मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असार १०, २०८३
Wed, Jun 24, 2026
बुधबार, असार १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
वीरगञ्जमा भेटिए कालाजार र डेंगुका बिरामी
वीरगञ्ज महानगर क्षेत्रमा एकजना कालाजार र सातजना डेंगुका बिरामी भेटिएका छन्। स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा मुक्तिनारायण साहले वीरगञ्ज महानगर–९ रानीघाटमा बसोबास गर्दै आएकी एकजना महिलामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौँमा परीक्षणका क्रममा कालाजारको लक्षण देखिएको बताए।
बिहीबार, असार १३, २०८१
कालिकोटको दुर्गम भेगका दुई स्वास्थ्यचौकीको प्रसूति सेवा लागि उपकरण प्रदान
कालिकोटको दुर्गम भेगमा रहेका दुई स्वास्थ्यचौकीमा प्रसूति गृहका लागि आवश्यक उपकरण हस्तान्तरण गरिएको छ । वान हर्ट वल्डवाइड र भिडिसेफ नेपाल कालीकोटको आर्थिक सहयोगमा पचालझरना गाउँपालिका–७ स्थित नानीकोट स्वास्थ्यचौकी र पलाता गाउँपालिका–२ स्थित धौलागोह स्वास्थ्यचौकीलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको हो ।
बिहीबार, असार १३, २०८१
घरमा शून्य सुत्केरी गाउँपालिका बन्यो बरेङ
स्वास्थ्यकर्मी, जनप्रतिनिधि र महिला स्वयंसेविकाले अथक प्रयास गरेर गाउँपालिकालाई घरमा शून्य सुत्केरी पालिका बनाइएको अध्यक्ष शर्माले बताए। घरमै सुत्केरी हुँदा हुने जोखिम र नवजात शिशुमा पर्ने असरबारे महिला जानकार बनेपछि स्वास्थ्यचौकीमा पुग्न थालेका छन् । सो क्षेत्रमा सबै महिलाले नियमित जाँच गर्ने र स्वास्थ्य संस्थामा गएर प्रसूति सेवा लिने गरेको उहाँले बताए। जसबाट मातृशिशु मृत्युदर शून्यमा झरेको छ।
बिहीबार, असार १३, २०८१
एसईईको नतिजा सार्वजनिक, ५२.१४ प्रतिशत परीक्षार्थीले कक्षा ११ पढ्न नपाउने
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थी मात्रै उच्च शिक्षा हासिल गर्न पाउने भएका छन्। ४७.८६ प्रतिशत विद्यार्थीमात्रै कक्षा ११ पढ्न पाउनेछन्।
बिहीबार, असार १३, २०८१
एसईईपछि स्वास्थ्यतर्फ के-के विषय पढ्न पाइन्छ ?
सिटिइभिटीका अनुसार एसईईपछि स्वास्थ्य तर्फ नर्सिङ, फार्मेसी, हेल्थ साइन्स (एच ए), ल्याब, रेडियोग्राफी, अफ्थाल्मिक साइन्स, आम्ची साइन्स, आयुर्वेद र सामान्य चिकित्सा, एक्यूपंक्चर, एक्यूप्रेसर र मोक्सिबस्टन, फिजियोथेरापी, होमियोप्याथी, डेन्टल हाइजिनिस्ट, डेन्टल ल्याब, आयुर्वेदा फार्मेसी, मिडवाइफरी र योग तथा प्राकृतिक चिकित्साका विषयमा पढाइ हुन्छ।
बिहीबार, असार १३, २०८१
पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु
उच्च तापक्रमका कारण धेरै बिरामीहरूमा पानीको मात्रा कम भएको र प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको चिकित्सकहरूले बताएका छन् ।यद्यपि, मुटुको रोग र क्यान्सर जस्ता दीर्घरोग भएका केही व्यक्तिलाई थप उपचारका लागि अस्पतालमा राखिएको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।
बिहीबार, असार १३, २०८१
पर्वत: पाठेघर र स्तन क्यान्सर पत्ता लगाउन गाउँमै ‘स्क्रिनिङ’
केहीवर्ष अगाडिदेखि नै उनीमा उक्त समस्या रहेको कुरा चिकित्सकले पत्ता लगाएका हुन्। यसअघि आफूमा भएको समस्या पत्ता लगाउन सदरमुकामस्थित अस्पतालमा जाने सम्भावना पनि नभएकाले थाहा नभएको वृद्ध बताउँछिन्।
बुधबार, असार १२, २०८१
२०७१ मा तोकिएका शुल्कमा कक्षा सञ्चालन गर्न अब सकिँदैन: फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्स
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धनमा सञ्चालित प्राविधिक शिक्षालय सञ्चालकहरूले ‘डिप्लो तह’अन्तर्गत स्वास्थ्यसँग सम्बन्धित तीन वटा कार्यक्रमको शुल्क वृद्धि गरेको घोषण गरेका छन्।
बुधबार, असार १२, २०८१
औषधि उद्योगका समस्या समाधानका लागि स्वास्थ्यमन्त्रीले गठन गरे उच्चस्तरीय अनुगमन समिति
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले नेपाली औषधि उद्योग, औषधि थोक विक्रेता तथा फार्मेसीहरूको गुणस्तर र सञ्चालनमा देखिएका जनगुनासोलाई सम्बोधन गर्न एक उच्चस्तरीय अनुगमन समिति गठन गरेका छन्।
बुधबार, असार १२, २०८१
सर्पदंशको उपचारमा सक्रिय कटारी अस्पताल, चैतयता ६५ जनाको उपचार
मंगलबार कटारी अस्पतालमा २२ वर्षकी महिला सर्पले कोटेपछि उपचारका लागि आइन्। मकै छोडाइरहेको अवस्थामा हातमा सर्पले टोकेपछि उनी सर्पले टोकेको १० मिनेटमै कटारी अस्पताल पुगेकी थिइन्।
बुधबार, असार १२, २०८१
देशभर करिब १ लाख ३० हजार लागुऔषध प्रयोगकर्ता रहेको अनुमान
लागुऔषध प्रयोगकर्ताहरुलाई फौजदारी दण्ड दिनुको दिनुको विकल्पमा लागुऔषध प्रयोगकर्ताहरुका लागि दुई प्रकारको उपचार विधिहरु विश्व स्वास्थ्य संगठनले सिफारिस समेत गरिसकेको छ।
बुधबार, असार १२, २०८१
लागुऔषध त्यागेर समाज सुधारक बनौं: उपप्रधानमन्त्री लामिछाने
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको अवैध ओसारपसार र सेवन अन्त्यका लागि विशेष योजना बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
बुधबार, असार १२, २०८१
दातृ निकायको सहयोग लिनु नपर्ने गरी मन्त्रालयलाई आत्मनिर्भर बनाउँछु: स्वास्थ्यमन्त्री यादव
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले कुनै पनि दातृ निकायको सहयोग लिनु नपर्ने गरी स्वास्थ्य मन्त्रालयलाई आत्मनिर्भर बनाउने बताएका छन्।
बुधबार, असार १२, २०८१
अछामः स्वास्थ्य शाखाको मोटरसाइकल दुरुपयोग भएको भन्दै कांग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए
अछामको विनायक पञ्च देवल नगरपालिकाकी मेयर अम्बिका चलाउनेले आफन्तलाई ओसार्न सरकारी सवारी साधनको प्रयोग गर्ने गरेको पाइएको छ। सरकारी सवारी साधनको दुरुपयोग गरेको भन्दै स्थानीयले त्यसको विरोध जनाएका छन्।
बुधबार, असार १२, २०८१
कैलाली: तलब नपाउँदा स्वास्थ्यकर्मी समस्यामा
जानकी गाउँपालिकामा कार्यरत २० जना स्वास्थ्यकर्मी दरबन्दीभन्दा बढी कार्यरत रहेको र ती कर्मचारीका लागि सङ्घीय सरकारबाट उपलब्ध गराउनुपर्ने तलब भत्तावापतको रकम नआएको गाउँपालिकाले जनाएको छ।
बुधबार, असार १२, २०८१
सर्पदंश उपचार केन्द्र स्थापना गर्न झलनाथ खनालको नाममा खोलेको प्रतिष्ठानमा भ्रष्टाचार भएको ठहर
प्रतिष्ठानमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले मधेस प्रदेशका तत्कालीन मन्त्री विजय कुमारका साथै प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र रायलाई भ्रष्टाचारी ठहर गरेको हो।
बुधबार, असार १२, २०८१
वर्षेनी २६ लाखको मृत्यु मदिरा सेवनका कारणबाट हुन्छ : डब्लुएचओ
मदिरा र स्वास्थ्यसम्बन्धी राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीको पछिल्लो प्रतिवेदनमा मदिरा सेवन गरेर सवारी चलाउने, मदिरा–प्रेरित हिंसा र दुर्व्यवहार तथा धेरै रोग र विकारका कारण प्रत्येक वर्ष २० जनाको मृत्युमा करिब एकको मृत्यु मदिराका कारण हुने बताइएको छ ।
बुधबार, असार १२, २०८१
नेपालमा मस्तिष्क मृत्यु भएकाको अङ्गदानबाट १३ जनाले स्वस्थ जीवन बिताइरहेका छन् : डा श्रेष्ठ
नेपालमा सन् १९९८ मा नेपालमा जीवित दाताबाट सीमित नातेदारहरुभित्र मिर्गाैला प्रत्यारोपण गर्न सक्ने कानुन निर्माण गरिएको थियो । मानव अङ्ग प्रत्यारोपण ऐन २०७२ अनुसार ५१ वटा नाता पर्ने जीवित व्यक्तिहरुले अङ्गदान दिन सक्ने कानुनी व्यवस्था छ । नेपालको कानुनले मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदानबाट हुने प्रत्यारोपणलाई पनि वैधानिकता दिएको छ ।
बुधबार, असार १२, २०८१
जंगली च्याउ खाएर मृत्यु हुने र बिरामी पर्ने क्रम बढ्दो, कसरी चिन्ने विषालु च्याउ ?
कहिलेकाहिँ च्याउ आफैंमा बिषाक्त नभए पनि हामीले संकलन तथा र भण्डारण तरिकाले पनि विषाक्त बनाउँछ। सामान्यतया अहिलेसम्मका अनुसन्धानका आधारमा निम्न तरकिाले विषालु प्रजातिका च्याउहरु छुट्याउन सकिन्छ।
बुधबार, असार १२, २०८१
गंगालालमा टिएभीआइ विधिबाट २४ शल्यक्रिया सम्पन्न, २० हजार भन्दा बढी एन्जियोप्लास्टी
विगतमा छाती चिरेर गर्नुपर्ने शल्यक्रियाहरु हाल छाती नचिरिकन नै गर्न सक्दा बिरामीको अस्पताल बसाई अवधि एकदमै छोटो हुने तथा घाउ तथा इन्फेक्सनको खतरा कम हुने गरेको डा अधिकारी बताउँछन्। हालसम्म अस्पतालले २० हजार भन्दा बढी एन्जियोप्लास्टी सर्जरी गरिसकेको छ।
बुधबार, असार १२, २०८१
निजी अस्पतालहरूलाई निःशुल्क स्वास्थ्य सेवाको सूचना सार्वजनिक गर्दै कार्यान्वयन गर्न मन्त्री यादवको निर्देशन
निर्देशन अनुसार सबै सरकारी तथा निजी अस्पतालहरूले निःशुल्क स्वास्थ्य सेवाको सूचना नागरिकलाई स्पष्ट र सजिलै बुझिने गरी सार्वजनीकरण गराउनु पर्ने हुन्छ।
मंगलबार, असार ११, २०८१
चिकित्सा शिक्षा आयोगद्वारा शुल्क निर्धारण, कुन विषय पढ्न कति?
आयोगले शैक्षिक सत्र २०८१/०८२ का लागि चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह, स्नातकोत्तर र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरेको हो।
मंगलबार, असार ११, २०८१
प्रतिनिधि सभाबाट बजेट पारित
मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
मंगलबार, असार ११, २०८१
विश्व बैंकद्वारा श्रीलङ्कामा स्वास्थ्य सेवा सुधार गर्न १५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत
विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले श्रीलङ्काको प्राथमिक स्वास्थ्य सेवा गुणस्तर र उपयोग सुधार गर्नका लागि १५० मिलियन अमेरिकी डलर ऋिण स्वीकृत गरेको छ।
मंगलबार, असार ११, २०८१
इजरायलमा ८ सय कामदार माग, अनमी वा सिएमए पढेकाले आवेदन दिन पाउने
कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा पास गरी केयर गिभरको तालिम प्राप्त भएकाले आवेदन दिन पाउने छन्।
मंगलबार, असार ११, २०८१
काठमाडौंमा औषधिजन्य जडीबुटी मेला सम्पन्न
जडीबुटी प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार मेला आयोजना गरिएको हो।
मंगलबार, असार ११, २०८१
सेभ द चिल्ड्रेनको ग्लोबल फण्ड कार्यक्रमः एचआईभी, क्षयरोग र औलो उन्मूलन गर्ने दिशामा उल्लेख्य उपलब्धि
सन् २०२१ को मार्च देखि ग्लोबल फण्डको न्यू फन्डिङ मोडल ३ अनुदान अन्तर्गत सेभ द चिल्ड्रेनले ग्लोबल फण्डको प्रिन्सिपल रिसिपियन्टको रुपमा नेपालमा एचआईभी, क्षयरोग र औलो उन्मूलनसम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।
मंगलबार, असार ११, २०८१
पाल्पामा रक्तसञ्चार केन्द्र स्थापना गर्न सहयोग गर्न आग्रह
नेपाल रेडक्रस सोसाइटी पाल्पाद्वारा सञ्चालित ‘रक्तसञ्चार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउँछौँ’ अभियानलाई साथ दिँदै समाज पोखराले रु दुई लाख २९ हजार दुुई सय १९ रकम सहयोग गरेको हो।
मंगलबार, असार ११, २०८१
जङ्गली च्याउ खाँदा बिरामी परेकी महिलाको मृत्यु
तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु भएको छ।
मंगलबार, असार ११, २०८१
डा किरणराज शर्माको निधन
डा शर्मा एनेस्थेसियोलोजिष्ट हुन्। डा शर्मालाई पार्किन्सन्स र मुटुको समस्या थियो। डा शर्माले लामो समय थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सेवा दिए।
मंगलबार, असार ११, २०८१
Previous
208
209
210
211
212
Next
सर्च गर्नुहोस्
×
Search