मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, चैत ६, २०८२
Sat, Mar 21, 2026
शुक्रबार, चैत ६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
तनहुँमा तीन सय २६ जना क्षयरोगीका बिरामी
जिल्लाका क्षयरोगका बिरामीलाई चिकित्सकको निगरानी (डट्स विधि) द्वारा औषधि सेवन गराइएको छ। दमौली अस्पतालका सिनियर अहेब अधिकृत दिनेश पण्डितका अनुसार एक सय २८ डट्स सेन्टरबाट क्षयरोगका बिरामीलाई निःशुल्क रुपमा उपलव्ध गराइएको छ।
बिहीबार, भदौ २७, २०८१
५० वर्षीय चिकित्सक यादव चार महिनादेखि बेपत्ता, खोजीमा सहयोग गरिदिन परिवारको अनुरोध
भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता भएका छन्।
बिहीबार, भदौ २७, २०८१
जलजला गाउँपालिकाले घरदैलोमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै
जलजला गाउँपालिकाले स्थानीयका घरदैलोमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण थालेको छ। आर्थिक अभाव तथा बुढ्यौलीलाई दृष्टिगत गरी पालिकाले स्वास्थ्य परीक्षण थालेको हो।
बिहीबार, भदौ २७, २०८१
चितवनमा कैदीबन्दीको उपचारमा आर्थिक अभाव
जिल्लामा कैदीबन्दीको उपचारमा आर्थिक अभाव भएको छ। गुणस्तरीय स्वास्थ्य उपचार पाइने भएपछि काठमाडौँपछि कैदीबन्दीले चितवन रोज्ने गरेकामा पहिल्लो समय आर्थिक अभाव देखिन थालेको हो।
बिहीबार, भदौ २७, २०८१
बेनी अस्पतालमा औषधि अभाव
बेनी अस्पतालमा निःशुल्क रूपमा वितरण हुने औषधि अभाव भएको छ। सरकारले जिल्ला अस्पतालबाट ९६ प्रकारका औषधि निःशुल्क वितरण गर्ने नीति लिए पनि बेनी अस्पतालको निःशुल्क औषधि वितरण कक्षमा २५ देखि ३० प्रकारका औषधि मात्र उपलब्ध छन्।
बिहीबार, भदौ २७, २०८१
आईओएमका पूर्व डीन प्राडा गोपाल आचार्यले व्यक्तिगत लगानीमा शिक्षण अस्पतालमा बनाइदिए एकेडेमिक हल
त्रिवि चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)का पूर्व डीन प्राडा गोपाल आचार्यले आफ्नो व्यक्तिगत लगानीमा त्रिवि शिक्षण अस्पतालमा सुविधा सम्पन्न एकेडेमिक हल बनाइदिएका छन्।
बिहीबार, भदौ २७, २०८१
अस्पताल र स्वास्थ्य संस्थालाई मन्त्रालयले भन्यो- अबदेखि खाजा खाने समय आधा घण्टा मात्र
सरकारले सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा खाने समय घटाएको छ। मन्त्रिपरिषदको निर्णय अनुसार सरकारी कार्यालयमा खाजा समय एक घण्टा नभएर आधा घण्टा कायम गरिएको हो।
बिहीबार, भदौ २७, २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ जना शिक्षक तथा कर्मचारीको पक्षमा अदालतको आदेश
उच्च अदालत सुर्खेत, जुम्ला इजलासले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीको पक्षमा आदेश जारी गरेको छ।
बिहीबार, भदौ २७, २०८१
दमौली अस्पताललाई उपकरण सहयोग
दमौली अस्पतालमा शल्यक्रिया सुविधा थपिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक उपकरण प्रदान गरेपछि सेवा प्रारम्भ भएको हो।
बिहीबार, भदौ २७, २०८१
भारतमा एमपक्स पुष्टिपछि नेपाली सीमामा कमजोर सावधानी
गड्डाचौकीस्थित ‘हेल्थ डेस्क’मा भारतबाट फर्किनेमा कोरोना, डेङ्गु, एचआइभीलगायत रोग जाँच गर्ने गरिन्छ । उपकरण अभावमा एमपक्सको जाँच हालसम्म सुरुआत गर्न नसकिएको हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामी बताउँछन्।
बिहीबार, भदौ २७, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
कार्यक्रममा हुने अनावश्यक रकम विनियोजन र अनावश्यक खर्च गर्ने प्रवृतिलाई नियन्त्रण गरी समतामूलक विनियोजन र खर्चमा पारदर्शीता अपनाई उच्चतम र अर्थपूर्ण उपलब्धि हासिल गर्नु नै मूल्यको महत्व हो। यसको अभ्यास अङ्गीकार गर्नाले कार्य संचालनमा लागत दक्षता र लागत प्रभावकारी बढ्छ। स्वास्थ्य प्रणालीमा कसरी असान्दर्भिक बजेट विनियोजन र अनावश्यक खर्च गर्ने प्रवृतिलाई घटाई अधिकतम प्रतिफल प्राप्त गर्न सकिन्छ भन्नेतर्फ सम्बन्धित निकायले ध्यान केन्द्रित गर्नु जरुरी छ।
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
जबसम्म हामीले अप्राकृतिक रुपमा बदलिएको जलवायु र बढ्दो विपदलाई “प्राकृति” को बदलिँदो रुप भनेर व्याख्या गर्छौ, तबसम्म मानवीय कारणले भएको जलवायु परिवर्तनलाई रोक्न तथा यसको जोखिम न्यूनीकरण एवं अनुकुलन गर्न कठिन छ भन्ने कुरा स्थानीय निकाय एवं सर्वसाधारणले बुझ्न जरुरी छ।
बिहीबार, भदौ २७, २०८१
स्वास्थ्य मन्त्रालयले खोज्न थाल्यो आफू मातहतको जग्गा, १५ दिनभित्र विवरण पठाउन पत्राचार
मन्त्रालयले विभिन्न निकायका नाममा रहेका जग्गाको विवरण, उपयोगको अवस्था समेतका विवरण १५ दिनभित्र पठाउन पत्राचार गरेको छ।
बुधबार, भदौ २६, २०८१
स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानुन संसोधन गर्न राय माग्दै स्वास्थ्यले लेख्यो कानुन मन्त्रालयलाई पत्र
अस्पतालहरुमा स्वास्थ्य उपचारका शिलशिलामा चिकित्सकहरुमाथि हुने आक्रमणबाट सुरक्षाका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानून संसोधनको तयारी गरेको छ।
बुधबार, भदौ २६, २०८१
‘बीमाकर्ताले जुनसुकै उपचार केन्द्रमा उपचार गर्न पाउनुपर्छ’
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले स्वास्थ्य बीमामार्फत देशभरी उपचारमा संलग्न बिरामीलाई अनावश्यक दुःख दिने काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
बुधबार, भदौ २६, २०८१
आयातीत बिरामीले औलो रोगको जोखिम बढ्दो
भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा आयातीत बिरामीको कारण औलो रोगको जोखिम बढ्दो रहेको छ।
बुधबार, भदौ २६, २०८१
पाँचथरको फालेजुङमा भएको विष्फोटनमा घाइतेको सरकारले निःशुल्क उपचार गर्ने
पाँचथरको फालेजुङ गाउँपालिका ५ डाँडागाउँमा ग्रिनेड विष्फोटमा परी ज्यान गुमाएका परिवारलाई ५ लाख राहत दिने निर्णय सरकारले गरेको छ।
बुधबार, भदौ २६, २०८१
ब्लु क्रस हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटल मा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
बुधबार, भदौ २६, २०८१
दमौलीस्थित आयुर्वेद स्वास्थ्य केन्द्र पन्ध्र महिनादेखि सञ्चालक समितिविहीन
जिल्ला सदरमुकाम दमौलीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र विगत पन्ध्र महिनादेखि सञ्चालक समितिविहीन बनेको छ।
बुधबार, भदौ २६, २०८१
‘पोइजन सूचना केन्द्र’ सरकारको प्राथमिकतामाः स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पोइजन सूचना केन्द्रले विष सेवन गरेकाहरुलाई दिनुपर्ने परामर्शको सरकारी स्तरमा राम्रो सुरुवात भएको बताएका छन्।
बुधबार, भदौ २६, २०८१
आमालाई ‘सुत्केरी चूल्हो’, छोरी जन्मे पाँच हजार
गुणस्तरीय मातृ तथा नवशिशु सेवाको प्रत्याभूतिसहित ‘पूर्ण संस्थागत प्रसुति’ सुनिश्चितता भएको प्रदेश घोषणा गर्ने प्रदेश सरकारको लक्ष्य छ । सोही लक्ष्य पूरा गर्न स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाले पनि उक्त कार्यक्रमलाई प्राथमिकता दिएका छन् ।
बुधबार, भदौ २६, २०८१
अन्नपूर्णमा घरमै प्रसूति हुनेको सङ्ख्या शून्य
यहाँ आर्थिक वर्ष २०८०/८१ मा शतप्रतिशत ९१ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । आव २०७९/८० मा एक सय ३९ मध्ये एक सय ३५ जनाले संस्थागत प्रसूति सेवा लिँदा एक जनाले मात्र घरमा र चार जनाले मृत बच्चा जन्माएका थिए । आव २०७८/७९ मा पालिकामा एक सय २७ जनाले संस्थागत प्रसूति सेवा लिएका थिए ।
बुधबार, भदौ २६, २०८१
क्यान्सर दुखाइको लागि इन्टरभेन्सनल पेन प्रोस्युडर
ट्यूमर फैलने बित्तिकै क्यान्सरको दुखाइ बढ्दो हुन्छ, पत्ता लागेको समयमा एक तिहाइले र ६०–८० प्रतिशतले उच्च चरणको क्यान्सरमा दुखाइ वर्णन गर्दछन्। ट्यूमरको वृद्धि र मेटास्टेसिसले कुनै पनि अंगमा दुखाइ हुन सक्छ।
बुधबार, भदौ २६, २०८१
अस्पताललाई रु ४५ लाखको सामग्री हस्तान्तरण
सूर्यविनायक नगरपालिकाले जगातीमा २५ रोपनी क्षेत्रफलमा सञ्चालन गरेको ५० शय्याको सूर्यविनायक नगर अस्पताललाई आकस्मिक कक्ष, आइसियू, एनआईसियू, प्रसूति सेवालगायतका विभिन्न स्वास्थ्य सेवाका लागि अत्यावश्यक प्राविधिक सामग्री र औषधि प्रदान गरेका हुन्।
मंगलबार, भदौ २५, २०८१
नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार
नारायणी अस्पतालमा क्यान्सर रोग उपचार सेवा विस्तार भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एक कार्यक्रमकाबीच नारायणी अस्पतालमा क्यान्सर रोग उपचार सेवाको मंगलबार उद्घाटन गरेका हुन।
मंगलबार, भदौ २५, २०८१
डेंगुबाट मृत्यु हुनेको संख्या पाँच पुग्यो, ७ हजार ६४० जनामा संक्रमण
नेपालमा डेंगु संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा(ईडीसीडी)को पछिल्लो तथ्याङ्क अनुसार ७ हजार ६४० जना सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको हो।
मंगलबार, भदौ २५, २०८१
बालकालिकाको नि:शुल्क उपचार योजना कटौती भएपछि कोसीका पूर्वमुख्यमन्त्रीले थाले सरकारविरूद्ध अनसन
कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले विराटनगरमा सरकारविरूद्ध अनसन सुरू गरेका छन्। कांग्रेस नेतासमेत रहेका उनले मंगलबारबाट विराटनगरमा सरकारविरूद्ध अनसन सुरू गरेका हुन्।
मंगलबार, भदौ २५, २०८१
विश्व आत्महत्या रोकथाम दिवसः मानसिक स्वास्थ्यप्रति समाजमा विभेद र लाञ्छना विद्यमान
निरन्तर सम्पर्कमा रहेका उनले एक दिन हेल्पलाइनको अफिसमा पुगेर आफूले प्रयोग गर्न खोजेको विषको बट्टा छोडेर गए। उनी अहिले सामान्य जीवन बाँचिरहेको छ। २३ वर्षीया एक युवतीलाई बेलाबेलामा आत्महत्याको सोच आइराख्छ।
मंगलबार, भदौ २५, २०८१
त्यो पहिलो महिनावारी...
१३ वर्षको उमेरमा पहिलोपटक महिनावारी हुँदा खेप्नु परेको सास्ती मानसपटलमा अझै गहिरो रुपमा गडेको छ। भुल्नु सकिँदैन पनि २१ दिनसम्म गोठमा उकुसमुकुस भएको क्षण। स्कूल जान नपाउँदाको दुखेसो। साथीसङ्गीसँग घुम्न र खेल्न कुद्न नपाएको पीडा। यी सबै घाउ सजिलै हराउँदैनन्।
मंगलबार, भदौ २५, २०८१
रुपा गाउँपालिकामा स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउनेलाई अण्डा उपहार
रुपा गाउँपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षण दर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई प्रत्येक पटक एक क्रेट कुखुराको अण्डा वितरण कार्यक्रम सुरुआत गरेको छ।
मंगलबार, भदौ २५, २०८१
Previous
148
149
150
151
152
Next
सर्च गर्नुहोस्
×
Search