मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन २६, २०८३
Tue, Aug 11, 2026
मंगलबार, साउन २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
ज्योति समूहका दाजुभाइको विवादको असर ग्रान्डी सिटी अस्पतालमा, ७ गतेभित्र सीसीयु/आइसीयु सार्न दबाब
ज्योति समूहका दाजुभाइ पद्म ज्योति र डा रुप ज्योतिको आन्तरिक विवादको असर कान्तिपथस्थित ग्रान्डी सिटी अस्पताललाई परेको छ। दुई दाजुभाइबीच भएको अंश भागबन्डामा ज्योति भवन आधा-आधा हुँदा दुवैतिर फैलिएको अस्पताललाई असर परेको हो।
सोमबार, कात्तिक ५, २०८१
विश्व चिकित्सक संघको सभामा नेपालमा हालै गएको बाढीको विषय
नेपालबाट सभामा भाग लिन नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्की र डा सञ्जिब तिवारी पुगेका थिए। सभामा महासचिव डा तिवारीले प्रस्तुती दिएका थिए। सम्मेलन फिनल्यान्डको हेलसिन्कीमा भएको थियो।
सोमबार, कात्तिक ५, २०८१
आँपपिपल र गोरखा अस्पतालमा गण्डकीका स्वास्थ्यमन्त्री
युनाइटेड मिसन टु नेपाल नामक संस्थाले २०१३ सालमा गोरखामा खोलेको अस्पताल २०५९ सालदेखि संघ सरकार मातहत छ। गत वर्ष फागुनमा उक्त अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय संघ सरकारको मन्त्रिपरिषद् बैठकले गरेपनि प्रक्रिया पूरा भइसकेको छैन।
सोमबार, कात्तिक ५, २०८१
गाजाका एक हजार महिला र बालबालिकालाई तत्काल यूरोप स्थानान्तरण गरिने: डब्ल्यूएचओ
युद्धले तहसनहस भएको प्यालेस्टाइनी भूभागलाई घेरेको इजरायलले आगामी केही महिनाभित्र थप एक हजार चिकित्सकीय उद्धारका लागि युरोपेली सङ्घलाई सहयोग गर्न प्रतिबद्ध रहेको हान्स क्लुजले एएफपीलाई दिएको अन्तर्वार्तामा बताए।
सोमबार, कात्तिक ५, २०८१
रोटरी इन्टरनेशनलको पोलियो उन्मूलन अभियान सञ्चालन गर्ने
रोटरी इन्टरनेशनलले पोलियो उन्मूलनका लागि सचेतना अभियान सञ्चालन गर्ने भएको छ। रोटरीले यही कात्तिक ८ गते उपत्यकासहित सातै प्रदेशमा ‘इन्ड पोलियोे नाओ’ विशेष अभियान सञ्चालन गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
सोमबार, कात्तिक ५, २०८१
रक्षा क्यान्सर केयर सोसाइटीद्वारा सचेतना र्यालीमा सहभागीलाई नि:शुल्क मेमोग्राम
रक्षा क्यान्सर केयर सोसाइटीले स्तन क्यान्सर सम्बन्धी सचेतना र्याली गरेको छ। स्तन क्यान्सर सचेतना महिनाको सन्दर्भमा आयोजित र्याली काठमाडौंको भृकुटीमण्डपबाट शुरु भई बसन्तपुर दरबार स्क्वायरमा कार्यक्रम गरि समापन भएको थियो।
सोमबार, कात्तिक ५, २०८१
गेटा अस्पतालमा शल्यक्रिया सेवा सुरु
अस्पतालमा कार्यरत शल्यचिकित्सक डा शंकर अधिकारीको टोलीले सोमबार एक जना बिरामीको माइनर शल्यक्रिया गरेको हो। बिरामीको लाइपोमाको शल्यक्रिया गरिएको अस्पतालका निर्देशक डा विप्लव सापकोटाले जानकारी दिए।
सोमबार, कात्तिक ५, २०८१
स्वास्थ्यमा प्रशासन तर्फका ४४ जना कर्मचारीको सरुवा र पदस्थापन
मन्त्रालय स्रोतका अनुसार लामो समयदेखि कार्यरत रहेका कर्मचारीलाई अन्यत्र सरुवा गरिएको हो। 'वर्षौंदेखि कार्यरत रहेकाहरुलाई अन्यत्र सरुवा गरिएको हो,' स्रोतले भन्यो।
सोमबार, कात्तिक ५, २०८१
‘स्वास्थ्योपचार सेवालाई पूर्ण निःशुल्क गर्ने गरी काम भइरहेको छ’
आज हेटौँडामा आयोजित प्रदेश स्वास्थ्य निर्देशनालयको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले स्वास्थ्य मन्त्रालय र मातहतका निकायले नागरिकलाई उपचारभन्दा पनि बिरामी हुनै नदिने गरी सुसूचित गर्ने खालका कार्यक्रम ल्याउन आग्रह गरे।
सोमबार, कात्तिक ५, २०८१
शून्य कार्बन स्कुलको अवधारणामा शैक्षिक कार्यक्रम सञ्चालन
उनकै पहलमा देशका विभिन्न विद्यालयमा वातावरणीय शिक्षाअन्तर्गत शून्य कार्बन स्कुलको अवधारणा पहिलो पटक रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शङ्करनगर दुगार्दत्त माद्यामिक विद्यालयमा सञ्चालन गरिएको छ । शून्य कार्बन स्कुलको अवधारणाको शुभारम्भ गर्दै जापानका प्राडा इतोउ मासाकाजुले कार्बन तटस्थताको सम्भावना र कठिनाइहरूको जानकारी बालबालिकाको लागि निकै उपयोगी हुने विश्वास व्यक्त गरे।।
सोमबार, कात्तिक ५, २०८१
नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति पुनर्गठन: रेडक्रस ऐन ल्याउन माग
बैठकले आगामी मङ्सिर २६ र २७ गते विधान महाधिवेशन आह्वानसमेत गरेको छ । नेपाल रेडक्रसलाई थप एकताबद्ध बनाउन गरिएका प्रयासलाई विधान अधिवेशनबाट व्यवस्थित गरिने महामन्त्री श्रेष्ठको भनाइ छ । विधान महाधिवेशनबाट निर्वाचन गरी अहिले देखिएका मतभेदलाई अन्त्य गर्ने दुवै पक्षबीच सहमति भएको उनले बताए।
सोमबार, कात्तिक ५, २०८१
अत्याधिक रक्तश्राव पछि ज्यान गुमाएकी अछामकी सरिताका श्रीमानको आँखाको उपचार गरिँदै
कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले आफ्नै पहलमा टंक प्रसादको उपचारका लागि काठमाडौं पुर्याएका छन्। नग प्रमुख ढकालले आफ्नै खर्चमा काठमाण्डौँ पुगाएको र उनको उपचारका लागि तिलगंगा आँखा अस्पताल काठमाडौं लगिने बताए।
सोमबार, कात्तिक ५, २०८१
विश्व स्वास्थ्य सङ्गठनद्वारा इजिप्टलाई औलोमुक्त घोषणा
उनले भने, “इजिप्टलाई औलोमुत्त को रूपमा यो प्रमाणीकरण वास्तवमै ऐतिहासिक छ, र यो प्राचीन सङ्कटबाट आफूलाई मुक्त गर्न इजिप्टका जनता र सरकारको प्रतिबद्धताको प्रमाण हो।”
सोमबार, कात्तिक ५, २०८१
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य
नारच्याङका गर्भवती यसअघि प्रसूति सेवाका लागि भुरुङ्ग तातोपानी स्वास्थ्यचौकी, बेनी अस्पताल र पोखराका अस्पतालमा जाने गरेका थिए । प्रसूतिगृह स्थापनाका लागि गाउँपालिकाले नारच्याङमा तालिमप्राप्त स्वास्थ्यकर्मी खटाउनुका साथै पछिल्लो कार्यपालिका बैठकले सूचीकृत गरेको थियो ।
सोमबार, कात्तिक ५, २०८१
स्वास्थ्य प्रविधिको प्रयोगमा नेपालको फड्कोः कुन उपचारमा कस्ता प्रविधि?
प्रविधिको विकासले विगतमा घन्टौं लाग्ने उपचार र स्वास्थ्य जाँचका लागि केही सातासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य भइरहेको छ। शरीर भित्रका अंगहरुको रोग पहिचानका लागि तथा रोगकै उपचारका लागि ठूलो घाउ बनाएर शल्यक्रिया गर्नुपर्ने अवस्थाको समेत अहिले लगभग अन्त्य जस्तै भइसकेको छ।
सोमबार, कात्तिक ५, २०८१
स्वास्थ्य मन्त्रालयको सय दिनको उपलब्धि : आकस्मिक शल्यक्रिया समयमै, संघीय अस्पतालमा दुई सिफ्ट ओपीडी !
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीकाअनुसार स्वास्थ्य जनशक्तिको समुचित व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगबीच त्रिपक्षीय सम्झौता गरिएको छ । देशभरका १४ सङ्घीय, ६ प्रादेशिक र ६० जिल्ला अस्पतालको औजार उपकरणको सर्वेक्षण गरी एकीकृत सूची तयार गरिएको मन्त्रालयले जनाएको छ ।
सोमबार, कात्तिक ५, २०८१
कर्णालीमा कृषिजन्य उत्पादनमा विषादी परीक्षण प्रयोगशाला सञ्चालन
त्यसअवसरमा उनले अग्र्यानिक प्रदेश बनाउने लक्ष्यलाई प्रयोगशालाले सहयोग पुग्नुका साथै यसले नागरिकको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।
आइतबार, कात्तिक ४, २०८१
मनाङमा लेक लागेर पर्यटकको मृत्यु, लेक किन लाग्छ ?
'लेक लागेर मृत्यु भएको छ भन्ने खबर आज बिहान सुरक्षामा खटिएका गार्ड कर्मा शेर्पामार्फत प्राप्त भएको हो', प्रहरी निरीक्षक केसीले भने, 'सूचना प्राप्त भएलगत्तै घटनास्थलमा पुगेर उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ।'
आइतबार, कात्तिक ४, २०८१
स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा महेन्द्रबहादुर विष्टको निधन
लामो समयदेखि बिरामी डा विष्टको ७५ वर्षको उमेरमा निधन भएको हो। गत वर्ष मस्तिष्कघात भएपछि उनको अवस्था थप बिग्रिएको थियो। उनको अस्पतालमा नै थप उपचार भइरहेको थियो। डा विष्टका दुई छोरा र श्रीमति छन्।
आइतबार, कात्तिक ४, २०८१
सात प्रदेशका यी सात अस्पतालमा जलनका बिरामीको नि:शुल्क उपचार हुने
मन्त्रिपरिषदको निर्णय अनुसार अब कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश प्रदेशमा नारायणी अस्पताल, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल, लुम्बिनी प्रदेशमा भेरी अस्पताल, कर्णाली प्रदेशमा सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पतालमा उपचार खर्च व्यहोर्न नसक्ने नागरिकले नि:शुल्क सघन जलन उपचार सेवा पाउने छन्।
आइतबार, कात्तिक ४, २०८१
नर्भिकमा कलेजोको समस्या ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार
नर्भिक अस्पतालमा पहिलो पटक ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार गरिएको छ। नर्भिक अस्पतालका कलेजो रोग विशेषज्ञ डा शेखर पौडेल नेतृत्वको टोलीले मोरङ पथरीका २७ वर्षीय सन्दिप तिम्सिनामा बड चियारी सिन्ड्रोमको सफल उपचार गरेको हो।
आइतबार, कात्तिक ४, २०८१
जलन पीडितको निःशुल्क उपचार गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्तावमा प्रधानमन्त्री ओली सकारात्मक
स्वास्थ्य मन्त्रालयले कोशी प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश प्रदेशमा नारायणी अस्पताल, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा जलन उपचारको निःशुल्क व्यवस्था गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्तुत गरेको थियो ।
आइतबार, कात्तिक ४, २०८१
पर्यटन व्यवसायी मिश्रको डेंगुका कारण मृत्यु
मिश्र केही दिनअघि डेङ्गु लागेर नर्भिक अस्पताल भर्ना भएका थिए। मिश्रको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि कुपण्डोलस्थित निवासमा दुई घण्टा राखिने र दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
आइतबार, कात्तिक ४, २०८१
गर्भावस्थामा गरिने ‘अब्स स्क्यान’: कति महत्वपूर्ण, के–के हेरिन्छ?
गर्भावस्थाको समयलाई तीन त्रैमासिकमा विभाजन गर्न सकिन्छ। पहिलो त्रैमासिक, दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिक गरेर गर्भावस्थाको ९ महिनालाई तीन/तीन महिनाको अवधिमा विभाजन गरिन्छ। अल्ट्रासाउन्डमा पनि पहिलो त्रैमासिक, दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकमा छुट्टै–छुट्टै परीक्षणहरु हुन्छ। गर्भावस्थामा आवश्यकता अनुसार धेरै पटक अल्ट्रासाउन्ड गर्न सकिन्छ।
आइतबार, कात्तिक ४, २०८१
सुडानमा ३० लाख भन्दा बढी मानिसहरु हैजाको जोखिममा : युनिसेफ
युनिसेफका अनुसार सुडानमा सन् २०२३ अप्रिलमा भएको आन्तरिक द्वन्द्वका कारण अत्यावश्यक खोपको उपलब्धता ८५ प्रतिशतबाट घटेर करिब ५० प्रतिशतमा झरेको छ ।
शनिबार, कात्तिक ३, २०८१
इजरायलद्वारा अस्पतालमा आक्रमण
गाजाको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इजरायलले अस्पतालका भवनहरुमा लक्षित गरी गरिएको आक्रमणमा मेडिकल स्टाफका अतिरिक्त ४० जना भन्दा बढी बिरामी घाइते भएको जनाएको छ । अस्पताल क्षेत्रमा भएको खतरनाक आक्रमणले बिरामी तथा स्वास्थ्य कर्मचारीहरूमा ठूलो त्रास निम्त्याएकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
शनिबार, कात्तिक ३, २०८१
ट्रम्पको स्वास्थ्यमाथि ह्यारिसको सवाल : प्रचारमा थाक्ने मान्छे कसरी अमेरिकी राष्ट्रपति बन्छ ?
मिसिगनमा एक र्यालीलाई सम्बोधन गर्दै उनले भनिन्, 'ट्रम्पसँग अमेरिकाका लागि कुनै योजना छैन। जस्तो कि हामीले देखिरहेका छौं, उनले आफूमाथि मात्रै ध्यान दिइरहेका छन्। उनी बहशबाट जोगिरहेका छन्। अन्तर्वार्ता रद्द गरिरहेका छन्।'
शनिबार, कात्तिक ३, २०८१
पोषणको कमीले गर्दा निम्तिने समस्या र चुनौतीहरु
कुपोषण भनेको पोषक तत्वको न्युनता र अधिकताबाट शरिरमा देखापर्ने असामान्य अवस्था हो ।अपर्याप्त मात्रामा प्रोटिन कार्बोहाइड्रेट र अन्य सुक्ष्म पोषक तत्वको कमि एवमं पटक पटकको स्वास्थ्य संक्रमणका कारणबाट मानिसको शरिरमा देखा पर्ने असामान्य अवस्था न्युन पोषण हो भने खानपानमा असन्तुलन र निश्क्रिय जीवन शैलिका
शनिबार, कात्तिक ३, २०८१
के तपाईंको गिँजाबाट रगत आउने समस्या छ ?
हाम्रो मुखामा धेरै किसिमका जिवाणु हुन्छन्। जसमध्य प्रोफाइनोमस इन्डोडेन्टल्स, ट्रेपोनेमा डेन्टिकोला र फ्रेटिब्याक्टेरियम एसपीपीहरू गिँजा सम्बन्धी रोगमा धेरै पाइएको छ। दाँत सफा नगर्दा यस्ता जिवाणुहरु सक्रिय हुने गर्छन्। जसले गर्दा गिँजा सुन्निने गर्छ र रगत आउने समस्या देखिन्छ।
शनिबार, कात्तिक ३, २०८१
देशभर २० हजार जनालाई डेंगु, टेकु अस्पतालमा जँचाएका मध्ये आधाभन्दा बढीलाई संक्रमण
‘५-७ जना डेंगु संक्रमितलाई भर्ना नै गरेर उपचार गर्नुपरेको छ। आजको तथ्यांकअनुसार वार्डमा १२ डेंगुका बिरामीको उपचार भइरहेको छ,’ उनले भने । हिजो राति मात्रै आकस्मिक उपचारका लागि आएका ३५ जना बिरामीमध्ये २३ जना डेंगुका मात्रै बिरामी रहेको उनले बताए। ‘बिरामी गम्भीर अवस्थाका नभएपनि केहीमा नाक तथा गिँजाबाट रगत रगत बग्ने समस्याका धेरै छ,’ उनले थपे ‘कतिपयलाई प्लेटलेट चढाउनुपर्ने अवस्था छ।’
शुक्रबार, कात्तिक २, २०८१
Previous
177
178
179
180
181
Next
सर्च गर्नुहोस्
×
Search