मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, वैशाख २५, २०८३
Fri, May 08, 2026
शुक्रबार, वैशाख २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बिरामीसँग प्रेममा परेर नेपाल आएकी थिइन् पहिलो नर्स अमात्य
आमाले नेपालकै पहिलो नर्सिङ स्कुल काठमाडौँको क्षेत्रपाटीमा खोलेको छोरा योगेश्वर बताउँछन् । भन्छन्, ‘राजा महेन्द्रको अनुरोधमा उहाँले नर्सिङ स्कुल खोल्नुभएको थियो।’
आइतबार, वैशाख १७, २०७४
कथा: बाघको गुफा र तीन डाक्टर
पोस्ट अपरेटिभ वार्डमा ल्याएको निकै बेरपछी मात्र उहाँको पूरा होस खुल्यो। अपरेसन सक्सेस्फुल्ली गरिसकेर, म्याडम निस्किसक्नु भएको थियो।
शनिबार, चैत २६, २०७३
क्यान्सरको उपकरण किन्न वीरमा कमिसनको यस्तो चक्कर
न्याम्सका पदाधिकारीले किन्न खोजेकोे रेडियोथेरापीमा प्रयोग हुने ‘कोबाल्ट’ उपकरणलाई अस्पतालको बोलपत्र मूल्यांकन र प्राविधिक समितिले अस्वीकार गरेको छ ।
शुक्रबार, चैत १८, २०७३
प्रदूषणले बढाउँदै रोगका स्वरुप
वातावरणविद् भुषण तुलाधरका अनुसार धुलोका कणलाई पिएम २ दशमल ५ र पिएम १० मा मापन गरिन्छ । पिएम २ दशमलब ५ भन्दा पिएम १० केही ठूला कण हुन् तर यी कणलाई समेत मानिसको नाकको रौँले रोक्न सक्दैन ।
शुक्रबार, चैत १८, २०७३
एक्स्काभेटर र जिपी डाक्टरहरु
एक्स्काभेटरले बाटो नै नभएको ठाउँमा पहाड फोडेर बाटो निकाल्छ। एक्लै काम गर्छ, सीमित स्रोत साधानमा काम गर्छ। जब सडक राम्रो बन्छ, चिल्लो कालोपत्रे बन्छ सायद कसैले त्यहाँ एक्स्काभेटरलाई चल्न दिँदैनन्।
बिहीबार, चैत १७, २०७३
आठ अर्बभन्दा बढीको स्युडोफ्रिडिन खरिद काण्डमा औषधि व्यवस्था विभागको मिलेमतो
महान्यायाधिवक्ताको कार्यालयले गरिरहेको छानबिनमा प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो र औषधि व्यवस्था विभागका अधिकारीहरुको समेत मिलेमतो हुन सक्ने देखिएको हो।
बिहीबार, चैत १७, २०७३
डाक्टर'साबको भुँडी
अब भने डाक्टर'साबले आफ्नो मोबाइलमा अर्लाम नै राखे, भोलि बिहान ५ बजे जसरी पनि उठ्छु भनेर। मनमनै कहाँसम्म हिँड्ने भनेर रुट पनि बनाए।
शनिबार, चैत ५, २०७३
क्यान्सर नियन्त्रक जडीबुटी पत्ता लगाउने नेपाली
विश्वको कुनै विकसित देशमा भएको भए डा. राजेन्द्र ज्ञवाली यतिन्जेल ‘सेलिब्रिटी’ भइसक्थे। तर, नेपालजस्तो मुलुकमा न उनको चर्चा भयो, न कामको खोजीनिती। नेपाल सरकारले उनलाई २०७२ को बिज्ञान पुरस्कार प्रदान गर्यो।
शनिबार, माघ २२, २०७३
मेडिकल कलेज बन्द गर्छौँ भन्ने घुर्की, सरकारलाई बन्न सक्छ अवसर
मोडलहरु अरु पनि हुन सक्छन्। बस, सरकारले इच्छाशक्ति देखाउनुपर्यो। विकसित र पश्चिमा देशहरुको त कुरै छोडिदिऊँ, नजिकैको श्रीलंकाले पनि यो काम गरेर देखाइसकेको छ।
बिहीबार, पुस २१, २०७३
मेडिकल शिक्षामा बर्सेनी ४ अर्बको ठगी! तैँ चुप मै चुप
आफू भर्ना नहुन्जेल चारैतिर विकृति मात्र देख्छन्, सुनाउन आउँछन् तर आफू भर्ना भएपछि उनीहरुको मुखमा ताला लागिहाल्छ। बोली नै फुट्दैन। सार्वजनिक गाडीमा २ रुपैयाँ फिर्ता नपाउँदा हल्लाखल्ला गर्नेहरुको २० लाख रुपैयाँ ठगिँदा चाहिँ वाक्य बस्छ। सायद, उपभोक्ता आफैँ ठगिन तयार छन्।
शनिबार, पुस २, २०७३
मने... निश्चित रुपमा माथेमा प्रतिवेदनको मलामी
काठमाडौंबाट भागेर म झापा पुगेको छु। एउटा बिल्डिङ छ यहाँ बी एण्ड सी लेखिएको। त्यहीं लुकेको छु। लौ न कोही बचाउ। तिनीहरुले यसलाई पनि आफ्नो आधार ईलाका घोषणा गरेको (सम्बन्धन दिएको) दिनबाट मेरो मृत्युको दिनगन्ती सुरु हुन्छ।
आइतबार, मंसिर २६, २०७३
गगन थापासँग ओईओएमको डिन दाँज्न मिल्छ र महोदय?
जब ,फेरि यहि काठमाडौमै मेडिकल कलेज खोलिन्छन् अनि लाखौं–लाख पैसाको मोलमोलाइ गर्दै चिकित्सक उत्पादन गरिन्छ्न् तबसम्म सभामुखका क्षेत्रका जनता सिटामोल पनि नपाएर मरि रहन्छन् नै।
मंगलबार, मंसिर १४, २०७३
नर्सलाई भोलेन्टियर राखे अस्पताल नविकरण नहुने
स्वास्थ्य मन्त्री गगन थापाले कुनै पनि अस्पतालले नर्सलाई भोलेन्टियरका रुपमा काम गराए अस्पताल नविकरण नहुने बताएका छन्।
शुक्रबार, मंसिर ३, २०७३
स्वास्थ्य क्षेत्र सुधारका नेतृत्वकर्ता डा बाबुराम
हामीले एउटा कुरा ठूलो गल्ती गरेका छौं, मेडिकल कलेज स्वास्थ्यमा राख्नुपर्नेमा शिक्षामा राखेका छौं, बंगलादेश, पाकिस्तानले स्वास्थ्यअन्तगर्त राखेका छन्, हामी भने भारतीय मोडलमा गएका छौं। अस्पताल स्वास्थ्यअन्तर्गत राखेका छौं हामीले। दुईवटा मालिक हुनेबित्तिकै विकृति सुरु भएको हो।
शुक्रबार, कात्तिक २६, २०७३
यस्तो छ स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागका महानिर्देशकबिच भएको ११ पेजको कार्यसम्पादन सम्झौता
सेवालाई प्रभावकारी बनाउन र जनगुनासा समाधान गर्दै जान मन्त्रालयले यस्तो सम्झौता गरेको हो । मन्त्रालयका तर्फबाट सचिव डा. सेनेन्द्रराज उप्रेती र विभाग महानिर्देशक ढकालबिच भएको सम्झौता ११ पेजको छ । उक्त सम्झौतामा मासिक त्रैमासिक र बार्षिक रुपमा समिक्षा गर्ने जनाएको छ ।
बुधबार, कात्तिक १०, २०७३
रिलकी डाक्टर
सानैदेखि सफा भएर चिटिक्क पर्ने बानीले बेनिशालाई राम्री मात्र बनाएन, स्वस्थ हुन पनि सहयोग पुर्यायो। रिस, डाह, तनाव सबैसँग हुन्छ, त्यसको व्यवस्थापन राम्रो गर्न सक्यो भने स्वास्थ्यलाई फाइदा पुग्ने उनको ठम्याइ छ।
मंगलबार, असोज १८, २०७३
यस्तो छ चरिकोट काण्डको नालिबेली
अघिल्लो दिनको कुराकानी अनुसार असोज ८ बिहान बिरामी अस्पताल ल्याइएको थियो । बिहान स्वास्थ्य परीक्षण गर्दा पनि थप जटिलता देखिएको थिएन । स्वास्थ्यकर्मीहरुले बिरामीको दिशा र पिसाब परीक्षण गर्न लगाए । रिर्पोट नआँउदासम्म बिरामीलाई केन्द्रको अवलोकन कक्षमा राखिएको थियो । सो बिचमा डा. सुदिप जिसी र डा. बिनभ बरालले एक–एक पटक बिरामी हेरेको थिए।
शनिबार, असोज १५, २०७३
परिवार नियोजनका अभियन्ता - डा बद्रीराज पाण्डे
अहिले त हाम्रो समाजमा मानिसहरू परिवार नियोजन गर्न हत्तपत्त अघि सर्दैनन्। त्यो थियो आजभन्दा पाँच दशकअगाडिको समाज। परिवार नियोजनको एजेण्डा बोकेर हिड्न जोखिमपूर्ण थियो। तर काम सही भएकाले उनी यो अभियान पूरा गरिछाड्ने अठोट बोकेर हिडेँ।
मंगलबार, असोज ४, २०७३
आफ्नो बन्ध्याकरण आफैं गर्न डाक्टर
सन् १९८७ मा नेपाल परिवार नियोजन संघबाट राजीनामा दिएपछि उनी विश्व स्वास्थ्य संगठनको कन्सल्टेन्ट भएर बंगलादेश गए । एक वर्षको कार्यकाल सकिएपछि तीन वर्षको अफर आएको थियो । तर उनलाई त्यहाँ बस्न मन लागेन ।
सोमबार, असोज ३, २०७३
विषेशज्ञ डाक्टर बनेर फर्के स्व. जीवराज आश्रितका छोरा सागर
उनी केही दिनअघि मात्रै चिनबाट ग्याँष्ट्रिक क्यान्सरमा विशेषज्ञता (सुपर स्पेशियालिटी) हासिल गरेर फर्केका छन् । यो विषयमा पिएचडी गर्ने सम्भवतः नेपालकै पहिलो चिकित्सक हुन् उनी । उनले सन् यात–सेन युनिभर्सिटी अफ मेडिकल साइन्सेसबाट ग्याँष्ट्रिक क्यान्सर सर्जरीमा पिएचडी गरेका हुन् ।
सोमबार, भदौ १३, २०७३
हुम्लाकी ‘बुहारी’ डाक्टर
लोक सेवा आयोगमा स्थायी दरबन्दीमा गत मंसिर ६ गते नाम निकाल्न सफल भएपछि उनको पहिलो पोष्टिङ नै हुम्ला जिल्ला अस्पतालमा भएको हो । उनी हुम्लामा पुग्दा हुम्लालाई सडक सञ्जालले समेत छुन सकेको थिएन । भौगोलिक हिसाबले कठिन संरचना रहेको दुर्गममा क्षेत्रमा उनी त्यसयता निरन्तर बिरामीको उपचारमा तल्लिन छिन् ।
शनिबार, भदौ ११, २०७३
तौल घटाउँदा गरिने गल्ती, भ्रम र सही उपाय
तपाईं हामीमध्ये धेरैले तौल घटाउने अनेक प्रयत्न गरेका छौं। यस क्रममा धेरै मूल्य पनि चुकाएका छौं। तर,तौल बढाउने अभियानमा कति सफल भयौं त रु तौल घटाएर हामी कति स्वस्थ र खुशी भयौं त? निश्चय नै छैनौं।
बिहीबार, भदौ ९, २०७३
मेडिकल साइन्सका केही कुरा
मेडिकल साइन्सको पनि आफ्नै सीमितता हुन्छन्, जुन तपाईं हामी डाक्टर, बिरामी र बिरामीका परिवारले थाहा पाउनै पर्छ र नचाहँदा नचाहँदै पनि मान्नै पर्छ ।
सोमबार, भदौ ६, २०७३
चीनमा एमबिबिएस : कमसल कलेज कमजोर विद्यार्थी
नेपाली विद्यार्थी बढेपछि कन्सलटेन्सीहरुले नेपाली पाठ्यक्रम र फ्याकल्टी अनुसारको पढाइ भन्दै नयाँ शैलीको विज्ञापन गर्न थाले। अंग्रेजी भाषामा पढाउने कलेजमा विकृति बढ्दै गएपछि चीन सरकारले कार्यदल नै बनाएर त्यस्ता कलेजहरुको गुणस्तर र मापदण्ड जाँच्न थाल्यो। चीनले कलेजहरुको सूचिकरण गर्न सुरु गर्यो।
आइतबार, भदौ ५, २०७३
यसरी भयो नेपालमा स्वास्थ्य सेवा र अस्पतालको विकास
नेपालमा स्वास्थ्य सेवा र अस्पतालको इतिहास लिच्छवीकालदेखि सुरू भएको मानिन्छ। अंशुबर्माको शासनकाल (सन् ६०५–६२० तिर) उपचारका लागि ‘आरोग्यशाला’ स्थापना गरिएको प्रमाण भेटिन्छ।
बिहीबार, असार ३०, २०७३
डा भगवानलाई गुण्डाले छोरो नबचाइदिए मार्छु भनेपछि …
मुटुरोगको उपचार र स्वास्थ्य क्षेत्रको सुधार दुईटैमा खरो उत्रिरहेका डा कोइराला यो ठाउँसम्म पुग्नुको कहानी निकै लम्बाचौडा छ। उनले गरेका कामको सूची पनि लामो छ। जसको बेलिविस्तार उनले चाँडै आउन लागेको आत्मकथा लगाएका छन्।
आइतबार, असार ५, २०७३
डाक्टर भएर पनि बिरामी भएको तँ!
लौ, बिरामी हुँदाको अनुभव लेख्छु भनेर बसेको ज्वरोको विवरण पो दिँदै बसेछु। बिरामी हुँदा यो भयो, त्यो भयो भन्दा पनि बिरामी भएर बस्दा, अस्पतालमा जाँच्न जाँदा, आफ्नो उपचार गर्दा आफूले अनुभव गरेका, मनमा लागेका केही कुराहरु चाँही यहाँ लेख्न लागेको छु।
शुक्रबार, जेठ २८, २०७३
चमत्कारी डाक्टर
प्लास्टिक सर्जन त्यसै पनि चमत्कारी चिकित्सक हुँदै हुन् । त्यसमाथि डा. शंकरमान राईले त आफ्नै जीवनमा सोच्दैनसोचिएका थुप्रै चमत्कार गरेर देखाइदिएका छन् ।
शनिबार, जेठ २२, २०७३
कथाः महिनावारी भएपछि मन्दिरअघि
हाम्रा कति संस्कार र परम्परा बिना कारण हुन् भन्न खोज्या हैन। म मन्दिर जाँदा परम्परागत लुगा नै लाउँछु। हुन सक्छ घरमा जहिले धेरै काम र जिम्मेवारीका बिच रहने भएकाले आराम गर्ने मौका पाउँछन् आइमाईहरुले।
शुक्रबार, जेठ २१, २०७३
डाक्टर भित्रका विचित्र मानव!
बारम्बर भन्ने गरिन्छ, ‘डाक्टर भगवान होइन।’ यसको अर्थ डाक्टर मानव स्वास्थ्यको जानकार मात्रै हो। मुख्य कुरा ऊ आफै मानव हो। त्यसैले उसमा मानवीय गुण वा दोष आम मानव भन्दा भिन्न हुन सक्दैनन्। ती गुण वा दोष पेशासँग जोडिदा देखिने विभिन्न चित्र यसप्रकार छन्ः
शुक्रबार, जेठ १४, २०७३
Previous
1364
1365
1366
1367
1368
Next
सर्च गर्नुहोस्
×
Search