मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन २६, २०८३
Wed, Aug 12, 2026
मंगलबार, साउन २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
एमबीबीएस प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि सच्याउन संसदीय समितिको निर्देशन
एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि सच्याउन संसदीय समितिले निर्देशन दिएको छ।
बुधबार, भदौ १९, २०८१
मिरा बायोटेकले आईपिओ जारी गर्दै
दक्षिण कोरियाको विश्वप्रसिद्ध बायो फर्मास्युटीकल कम्पनीसँगको सहकार्यमा औषधि उत्पादन गरिरहेको मिरा बायोटेक लिमिटेडले पुँजीबृद्धि गर्दै आईपीओ जारी गर्ने भएको छ।
बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्री ओलीले लिए भगवान कोइरालाको अगुवाइमा बनिरहेको अस्पतालका विषयमा जानकारी
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उक्त संस्थाका अध्यक्ष डा भगवान कोइराला, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीसहितको छलफलमा इच्छाशक्ति भएमा शुरूमा पैसा नभए पनि यस्ता काम अघि बढ्ने रहेछन् भन्ने पुष्टि उक्त संस्थाले पेस गरेको बताए।
बुधबार, भदौ १९, २०८१
विश्व अल्जाइमर महिना: डिमेन्सियाका चेतावनी संकेत र लक्षणहरू
हालको अवस्थामा अधिकांश प्रकारका डिमेन्सियाको उपचार उपलब्ध छैन, तर प्रारम्भिक निदानले यस अवस्थाको राम्रो व्यवस्थापन गर्न मद्दत गर्न सक्छ, जसले डिमेन्सियाबाट प्रभावित व्यक्तिहरूलाई सकेसम्म गुणात्मक जीवनस्तर कायम राख्न मद्दत गर्दछ। डिमेन्सियाका प्रारम्भिक र चेतावनी संकेतहरू बुझ्नु भनेको संज्ञानात्मक गिरावट अनुभव गरिरहेका व्यक्तिहरूलाई सहयोग र हेरचाह प्रदान गर्न पहिलो कदम हो।
बुधबार, भदौ १९, २०८१
डेंगु संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु
जिल्लामा थप एक जनाको डेंगुको संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० चनौलिका ४१ वर्षीय पुरुष रहेका छन्। उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।
बुधबार, भदौ १९, २०८१
अन्धोपन न्यूनीकरण अभियान : आँखा अस्पताल र पालिकाबीच सहकार्य जारी
अन्धोपन न्यूनीकरणका लागि नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले स्थानीय पालिकासँगको सहकार्यलाई निरन्तर जारी राखेको छ। यस क्रममा नेपाल आँखा अस्पताल र काठमाडौं महानगरपालिका वडा नं १२ का बीचमा सम्झौता भएको छ।
बुधबार, भदौ १९, २०८१
सर्पले डसेका युवकको बाटोमै मृत्यु
गएराति नै सर्पले डसेको भए पनि आज बिहानपख मात्र परिवारले थाहा पाएपछि ढिलोगरी उपचारका लागि ल्याइएकाले समस्या भएको उपचार केन्द्र नवलपुरका अध्यक्ष उद्धव पौडेलले जानकारी दिए।
बुधबार, भदौ १९, २०८१
बीपी क्यान्सर अस्पताल र सेती प्रादेशिक अस्पतालबीच क्यान्सर उपचार सेवा उपलब्ध गराउने समझदारी
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवन र सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीबीच क्यान्सर उपचार सेवा उपलब्ध गराउने समझदारी भएको छ।
बुधबार, भदौ १९, २०८१
कलिङ साहित्य सम्मेलनमा सुर्तिजन्य पदार्थको प्रबर्द्धन गरिएकोमा सरोकारवालाको आपत्ति
'सुर्तिजन्य पदार्थको घातक र अनैतिक प्रकृतिकै कारण यसका उत्पादकलाई विश्वभर पापी / अपराधी उद्योग भनिएको हो,' सरोकारवालामध्ये एक एक्सन नेपालले भनेको छ, 'सुर्तीजन्य पदार्थको विज्ञापनको प्रभावले युवा पुस्तालाई सुर्तिजन्य पदार्थको प्रयोग गर्न प्रोत्साहित गर्ने यथार्थ दशकको अनुसन्धानहरूले देखाएका छन्।'
बुधबार, भदौ १९, २०८१
कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आईपीओ जारी गर्ने
कम्पनीको कर्पोरेट कार्यालय ललितपुरको बालकुमारीमा आयोजित एक कार्यक्रमका बिच कान्तिपुर फर्मास्युटिकल्स ल्याबको तर्फबाट सञ्चालक नवराज पौड्याल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द् ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
बुधबार, भदौ १९, २०८१
पर्वत अस्पतालमा करोडौं मूल्यका अत्याधुनिक भेन्टिलेटर र आइसीयू प्रयोगविहीन
गण्डकी प्रदेश सरकारको रु एक करोड ६९ लाख लगानीमा आइसीयू र भेन्टिलेटर तयार पारिएको थियो । यसबाहेक लायन्स क्लबदेखि अन्तर्राष्ट्रिय सहयोगबाट आएका भेन्टिलेटरको सङ्ख्या अहिलेसम्म सात पुगेको छ । तर ती भेन्टिलेटरमा अहिलेसम्म पनि एकजना बिरामीको उपचार गर्न पाइएको छैन ।
बुधबार, भदौ १९, २०८१
कोशीमा कडा रोगका बिरामीले पाए पाँच करोड सहायता
कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन्द्र निरौलाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सहायताका लागि दुई हजार सात सय जना बिरामीले मन्त्रालयमा निवेदन दर्ता गराएका थिए ।
बुधबार, भदौ १९, २०८१
अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम
उनले नसर्ने रोग लाग्न नदिन विद्यालयस्तरबाट विद्यार्थीलाई सचेत गराउने र अभिभावकलाई पनि जनचेतना प्रदान गर्न आवश्यक रहने बताउँछन्। नियमित व्यायाम गर्ने, रेसायुक्त खाना खाने, प्रशोधित खाना नखाने, घरमै पाकेको खाना खानाले चिनी रोगलगायत नसर्ने रोगबाट बच्न सकिने उनको सुझाव छ।
बुधबार, भदौ १९, २०८१
आयुर्वेद काउन्सिलको प्राणप्रतिष्ठा
हालको यस परिषद्को कार्यकाल यही आउँदो फागुनमा सकिँदै छ। तर आफ्नो कार्यकालको अन्त्यसम्म आउँदा पनि यस परिषद् आफू अविच्छिन्न उत्तराधिकारीवाला स्वशासित संगठन हूँ भन्ने कुरामा जानकार भएको बुझिँदैन।
बुधबार, भदौ १९, २०८१
ग्यास्ट्राइटिसको आयुर्वेदिक धुलो चुर्णले कसरी काम गर्छ?
हामीले हाम्रो खाना र कर्महरु आयुर्वेद सम्मत बनाउन सक्ने हो भने हामी ग्यास्टिक र पेटको रोग मात्रै नभई अन्य विभिन्न जटिल र दीर्घ रोगहरुबाट बच्न सक्छौं।
बुधबार, भदौ १९, २०८१
जापानिज इन्सेफलाइटिसबाट कैलालीमा दुई जनाको मृत्यु
कैलालीको घोडाघोडी नगरपालिकामा दुई जनाको मृत्यु भएको हो। स्वास्थ्य कार्यालय कैलालीले घोडाघोडी नगरपालिकाका ९ वर्षीय बालक र ६० वर्षीय पुरूषको जापानिज इन्सेफलाइटिसको संक्रमणबाट मृत्यु भएको बताएको छ।
मंगलबार, भदौ १८, २०८१
वात्सल्य नेचुरल आईभीएफ एभरेस्ट महिला भलिबल लिगको मुख्य प्रायोजक
वात्सल्य नेचुरल आईभीएफ एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल) को पहिलो संस्करणको मुख्य प्रायोजक बनेको छ।
मंगलबार, भदौ १८, २०८१
एमबीबीएस प्रवेश परीक्षाको नतिजाप्रति सांसदले गराए सरकारको ध्यानाकर्षण, दोषीलाई कारबाही गर्नुपर्ने माग
प्रतिनिधिसभाको बैठकमा सांसदहरुले चिकित्सा शिक्षा आयोगले लिएको ‘एमबिबिएस’को प्रवेश परीक्षामा मानवीय त्रुटि भएको विषयमा छुट दिन नहुने र दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।
मंगलबार, भदौ १८, २०८१
यी सार्वजनिक बिदामा पनि पाइनेछ सरकारी अस्पतालबाट ओपिडी सेवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरकारी स्वास्थ्य संस्थाले सेवा प्रदान गर्ने जात्रा तथा पर्वको सूची सार्वजनिक गरेको छ।
मंगलबार, भदौ १८, २०८१
उपकरण मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रद्वारा वीर अस्पतालसँग सम्झौता
गत भाद्र ५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रसँग संघीय अस्पतालहरुका बिग्रिएका उपकरणको अवस्था पहिचान र मर्मतका लागि केन्द्रसँग सम्झौता गरेको थियो।
मंगलबार, भदौ १८, २०८१
स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाईको जिम्मेवारी डा बुढाथोकीलाई
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीलाई स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाई (एचइओसी)को पनि जिम्मेवारी दिइएको छ।
मंगलबार, भदौ १८, २०८१
काठमाडौं क्यान्सर सेन्टरमा एक महिनासम्म निःशुल्क फिजियोथेरापी परामर्श
८ सेप्टेम्बर २०२४ मा मनाइने विश्व फिजियोथेरापी दिवसको अवसरमा काठमाडौं क्यान्सर सेन्टरले सेप्टेम्बर महिनाभरि क्यान्सरसँग लडिरहेका बिरामीहरूलाई निःशुल्क फिजियोथेरापी परामर्श प्रदान गर्ने भएको छ।
मंगलबार, भदौ १८, २०८१
सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण नसकिँदा सेवा प्रवाहमा समस्या
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण नसकिँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ।
मंगलबार, भदौ १८, २०८१
चिकित्सा शिक्षा आयोगको परीक्षामा भएको अनियमितता छानबिन गर्न माग
राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदहरूले चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको पछिल्लो नतिजामा व्यापक मात्रामा अनियमितता भएको विवरण सार्वजनिक भएकाले सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।
मंगलबार, भदौ १८, २०८१
मुगुम कार्मारोङ गाउँपालिकाको स्वास्थ्य सूचकमा सुधार, बन्यो जिल्लाकै प्रथम पालिका
मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको स्वास्थ्य सूचकमा सुधार भएको छ। यस वर्षका स्वास्थ्य सुचकमा मुगु जिल्लाकै अग्र स्थान लिँदै वार्षिक स्वास्थ्य सुचकको समिक्षाको अवसरमा प्रथम पालिका बनेको छ।
मंगलबार, भदौ १८, २०८१
लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्दो
पदयात्रा र तीर्थयात्राका लागि गत वर्ष हिमालपारि मुस्ताङ तथा मनाङ गएका २१ पर्यटक उतै अस्ताए। छ नेपालीसहित ११ भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिकले यात्राका क्रममा लेक लागेर मृत्युवरण गरे। अधिकांश लेक लागेका घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा भएका थिए।
मंगलबार, भदौ १८, २०८१
बिदाको दिन समेत ओपीडी चलाउने सरकारको निर्णय अव्यवहारिक तथा अवैज्ञानिक : चिकित्सक संघ
'स्वास्थ्यकर्मीहरुलाई पर्याप्त आराम गर्न नदिई अन्तर्राष्ट्रिय अभ्यास विपरित बिदाका दिनमा समेत बहिरंग सेवा सुचारु भएको खण्डमा स्वास्थ्यकर्मीहरुमा शारीरिक तथा मानसिक तनाव बढेर बर्नआउट हुने तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ह्रास आई बिरामीको स्वास्थ्यमा थप प्रतिकूल असर पर्ने सम्भावना रहेको विभिन्न वैज्ञानिक अनुसन्धानहरुबाट पुष्टी भइसकेको छ,' भनिएको छ।
मंगलबार, भदौ १८, २०८१
सातै प्रदेशमा क्यान्सर उपचार बिस्तार: बीपी क्यान्सर र कर्णाली प्रदेश अस्पतालबीच सम्झौता
सुर्खेतको कर्णाली प्रादेशिक अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच क्यान्सर रोगको विस्तारित सेवा संचालन गर्ने सम्बन्धी समझदारी भएको छ।
मंगलबार, भदौ १८, २०८१
सात महिनादेखि दमौली अस्पतालमा स्वास्थ्य बीमाको भुक्तानी भएन
दमौली अस्पतालले सात महिनादेखि स्वास्थ्य बीमावापतको रकम भुक्तानी पाउन सकेको छैन। गतमाघ महिनादेखि साउन महिनासम्म रु दुई करोड ६५ लाख १६ हजार तीन सय ९४ बक्यौता रहेको हो।
मंगलबार, भदौ १८, २०८१
डेंगुका बिरामी छ हजार नाघे, उपत्यकामा मात्रै ६ सय ८० जनामा संक्रमण
देशभरि डेंगुका बिरामीको सङ्ख्या छ हजारभन्दा बढी पुगेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु रोगको सङ्क्रमण देखिएको छ।
मंगलबार, भदौ १८, २०८१
Previous
194
195
196
197
198
Next
सर्च गर्नुहोस्
×
Search