मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असार १०, २०८३
Wed, Jun 24, 2026
बुधबार, असार १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
यसवर्ष डेंगु संक्रमण बढ्ने आंकलन, काठमाडौं उच्च जोखिममा
पुन: संक्रमण हुँदा भने त्यस्ता स्थानमा संक्रमणदर उच्च हुने मान्यता अनुसार यसवर्ष काठमाडौंमा डेंगु संक्रमण उच्च हुने विज्ञहरुको धारणा छ।
सोमबार, असार ३, २०८१
नशा च्यापिएको थाहा पाउने ६ लक्षण, यस्तो छ उपचारको बहुचिकित्सा पद्दति
वयस्क र वृद्धवृद्धालाई नशा च्यापिने समस्या बढी देखिने भए पनि यसले जुनसुकै उमेर समूहकालाई सताउँछ। पछिल्लो समय यो समस्या स्कुले केटाकेटीमा पनि देखिन थालेको छ। ढाड दुख्नु तथा नशा च्यापिनुका विभिन्न कारणह छन्। उमेर अनुसार कारण पनि फरक–फरक हुने गर्छ।
सोमबार, असार ३, २०८१
हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने निर्णय सच्याउन माग
बागमती प्रदेशसभामा रहेका विभिन्न राजनीतिक दलका संसदीय दलका नेताहरुले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने निर्णय सच्याउन बागमती प्रदेश सरकारसँग माग गरेका छन्।
आइतबार, असार २, २०८१
नरदेवीलाई सबल बनाउन कुनै कसर बाँकी नराख्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता
मन्त्री यादवले विभिन्न शाखाहरू, फार्मेसी, ओपिडी, शल्यक्रिया कक्ष लगायतको निरीक्षण गर्दै त्यहाँ उपचाररत बिरामी, कुरुवा तथा कर्मचारीहरूसँग कुराकानी गरे।
आइतबार, असार २, २०८१
स्वास्थ्य मन्त्रालयका सहसचिव कोइराला र वीर अस्पतालका डा ठाकुरको सरुवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव मदन कोइरालाको सरुवा भएको छ। उनको भुमी व्यवस्था कार्याल अन्तरगत सरुवा भएको छ।
आइतबार, असार २, २०८१
बजेट अभावका कारण क्यान्सर अस्पताल सञ्चालनमा कठिनाइ
स्थापनाको २७ वर्षपछि एक सय शय्याबाट चार सय ५० शय्यामा स्तरोन्नति भएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनका लागि प्रारम्भ गरिएको स्वास्थ्यकर कोषमा विनियोजित बजेट विगतभन्दा पनि कम प्राप्त हुँदा अस्पताल सञ्चालनमा समस्या भएको छ।
आइतबार, असार २, २०८१
महोत्तरी: बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिला खुसी
वर्षौंदेखि प्रसूति सेवा लिन महिला छ किमी टाढा रहेको जिल्ला सदरमुकाम जलेश्वर तथा १८ किमी टाढा रहेको जनकपुर जाने गरेकामा स्थानीयस्तरमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि सहज भएको हो।
आइतबार, असार २, २०८१
सातवटै प्रदेशको बजेट आयो: कुन प्रदेशमा स्वास्थ्यको बजेट कति, के-के कार्यक्रम?
स्वास्थ्य मन्त्रालय नै रहेका प्रदेशहरुले स्वास्थ्यमा अलि बढी महत्व दिएको देखिन्छ। शनिबार सार्वजनिक बजेट अनुसार छुट्टै स्वास्थ्य मन्त्रालय भएका प्रदेशमा स्वास्थ्यमा कति बजेट आयो भन्ने प्रष्ट देखिन्छ भने सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेका प्रदेशमा भने स्वास्थ्यमा ठ्याक्कै कति बजेट आयो भन्न केही समय लाग्ने देखिन्छ।
आइतबार, असार २, २०८१
बिरामीका लागि सहजरुपमा रगत उपलब्ध हुनुपर्छ: स्वास्थ्य राज्यमन्त्री खान
स्वास्थ्य राज्यमन्त्री हसिना खानले बिरामीका लागि सहज रुपमा रगत उपलब्ध गराउन सरकार प्रतिबद्द रहेको बताएकी छन्। खानले निशुल्क रगत उपलव्ध गराउने विषयमा पहल गर्ने पनि बताएकी छन्। विश्व रक्तदाता दिवसको अवसरमा गत शुक्रबार नेपाल स्वयंसेवी रक्तदाता समाजले आजोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।
आइतबार, असार २, २०८१
बच्चामा थाइराइडको यस्तो जोखिम, कसरी थाहा पाउने?
कतिपय किशोरीमा नियमित समयभन्दा छिटो छातीको विकास हुने र छिटोछिटो महिनावारी हुने लक्षण देखापर्छ। कतिपय किशोरहरुको छिटो दाह्रीजुँगा आउने हुन्छ। कतिपयलाई थाइराइड ग्रन्थीको बढेर गलगाँड देखिन्छ। खासगरी, आयोडिनको कमी र अटो इम्युनका कारणले यस्तो हुन सक्छ।
आइतबार, असार २, २०८१
क्यान्सर निदानपछि पहिलोपटक सार्वजनिक रुपमा देखिइन् बेलायती राजकुमारी क्याथरिन
बयालीस वर्षीया राजकुमारी विश्वको सबैभन्दा धेरै फोटो खिचिएकी महिलामध्ये एक हुन्। केटको लामो अनुपस्थितिले विशेषतः अनलाईन माध्यमहरुलाई उनको स्वास्थ्य अवस्थाबारे कौतुहलता बढाएको थियो ।
आइतबार, असार २, २०८१
रुघा निको पार्ने ७ घरेलु उपाय
रुघा लागेको व्यक्ति भएको कोठाका झ्यालढोका लगाएर बस्दा जीवाणुहरू त्यहीँ रहन्छन् र रोग कोठामा बस्ने सबैलाई सर्छ। कहिले कुनै त कहिले कुनै प्रकारको जीवाणुको कारणले रुघा फैलिने भएकोले यसको विरुद्धमा खोप तयार पार्न पनि गाह्रो छ।
आइतबार, असार २, २०८१
बागमती प्रदेशमा स्वास्थ्यको बजेट ४ अर्ब ८ करोड, यस्ता छन् २५ विषय
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ। बजेट वक्तव्यमा स्वास्थ्य मन्त्रालय तर्फ ४ अर्ब ८ करोड विनियोजन गरेको उल्लेख छ।
शनिबार, असार १, २०८१
मधेश प्रदेशमा स्वास्थ्य मन्त्रालयलाई ५ अर्ब २१ करोड बजेट, यस्ता छन् ९ विषय
बजेटमा स्वस्थ्य तथा जनसंख्या मन्त्रालय तर्फ रु ५ अर्ब २१ करोड ६५ लाख ०६ हजार विनियोजन गरिएको उल्लेख छ।
शनिबार, असार १, २०८१
कोशी प्रदेशले स्वास्थ्यमा छुट्यायो ३ अर्ब ५८ करोड बजेट
शनिबार, असार १, २०८१
गण्डकी प्रदेश बजेट : स्वास्थ्य क्षेत्रलाई नजरअन्दाज
उनले स्वास्थ्यको महत्व भने बुझ्न सकेको देखिदैन। उनले प्रस्तुत गरेको बजेटले स्वास्थ्य क्षेत्रका समस्या समाधान उन्मुसख हुने संकेत गरेको देखिदैन।
शनिबार, असार १, २०८१
लुम्बिनी बजेट : स्वास्थ्य स्यंसेविकालाई ५० हजार दिएर अवकाश, निशुल्क आँखाको नानी प्रत्यारोपण
प्रदेशले स्वास्थ्यमा केही नयाँ कार्यक्रम ल्याएको छ। सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदानलाई कदर गर्दै ६० वर्ष उमेर हद म्यादका कारण अवकाश हुने भएमा जनही रु. ५० हजार दिने नीति लिएको छ। यसैगरी नि:शुल्क स्वास्थ्य सेवामा पनि जोड दिएको पाइएको छ।
शनिबार, असार १, २०८१
कर्णाली प्रदेशको प्राथमिकतामा स्वास्थ्य, यस्तो छ बजेट
अन्य प्रदेशभन्दा कर्णालीले स्वास्थ्यलाई प्राथमिकतामा राखेको देखिएको छ। 'स्वास्थ्य सेवा र स्वास्थ्य पूर्वाधारः स्वस्थ र दीर्घजीवनको आधार' भन्ने नारासहित बजेट विनियोजन गरेको छ।
शनिबार, असार १, २०८१
सुदूरपश्चिम सरकारले स्वास्थ्यका लागि ८ बुँदामा छुट्यायो बजेट
स्वास्थ्य सुदूरपश्चिम सरकारको प्राथमिकतामा परेको देखिएको छैन। नियमित कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ।
शनिबार, असार १, २०८१
१२ औं स्वास्थ्य खबर हेल्थ अवार्डका लागि आवेदन खुला, डिजिटल हेल्थ कन्फरेन्स पनि हुँदै
१२ औं स्वास्थ्यखबर डिजिटल हेल्थ अवार्ड २०८१ का लागि आवेदन खुला गरिएको छ। असार १ गतेदेखि १५ दिनको समयसीमा दिएर आवेदन खुला गरिएको हो। स्वास्थ्य खबर हेल्थ अवार्ड यसपल्ट डिजिटल हेल्थमा केन्द्रीत हुनेछ।
शनिबार, असार १, २०८१
धनगढीले ऐन विपरित क्लिनिकबाट एचए, सिएमएको औषधि सिफारिसलाई मान्यता दिने कार्यविधि ल्याउँदै
राजस्व वृद्धि गराउने नाममा उप–महानगरपालिकाले स्वास्थ्य संस्था दर्ता, नवीकरण, स्तरोन्नती तथा सेवा थप सम्बन्धी कार्यविधि संशोधन गर्दै एचए र अनमीको औषधि सिफारिसलाई पनि मान्यता दिँदै खुलमखुल्ला बिक्रीको अधिकार दिने व्यवस्था गर्न लागेको हो।
शनिबार, असार १, २०८१
बजेट अभावका कारण क्यान्सर अस्पताल सञ्चालनमा कठिनाइ
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार एक सय शय्याबाट चार सय ५० शय्यामा स्तरोन्नति हुनु र सरकारको नीतिअनुसार अस्पतालमा भर्ना भएका सबै बिरामीलाई खाना र शय्या निःशुल्क गरिएको सन्दर्भमा विनियोजित बजेट अपुग भएको हो।
शनिबार, असार १, २०८१
विराटनगरको लाइफगार्ड अस्पतालले 'दोहोरो भुक्तानी' लिएपछि स्वास्थ्य बीमा स्थगित
उक्त अस्पतालका विषयमा बीमाको इमेलमा, हेलो सरकारमा र अख्तियारमा समेत उजुरी परेको थियो। जसको छानविन गर्दा स्वास्थ्य बीमा बोर्डले 'शंकास्पद भुक्तानी लिएको' पाइएको हो।
शनिबार, असार १, २०८१
७१ जिल्लामा फैलियो डेङ्गु रोगको सङ्क्रमण
गर्मीमा पानी सङ्कलन गरेर राख्ने गरिन्छ । त्यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ
शनिबार, असार १, २०८१
देशभर रगत अभावको हल्ला, के हो वास्तविकता?
गर्मी बढेसँगै विभिन्न अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि हुँदा नेपालका धेरै अस्पतालहरुमा रगत अभाव समस्या भएको समाचार बाहिरिएका छन्।
शनिबार, असार १, २०८१
चितवनका सरकारी अस्पतालको निरीक्षणमा स्वास्थ्य मन्त्री यादव [फोटो फिचर]
शुक्रबार चितवन पुगेका मन्त्री यादवले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, केन्द्रीय अस्पतालको रुपमा भरतपुर अस्पतालको सेवा प्रवाहको अनुगमन गरेका हुन्।
शुक्रबार, जेठ ३२, २०८१
सोमबार सार्वजनिक बिदा
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै असार ३ गते सोमबार बक्र ईदका अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।
शुक्रबार, जेठ ३२, २०८१
बागमती प्रदेश स्वास्थ्य नीति मन्त्रिपरिषबाट स्वीकृत
बागमती प्रदेश सरकारले स्वास्थ्य नीति २०८१ स्वीकृत गरेको छ।
शुक्रबार, जेठ ३२, २०८१
भारतमा चिकित्सा प्रवेश परीक्षामा घोटालाको आशंका, ग्रेस मार्क्स पाएका १५६३ को पुन: परीक्षा
उनीहरुले उल्लेख गरेका छन्, 'पूर्णाङ्क ७२० मा ७१८ र ७१९ प्राप्त गर्न असम्भव देखिन्छ। किनभने सही उत्तरका लागि प्लस ४ र गलतका लागि माइनस ४ अंक दिइन्छ। त्यसो हुँदा कि ७२० हुन्छ, कि ७१६ हुन्छ।' उनीहरुले स्पेसनल सेन्टरका ६७ जनाले ७२० मा ७० पनि प्राप्त गरेका छन्।
शुक्रबार, जेठ ३२, २०८१
राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिन्छः स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताएका छन्। आज पत्रकारसँग कुराकानी गर्दै उनले सरुवा तथा बढुवा नियमित प्रक्रिया भएको भन्दै राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई परिवर्तन गरिने बताए।
शुक्रबार, जेठ ३२, २०८१
Previous
212
213
214
215
216
Next
सर्च गर्नुहोस्
×
Search