काठमाडौं- अस्पतालमा रातीको समयमा बत्ति नभएपछि स्वास्थ्यकर्मीले मोबाइलको टर्च बालेर सेवा दिएका छन्। कर्णाली प्रादेशिक अस्पताल सुर्खेतका स्वास्थ्यकर्मीले मोबाइलको टर्च बालेर बिरामीको सेवा गरेका हुन्।
अस्पतालमा विद्युत आपूर्ति बन्द भएपछि स्वास्थ्यकर्मीले मोबाइलको टर्च बालेरै भएपनि उपचारमा सक्रिय भएका हुन्।
अस्पातलका स्वास्थ्यकर्मीले अस्पतालमा स्थायी रुपमा विद्युतको व्यवस्था हुनुपर्ने माग राख्दै आइरहेका छन्।