रसूति सेवासहित न्यून आय भएका परिवारका सुत्केरीलाई ३ महिनासम्म ३ हजार रुपैयाँ मासिक भत्ता दिने उल्लेख गरेको छ।
सोमबार, कात्तिक १४, २०७९
प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज
सीताको स्वास्थ्यमा सुधार आएकोले डिस्चार्ज भएको छोरी गंगा दाहालले सामजिक संजाल फेसबुक मार्फत जानकारी दिएकी हुन्।
सोमबार, कात्तिक १४, २०७९
Previous
456
457
458
459
460
Next
सर्च गर्नुहोस्
×
Search