मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, वैशाख २५, २०८३
Fri, May 08, 2026
शुक्रबार, वैशाख २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
महिला भेलामा आएर जब पुरुषले स्यानेटरी प्याड मागे…
कहिलेकाहिँ यस्ता वुवा र श्रीमान्हरु हामी भेट्ने गर्छोँ। निकै खुसी लाग्छ। त्यो दिन पनि म निकै खुशी भएँ। चेतना भएपछि त उनीहरु आफ्ना परिवारका लागि सोच्ने रहेछन्। अभाव त चेतनाकै छ।
बिहीबार, जेठ १३, २०७३
सर्जन्स स्टोरी– न्युरो सर्जन गोपालरमण शर्माले सम्झिरहने ती ५ जटिल सर्जरी
डा गोपालरमण शर्मा कुशल न्युरो सर्जन हुन्। उनको चिकित्सकीय सेवा पाएका बिरामी उनलाई सर्जन मात्रै नभइ सज्जन पनि भन्छन्। त्यसैले दशैंमा टीका थाप्न आउनेदेखि दही लिएर आउने बिरामी प्रशस्तै छन्।
आइतबार, वैशाख १२, २०७३
मानसिक स्वास्थ्यका अभियान्ता डा कपिलदेव
उनी केमा विश्वस्त छन् भने मनलाई तालिम दिने पद्धति बुद्धकै हो। ‘तालिम नपाएको मन जंगली हात्ती जस्तो हो। राम्ररी तालिम दिने हो भने मन पालेको हात्तीजस्तो हुन्छ,’ उनी भन्छन्, ‘पालेको हात्तीले कति सहयोग गर्न सक्छ र जंगली हात्तीले कति आतंक मच्चाउँछ ? तपाईं आफैँ छुट्ट्याउनुस्।’
मंगलबार, चैत ३०, २०७२
ज्यानमारा विज्ञापन
‘जाँडरक्सीलगायतका कुलत थाहै नदिइ छुटाउन’ भनेर बिज्ञापन गरिरहेकाहरु मध्ये तिनकुने, कोटेश्वर, बागबजार तथा कलंकीका टेलिमार्केटिङ सेन्टरमा स्वास्थ्य खबरपत्रिकाको टोली ग्राहक बनेर पुगेको थियो ।
शनिबार, चैत २७, २०७२
एक डाक्टर, जसले ६ वर्ष आवाज गुमाए
अमेरिकामा नै रहेको समयमा उनको जीवनमा एक अनठौ घटना घट्यो। अघिल्लो दिनसम्म हाँसी मजाक गरिरहेका उनको आवाज एक्कासी हरायो। बोली नै हराएपछि अब कसरी कुराकानी गर्ने? उनको आवाज एक दिनका लागि मात्र हराएको थिएन।
शुक्रबार, चैत २६, २०७२
उपचार अनुभूति : त्यस्ता डाक्टर, यस्ता डाक्टर
राती २ बजेतिर चेस्ट ट्युब राख्ने तयारी भएको थियो। बिरामीको रगतको समूह समेत परीक्षण भएको थिएन। परीक्षणको रिपोर्ट ३ बजे मात्रै आउने भयो। अचम्म, ब्लडको समूह छुट्याउन पनि एक घन्टा लाग्दो रहेछ। त्यत्रो ट्रमा सेन्टरको ल्याबमा एक जना मात्रै ड्युटीमा थिए।
शुक्रबार, चैत १९, २०७२
वीरगञ्जका बिरामी भन्छन् – उपचार पाउन भन्दा मर्न सजिलो (फोटो फिचर)
नारायणी क्षेत्रीय अस्पताल बिरगन्जमा बारम्बार धाउदा पनि उपचार नपाएपछि बिरामीहरु उपचार पाउन भन्दा मर्न सजिलो भन्न थालिसकेका छन्। सर्लाहीको लालबन्दीबाट छोराको उपचार गराउन आएका जगेश्वर मुखियाले दुई दिन धाउँदा पनि डाक्टर भेट्न नसकेको बताए।
मंगलबार, चैत ९, २०७२
कविता : डाक्टरको यथार्थ
हेर्न नभ्याए पनि टिभि किन्ने, बस्न नभ्याए पनि घर बनाउने पैसा पनि कमाउँछ गाडीमा गुड्छ, विदेशतिर उड्छ
बिहीबार, फागुन २०, २०७२
नर्सका आँसुले कहिलेसम्म अस्पताल चलाउने?
नर्सका हकहितका लागि खुलेको नेपाल नर्सिङ संघ नर्सका आँसु पुछ्न छाडेर कहाँ हराएको छ? चुनावका बेलामा चर्का नारा लगाउने नर्सका नेताहरु यो विषयमा किन बोल्दैनन्? कतै उनीहरुले पनि निजी अस्पताल सञ्चालन गरेर आफैँ जुनियर नर्सहरुमाथि शोषण त गरिरहेका छैनन्?
सोमबार, फागुन १७, २०७२
‘प्रोफेसन’ कम ‘प्यासन’ बढि हो डाक्टरी पेसा
विकृति हरेक क्षेत्रमा हुन्छ, त्यसमा कुनै दुईमत छैन। त्यसैगरी चिकित्सा क्षेत्रमा पनि विकृतिहरू छन्। जसले गर्दा केहीको हकमा प्यासन कम प्रोफेसन बढि भएको छ, डाक्टरी पेसा। तर यसको अर्थ सम्पूर्ण चिकित्सकहरूलाई एकै नजरले हेरिनु हुँदैन।
बिहीबार, फागुन १३, २०७२
विफर नियन्त्रण ऐन, २०२०
नेपालमा बालकहरुलाई विफर आउन नदिनका लागि अनिवार्य रुपले खोपाउने व्यवस्था गर्न वान्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइएको हो।
बिहीबार, फागुन १३, २०७२
नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३
नेपालको स्वास्थ्य सेवालाई समयानुकूल प्रभावकारी बनाउन मेडिकल काउन्सिल ऐनमा दर्ता हुन योग्य चिकित्सक, नर्स बाहेकका स्वास्थ्य व्यवसायीहरूको सेवालाई व्यवस्थित एवं वैज्ञानिक ढङ्गले परिचालन
बिहीबार, फागुन १३, २०७२
व्यंग्यः म डा. कि भेडा?
‘म डा कि भेडा ?’ अनि उसको पुच्छरमा एउटा नम्बर प्लेट थियो, ‘भे. अ. डा. अन टेष्ट।’ म निकै अचम्ममा परें। के रहेछ कुरो भनेर ममा खुलदुली जाग्यो। केही त बुझ्नैपर्यो भन्ने लाग्यो।
बुधबार, फागुन १२, २०७२
अन्यायविरुद्ध लड्न हामी तयार छौँ
अब नर्सहरुमाथि भइरहेको शोषण अन्त्यको ताली बजाउनुपर्छ। ताली बज्न दुई हात चाहिन्छ। त्यो दुई हात भनेका सिनियर नर्स र जुनिएर नर्स हुुन्। नेपाल आइएलओको सदस्य भएको वर्षाैं बितिसकेको छ। तर, अझै शिक्षितमाथिकै श्रम शोषण हट्न नसक्नु जस्तो दुर्भाग्य अरु के हुन सक्छ?
आइतबार, फागुन ९, २०७२
के हो शिरोधारा?
शिरोधारा एउटा स्थापित आयुर्वेदिक पद्धति हो। यसमा ब्राह्मी, शंखपुस्पी, जटामांसी, यस्टीमधु जस्ता औषधियुक्त तेल वा अन्य औषधियुक्त झोललाई निरन्तर धाराका रुपमा निश्चित समयसम्म निधारमा प्रवाह गरिन्छ।
मंगलबार, फागुन ४, २०७२
कथाः मुटु माग्दा किड्नी दिने केटी
भ्यालेन्टाइन्स डे आउनु १५ दिनअघिको कुरा थियो यो। त्यसपछि एकैपल्ट भ्यालेन्टाइन्स डे मा भेट्ने सहमति भयो। म अस्पतालको नियमित काममा थिएँ, ऊ आफ्नै काममा। भ्यालेन्टाइन्स डे को बिहान इमर्जेन्सीमा ड्युटी थियो।
आइतबार, फागुन २, २०७२
कल्पसनद क्यान्सरका लागि कति लाभदायी?
कल्पसनद विधीलाई अभियनको रुपमा नै अगाडी बढाउन कमलराज जोशी लागि परेका छन्। हजुरबुवा बझाङ्गी राजपरिवारका राजगुरु भएकाले उनले यो विधि सिक्ने मौका पाएका थिए।
बुधबार, माघ २७, २०७२
डाक्टर डाइरेक्टर
त्यतिन्जेल डाक्टर बन्न आइएस्सीभन्दा पनि हेल्थ असिस्टेन्ट (एचए) पढ्ने चलन थियो । त्यसैले पनि अधिकांश पुराना डाक्टर एचए पृष्ठभूमिका भेटिन्छन् । उनले महाराजगन्ज क्याम्पसमा फर्म भरे ०३६ सालमा । सय जनामध्ये उनको नाम तेस्रो नम्बरमै निस्कियो ।
शनिबार, माघ १६, २०७२
क्यान्सरको औषधि खोज्ने नेपाली वैज्ञानिक डा ज्ञवाली
नेपाल सरकारले उनलाई क्यान्सर हुने सम्भावना न्यूनीकरण गर्ने नेपाली जडीबुटीद्वारा निर्मित औषधि पत्ता लगाएबापत यस वर्षको विज्ञान पुरस्कार प्रदान गरेको हो। उनले नेपाली जनसमाजमै परम्परागत रुपमा प्रयोग हुँदै आएका जडीबुटीको अनुुसन्धान गरेका थिए।
शुक्रबार, माघ १५, २०७२
खोप ऐन, २०७२
खोपको माध्यमबाट रोगको रोकथाम, नियन्त्रण, निवारण वा उन्मूलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मुत्यु दर घटाउन सेवाको खोप विकास, विस्तार
मंगलबार, माघ १२, २०७२
बालबालिकामा बानीव्यहोराका समस्या
समग्रमा बच्चादेखि किशोरकिशारीसम्म थुप्रै सामान्यदेखि जटिलसम्म व्यवहारगत तथा मानसिक समस्या देखिन सक्छन्। यी समस्याले अभिभावकमा तनाव त ल्याउँछ नै, बच्चाको भविष्यमा पनि प्रतिकूल असर पार्न सक्छ।
मंगलबार, कात्तिक १७, २०७२
आलिसान भवन छ, काम छैन
त्रिवि परिसरमा रहेको यो ‘बेकामे’ भव्य भवन हो, नेपाल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको। चीन सरकारको सहयोगमा ३ वर्षअघि झण्डै ६० करोड रुपैयाँ लागतमा निर्माण भएको यो केन्द्रमा हाल ३० जना कर्मचारी कार्यरत छन्। तर, काम भने शुन्य छ।
शनिबार, साउन ९, २०७२
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३
स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाको चिरपर्यन्त स्मृति कायम राख्न क्यान्सर रोग सम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानको लागि आवश्यक जनशक्ति तयार गरी यस क्षेत्रलाई आत्मनिर्भर बनाई क्यान्सर
शुक्रबार, साउन १, २०७२
औषधि ऐन, २०३५
औषधि वा औषधिका साधक पदार्थहरूको अनुचित प्रयोग वा दुरूपयोग हुन नदिन त्यसको उपयोगिता एवं प्रयोग सम्बन्धी झुट्टा वा भ्रमात्मक प्रचार हुन नदिन र जनसुरक्षित, असरयुक्त तथा गुणयुक्त नहुने
शनिबार, असार २६, २०७२
माओवादी जनयुद्धमा सेक्स : शारीरिक आवश्यकता कि सांस्कृतिक विचलन?
कुनै पनि समाजको अध्ययन गर्दा हलोको फालीले उसको अर्थ चिन्तन र अवस्था बताउँछ भने समाजमा योनि—सुचिता (सेक्स अवधारणा)ले सांस्कृतिक अवस्था जनाउँछ । चाहेर वा नचाहेर पनि नेपाली समाजको राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक मनोविज्ञानका हरेक पाटो र पक्षबाट जनयुद्धलाई अलग्याउन सक्ने कुरै भएन ।
शनिबार, असार १९, २०७२
गोसाइकुण्ड–मेलम्ची यात्रा र मेडिकल स्टुडेन्ट सिन्ड्रम–१
मंगलबार, असार १५, २०७२
उट्पट्याङ्ग होइन योग, आयुर्वेद होइन तीतो बनस्पति
आयुर्वेद भन्नेबित्तिकै कुनै टर्रा तीता बनस्पतिको जरा, काण्ड, पत्र वा पुष्पको धुलो भन्ने बुझाई मात्र नेपालीको मस्तिष्कमा बाँकी रहेको देखिन्छ।
आइतबार, असार ६, २०७२
यी खानेकुराले हटाउँछ मदिराको ह्याङओभर
ह्याङओभर भएको बेला शरीरमा पानीको मात्रा एकदमै कम हुन्छ। यस्तोमा प्रशस्त पानी पिउनु राम्रो हुन्छ। नरिवलको पानी पाइयो भने झन् काइदा हुन्छ।
सोमबार, वैशाख २८, २०७२
दिशाविहीन स्वास्थ्य मन्त्रालय
अहिले पनिदरबन्दी थप भएका चिकित्सक एवं स्वास्थ्यकर्मीको तलब सुविधा, अस्पतालमा आधारित विस्तारित सेवा सञ्चालन, स्तरोन्नति भएका स्वास्थ्य संस्थाका भवन निर्माण, थप गरिएका निःशुल्क औषधि खरिदजस्ता कार्यक्रमका लागि बजेट बढ्ने छाँट छैन।
मंगलबार, वैशाख ८, २०७२
महामारीमा भगवान भरोसा
शनिबार, वैशाख ५, २०७२
Previous
1365
1366
1367
1368
1369
Next
सर्च गर्नुहोस्
×
Search