मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असार १०, २०८३
Wed, Jun 24, 2026
बुधबार, असार १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’
कर्णाली मावि सत्तीकी समीक्षा भण्डारीले महिनावारी भएका बेला तातो तथा झोलिलो खानेकुरा आवश्यक पर्ने भएकाले यसमा बुबा तथा दाजुभाइको सहयोग चाहिने बताए। 'आमा काममा भएका बेला महिनावारी भएका छोरीहरु भोकै बस्नुपर्छ', उनले भने, 'बुबा तथा दाजुभाइले खानेकुराको जोहो गरिदिने, धेरै दुखाइ भएमा औषधि ल्याइदिने, तनाव कम गर्ने वातावरण बनाउन सघाउनुपर्छ।'
शनिबार, जेठ १९, २०८१
जलवायु परिवर्तनका कारण अतिरिक्त २६ दिन चरम गर्मी
पुनः सहकर्मी–समीक्षा विधिहरू प्रयोग गरेर वैज्ञानिकहरूले यी प्रत्येक अत्यधिक तातो दिनहरूमा जलवायु परिवर्तनको प्रभावको जाँच गरेका छन्। 'मानवजनित जलवायु परिवर्तनले संसारका सबै ठाउँमा चरम गर्मीको २६ दिन थप बढाइदियो', वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन् ।
शनिबार, जेठ १९, २०८१
यार्सा खोज्न जाँदा लेक किन लाग्छ? लागेमा के गर्ने?
लेक लागेको बेला आराम गर्ने, पानी वा झोलिलो खाने कुराहरु उपयोगी मानिन्छ। बिरामी अझै सिकिस्त भै फोक्सो अथवा मस्तिष्क सुन्निन थालेमा चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह अनुसार अक्सिजन, एसिटाजोलामाइड, निफेडिपिन र डेक्सामेथासोन जस्ता औषधि बिरामीको अवस्था हेरेर दिनुपर्ने हुन्छ।
शनिबार, जेठ १९, २०८१
धूमपान र सुर्तीजन्य पदार्थको प्रयोगबाट मुखको क्यान्सर बढ्दो
विश्व धूमपानरहित दिवस २०२४ का अवसरमा आज कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालले आयोजना गरेको कार्यक्रममा पछिल्लो समय धूमपान र सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोगले मुखको क्यान्सर बढ्दै गएको बताइएको हो।
शुक्रबार, जेठ १८, २०८१
सरकारी अस्पतालका समस्या अध्ययन गर्न स्वास्थ्य मन्त्री यादवले गठन गरे तीन सदस्यीय समिति
'मन्त्रालयबाट आफू मातहत रहेका संघीय अस्पतालहरुबाट प्रदान हुने शल्यक्रिया लगायतका स्वास्थ्य सेवाहरु चुस्त-दुरुस्त राख्न तत्काल पहल गर्न आवश्यक देखिएको महशुश गरेर समिति गठन गरिएको हो,' मन्त्री यादवले स्वास्थ्यखबरसँग भने।
शुक्रबार, जेठ १८, २०८१
सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा एक वर्षमा ८० लाख मानिसले गुमाउँछन् ज्यान
विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरका शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा भक्तबहादुर केसीले उक्त जानकारी दिएका हुन्।
शुक्रबार, जेठ १८, २०८१
बीमा बोर्डले सूचीकृत गर्यो थप १० वटा मेडिकल कलेज र दुई अस्पताल
स्वास्थ्य बीमा बोर्डले थप १० वटा मेडिकल कलेज र २ वटा आँखाको अस्पताललाई सेवा सूचीकृत गरेको छ। आगामी आर्थिक वर्षबाट लागु हुनेगरी उनीहरुलाई बीमा कार्यक्रम सञ्चालन स्वीकृति प्रदान गरिएको बोर्डका अध्यक्ष डा गुणराज लोहनीले जानकारी दिए।
शुक्रबार, जेठ १८, २०८१
सुर्ती छोड्नुपर्ने १०० कारण
सुर्ती खेतीको लागि वन फडानी गर्दा यसबाट धेरै गम्भीर वातावरणीय परिणामहरू निम्त्याउछन्। यसमा जैविक विविधताको ह्रास, भूक्षय, माटोको गुणस्तरमा कमी, जलप्रदूषण र वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रामा वृद्धि लगायत नकारात्मक परिणाम पर्दछन्।
शुक्रबार, जेठ १८, २०८१
सुडानमा बाल कुपोषण ‘जटिल अवस्थामा’ पुगेको राष्ट्रसङ्घको भनाइ
संयुक्त राष्ट्रङ्घका एजेन्सीहरूले बिहीबार युद्धग्रस्त सुडानमा बालबालिका तथा आमाहरूको पोषण स्थितिमा ‘उल्लेखनीय गिरावट’ आएको चेतावनी दिँदै तत्काल समाधान गर्न आह्वान गरेका छन्।
शुक्रबार, जेठ १८, २०८१
गर्मी बढेपछि आइतबारदेखि वीरेन्द्रनगरका विद्यालय बन्द
अत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगरभित्रका विद्यालय आइतबारदेखि बन्द हुने भएका छन्। अत्यधिक गर्मी बढेको भन्दै निजी विद्यालयको छाता सङ्गठन प्याब्सनले यही जेठ २० गते आइतबारदेखि एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
शुक्रबार, जेठ १८, २०८१
कास्की र बागलुङ आयुर्वेद औषधालयमा अन्तरंग सेवा सुरु
मन्त्रालयका नवनियुक्त मन्त्री विन्दु कुमार थापाको पदबहाली गर्ने अवसरमा उक्त निर्णय भएको हो। सो निर्णय पश्चात् उक्त औषधालयहरूमा बिरामीलाई भर्ना गरी उपचार गर्ने सुबिधा उपलब्ध हुने छ।
शुक्रबार, जेठ १८, २०८१
स्वास्थ्यखबरकर्मी डिबी खड्कालाई स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको विज्ञ सम्मिलित निर्णायक मण्डलले सहभागी भएका स्वास्थ्य पत्रकारहरुमध्ये सबैभन्दा बढी अंक ल्याएका पत्रकार खड्काको नाम पुरस्कारका लागि छनौट गरेको हो।
शुक्रबार, जेठ १८, २०८१
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
हजुरबाले वृद्धभत्ता बुझेको साँझ नातीलाई एक पाकेट चुरोट किन्न पठाए र १० रुपैयाँको मिठाई खान भने। नातीले मिठाइ नखाएर हजुरबाले जस्तै एउटा चुरोट सल्कायो। बिस्तारै उसमा बानी बस्यो, साथीभाईलाई खान अनुरोध गर्न थाल्यो। उ अहिले चुरोट नखाइ दिन कटाउन सक्दैन।
शुक्रबार, जेठ १८, २०८१
निजामती कर्मचारी अस्पतालले माग्यो कर्मचारी, योग्यता कति?
निजामती कर्मचारी अस्पतालले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। अस्पतालको पदपूर्ति समितिले एक सूचना जारी गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको हो।
शुक्रबार, जेठ १८, २०८१
सार्वजनिक शौचालय प्रयोगकर्तासँग शुल्क नलिन काठमाडौं महानगरको आग्रह
महानगरपालिकाले सूचना जारी गरी सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरुमा सेवाग्राहीसँग कुनै शुल्क नलिने व्यवस्था गर्न सञ्चालक तथा व्यवस्थापकलाई भनेको छ।
शुक्रबार, जेठ १८, २०८१
तुलसीमा रजनीगन्धा 'हुनेखाने'को शान होइन, आफ्नै स्वास्थ्यको अपमान
नेपालको एनडीएचएस २०२२ को तथ्यांक हेर्ने हो भने लगभग ५० प्रतिशत पुरुष र ७ प्रतिशत महिलाले सुर्तिजन्य पदार्थको प्रयोग गर्छन्। तथ्यांकले के पनि देखाएको छ भने नपढेका या माध्यमिक शिक्षा भन्दा कम पढेकामा सुर्तीजन्य पदार्थको प्रयोग धेरै छ।
शुक्रबार, जेठ १८, २०८१
लाइभ दोहोरीमार्फत् सुर्तीजन्य पदार्थको हानीबारे सचेतना
मनोरञ्जन क्षेत्र दोहोरी रेस्टुरेन्ट, डान्सबारे, स्पा तथा मसाज, क्याबिन र खाजाघरमा हुने सुर्तीजन्य पदार्थको सेवनले पार्ने असरहरुलाई गीतमा प्रस्तुत गरिएको छ। दुई भागमा प्रस्तुत गरिने दोहोरीको पहिलो भाग विश्व सुर्तीजन्य पदार्थबिरुद्धको दिवसको अवसरमा सार्वजनिक गरिएको हो।b
शुक्रबार, जेठ १८, २०८१
तीन डाक्टरले खोलेको दुखाइ कम गर्ने सेन्टर, यी समस्याको हुन्छ उपचार
उनका अनुसार सेन्टरमा घुँडाको हड्डी खिइएको, मासु च्यातिएको, नशा च्यापिएको, ढाडको नशा च्यापिएको, माइग्रेन, क्यान्सरको दुखाई, खुट्टा झमझमाउने, हड्डी खिइएको, शरीरको विभिन्न भागको नशा च्यापिएको तथा दुखाइको समस्या भएका बिरामीहरुको उपचार सेवा दिने गरिएको छ।
शुक्रबार, जेठ १८, २०८१
एमाले महिला भेलामा २ सय २९ जनाको पाठेघरको मुखको क्यान्सर ‘स्क्रिनिङ'
नेपाल कम्युनिष्ट पार्टी (एमाले) राष्ट्रिय महिला भेलाका क्रममा दुई सय २९ जनाको पाठेघरको मुखको क्यान्सर ‘स्क्रिनिङ’ गरिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको आयोजनामा भेलामा सहभागी ती महिलाहरुको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गरिएको हो ।
शुक्रबार, जेठ १८, २०८१
स्वास्थ्य मन्त्रालयको पत्र विपरित गैरकानुनी काम गर्दै वात्सल्य
मन्त्रालयले पत्रको वेवास्ता गर्दै स्वीकृत बेगर चलेका शाखाहरुलाई कानुन अनुसार जिल्ला प्रशासनको सहयोगमा कारबाही प्रक्रिया अगाडि बढाउनेदेखि त्यस्ता शाखामा गएर काम गर्ने चिकित्सकहरुलाई नेपाल मेडिकल काउन्सिल मार्फत कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।
शुक्रबार, जेठ १८, २०८१
चिकित्सा शिक्षा आयोगको निर्देशक नाम सिफारिस समितिको बैठक बस्दै, यी हुन् सूचीमा रहेका १२ जना
चिकित्सा शिक्षा आयोगमा रिक्त चार निर्देशक पदका लागि नाम सिफारिस गर्न गठित समितिको बैठक आज शुक्रबार बस्ने भएको छ। उच्च अदालत पाटनको फैसला पछि समितिको बैठक आज बस्न लागेको हो।
शुक्रबार, जेठ १८, २०८१
‘सुर्ती उद्योगको प्रभावबाट बालबालिकालाई बचाऔं’
सुर्तीजन्य पदार्थ सेवनविरुद्ध शिक्षा, स्वास्थ्यलगायत सवै निकायबाट विभिन्न कार्यक्रम मार्फत् समुदायस्तरसम्म व्यापक रुपमा जनचेतना अभिबृद्धि गर्नु परेको छ, यसका लागि विद्यालय शिक्षाको पाठ्यक्रममा सुर्तीजन्य पदार्थ विरुद्धका पाठ्य सामाग्री राख्नुपर्छ।
शुक्रबार, जेठ १८, २०८१
स्वास्थ्य मन्त्री यादव र डब्ल्यूएचओ सेरो निर्देशक वाजेदसँग स्वीजरल्यान्डमा छलफल
छलफल नेपालसहित एसीयाको दक्षिण पूर्वीको स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका लागि संयुक्त रूपमा गर्न सकिने पहल र हातेमालोको विषयमा केन्द्रित रहेको मन्त्री यादवले जानकारी दिए।
बिहीबार, जेठ १७, २०८१
स्वास्थ्य मन्त्रालयका सचिव बुर्लाकोटीको सरुवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन तर्फका सचिव मधुसुदन बुर्लाकोटीको सरुवा भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बुर्लाकोटीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरेको छ।
बिहीबार, जेठ १७, २०८१
तिलगंगामा मिस नेपाल श्रीच्छा प्रधानको चश्मा हटाउने स्माइल प्रो लेजर सर्जरी
तिलगंगा आँखा प्रतिष्ठानमा मिस नेपाल २०२३– श्रीच्छा प्रधानको स्माइल प्रो लेजरबाट चश्मा हटाउने शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।
बिहीबार, जेठ १७, २०८१
बाल कुपोषण तथा भोकमरी अन्त्यका लागि साढे २२ करोड रुपैयाँ सहयोगको घोषणा
बालबालिकाको क्षेत्रमा कार्यरत वर्ल्डभिजन इन्टरनेश्नल तथा एकर्ड नेपालको संयुक्त आयोजनामा काठमाडौँमा एक औपचारिक कार्यक्रमकाबीच इनफ अभियानको घोषणा गरिएको हो।
बिहीबार, जेठ १७, २०८१
मेहेलकुना अस्पतालको घटनाप्रति स्वास्थ्यकर्मी संघको ध्यानाकर्षण
नेपाल स्वास्थ्यकर्मी संघले सुर्खेतको मेहेलकुना अस्पतालमा तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ।
बिहीबार, जेठ १७, २०८१
अत्यधिक गर्मीका कारण बाँकेमा खोप अभियान प्रभावित
अत्यधिक गर्मीका कारण बाँकेमा पोलियो रोगविरुद्धको आइपीभी खोप अभियान प्रभावित भएको छ। गर्मी र तातो हावा ‘लु’ का कारण नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका विद्यालय पाँच दिन बन्द भएकाले सो अभियान प्रभावित भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
बिहीबार, जेठ १७, २०८१
मल्टिपल स्क्लेरोसिस दिवस: यो रोग के हो? यसको उपचार कसरी गर्ने?
मल्टिपल भनेको चरणवद्ध रुपमा आक्रमण गर्ने र स्क्लेरोसिस भनेको दिमागमा गएर धब्बा बनाउने प्रक्रिया हो। त्यसकारण चरणवद्ध रुपमा आक्रमण गर्दै दिमागमा धब्बा बनाउने प्रक्रियालाई मल्टिपल स्क्लेरोसिस भनिन्छ। यसलाई हामी डिमाईनेशन भन्छौं।
बिहीबार, जेठ १७, २०८१
एमबीबीएसका लागि राप्तीमा शिक्षक नियुक्ति प्रक्रिया अगाडि बढ्यो (छनोट भएकाहरुको नामसहित)
प्रतिष्ठानले यसै वर्षको शैक्षिक कार्यक्रममा एमबीबीएस सुरु गर्न शिक्षक नियुक्तिको प्रक्रिया सुरु गरेको हो। त्यसका लागि प्रतिष्ठानले वैशाख ७ गते आवेदन खुलाएको थियो। आवेदन दिएकाहरुमध्ये बाट अन्तर्वार्ता मार्फत शिक्षक छनोट सुरु गरिसकेको छ।
बिहीबार, जेठ १७, २०८१
Previous
218
219
220
221
222
Next
सर्च गर्नुहोस्
×
Search