मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, चैत ७, २०८२
Sat, Mar 21, 2026
शनिबार, चैत ७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्य बीमा महानगरवासीलाई उपहार दिए बराबर हो : चिरिबाबु महर्जन
ढिला भए पनि राम्रो कामको सुरुवात गरेको महर्जनको भनाइ छ । उनले पाटन स्वास्थ विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा सञ्चालन हुने गरी स्वास्थ बीमा कार्यक्रममा उपचार सेवा प्रदान गर्न स्थापना गरिएको यल स्वास्थ्य सेवा केन्द्रमा कमीकमजोरी आउन नदिने बताए।
मंगलबार, फागुन १, २०८०
कांग्रेस महासमिति बैठकका लागि स्वास्थ्य समन्वय उपसमिति गठन
नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई लक्षित गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य उर्मिला नेपाल केसीको संयोजकत्वमा स्वास्थ्य समन्वय उपसमिति गठन गरेको छ।
मंगलबार, फागुन १, २०८०
काठमाडौं महानगरले कान्ति बाल अस्पतालको फोहोर नउठाउने
महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा अस्पतालको फोहोर व्यवस्थापन अभ्यास हेर्दा फोहोरको वर्गीकरण र ढुवानी पूर्व तयारीमा कमजोरी देखिएपछि फोहोर उठाउन नसकिने अस्पताललाई जानकारी दिइएको हो।
मंगलबार, फागुन १, २०८०
युएसएमएलईमा नेपाली चिकित्सकप्रति गरिएको निर्णयमा पुनर्विचार गर्न आग्रह
नेपाल चिकित्सक संघले युएसएमएलईमा नेपाली चिकित्सकप्रति गरिएको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ। संघले २०२४ को लागि आवेदन दिने नेपाली मेडिकल ग्रेजुएटहरुको सामूहिक अवैधानिकता र संयुक्त राज्य अमेरिकाभित्र अभ्यास गर्ने नेपाली डाक्टरहरुको विश्वसनीयता सम्बन्धी हालैका घटनाक्रमहरु बारे पुनर्विचार गर्न आग्रह गरेको हो।
मंगलबार, फागुन १, २०८०
समलिङ्गी जोडीको विवाहलाई कानुनी मान्यता
बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठ र तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङको समलिङ्गी विवाहले कानुनी मान्यता पाएको छ। बढैयाताल–२ बर्दिया निवासी श्रेष्ठ र तनहुँ बन्दीपुर–५ निवासी गुरुङ दुवै महिला हुन्। करिब ५ वर्षअघि प्रेम सम्बन्ध जोडेर गरेको विवाहलाई बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ कार्यालयले दर्ता गरेपछि श्रेष्ठ र गुरुङ कानुनीरूपमै विवाह बन्धनमा बाँधिए।
मंगलबार, फागुन १, २०८०
डा आनन्द प्रसाद श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य मनोनित
प्रतिष्ठान सभाको गत माघ १४ गते बसेको बाह्रौ बैठकले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को दफा७ उप–दफा (२) (न) मा व्यवस्था भए बमोजिम तीन बर्षका लागि प्रतिष्ठान सभा सदस्यमा मनोनित गरेको हो।
मंगलबार, फागुन १, २०८०
ग्लोबल फन्ड अनुदानको प्रभावकारिता अध्ययन गर्न समिति गठन
स्वास्थ्य मन्त्री मोहन बस्नेतले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै अतिरिक्त सचिव बाराकोटीको संयोजकत्वमा एक समिति गठन गरेका हुन्। समितिले ग्लोबल फन्ड मार्फत सञ्चालित कार्यक्रमको प्रभावकारिताको अध्ययन गर्ने छ।
मंगलबार, फागुन १, २०८०
Combatting the threat of rising NCDs in Nepal
These diseases, including but not limited to, cardiovascular diseases, cancers, chronic respiratory diseases, and diabetes, are the result of a combination of genetic, physiological, environmental, and behavioral factors.
मंगलबार, फागुन १, २०८०
वीरगञ्जका सबै वडामा प्रयोगशाला भवन
सामान्य स्वास्थ्य परीक्षणका लागि पनि मुख्यबजार धाइरहनुपर्ने बाध्यताको अन्त्य तथा नागरिकलाई गाउँघरमै सेवा प्रदान गर्न महानगरपालिकाले स्वास्थ्य प्रयोगशाला निर्माण थालेको हो।
मंगलबार, फागुन १, २०८०
बिरामीको मृत्युपछि फरार भएका नक्कली डाक्टर र स्वास्थ्यकर्मी ११ वर्षपछि पक्राउ
विसं २०६९ सालमा हलेसी पोलिक्लिनिकमा उपचारका क्रममा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ७२ वर्षीय चन्द्रसेन राईको परिवारले दिएको किटानी जाहेरीका आधारमा उपचारमा सङ्लग्न सुनसरीको गढी गाउँपालिका–३ का जीवानन्द मेहतालाई पक्राउ गरेको हो।
मंगलबार, फागुन १, २०८०
फाइब्रोमायल्जिया के हो, कसलाई यो समस्या हुन्छ?
फाइब्रोमायल्जियाको लागि कुनै उपचार छैन तर डाक्टर र अन्य स्वास्थ्य सेवा प्रदायकहरूले लक्षणहरू व्यवस्थापन र उपचार गर्न मद्दत गर्न सक्छन्। उपचारमा सामान्यतया व्यायाम वा अन्य मोवेमेन्तस्त्रेचिङ कसरत उपचार, मनोवैज्ञानिक र व्यवहार उपचार, र औषधिहरूको संयोजन समावेश छ।
मंगलबार, फागुन १, २०८०
के मुख बाङ्गिनु श्राप हो र?
फिजियोथेरापिष्टले बिरामीलाई सुख्खा आँखा व्यवस्थापनको बारेमा पनि शिक्षित गराउदछन। यदि आँखा रातो देखिन्छ वा विरामिले बारम्बार रातो हुने एपिसोडहरू रिपोर्ट गर्दछ भने, नेत्र विशेष्ज्ञका लागि तत्काल रेफरल पनि गर्दछन्। हाम्रो समाजमा, अझै पनि मुख बाङ्गिने अवस्थालाई कुनै श्राप वा भुत वा अन्य कुरा लागेको, पहिलाको जन्मको पाप लागेको आदि भन्दै समयमै उपचार गर्न नजाने चलन छ।
मंगलबार, फागुन १, २०८०
स्वास्थ्य सूचना केन्द्रको विज्ञापनमा अत्याधिक सेवाशुल्क लिएको भन्दै विज्ञापन एजेन्सीलाई कारबाही
उक्त एजेन्सीले ५२ वटा एफएम रेडियोमा नसर्ने रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी विज्ञापन प्रति स्पट १०६ रुपैयाँ ६१ पैसामा प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग सम्झौता गरेको पाइएको छ। तर प्रति स्पट ११ रुपैयाँ ११ पैसामा विज्ञापन प्रसारण गरी ९८ रुपैयाँ ५० अर्थात ९८६.५८ प्रतिशत सेवा शुल्क लिएको पाइएको बोर्डले जनाएको छ ।
सोमबार, माघ २९, २०८०
उपभोक्ता हित संरक्षण मञ्चले सोध्यो- मदिरा र चुरोट कम्पनीबाट प्रायोजन लिइएको हो वा होइन ?
जनस्वास्थ्यका दृष्टिले हानिकारक पदार्थ उत्पादन कम्पनीको लोगो प्रचार र प्रबर्द्धन हुनेकुरा कानुन विपरित रहेकाले आवश्यक जानकारी मागिएको उनले बताए। 'यदि सहयोग लिइएको आधिकारिक जानकारी प्राप्त भएमा हामी अदालतसम्म पुग्ने तयारी गरिरहेका छौं,' उनले भने, 'कानुन मात्रै होइन, यसअघि सम्माननीय अदालतले गरेका फैसलाहरुको अवज्ञा समेत गरिएको पाइएको छ।'
सोमबार, माघ २९, २०८०
चिकित्सा सेवा सम्बन्धी मस्यौदा तयार हुँदै, आवश्यक गृहकार्यका लागि कार्यदल गठन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकहरुको सेवा, सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा विदेशीने प्रवृत्ति कम गर्ने लगायतका विषयमा सुझाव दिन कार्यदल गठन गरेको छ।
सोमबार, माघ २९, २०८०
चालु बजेटको अर्धवार्षिक समीक्षा: यस्ता छन् स्वास्थ्यका उपलब्धि
चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक भएको छ। सोमबार अर्थमन्त्री डा प्रकाशशरण महतले अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालू बजेटको ८७.३८ प्रतिशत मात्रै खर्च हुने बताएका छन्। अर्धवार्षिक समीक्षा स्वास्थ्यका ११ विषय उल्लेख गर्दै अर्थमन्त्री महतले आगामी पाँच वर्षका लागि चिकित्सा क्षेत्रका विभिन्न विधामा मुलुकलाई आवश्यक पर्ने जनशक्तिको आँकलन गरी चिकित्सा शिक्षा आयोगमा सिफारिस गरिएको जनाएका छन्।
सोमबार, माघ २९, २०८०
पाँच वर्ष पुगेकाको नाम दर्ता प्रमाणपत्र अद्यावधिक गर्दै स्वास्थ्य व्यवसायी परिषद्
नेपाल स्वास्थ्य व्यवसायी परिषदले स्थायी नाम दर्ता प्रमाणपत्र अद्यावधिक गर्ने भएको छ। परिषदले स्थायी नाम दर्ता प्रमाणपत्र जारी भएको मितिले पाँच वर्ष पुगेकाहरुको प्रमाणपत्र अद्यावधिक गर्न लागेको हो।
सोमबार, माघ २९, २०८०
शुक्लाफाँटा नगरपालिकाले चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्ति दिने
शुक्लाफाँटा नगरपालिकाले चिकित्साशास्त्र (एमबिबिएस) अध्ययन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ। गरिब तथा जेहेन्दार एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि नगरपालिकाले आवेदन माग गरेको छ।
सोमबार, माघ २९, २०८०
काठमाडौं महानगरपालिकाले थाल्यो अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन
काठमाडौं महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु गरेको छ। उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौं मोडेल अस्पतालबाट संक्रमित फोहोरको व्यवस्थापनको अनुगमन थालिएको हो।
सोमबार, माघ २९, २०८०
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित
तर, प्रदेशमा बन्न लागेको विश्वविद्यालयमा प्रदेश सरकारको सहभागिता नदेखिएको विषयमा भने प्रश्न उठाएका छन्। सांसद युवराज शर्माले सहकुलपतिमा शिक्षा मन्त्रीको सट्टा सम्बन्धित प्रदेशको मुख्यमन्त्री बनाउँदा प्रभावकारी र संघीयता कार्यान्वयन हुने बताएका छन्।
सोमबार, माघ २९, २०८०
स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको दन्त सेवा
नेपालमा दाँतको उपचार अन्तर्राष्ट्रिय स्तरको हुने गरेको छ। अस्पतालका गिजा रोग विशेषज्ञ डा. रन्जिता श्रेष्ठ गोर्खालीले विश्वमा नै नेपालमा दाँतका उपचारका लागि गुणस्तरीय सेवा भएको बताइन्। उनका अनुसार नयाँ दाँत हाल्नेदेखि बिग्रेको दाँत बनाउनेसम्मको उपचार नेपालमा नै हुने गरेको छ।
सोमबार, माघ २९, २०८०
राक्सीराङमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा
मकवानपुर जिल्लाको पश्चिम भेगमा पर्ने राक्सीराङ गाउँपालिका–९ मा केही दिनअघि फैलिएको भाइरल ज्वरोको प्रकोपलाई अहिले स्वास्थ्यकर्मीले उपचार गरी नियन्त्रणमा ल्याइएको राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए।
सोमबार, माघ २९, २०८०
शिलान्यासमै सीमित आधारभूत अस्पताल भवन
बराहपोखरी गाउँपालिकामा निर्माण गर्ने भनिएको पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माण शिलान्यासमै सीमित भएको छ। बराहपोखरी–४ फाक्टाङको धर्तुङमा निर्माण हुने सो अस्पताल भवनका लागि बजेटको सुनिश्चितता नहुँदा शिलान्यासमै सीमित भएको हो।
सोमबार, माघ २९, २०८०
२० शय्याको सुत्केरी तथा नवजात शिशु स्याहारकक्ष उद्घाटन
उपराष्ट्रपति रामसहायप्रसाद यादवले वीरगन्जको नारायणी अस्पताल मधेश प्रदेशकै स्वास्थ्यको मेरुदण्ड भएकाले यसको स्तरोन्नतिका लागि निजी क्षेत्रले गरेको योगदान प्रशंसनीय भएको बताएका छन्।
सोमबार, माघ २९, २०८०
फागुन १ मा सार्वजनिक बिदा छैन- गृह मन्त्रालय
गृह मन्त्रालयले फागुन १ मा (भोली) सार्वजनिक बिदा नरहेको जानकारी स्पष्ट पारेको छ। मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको भोलि (फागुन १) को सार्वजनिक बिदा कायम नरहेको प्रस्ट पारेको हो।
सोमबार, माघ २९, २०८०
पोष्ट क्र्यास रेस्पोन्स एन्ड केयर सर्भिस मोडेलको समझदारी पत्रमा हस्ताक्षर
राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच पोष्ट क्र्यास रेस्पोन्स एन्ड केयर सर्भिस मोडेलको समझदारी पत्रमा सम्झौता भएको छ।
सोमबार, माघ २९, २०८०
कालिकोटका ५३ हजार नागरिक स्वास्थ्य बीमामा आवद्ध
कालिकोटमा स्वास्थ्य बीमा लागू भएको ६ वर्षमा ५३ हजार एक सय ३९ जनाले स्वास्थ्य बीमा गराएका छन्। २०७४ सालमा जिल्लामा स्वास्थ्य बीमाको सेवा विस्तार भएको थियो। २०७८ को जनगणनाअनुसार जिल्लाको कुल जनसंख्या १ लाख ४५ हजार २ सय ९२ छ। पुरुषको जनसंख्या ७२ हजार २ सय ४५ र महिलाको जनसंख्या ७३ हजार ४७ छ।
सोमबार, माघ २९, २०८०
'मायोसाइटिस'बाट सञ्चो भएकी सामन्थाले हेल्थ पोडकास्ट चलाउने
स्वास्थ्यमा समस्या आएपछि उपचार गरेर उनले कामबाट ब्रेक लिएकी थिइन्। ३६ वर्षीया अभिनेत्री सामन्थाले आइतबार सामाजिक सञ्जालमा एक भिडियो सेयर गरेकी छिन्। जहाँ भनेकी छिन्, 'हो म अन्तत: काममा फर्किएर आएकी छु। यत्रो समय म कामबिहीन थिएँ। म मेरो एक साथीसँग मिलेर गजब गर्न गइरहेकी छु। त्यो एक हेल्थ पोडकास्ट हुनेछ।'
सोमबार, माघ २९, २०८०
आधारभूत स्वास्थ्य सेवाका चुनौतीहरु
जनस्वास्थ्य नियमावली २०७७ बमोजिम नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तोकेका स्वास्थ्य संस्थाहरुबाट सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा नि:शुल्क रुपमा प्रदान गर्दै आइरहको अवस्था छ जस अन्तर्गत ९८ प्रकारका विभिन्न औषधिहरु नि:शुल्क बितरण भैरहेको छ। सन् २०३० सम्ममा स्वास्थ्यमा सर्बब्यापी पहुँच हासिलका लागि आधरभूत स्वास्थ्य सेवा नै प्रमुख खम्बा हो।
सोमबार, माघ २९, २०८०
लिटरेचर फेस्टिभलको प्रस्टीकरणमा स्वास्थ्यका कानुन नजरअन्दाज, निषेध छन् प्रायोजन, ब्रान्ड विस्तार र सार्वजनिक व्यक्तित्वको सहभागिता
जनस्वास्थ्यका लागि हानिकारक बस्तु उत्पादक कम्पनीको कानुन विपरित सहयोग लिँदै लोगो समेत प्रबर्द्धन गरिएपछि फेस्टिभल विवादित बनेको छ। सार्वजनिक निकायको नेतृत्व गरिसकेका र गरिरहेकाहरु समेत उपस्थित हुने कार्यक्रममा सूर्तिजन्य पदार्थको लोगो, चिह्नलगायत प्रयोगमा समेत कानुनले रोक लगाएको छ।
आइतबार, माघ २८, २०८०
Previous
232
233
234
235
236
Next
सर्च गर्नुहोस्
×
Search