काठमाडौं- स्वास्थ्यकर्मी शशीकुमार भट्टराईको निधन भएको छ। भट्टराईको सोमबार बिहान ८:३० बजे उपचारका क्रममा निधन भएको हो।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय सदस्य समेत रहेका भट्टराईको ह्याम्स अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।
उनी झापामा कार्यरत थिए।