मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन २६, २०८३
Wed, Aug 12, 2026
मंगलबार, साउन २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
लुम्बिनीमा प्रस्तावित विधेयकप्रति स्वास्थ्यसम्वद्ध संस्थाको विरोध
लुम्बिनीमा प्रस्तावित स्थानीय सेवाको गठन, संचालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकप्रति स्वास्थ्यसम्वद्ध संस्थाहरुले विरोध गरेका छन्।
बिहीबार, भदौ १३, २०८१
४ अर्ब लगानीमा नयाँ अस्पताल र शैक्षिक भवन बनाउँदै गण्डकी मेडिकल कलेज
गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरले पोखरा २७ रिठ्ठेपानीमा अस्पताल र शैक्षिक भवन निर्माण गर्न सुरु गरेको हो।
बिहीबार, भदौ १३, २०८१
काठमाडौं महानगरद्वारा श्रीकेश तेल उत्पादक कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना
यसपछिको प्रक्रियाका लागि महानगरपालिकाले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाउने निर्णय गरेको छ।
बिहीबार, भदौ १३, २०८१
काभ्रेको खानीखोलामा फैलिएको कालाजार नियन्त्रणमा
काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–७ महांकालका बालबालिकामा केही महिनादेखि देखिएको कालाजारको सङ्क्रमण नियन्त्रणमा आएको छ।
बिहीबार, भदौ १३, २०८१
जनतालाई शुद्ध खानेपानी वितरण गर्नु हाम्रो प्रमुख दायित्व हो : मन्त्री यादव
खानेपानीमन्त्री प्रदीप यादवले नेपाली जनतालाई शुद्ध एवं सफा खानेपानी वितरण गर्नु मन्त्रालय र सम्बद्ध पक्षको प्रमुख दायित्व भएको बताएका छन्।
बिहीबार, भदौ १३, २०८१
मुटुरोग विशेषज्ञ डा रोशन राउतसँग संवाद : मुटुको चाल गडबडी किन हुन्छ, कसरी गरिन्छ उपचार ?
मुटुको चाल सामान्य बाटोबाट नगई असामान्य बाटोबाट जाँदा चाल एक्कासी बढ्छ । मुटुको चाल असामान्य बाटोबाट गएको अवस्थामा हामीले असामान्य बाटोलाई जलाएर निष्क्रिय बनाई उपचार गरिन्छ । यस्तो उपचारका लागि बिरामीलाई बेहोस बनाउनु पर्दैन।
बिहीबार, भदौ १३, २०८१
विषादी प्रयोगले किसानको स्वास्थ्यमा समस्या आएको खबरपछि अवस्था बुझ्न कार्यदल गठन
कार्यदलमा डा काशीनाथ चिलुवाल, वैज्ञानिक, नेपाल कृषि अनुसन्धान परिषद्, रिजन कार्की, खाद्य अनुसन्धान अधिकृत, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, विवेक सुनार बाली संरक्षण अधिकृत, केन्द्रीय कृषि प्रयोगशाला र माधव भट्ट बाली संरक्षण अधिकृत, प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र रहेका छन्।
बिहीबार, भदौ १३, २०८१
अमेरिकामा बेपत्ता नर्स ममताकी छोरीसँग आमा र भाइको भेट, बच्चाका लागि जुट्यो ३ करोड भन्दा बढी सहयोग
अमेरिकी अध्यागमन वकिलका अनुसार छोरीसँग परिवारको भेटघाट गराइएको छ। ममता एक महिनादेखि बेपत्ता छिन् । प्रहरी अधिकारीहरूले उनका श्रीमानलाई पक्राउ गरेको छ । शव लुकाएको आरोपमा थुनामा राखेको छ।
बिहीबार, भदौ १३, २०८१
पाकिस्तानमा ४१ प्रतिशतभन्दा बढी महिला रक्तअल्पताबाट पीडित
नेशनल हेल्थ सर्भिस (एनएचएस) मन्त्रालयले आयोजना गरेको ‘मातृ पोषणका लागि आर्थिक मामिलामा राष्ट्रिय नीति संवाद’ मा न्यूट्रिशन इन्टरनेशनलले विकास गरेको ‘निष्क्रिय उपकरणको लागत’ शीर्षकको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
बिहीबार, भदौ १३, २०८१
हैजा नियन्त्रणमा छ, स्वास्थ्य संकटकाल आवश्यक छैनः मन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यमन्त्री प्रदीप पौडेलले हैजा नियन्त्रणका लागि तदारुकताका साथ काम भैरहेको बताएका छन्।
बुधबार, भदौ १२, २०८१
डेंगु तथा हैजासम्बन्धी परीक्षणका लागि आवश्यक किट सातै प्रदेशमा मौज्दात छ: मन्त्री पौडेल
बिरामी नियन्त्रण दर बढेको छ,’ उनले भने, ‘तीनै तहसँग मिलेर नियन्त्रण तथा द्रुत कार्य पनि भैरहेकाले अहिल्यै स्वास्थ्य संकटकाल लगाउनु आवश्यक देखिन्नl ’
बुधबार, भदौ १२, २०८१
भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी, मोडुलर ओटी र अत्याधुनिक सिटी स्क्यान मेसिनको उद्घाटन
भक्तपुर क्यान्सर अस्पतालले थप सुविधा विस्तार गरेको छ। अस्पतालले रेडियोथेरापी, मोडुलर ओ।टी र २५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनबाट सेवा दिने भएको छ।
बुधबार, भदौ १२, २०८१
१० लाखको प्रलोभनमा पारी भारत पुर्याएर मिर्गौला बेच्ने दुईजना पक्राउ
थप अनुसन्धानको क्रममा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको एकाघर परीवार भित्रको व्यक्ति भन्ने विश्वास दिलाउन नेपाली नागरिकताको प्रमाणपत्र समेतका कागजातहरु झुट्टा बनाई धाक धम्की दिई उल्लेखित रकम समेत नदिई जवरजस्ती मृगौला प्रत्यारोपण गरेको खुल्न आएको छ।
बुधबार, भदौ १२, २०८१
भक्तपुर र बीपी क्यान्सर अस्पतालमा सम्भव नहुने ल्याब परीक्षण अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गराइने
संघ अन्तर्गतका भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गराउन मन्त्रालयमा दुवै पक्षबीच सम्झौता सम्पन्न भएको हो।
बुधबार, भदौ १२, २०८१
मिर्गौलापीडित बोहरालाई डेढ लाख सहयोग
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ बेतखोलाका मिर्गौलापीडित २६ वर्षीय टोपबहादुर बोहरालाई रु एक लाख ६१ हजार सहयोग गरिएको छ।
बुधबार, भदौ १२, २०८१
थाइल्याण्डमा विषाक्त मदिरा सेवन गर्दा ६ जनाको मृत्यु
थाइल्यान्डमा गैरकानुनी रूपमा बनाइएको मेथानोलयुक्त मदिरा पिउँदा कम्तीमा छ जनाको मृत्यु भएको र गम्भीर अवस्थामा रहेका २० जनाभन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले बुधबार बताएका छन्।
बुधबार, भदौ १२, २०८१
रोल्पामा ४ जनामा हैजा पुष्टि
लुम्बिनीमा पर्ने प्युठानमा २ जनामा यसअघि हैजा पुष्टि भएको थियो । यसअघि ललितपुरमा ४७ जना, काठमाडौँमा ९, कैलालीमा ८, मकवानपुरमा एकमा गरी ६७ जनामा हैजा पुष्टि भएको थियो।
बुधबार, भदौ १२, २०८१
वर्षौंको उपचारमा पैसा सकिएपछि छोराको 'सहज मृत्युको अधिकार' खोजिरहेकी एक आमा
वर्षौँको निरन्तर उपचारमा पैसा सक्काइसकेका हरीशका मातापिताले गत वर्ष छोराको पीडा अन्त्य होस् भनेर उनको सहज मृत्युका लागि सहयोगका लागि चिकित्सकहरूको टोलीलाई आग्रह गरेका थिए।
बुधबार, भदौ १२, २०८१
बाढीपहिरोमा मृत्यु हुने २०८ जना, ५३ जना बेपत्ता
मनसुनी वर्षाका कारण गएको जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्परी मंगलबारसम्म दुई सय आठजनाको मृत्यु भएको छ।
बुधबार, भदौ १२, २०८१
धादिङ अस्पतालमा ‘मेमोग्राम सेवा’ थपियो
बागमती प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले रु एक करोड नौ लाख ६१ हजार मूल्य बराबरको मेसिन उपलब्ध गराएसँगै जिल्ला अस्पतालले मङ्गलबारदेखि सेवा सुरुआत गरेको हो।
बुधबार, भदौ १२, २०८१
सांसदको गुनासोः सरकारी अस्पतालमा बेड पाइँदैन
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद मनिष झाले सरकारी अस्पतालमा शय्या पाउन नसक्दा बिरामीलाई सास्ती भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार, भदौ १२, २०८१
धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा
बुधबार, भदौ १२, २०८१
जिल्लामा उपचार हुन नसेकपछि नवजात शिशुको हेलिकप्टरबाट उद्धार
खाँदबारी नगरपालिका–९ ढुङ्गेबिसौनाकी २२ वर्षीया सम्झना राईले शल्यक्रियाबाट जन्माएको शिशुले राम्रोसँग श्वास फेर्न नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको उपचारमा संलग्न डा प्रदीप श्रीवालले बताए ।
बुधबार, भदौ १२, २०८१
नर्स ममताको शव लुकाइएको आशंकामा नरेश भट्टको घरमा प्रहरीले मार्यो छापा, महत्वपूर्ण प्रमाण प्राप्त भएको दाबी
नर्स ममता भट्ट काफ्लेको शव लुकाइएको आशंकामा प्रिन्स विलियम काउन्टीका अधिकारीहरूले नरेश भट्टको घरमा जाँचपड्ताल गरेका छन्।श्रीमती बेपत्ता पारेर शव लुकाउने जघन्य आरोपमा जेलमा रहेका भट्टको घरमा थप केही महत्वपूर्ण प्रमाण फेला परेको प्रहरीले जनाएको छ।
बुधबार, भदौ १२, २०८१
बागमती प्रदेशको स्वास्थ्य संस्था स्थापना, स्तरोन्नति तथा नवीकरणसम्बन्धी ऐन यसै महिनाभित्र पास गर्ने तयारी
स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन भुसालका अनुसार मन्त्रालयले विसं २०८० भदौ १२ गते प्रदेशसभामा ऐन पठाएको थियो । त्यसपश्चात बागमती प्रदेशको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले ऐन अनुमोदन गरेर संसद्मा पठाउनुपर्नेमा ढिलाइ भएको हो । लामो समय समिति नबन्दा ऐनमाथि छलफल हुन ढिलाइ भएको छ ।
बुधबार, भदौ १२, २०८१
राप्ती र पोखरामा एमबीबीएस कार्यक्रम सुरु गर्न प्रधानमन्त्रीको निर्देशन
मंगलबार साँझ बसेको छलफलपछि प्रधानमन्त्रीले तत्कालै आवश्यक व्यवस्था गरेर दुबै प्रतिष्ठानमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम अगाडि बढाउन निर्देशन दिएको छलफलमा सहभागि एक प्रतिनिधिले जानकारी दिए।
बुधबार, भदौ १२, २०८१
स्वास्थ्य मन्त्रालयले नेपालमा हेल्थ समिट २०२४ गर्दै, कार्यदल गठन
मन्त्रालयले यसका लागि आवश्यक तयारी गर्न डा प्रकाश थपलियाको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन समेत गरेको छ। कार्यदलमा स्वास्थ्य विज्ञ डा शम्भु आचार्यसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सङ्क्रामक रोग विशेषज्ञ डा जनक कोइराला, धुलिखेल अस्पतालका डा विराज कर्माचार्य सदस्य छन्।
बुधबार, भदौ १२, २०८१
नेप्लिज रेडियोथेरापी तथा अंकोलोजी समाजलाई फारोको सदस्यता प्रदान
नेपालिज रेडियोथेरापी तथा अङ्कोलोजी समाज अब एसियाली संगठनहरूको महासंघ फेडरेसन अफ एसियन अर्गनाइजेसन्स फर रेडिएसन अङ्कोलोजी (फारो) को पूर्ण सदस्य बनेको छ। यो सदस्यता मलेसियाको क्वालालम्पुरमा २३-२५ अगस्टमा आयोजित फारो परिषद्को बैठकमा प्रदान गरिएको हो।
मंगलबार, भदौ ११, २०८१
मकवानपुरमा पूर्णखोप लगाउने बालबालिकाको सङ्ख्या ९५ प्रतिशत
मकवानपुर जिल्लामा पूर्ण खोप लगाउने बालबालिकाको सङ्ख्या ९५ प्रतिशत पुगेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरकानुसार आर्थिक वर्ष २०८०/८१ मा पूर्णखोप लगाउने बालबालिकाको सङ्ख्या नौ प्रतिशतले वृद्धि भएको हो।
मंगलबार, भदौ ११, २०८१
प्रतिनिधिसभाः बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको निःशुल्क उपचार गर्न माग
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले अविरल वर्षाका कारण देशभर भइरहेको बाढीपहिरो र सडक दुर्घटनाका घाइतेको निःशुल्क उपचार तथा पुनः स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार, भदौ ११, २०८१
Previous
197
198
199
200
201
Next
सर्च गर्नुहोस्
×
Search