मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, वैशाख २८, २०८३
Tue, May 12, 2026
सोमबार, वैशाख २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
काठमाडौंका रेष्टुरेन्ट र मिठाइ पसल अनुगमन: सरसफाई छैन, भान्सामा अखाद्य वस्तुसमेत भेटियो
अनुगमनका क्रममा सबैको भान्सामा सरसफाई र स्वच्छताको कमी देखिएको स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले बताए।
मंगलबार, कात्तिक १, २०७९
गठबन्धनका ३ दलको अपिल: आगामी सरकारको प्राथमिकता स्वास्थ्य [पूर्णपाठ]
सत्ता गठबन्धनका प्रमुख ३ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आगामी सरकारको प्राथमिकता सार्वजनिक गरेका छन्।
मंगलबार, कात्तिक १, २०७९
'जीवनजल'का पायनियर बालरोग विशेषज्ञ डा दिलीप महलानाबिसको निधन
सन् १९७१ को बंगलादेश मुक्ति युद्धका शरणार्थीहरूमा हैजाको प्रकोप हुँदा ओरल रिहाइड्रेसन थेरापी (नेपालमा जीवनजलका नाममा चिनिन्छ) को प्रयोग गर्ने प्रख्यात बालरोग विशेषज्ञ डा दिलीप महलानाबिसको निधन भएको छ।
मंगलबार, कात्तिक १, २०७९
४६ कोरोना संक्रमित थपिए
२४ घण्टामा ८३५ पीसीआर र ६७५ एन्टिजेन गरी १५१० कोरोना परीक्षण भएको छ। १७ जना कोरोनामुक्त हुँदा कसैको मृत्यु भएको छैन।
मंगलबार, कात्तिक १, २०७९
तनावले यौन स्वास्थ्यलाई कसरी असर गर्छ?
सेक्स तनाव कम गर्ने उत्तम उपाय हो। यसले एन्डोर्फिनलगायत अन्य हर्मोनहरू निकाल्छ, जसले मुड सुधार गर्छ। तर, अर्कोतर्फ तनाव र चिन्तामा हुनुले तपाईंको यौन स्वास्थ्यलाई पनि नराम्ररी असर गर्न सक्छ।
मंगलबार, कात्तिक १, २०७९
डेंगुबाट ४९ को मृत्यु, ४१ हजारमा संक्रमण
नेपालमा हालसम्म डेंगुबाट ४९ जनाको मृत्यु भएको छ।
मंगलबार, कात्तिक १, २०७९
जर्मनीका ६० विशेषज्ञ चिकित्सकहरुले गरे नर्भिक अस्पतालको भ्रमण
बिदा मनाउन नेपाल आएका जर्मनीका ६० विभिन्न विशेषज्ञ चिकित्सकहरुले नर्भिक इन्टरनेशनल हस्पिटलको अवलोकन भ्रमण गरेका हुन्।
मंगलबार, कात्तिक १, २०७९
नेपालमा जनसंख्याको तुलनामा मनोचिकित्सकहरू पर्याप्त छैनन् : डा इरा नइम (अन्तर्वार्ता)
पाकिस्तानमा जन्मिएकी डा इरा नइम एक दशकदेखी दुबईमा मनोचिकित्सकको रुपमा काम गरिरहेकी छिन्। मानसिक स्वास्थ्यलाई प्राथमिक उपचारमा समावेश गराउनु पर्छ भनेर आवाज उठाइरहेकी इरा यतिबेला नेपालमा छिन्।
मंगलबार, कात्तिक १, २०७९
स्टार अस्पतालले गर्यो 'मृतक दाताको कलेजो प्रत्यारोपण' सम्बन्धी सम्मेलन
ललितपुरको सानेपास्थित स्टार अस्पतालले मस्तिष्क मृत्युपछिको कलेजो दान र प्रत्यारोपण विषयमा केन्द्रित रहेर एक दिने अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरेको छ। अस्पतालले सोमबार ललितपुरको यल दरबारमा 'मृतक दाताको कलेजो प्रत्यारोपण' सम्बन्धी सम्मेलन गरेको हो।
मंगलबार, कात्तिक १, २०७९
बाढीपीडित भन्छन्–गर्भवती र सुत्केरी सडकमै बसे, कुन नेतालाई भोट हाल्नु ?
घाम पानी, दुर्गन्धले सतायो, सडकमा लामखुट्टेले सताए', उनी थप्छन्, 'गर्भवती, सुत्केरी, बालबालिका पनि सडकमै बसे, लामखुट्टेको टोकाइबाट बच्ने झुलसमेत थिएन। अब कस्ता नेतालाई भोट हाल्नु? हामी रनभुल्लमा छौं।'
मंगलबार, कात्तिक १, २०७९
दक्षिण कोरियामा घटेन कोरोना संक्रमण
हाल कोरोनाका कुल संक्रमितको सङ्ख्या २ करोड ५१ लाख ६४ हजार छ सय ९५ पुगेको स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्।
मंगलबार, कात्तिक १, २०७९
युगान्डामा इबोला फैलिन नदिन उच्च सतर्कता
राष्ट्रपति योवेरी मुसेवेनीले कम्पालामा यो भाइरसको सङ्क्रमण र फैलावटको अधिक सम्भावना रहेको भन्दै यस सहरमा उच्च सतर्कता अपनाइएको बताए।
मंगलबार, कात्तिक १, २०७९
मधेस प्रदेशमा चार लाख १२ ले गराए स्वास्थ्य बीमा
सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मधेस प्रदेशका चार लाखभन्दा बढी व्यक्तिले बीमा गराएका छन् ।
मंगलबार, कात्तिक १, २०७९
गर्भावस्थाको समयमा एन्जाइटी हुने प्रमुख कारण र छुटकारा पाउने तरिका
महिलाको पेट बढ्दै जाँदा उनीहरुको निद्रा, दिनचर्या, दैनिक काम आदिमा पनि कमी आउँछ, जसका कारण महिलाहरु प्रायः तनाव, चिन्ता वा एन्जाइटीको समस्याको सामना गर्छन्।
मंगलबार, कात्तिक १, २०७९
बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य सम्बन्धी सम्मेलन सम्पन्न
मानसिक स्वास्थ्य भित्र पनि विशेष गरी बालबालिकाको मानसिक स्वास्थ्यमा सम्बन्धित निकायलाई सचेत बनाउन उक्त सम्मेलन आयोजना गरिएको डा अरुण कुँवरले बताए।
मंगलबार, कात्तिक १, २०७९
स्वास्थ्यमा एकैपटक ३९ जना अधिकृत स्तरका कर्मचारी नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एकैपटक ३९ जना अधिकृत स्तरका कर्मचारी नियुक्त भएका छन्। लोक सेवा आयोगबाट सिफारिस भएर आएका ३९ अधिकृतलाई मन्त्रालयले नियुक्त गरेको हो।
मंगलबार, कात्तिक १, २०७९
मधुमेहका बिरामीले यी पाँच कुरामा ध्यान दिन आवश्यक
मधुमेह रोग आफैँमा खानपानसँग सम्बन्धित रोग पनि हो। अनियन्त्रित र मात्रा मिलाएर नखाँदा शरीरमा चिनीको मात्रा बढ्न सक्छ। शरीरमा चिनीको मात्रा सामान्य र बढी भएको मापन गर्न सकिन्छ।
मंगलबार, कात्तिक १, २०७९
स्वास्थ्य बीमा बोर्डको प्रदेशस्तरीय वार्षिक समीक्षा
स्वास्थ्य बीमा बोर्डको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि सामाजिक विकास मन्त्रालयका प्रदेश निमित सचिव गणेश बहादुर सिंह रहेका थिए।
सोमबार, असोज ३१, २०७९
नर्भिक अस्पतालका अध्यक्षलाई प्रहरीको लाइफटाइम अचिभमेन्ट अवार्ड
नेपाल प्रहरीले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा पूर्वएआइजी तथा नर्भिक इन्टरनेशनल हस्पिटलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ।
सोमबार, असोज ३१, २०७९
श्रीलङ्कामा बारुलाको टोकाइले ४२ विद्यार्थी अस्पताल भर्ना
पीडितहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको र केही विद्यार्थीहरूको अवस्था गम्भीर रहेको अस्पतालका प्रवक्ताले जानकारी दिएका छन्।
सोमबार, असोज ३१, २०७९
सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल समाजको पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न
सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन) समाजको पाँचौ राष्ट्रिय सम्मेलन यहि असोज २८ र २९ गते (अक्टोबर १४ र १५) पोखराको होटल ग्रान्डमा सम्पन्न भएको छ।
सोमबार, असोज ३१, २०७९
'अस्पताल जाँदा पिसाब लाग्ने डरले हामी पानी नै पिउँदैनौं'
उनी भन्छन्, ‘कुनै अस्पतालमा अपाङ्गमैत्री शौचालय हुन्छ। तर ताला लगाएर राख्छन्। अनि त्यहाँ लगाएको ताला खोज्न हामी कहाँ जाने ? बिरामी भएर अनि आफन्त भेट्न अस्पताल जाँदा शौचालयको धेरै समस्या पर्छ।’
सोमबार, असोज ३१, २०७९
राप्ती प्रतिष्ठानमा छिट्टै शैक्षिक कार्यक्रम सुरु हुने
राप्ती प्रतिष्ठानको पाँचौ वार्षिकोत्सव समारोहमा बोल्दै स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचीव डा रोशन पोख्रेलले प्रतिष्ठानमा अब छिट्टै शैक्षिक कार्यक्रम सुरु गर्नका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताए।
सोमबार, असोज ३१, २०७९
सत्यमोहन जोशीको शरीर अस्पताललाई
जोशीको पार्थिव शरीर उनकै इच्छाअनुसार अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई दान दिइएको थियो।
सोमबार, असोज ३१, २०७९
एमबिबिएस, बिडिएस, नर्सिङ, बिपिएच लगायत २० विषयमा २६६० सिट खाली (कुन कलेजमा कति?)
आयोगबाट प्राप्त विवरण अनुसार स्नातक तहको एमबिबिएस, बिडिएस, नर्सिङ, फार्मेसी, लगायत विभिन्न शैक्षिक कार्यक्रमका लागि आयोगले निर्धारण गरेको सिट भन्दा विद्यार्थी भर्ना निकै कम भएको पाइएको हो।
सोमबार, असोज ३१, २०७९
अनार खाँदा स्वास्थ्यका लागि फाइदै फाइदा
अनार खाँदा हृदयघातको खतरालाई पनि कम गर्न सकिन्छ।
सोमबार, असोज ३१, २०७९
अस्पताल फार्मेसी निर्देशिका २०७८ कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले अस्पताल फार्मेसी निर्देशिका २०७८ तत्काल कार्यान्वयन नगर्न स्वास्थ्य मन्त्रालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ।
आइतबार, असोज ३०, २०७९
४० हजारमा डेंगु संक्रमण
एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए।
आइतबार, असोज ३०, २०७९
चितवनमा डेंगु संक्रमित महिलाको मृत्यु
उपचारका क्रममा डेंगु संक्रमित महिलाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी बर्दघाटकी २९ वर्षीया महिलाको मृत्यु भएको हो।
आइतबार, असोज ३०, २०७९
डा केसीको चेतावनी लगत्तै चिकित्सा शिक्षा आयोगका कर्मचारीका विषयमा सरकारले गर्यो ७ बुँदे निर्णय
डा केसीले अल्टिमेटम दिएको केही घण्टाभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कर्मचारीको समस्या समाधानका लागि सात बुँदे निर्णय गरेको हो।
आइतबार, असोज ३०, २०७९
Previous
462
463
464
465
466
Next
सर्च गर्नुहोस्
×
Search