मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, वैशाख २९, २०८३
Tue, May 12, 2026
मंगलबार, वैशाख २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
फार्मेसी सहायकको लाइसेन्सको लागि आवेदन खुल्यो
फारम यही भाद्र ५ देखि २० गते बेलुका ५ बजे सम्म भर्न सकिने छ।
सोमबार, भदौ ६, २०७९
एमाले निकट नर्सहरुको संगठन नापुनको दोस्रो सम्मेलन भदौ २५ मा हुने
नेकपा एमाले निकट नर्सहरुको संगठन नेपाल नर्सिङ पेशाकर्मी संघ (नुपान) को दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ।
सोमबार, भदौ ६, २०७९
झाँक्री मन्त्रको मोहनीमा परेका मास्करिनेक
यस ग्रन्थमा उनले सार्वजनिकरुपमा उच्चारण गरिने मन्त्रका साथै व्यक्तिको कानमा फुसफुसाउने गोप्य मन्त्रहरुलाई समेत समेटेका छन्। उनको (सह)लेखनमा थुप्रै अनुसन्धानमूलक लेख रचनाहरु प्रकाशन भएका छन्।
सोमबार, भदौ ६, २०७९
चिकित्सक संघको टोली जुम्लामा, घटनाका विषयमा छलफल गर्दै
घटना बारे विस्तृत रुपमा बुझ्न प्रतिष्ठान पुगेका संघका प्रतिनिधिले प्रतिष्ठानका उपकुलपति डा मंगल रावलसहितका पदाधिकारी, आक्रमणमा परेर घाइते भएका डा करण शाहसँग छलफल गरेको छ।
आइतबार, भदौ ५, २०७९
नेपाललाई डब्लुएचओले दियो कोभिडविरुद्धको ८० लाख सुई
डब्लुएचओले गत बिहीबार उक्त परिमाणको सिरिन्ज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत रहेको स्वास्थ्य सेवा विभागलाई हस्तान्तरण गरेको हो।
आइतबार, भदौ ५, २०७९
न्याम्सका पदाधिकारीको कार्यकक्षमा ताला
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान शैक्षिक पद संघर्ष समितिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको छ।
आइतबार, भदौ ५, २०७९
पछिल्लो २४ घण्टामा २८६ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा २८६ जना कोरोना संक्रमित थपिएका छन्।
आइतबार, भदौ ५, २०७९
श्रीलङ्कामा सन् २०२२ मा करिब ५० हजार डेंगु संक्रमित
स्थानीय सञ्चारमाध्यमका अनुसार पछिल्लो आठ महिनामा ४९ हजार ९४१ जना डेङ्गुको उपचारका लागि अस्पताल भर्ना भएका छन्।
आइतबार, भदौ ५, २०७९
जाजरकोट अस्पतालमा औषधि अभाव हुँदा बिरामी समस्यामा
दैनिक भारी मात्रामा बिरामी आउने उक्त अस्पतालमा जाँच गरेर औषधि किन्न आधा घण्टा टाढा जानुपर्ने बाध्यता छ।
आइतबार, भदौ ५, २०७९
तोकिएको समयसम्म अस्पतालमा नबस्ने स्वास्थ्यकर्मीलाई कारबाही हुन्छ: स्वास्थ्यमन्त्री खापुङ
स्वास्थ्य तथा जनसङख्यामन्त्री भवानीप्रसाद खापुङले तोकिएको समयसम्म अस्पतालमा नबस्ने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
आइतबार, भदौ ५, २०७९
क्युबामा पनि भेटिए मंकिपक्सका बिरामी
बिरामी पर्यटक भाडाको घरमा बसेका थिए र उनले पश्चिमी क्युबाली प्रान्तका धेरै ठाउँको भ्रमण गरेका थिए।
आइतबार, भदौ ५, २०७९
बेलायतमा नर्स लैजान सोमबार सम्झौतापत्रमा हस्ताक्षर हुने
सरकारले केही समय अगाडि रोजगारी, पारिश्रमिक तथा सेवा सुविधाका आधारमा बेलायतसँग श्रम सम्बन्ध कायम गर्न आग्रह गरेको थियो।
आइतबार, भदौ ५, २०७९
जिउ कटक्क दुख्यो? डेंगु पो होकी?
डेंगुको फैलने क्रम दशैंतिहारपछि सम्म रहने र लामखुट्टे नियन्त्रण तर्फ अझै कदम नचालिसकेकोले संक्रमितको संख्या आगामी दिनहरुमा अझै बढ्नेमा दुइ मत देखिँदैन।
आइतबार, भदौ ५, २०७९
बिहान हिँड्नुका यस्ता छन् फाइदा
चाहे त्यो तपाईँको छिमेकको वरिपरि होस् वा तपाईँको काम वा विद्यालयको यात्राको अंश होस् हिँडाइले तपाईँको शरीरलाई धेरै फाइदा हुन्छ।
आइतबार, भदौ ५, २०७९
५० जिल्लाका ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई आजबाट फाइजर खोप
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई आजबाट फाइजरको पहिलो मात्रा दिन लागिएको हो।
आइतबार, भदौ ५, २०७९
प्रदीप गिरिको निधन
ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको शनिबार राति ९ः३० बजे निधन भएको नेपाली कांग्रेसले जनाएकाे छ।
शनिबार, भदौ ४, २०७९
उनी उठ्न खोज्छन्, तर टाउकोमा लात्ती प्रहार भइरहन्छ....
उनी अनुहार बचाउन खोज्छन्। र, उठ्न खोज्छन्। तर भुईबाट उठ्न नपाउँदै उनी माथि फेरी पनि लात्ती हानिन्छ।
शनिबार, भदौ ४, २०७९
विश्वभरी कोरोना सङ्क्रमितको संख्यामा कमी, एसियामा मृतकको सङ्ख्या वृद्धि
गत हप्ता विश्वभरी ५४ लाख मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। यो सङ्ख्या अघिल्लो हप्ताको तुलनामा २४ प्रतिशत कम भएको जनाइएको छ।
शनिबार, भदौ ४, २०७९
नेपाल चिकित्सक संघले असोजमा दोस्रो राष्ट्रिय सम्मेलन गर्ने
संघले आगामी असोज २ र ३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने भएको हो। संघले सम्मेलनका लागि आवश्यक तयारी अगाडि बढाइसकेको छ।
शनिबार, भदौ ४, २०७९
२९९ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
देशभर गरिएको १ हजार ६७० पीसीआर र २ हजार ६६७ जनाको एन्टीजेन परीक्षणका क्रममा २९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, भदौ ४, २०७९
बडिगाडमा भिडियो एक्सरे र इसीजी सञ्चालनमा
गाउँपालिकाले सबै वडाका सर्वसाधारणलाई पायक पर्ने गरी ग्वालीचौर स्वास्थ्यचौकीमा भिडियो एक्सरे र इसिजी सेवा सञ्चालनमा ल्याएको हो।
शनिबार, भदौ ४, २०७९
कोरोनाको जोखिमसँगै बैतडीमा आइसीयू सहितका आइसोलेसन तयार
कोरोना सङ्क्रमितको उपचारका लागि जिल्ला अस्पतालको नयाँ भवनमा १० शय्याको आइसोलेसन तयार पारिएको छ।
शनिबार, भदौ ४, २०७९
७९ वर्षीय बलिउड स्टार अमिताभको यस्तो छ फिटनेस राज
अक्सर मानिसहरु यो उमेरमा आराम गर्छन्। तर अमिताभ बच्चन दिनमा १६ घण्टा काम गर्छन्।
शनिबार, भदौ ४, २०७९
किन हुन्छ जन्मजात शारीरिक विकलांग, रोग तथा संक्रमण?
शारीरिक विकलांगता तथा जन्मजात रोग तथा संक्रमण भएका कतिपय बालबालिकाको समयमै रोग पहिचान तथा उपचार गर्दा निको हुनसक्छन्। त्यसैले समयमै रोग पहिचानका लागि गर्भावस्थादेखि नै र जन्मेपछि नै परीक्षण गर्न सरकारले विशेष नीति ल्याउन आवश्यक रहेको डा पौडेलको भनाइ छ।
शनिबार, भदौ ४, २०७९
किन हुँदैन सन्तान? निःसन्तान समस्याबाट कसरी जोगिने? (भिडियो)
कुनै पनि विवाहित दम्पत्तिले एक वर्षसम्म सन्तानको प्रयास गरेको छ, तर बच्चा बसिरहेको छैन भने त्यसलाई निःसन्तानको समस्या भनिन्छ। निःसन्तान सम्बन्धी समस्या तथा रोग विशेषज्ञ डा स्वस्ती शर्मासँग हामीले यही विषयमा केन्द्रीत रही कुराकानी गरेका छौँ।
शनिबार, भदौ ४, २०७९
एमालेको घोषणापत्र तयारी: स्वास्थ्यमा के-के विषय समेट्ने? विज्ञले दिए यस्ता सुझाव
अगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तयारीमा दलहरु जुटिरहेका छन्। निर्वाचनका लागि नेकपा एमालले घोषणापत्रको तयारी अगाडि बढाएको छ।
शुक्रबार, भदौ ३, २०७९
कांग्रेस नेता प्रदीप गिरिको भेन्टिलेटरमा उपचार हुँदै
स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएका कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। गत साउनदेखि मेडीसीटी अस्पतालमा उपचाररत छन्।
शुक्रबार, भदौ ३, २०७९
पछिल्लो २४ घन्टामा ६२३ कोरोना संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ६२३ जनामा संक्रमण पुष्टि भएको हो। ४ हजार ९४५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
शुक्रबार, भदौ ३, २०७९
स्वास्थ्य क्षेत्रको विकासका लागि दीर्घकालीन योजना आवश्यक: राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य क्षेत्रको विकासमा अल्पकालीन र दीर्घकालीन योजनाहरू निर्माण गर्नुपर्ने बताएकी छन्। जसको लागि अस्पतालहरूको अनुभव, कार्यक्षेत्र, सेवाको महत्वपूर्ण भूमिका रहने उनले बताइन्।
शुक्रबार, भदौ ३, २०७९
बीपी प्रतिष्ठानमा शिक्षक कल्याण समाजको तदर्थ समिति गठन
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षक कल्याण समाज, तदर्थ समितिको संयोजकमा डा सेराज अहमद खान चयन भएका छन्।
शुक्रबार, भदौ ३, २०७९
Previous
488
489
490
491
492
Next
सर्च गर्नुहोस्
×
Search