मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, वैशाख २८, २०८३
Tue, May 12, 2026
सोमबार, वैशाख २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
२७ जनामा कोरोना पुष्टि, ५६९ सक्रिय संक्रमित
देशभर गरिएको ८६७ पीसीआर र ६७९ जनाको एन्टीजेन परीक्षणका क्रममा २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, असोज २४, २०७९
पूर्व स्वास्थ्यमन्त्रीहरु को कहाँबाट चुनावी मैदानमा?
प्रतिनिधि सभाको चुनावमा उठेका पूर्व स्वास्थ्यमन्त्री हुन्- गगन थापा, गिरिराजमणि पोखरेल, दिपक बोहरा, उपेन्द्र यादव, भानुभक्त ढकाल, हृदयेश त्रिपाठी, शेरबहादुर तामाङ, विरोध खतिवडा, उमेर श्रेष्ठ र पद्मा अर्याल। खगराज अधिकारी भने प्रदेश सभामा उम्मेदवार बनेका छन्।
सोमबार, असोज २४, २०७९
डा रविन्द्र बाँस्कोटा डब्लुएचओको कुष्ठरोग कार्यक्रमको सल्लाहकारमा नियुक्त
डा रविन्द्र बाँस्कोटा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कुष्ठरोग कार्यक्रमको सल्लाहकारमा नियुक्त भएका छन्।
सोमबार, असोज २४, २०७९
संसद छिर्न चाहेका यी चिकित्सक
आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि देशका विभिन्न स्थानमा चिकित्सकहरूले प्रत्यक्ष तर्फबाट उम्मेदवारी दिएका छन्। उम्मेदवारी दिने चिकित्सकहरु मध्ये केहीले राजनीतिक दलबाट नै टिकट पाएका छन् भने केही स्वतन्त्र उम्मेद्धार हुन्।
सोमबार, असोज २४, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण
राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
सोमबार, असोज २४, २०७९
स्वास्थ्यकर्मी शशीकुमार भट्टराईकाे निधन
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय सदस्य समेत रहेका भट्टराईको ह्याम्स अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।
सोमबार, असोज २४, २०७९
मानसिक स्वास्थ्यको कसरी ख्याल राख्ने? यस्ता छन् ९ टिप्स
यस वर्ष पनि ‘मानसिक स्वास्थ्य र कल्याण सुनिश्चित गर्नु विश्वव्यापी प्राथमिकता हो’ भन्ने नाराको साथ यो दिवश मनाइदैछ। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा मानसिक स्वास्थ्यको कसरी ख्याल राख्ने भन्नेबारे जानौँ।
सोमबार, असोज २४, २०७९
स्वास्थ्यमन्त्री खापुङ र राज्यमन्त्री केसीले पाएनन् टिकट
स्वास्थ्य मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीका रुपमा दुवैको काम सन्तोषजनक नभएको भन्दै मन्त्रालयका कर्मचारीले आलोचना गर्दै आइरहेका छन्।
सोमबार, असोज २४, २०७९
मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा मोरङ ३ बाट उम्मेदवार
मेडिकल कलेज सञ्चालक सुनिल शर्मा मोरङ निर्वाचन- ३ बाट उम्मेदवार बनेका छन्। शर्मा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका हुन्।
सोमबार, असोज २४, २०७९
स्वतन्त्र पार्टीको समानुपातिकको पहिलो र दोस्रो नम्बरमै डाक्टर
पार्टीले पहिलो नम्बरमा कास्कीका डाक्टर ढाका कुमार श्रेष्ठलाई सिफारिस गरेको छ भने दोस्रो नम्बरमा डाक्टर चन्दा कार्की। डाक्टर कार्की खस आर्य महिला तर्फ भने एक नम्बरमा नै छिन्।
सोमबार, असोज २४, २०७९
बालबालिकालाई स्यार्लेक्स खुवाउने कि सातु ?
पहिला–पहिला पेट भर्न खाइन्थ्यो भने पछिल्लो समयमा खाना भनेको पेट भर्न मात्र होइन, स्वस्थ, तन्दुरुस्त र दीर्घ जीवनका लागि खाइनुपर्छ भन्ने चेतना बढेको छ।
सोमबार, असोज २४, २०७९
भिटामिनयुक्त फल अमलाका ७ फाइदा
अमला भिटामिनले युक्त फल हो। जसको नियमित सेवनले विभिन्न रोगहरु हटाउन सकिन्छ। एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ।
सोमबार, असोज २४, २०७९
पूर्व स्वास्थ्यमन्त्री गगन थापाद्वारा काठमाडौं-४ मा उम्मेदवारी दर्ता
पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन्। प्रतिनिधि सभा सदस्यका लागि थापाले आइतबार दिउसो उम्मेदवारी दर्ता गराएका हुन्।
आइतबार, असोज २३, २०७९
पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराए
पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष यादवले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
आइतबार, असोज २३, २०७९
पूर्व स्वास्थ्यमन्त्री बोहोराले रुपन्देही–३ मा दर्ता गराए उम्मेदवारी
पूर्व स्वास्थ्यमन्त्री बोहरले आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
आइतबार, असोज २३, २०७९
डाक्टर फिरदोस आलम रौतहट २ मा कांग्रेसको उम्मेदवार
डाक्टर फिरदोस आलम रौतहट २ मा प्रतिनिधि सभाको उम्मेदवार बन्ने भएका छन्। उनलाई गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले उम्मेदवारको टिकट दिएको हो।
आइतबार, असोज २३, २०७९
डा तोसिमा कार्कीले ललितपुर क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराइन्
घरघरमा स्वास्थ्यको पहुँच, महिला शसक्तिकरण, घरघरमा प्राविधिक शिक्षा र युवा रोजगारी लगाएतका एजेन्डासहित प्रतिनिधिसभा सदस्यमा उनले उम्मेदवारी दर्ता गराएकी हुन्।
आइतबार, असोज २३, २०७९
प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ बाट डा भोजराज अधिकारीले पाए माओवादीबाट टिकट
डा अधिकारीले उम्मेदवारी दर्ता गराउन जान लागेको जानकारी दिए। उनले संसदमा प्रवेशसँगै स्वास्थ्य मन्त्री बनेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने बताएका छन्।
आइतबार, असोज २३, २०७९
पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र रवि लामिछाने एउटै क्षेत्रबाट चुनाव लड्दै
नेपाली कांग्रेसले चितवन क्षेत्र नम्बर २ का लागि उम्मेदवार टुंगो लगाएको छ। कांग्रेसले चितवन क्षेत्र नम्बर २ बाट पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
आइतबार, असोज २३, २०७९
मेडिकल काउन्सिलको विशेष परीक्षा: आजदेखि अनलाइन आवेदन खुल्यो
विशेष परीक्षा इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुनेछ।
आइतबार, असोज २३, २०७९
दाँत माझ्दा किन बग्छ गिजाबाट रगत?
गिजाबाट रगत आउने समस्या भएका बिरामीहरु अस्पतालमा आइरहेका हुन्छन् । गिजाबाट रगत बग्ने समस्या लिएर आएका बिरामीमा रगत बग्ने बाहेक गिजाको अन्य समस्या पनि हुन्छ ।
आइतबार, असोज २३, २०७९
प्यानिक अट्याक के हो र किन हुन्छ?
प्यानिक अट्याक अचानक र तीव्र डरको भावना हो। त्यस्तो अवस्थामा मानिसलाई नियन्त्रण गुमाउँदैछु, हृदयघात भएको छ वा मर्दैछु भन्नेसम्मको डर लाग्न सक्छ।
आइतबार, असोज २३, २०७९
व्यवसायिक स्वास्थ्य सुरक्षा र नेपालको सन्दर्भ
हरेक प्रतिष्ठानलाई आफ्ना कामदारको बिमा गर्न बाध्यकारी व्यवस्था गर्ने।
आइतबार, असोज २३, २०७९
जाडो सुरु भएसँगै घटे डेंगुका बिरामी
काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दशैं सुरु हुनुअघिको तुलनामा दशैं अवधिमा डेंगुका बिरामीहरु कम हुँदै गएको हो।
शनिबार, असोज २२, २०७९
किन हुन्छ स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमाथि बारम्बार आक्रमण ?
तोडफोड वा हानिनोक्सानीको मूल्याङ्कनका आधारमा मुद्दा हेर्ने अधिकारीले कसुरदारबाट हानिनोक्सानीबापतको मनासिव माथिको क्षतिपूर्ति भराई दिनुपर्नेछ भनी ऐनमा उल्लेख छ।
शनिबार, असोज २२, २०७९
राष्ट्रपति भण्डारी अस्पताल भर्ना
उनका स्वकीय सचिव भेषराज अधिकारीले रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना गरिएको जानकारी दिए।
शनिबार, असोज २२, २०७९
डेंगुबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो
नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ जना पुगेको छ।
शनिबार, असोज २२, २०७९
यी ८ खानेकुरा जसले तनाव कम गर्छ
केरामा पोटासियम र कार्बोहाइड्रेट प्रचुर मात्रामा पाइन्छन्। केरा खानाले शरीरमा सेरोटोनिन नाम गरेको न्युरोट्रान्समिटर बढी उत्सर्जन हुन्छ, जसले तनाव कम गरी मानिसलाई शान्त राख्न मद्दत गर्छ।
शनिबार, असोज २२, २०७९
मांसाहारीभन्दा साकाहारीमा क्यान्सरको जोखिम कम
विश्व क्यान्सर रिसर्च फण्ड, क्यान्सर रिसर्च युके एवं अक्सफोर्ड पपुलेसन हेल्थले बीएमसी मेडिकल जर्नलमा प्रकाशित गरेका छन्। अनुसन्धानमा ४ लाख ७२ हजार मानिसलाई सहभागी गराइएको थियो।
शनिबार, असोज २२, २०७९
जमराको जुस: फाइदा छ तर औषधि होइन
लामो समयसम्म कुनै औषधि प्रयोग नगरी स्वस्थ रहन पनि जमराको जुसको महत्व छ । रोग रोकथामका लागि जमराको जुस प्रयोग गर्न सकिन्छ तर उपचारका लागि होइन ।
शनिबार, असोज २२, २०७९
Previous
465
466
467
468
469
Next
सर्च गर्नुहोस्
×
Search