मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, वैशाख २८, २०८३
Tue, May 12, 2026
सोमबार, वैशाख २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
अदुवा: मांशपेशीको दुखाइ कम गर्नदेखि तौल घटाउनसम्म उपयोगी
अदुवा पानी पिउनाले शरीरमा रक्त सञ्चारमा सुधार आँउछ । यसले माशंपेशीमा आराम मिल्छ र माशंपेशीको दुखाइ कम हुन्छ ।
बिहीबार, असोज २७, २०७९
आँखा स्वस्थ राख्ने १० उपाय
सामान्य भाषामा भन्नुपर्दा स्वस्थ आँखा भन्नाले दृष्टि राम्रो भएको, आँखा राम्रोसँग खुल्ने बन्द हुने, आँखा सिधा भएको, आँखाको सेतो भाग सेतै र कालो भाग कालो भएको आँखालाई मानिन्छ।
बिहीबार, असोज २७, २०७९
सिद्धार्थ बैंकद्वारा नारायणी अस्पताललाई ५५ लाख रुपैयाँ सहयोग
सिद्धार्थ बैंक लिमिटेडले वीरगन्जस्थित नारायणी अस्पतालको भवनलाई मर्मत तथा सम्भारको लागि ५५ लाख रुपैयाँसम्मको आर्थिक सहयोग प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ।
बुधबार, असोज २६, २०७९
५१ जनामा कोरोना पुष्टि, ५९८ सक्रिय संक्रमित
देशभर गरिएको ७४३ पीसीआर र ९८० जनाको एन्टीजेन परीक्षणका क्रममा ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, असोज २६, २०७९
सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार, दोहोरो कुराकानी गर्न थाले
उनले दोहोरो कुरा गर्न थालेको किष्ट अस्पतालले जनाएको छ।
बुधबार, असोज २६, २०७९
निजामती अस्पतालमा कार्यरत २८ वर्षीया डाक्टर ललितपुरको इमाडोलमा मृत भेटिइन्
निजामती अस्पतालमा कार्यरत एक डाक्टर ललितपुरको इमाडोलमा मृत भेटिएकी छिन्। प्रहरीका अनुसार जनकपुर घर भएकी डाक्टर सुस्मिता पाठक मृत अवस्थामा फेला परेकी हुन्।
बुधबार, असोज २६, २०७९
सत्ता गठबन्धनबाट उठेका पूर्व स्वास्थ्यमन्त्री खतिवडाको क्षेत्रमा के छ मतको अवस्था?
स्वास्थ्यमन्त्रीका रुपमा प्रभावकारी काम गर्न नसकेका खतिवडा २०४८ सालदेखि निरन्तर सांसद रहँदै आएका छन्। विगतमा एमालेबाट जितेका खतिवडालाई यसपटक भने नेकपा एसमा छन्। उनको क्षेत्रमा नेकपा एसको मत भने निकै कम छ।
बुधबार, असोज २६, २०७९
चितवन-३ मा नयाँ ट्वीस्ट: एमालेले उम्मेदवारी फिर्ता लियो, कांग्रेसका बागीलाई सघाउने, डा भोजराजमाथि थपियो चुनौती
एमालेले उम्मेदवारी फिर्ता लिँदै कांग्रेसका बागी कोइरालालाई सघाउने भएपछि माओवादी केन्द्रका डा अधिकारीमाथि चुनौती थपिएको छ। एमाले र कांग्रेसको भोट पनि कोइरालालाई जान सक्ने हुँदा अधिकारीमाथि चुनौती थपिएको हो।
बुधबार, असोज २६, २०७९
कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाइँदै
करिब २५ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको पोषण शाखाले जनाएको छ। आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ।
बुधबार, असोज २६, २०७९
दक्षिण कोरियामा दैनिक ३० हजार बढी कोरोना सङ्क्रमित
सोमबारको तुलनामा १५ हजार भन्दा बढी सङ्क्रमित थपिएका हुन्।
बुधबार, असोज २६, २०७९
धादिङमा सिटामोल अभाव
सिटामोलको अत्यधिक माग भएपछि धादिङबेँसीका निजी मेडिकलमासमेत सिटामोल पाइन छाडेको छ।
बुधबार, असोज २६, २०७९
मोबाइलको टर्च बालेर बिरामीको उपचारमा सक्रिय
अस्पतालमा रातीको समयमा बत्ति नभएपछि स्वास्थ्यकर्मीले मोबाइलको टर्च बालेर सेवा दिएका छन्। कर्णाली प्रादेशिक अस्पताल सुर्खेतका स्वास्थ्यकर्मीले मोबाइलको टर्च बालेर बिरामीको सेवा गरेका हुन्।
बुधबार, असोज २६, २०७९
विपन्नको उपचारका लागि प्रवासीको ४० लाख
म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङकङको २०औं साधारणसभाका अवसरमा संकलन भएको ४० लाख ११ हजार एक सय ११ ओमकुमारी शान्ति कोषले विपन्नको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषलाई उपलब्ध गराएको हो।
बुधबार, असोज २६, २०७९
डा निकोलस भुसालको उम्मेदवारी खारेज
प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवारी दिएका डा कमल भुसाल (निकोलस)को उम्मेदवार खारेज भएको छ।
बुधबार, असोज २६, २०७९
गायक तथा शिक्षकलाई धेरै हुने आवाजको समस्या 'भोकल फोल्ड नोडुल' के हो?
यो समस्याको पहिचानका लागि लक्षणको आधारमा चिकित्सकले घाँटीभित्र पाइपले हेरेर पत्ता लगाउन सकिन्छ। यसको उपचार भ्वाइस थेरापी मार्फत गरिन्छ। त्यस बाहेक संक्रमणको उपचार, ग्यास्ट्राइटिसको उपचार, बोलीमा आराले पनि समस्या हटाउन सकिन्छ।
बुधबार, असोज २६, २०७९
पुदिनाको अचारका फाइदाहरु
पुदिनाको पातको धुलोलाई चिनीसंग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ।
बुधबार, असोज २६, २०७९
पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सप्तरीमा जित्न कठिन, यस्तो छ स्थानीय तहको मतभार
सत्ता गठबन्धनबाट बाहिरिँदै यादवले एमालेसँग तालमेल गरेका हुन्। स्थानीय तहको मतलाई आधार मानेर हेर्दा यादव उठेको सप्तरी क्षेत्र नम्बर २ मा जसपा र एमालेको मतभन्दा सत्ता गठबन्धनको मत बढी छ। सत्ता गठबन्धनको मत जसपा र एमालेकोभन्दा १२ हजार ३१५ बढी छ।
मंगलबार, असोज २५, २०७९
सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार
मुटुको चाल सम्बन्धी समस्यामा केही सुधार देखिएपनि उनलाई आइसीयूमै राखेर उपचार गरिएको किष्ट अस्पतालले जनाएको छ।
मंगलबार, असोज २५, २०७९
४४ जनामा कोरोना पुष्टि, ५७५ सक्रिय संक्रमित
देशभर गरिएको ५७९ पीसीआर र १ हजार ६४३ जनाको एन्टीजेन परीक्षणका क्रममा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, असोज २५, २०७९
स्क्रब टाइफसका बिरामी देखिँदै, आइसीयूमा भर्ना गर्नुपर्नेको संख्या बढ्दै
भरतपुर अस्पतालमा ज्वरोको समस्या लिएर उपचारका लागि आउनेमध्ये अधिकांशमा स्क्रब टाइफस देखिएको हो।
मंगलबार, असोज २५, २०७९
मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न आग्रह
मानसिक स्वास्थ्यको उपचार एवं यसको रोकथामका लागि आवश्यक कार्यक्रमहरु निर्माण गरी प्राथमिकताका साथ काम गर्न संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरुलाई आग्रह गरेका हुन्।
मंगलबार, असोज २५, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालबाट डिस्चार्ज
त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालबाट डिस्चार्ज भएकी छिन्। शनिबार अस्पताल भर्ना भएकी राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण देखिएको थियो।
मंगलबार, असोज २५, २०७९
डा भुसालविरूद्ध दुईवटा उजुरी दर्ता, सरकारबाट आर्थिक लाभ लिइरहेको आरोप
प्रतिनिधिसभा सदस्यका लागि रूपन्देही क्षेत्र नं. २ बाट स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका कमल भुसाल (डा निकोलस) विरूद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ। डा भुसालविरूद्ध दुईवटा उजुरी दर्ता भएको हो।
मंगलबार, असोज २५, २०७९
हवाई उद्धार हुन नसक्दा गर्भवतीको मृत्यु
खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्याधिक रक्तश्रावबाट मृत्यु भएको हो।
मंगलबार, असोज २५, २०७९
हेल्थ असिस्टेन्टलाई देखेर डाक्टर बन्ने सपना बुनेका डा भुसालको उडान
मिजासिलो व्यवहार, राम्रो बोलीचाली। उनको राम्रो व्यवहारकै कारण गाउँघरमा उनलाई सबैले सम्मान गर्थे। बिरामीप्रतिको लगाव र सद्भावप्रति उनी निकै प्रभावित भए। र, उनले ठाने, ‘म पनि ठूलो भएपछि उहाँ जस्तै डाक्टर बन्छु।’
मंगलबार, असोज २५, २०७९
समयमै पहिचान, समयमै उपचार: स्तन क्यान्सरको निदान
वैज्ञानिक खोज तथा अनुसन्धानले स्तन क्यान्सर ठ्याक्कै यही कारणले हुन्छ भन्ने अझै पत्ता लागेको छैन। तर यसका केही कारणको पहिचान भने भएको छ।
मंगलबार, असोज २५, २०७९
भरतपुर अस्पतालको आकस्मिक विभागको सेवा नयाँ भवनबाट सुरु
हाल आकस्मिक विभाग २० शय्यामा सञ्चालित रहेको अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले बताए। केही दिनमा २० बाट ५० शय्या पुर्याइने उनले जानकारी दिए।
सोमबार, असोज २४, २०७९
६६ बच्चाको मृत्युपछि प्रयोगमा रोक लगाइएको रुघाखोकीको औषधि नेपालमा पाइन्छ?
औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार ती कुनै पनि औषधि नेपालमा दर्ता भएका छैनन्। नेपालमा दर्ता नभएका औषधि बिक्री वितरण गर्न पाइँदैन।
सोमबार, असोज २४, २०७९
स्वास्थ्यमा सुधार नभएपछि सत्यमोहन जोशी आइसीयूमा
मुटुको चाल सम्बन्धी समस्या देखा परेकाले उनलाई आइसीयूमा राखेर उपचार सुरु गरिएको किष्ट अस्पतालले जनाएको छ। उनको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।
सोमबार, असोज २४, २०७९
सुत्केरीपछिको मानसिक तनाव र अस्पतालमा पाएको दु:खलाई यसरी जितेँ
मानसिक स्वास्थ्यमा लगानी गर्न प्रणाली सहितको जनस्वास्थ्य सामाजिक सुरक्षा, रोजगार र शिक्षासँगै समुदायमा आधारित सहभागीता सहितको बहुक्षेत्रिय दृस्टीकोण आवश्यक छ।
सोमबार, असोज २४, २०७९
Previous
464
465
466
467
468
Next
सर्च गर्नुहोस्
×
Search