काठमाडौँ– त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले एमबीबीएस र व्याचलर इन 4 विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ । एमबीबीएसमा अर्घाखाँचीका कपिल खनाल ९० अंक सहित पहिलो नम्बरमा पास भएका छन् भने 4मा पर्वतकी सुमन शर्माले ८७ अंक सहित टप गरेकी छिन्।
नतिजाका लागि क्लिक गर्नुहोस्
MBBS ENTRANCE RESULT
BNS ENTRANCE RESULT