मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार १३, २०८३
Sat, Jun 27, 2026
शनिबार, असार १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
यी हुन् उच्च रक्तचाप नियन्त्रण गर्ने घरेलु उपाय
अमला र महको मिश्रण नियमित सेवन गर्नुपर्छ। यसमा भएको एन्टिअक्सीडेट र भिटामिन सीले ब्लड प्रेसर घटाउँछ।
बुधबार, असोज १७, २०८०
विषाक्त खानाका कारण भारतमा एक सयभन्दा बढी विद्यार्थी बिरामी
मध्यप्रदेशको राजधानी भोपालबाट करिब चार सय ३२ किलोमिटर टाढा ग्वालियरमा लक्ष्मीबाई राष्ट्रिय शारीरिक शिक्षा संस्थानमा उक्त घटना भएको हो।
बुधबार, असोज १७, २०८०
चीनमा कार्बनमोनोअक्साइडका कारण सातको मृत्यु
उत्तरी चीनको साङ्सी प्रान्तस्थित जिनपिङ गाउँको वुटाई काउन्टीमा मङ्गलबार एक मकै प्रशोधन मिलमा निसास्सिएर सात जनाको मृत्यु भएको छ।
बुधबार, असोज १७, २०८०
भूकम्पमा परी घाइते हुनेको सुदूरपश्चिम प्रदेश सरकारले उपचार गर्ने
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावितको उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावितलाई तत्काल एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने निर्णय भएको छ।
बुधबार, असोज १७, २०८०
स्वास्थ्यमा १७२ अधिकृतस्तरको अस्थायी दरबन्दी स्वीकृत
मन्त्रिपरिषदको बैठकले मन्त्रालय र अन्तर्गतका निकायका लागि अधिकृतस्तरको १७२ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको हो।
बुधबार, असोज १७, २०८०
बझाङ भूकम्प: ३ वटा स्वास्थ्य संस्थामा सामान्य असर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बझाङमा गएको भूकम्पका कारण तीन वटा स्वास्थ्य संस्थामा सामान्य असर परेको छ। तर सेवा प्रभावहमा भने कुनै असर नपुगेको मन्त्रालयले जानकारी दिएको छ।
बुधबार, असोज १७, २०८०
कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ खुवाइँदै
स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ।
बुधबार, असोज १७, २०८०
टाइफाइड: कति सत्य, कति भ्रम?
सरसफाइको कमी र प्रदूषित पानी नै मुख्य कारण देखिन्छ। गाउँघर भन्दा पनी शहर बजारमा यो रोग बढी देखिने गरेको छ। ढल प्रयोग गरी लगाएको तरकारी तथा फलफूल, सडक छेऊको खानेकुरा, हात नधोई खाने बानी र खुला शौचालयको प्रयोगले पनि टाइफाइडको जोखीम बढाउँछ।
बुधबार, असोज १७, २०८०
अस्पतालमा राख्न थालियो स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दा हुने सजायसम्बन्धी बडापत्र
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दा हुने दण्ड तथा सजाय सम्बन्धीको व्यवस्थाबारे अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बडापत्र राख्न थालिएको छ।
बुधबार, असोज १७, २०८०
सुदूरपश्चिममा २० प्रतिशत नागरिक स्वास्थ्य बीमामा आवद्ध
प्रदेशमा २६ लाख ९४ हजार सात सय ८३ जनसंख्या रहेकोमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको आठ वर्षमा पाँच लाख ५१ हजार दुई सय १० नागरिकले स्वास्थ्य बीमा गराएको बीमा बोर्ड कार्यालय सुदूरपश्चिम प्रदेशले जनाएको छ।
बुधबार, असोज १७, २०८०
दुर्व्यसनीको पुनर्जीवन आसरा सुधार केन्द्र
आसरा सुधार केन्द्रले अपराध न्यूनीकरण र देशको सामाजिक तथा आर्थिक अवस्था सुधारको उद्देश्यसहित काम गरिरहेको छ।
बुधबार, असोज १७, २०८०
हृदयघात हुनु अगावै कसरी थाहा पाउने?
मुटको मांशपेशीलाई रक्तसञ्चार गर्ने आर्टरीलाई कोरोनरी आर्टरी भनिन्छ। कोरोनरी आर्टरीमा केही कारणले ब्ल्केज भएको अवस्थामा रक्त प्रवाह हुन सक्दैंन। जति लामो समयसम्म रक्तप्रवाह हुँदैंन, त्यति नै माशंपेशी मर्ने सम्भावना बढ्दैं जाने गर्छ।
बुधबार, असोज १७, २०८०
पिके डायगोनिस्टिकका संचालकमाथि आक्रमण घटना: अभियुक्त सार्वजनिक
सोमबार बिहान ११ बजेर ४० मिनेटमा बारा कलैया नगरपालिका–२१ का ३८ वर्षीय साविर हुसेनलाई तिलगंगास्थित पिके डायगोनोस्टिक सेन्टर प्रालिमा धारिलो हतियार प्रहार गरी घाइते बनाइएको थियो। हुसेन डायगोनोस्टिकका सञ्चालक हुन्।
मंगलबार, असोज १६, २०८०
केएमसीका आन्दोलनरत चिकित्सक काममा फर्किए
घटनामा संलग्न गुल्मी ठेगाना भएका हाल काठमाडौं चावहिल बस्ने रुपक गौतम र सिनामंगल बस्ने सरोज गौतमलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि चिकित्सकहरु आन्दोलन स्थगित गर्दै काममा फर्किएका हुन्।
मंगलबार, असोज १६, २०८०
स्वास्थ्य क्षेत्रको सेवा प्रवाह क्षमता बढाउने योजना धुलो टक्टकाएर अध्ययन गर्न प्रधानमन्त्रीलाई गगन थापाको अनुरोध
संसदमा बोल्ने क्रममा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले स्वास्थ्य जनशक्ति र पूर्वाधार विकास र व्यवस्थापनको एकीकृत खाकासहितको एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना र मापदण्ड अध्ययन गर्न प्रधानमन्त्री दाहाललाई अनुरोध गरेका हुन्।
मंगलबार, असोज १६, २०८०
बझाङ भूकम्प: व्यथा लागेकी गर्भवतीलाई अस्पताल बाहिर ल्याएर सुत्केरी गराइयो
बझाङमा लगातार भूकम्पपछि एक जना व्यथा लागेकी गर्भवती महिलालाई बाहिर ल्याएर सुत्केरी गराइएको छ।
मंगलबार, असोज १६, २०८०
चिकित्सकहरु दिनहुँ पिटिँदा प्रहरी प्रशासन रमिते बन्योः सांसद बस्नेत
नेपाली कांग्रेसकी सांसद अम्बिका बस्नेतले बिरामीको उपचारमा खटिएका चिकित्सकहरु अस्पतालभित्रै कुटिनु दुखत भएको बताएकी छन्।
मंगलबार, असोज १६, २०८०
डाक्टरमाथि आक्रमणका घटना रोक्न भएका सम्झौता कार्यान्वयन गर्न हामी प्रतिबद्ध छौं: गगन थापा
मंगलबार, असोज १६, २०८०
नेपालको मर्करीमुक्त स्वास्थ्य सेवा र दन्त चिकित्सासम्बन्धी नीतिलाई अन्तर्राष्ट्रिय पुरस्कार
मर्करीमुक्त स्वास्थ्य र मर्करीमुक्त दन्त चिकित्सासम्बन्धी नीति तर्जुमा गरेबापत नेपाल फ्युचर पोलिसी अवार्ड २०२३ बाट सम्मानित भएको छ। नेपाल सरकारलाई डेन्टल अमल्गम विधाअन्तर्गत मर्करीमा आधारित उपकरण र डेन्टल अमल्गमको प्रतिबन्ध लगाउने नीति २०२९ का लागि यो पुस्कार प्रदान गरिएको हो।
मंगलबार, असोज १६, २०८०
मणिपाल अस्पताल तोडफोड गर्ने थप एकजना पक्राउ
अस्पतालको लापरबाहीले सुकमायाको ज्यान गएको भन्दै आफन्तका तर्फबाट विरोधमा उत्रिएकाकार्की सिसी क्यामरामा तोडफोडमा उत्रिएको देखिएपछि पक्राउ परेका हुन्।
मंगलबार, असोज १६, २०८०
गौशाला घटना: पिके डायगोनिस्टिकका संचालकले विदेश पठाउने भन्दै लिएको पैसा फिर्ता नगरेपछि आक्रमण!
सोमबार दिउँसो गौशालामा पिके डायगोनिस्टिक प्रालिका सञ्चालक साबिर हुसेनमाथि आक्रमण गर्नुको मुख्य कारण वैदेशिक रोजगारीसँग जोडिएको खुलेको छ।
मंगलबार, असोज १६, २०८०
स्वास्थ्य संस्थामा हुने अप्रत्यासित घटना व्यवस्थापनका लागि द्रुत प्रतिकार्य टोली गठन
स्वास्थ्य संस्थामा हुने अप्रत्यासित घटना तत्काल व्यवस्थापन गर्न द्रुत प्रतिकार्य टोली (क्विक रेस्पोन्स टिम) गठन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको संयोजकत्वमा ११ सदस्यीय टोली गठन गरिएको हो।
मंगलबार, असोज १६, २०८०
मुख तथा अनुहारसम्बन्धी चिकित्सकहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
मुख तथा अनुहारसम्बन्धी चिकित्सकहरुको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
मंगलबार, असोज १६, २०८०
अधिकार क्षेत्र बाहिर गई बिरामी उपचार गर्ने विष्णुकुमारी र चन्द्रबहादुरलाई जनही एक लाख जरिवाना
व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक ५२ वर्षीया विष्णुकुमारी गरौजा र अनसनचौतारास्थित मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक ४५ वर्षीय चन्द्रबहादुर चौधरी धरौटी रकम बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।
मंगलबार, असोज १६, २०८०
गण्डकी प्रदेशको स्वास्थ्य कार्यालयहरूको मूल्याङ्कन : स्वास्थ्य कार्यालय कास्की उत्कृष्ट
गत आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय दुईदिने समीक्षा कार्यक्रमको सोमबार समापन समारोहमा उत्कृष्ट जिल्लास्थित स्वास्थ्य कार्यालय, अस्पताल र स्थानीय तहलाई घोषणा गरी सम्मान गरिएको हो।
मंगलबार, असोज १६, २०८०
डाक्टर तथा स्वास्थ्यकर्मीमाथि आक्रमण हुनुका चार कारण
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि किन आक्रमण भइरहेको छ? स्वास्थ्यखबरकर्मी लक्ष्मी चौलागाईंले चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व डीन प्राडा जगदीश अग्रवाललाई प्रश्न गरेकी छिन्। चिकित्सा क्षेत्रका विज्ञ डा अग्रवालले चिकित्सकमाथि दिनुहँ आक्रमणका घटना बढ्नुका चार कारण देखेका छन्।
मंगलबार, असोज १६, २०८०
फार्मा कन्क्लेभ गर्दै औषधि उत्पादक संघ
काठमाडौँको याक एण्ड यति होटलमा हुने सम्मेलनको मुख्य उद्देश्य स्वदेशी औषधि बजारमा नयाँ अवसर सिर्जना गर्ने, औषधि उत्पादन तथा बजारीकरणका नियमक नीतिहरुको निरन्तरता र औषधि निर्यातलाई अन्वेषण गर्ने लगायत रहेको छ।
मंगलबार, असोज १६, २०८०
एक डाक्टरको नजरमा बिरामीको दु:ख
रिपोर्ट आएपछि रोगको छेकछन्द लाग्छ र सम्बन्धित भर्ना गर्ने विभागमा रिफरल हुन्छ। रिफरल विभागबाट डाक्टर आएर हेर्न घन्टौं लाग्छ र बेड भर्नाको प्रक्रिया सुरु हुन्छ। बेड खाली हुँदैन, इमरजेन्सी अपरेसन गर्न टेबल खाली हुँदैन। सरदर २-३ दिन इमरजेन्सीमै जान्छ समय। मैले त्रिवि शिक्षण अस्पतालमा नै २०११ सालमा एउटा अध्ययन गरेको थिएँ, इमरजेन्सी अपरेसनमा बिरामीले कति कुर्नुपर्छ भनेर।
मंगलबार, असोज १६, २०८०
पिके डाइगोनिस्टिक सेन्टरका सञ्चालकमाथि गोली प्रहार घटना: एक जना पक्राउ, अर्का एक जनाको पनि पहिचान
पक्राउ पर्नेमा सिकिलदेव सहानी रहेका छन्। घटनापछि ट्याम्पो चढेर भागेका उनलाई सोमबार साँझ पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए।
सोमबार, असोज १५, २०८०
सोलुखुम्बु अस्पतालका डाक्टरमाथि आकस्मिक कक्षमै गालीगलौज र दुर्व्यवहार
घटनापछि डा शाहले प्रेस विज्ञप्ति निकाल्दै दोषीमाथि कारबाहीको माग गरेका छन्। विज्ञप्ति अनुसार दोषीलाई कारबाही नगरेसम्म अस्पतालमा आकस्मिक बाहेकका सेवा समेत बन्द हुने भएका छन्।
सोमबार, असोज १५, २०८०
Previous
311
312
313
314
315
Next
सर्च गर्नुहोस्
×
Search