मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १७, २०८३
Sun, Oct 04, 2026
शनिबार, असोज १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
चिसो बढेसँगै वीरगञ्जका अस्पतालमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामीको चाप
पछिल्लो केही दिनयतादेखि बढेको चिसोका कारण अस्पतालमा बिरामीको चाप बढेको नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए। रुघाखोकी, ज्वरो, निमोनियालगायतका बिरामी दैनिक ३० देखि ४० जनासम्म उपचारका लागि अस्पताल आउने गरेको उनले बताए।
बुधबार, मंसिर २७, २०८०
गाजामा रहेका इजरायली सेनामा फैलियो संक्रामक रोग शिगेला
गाजामा जमिनबाट हमाशबिरुद्ध युद्ध गरिरहेका इजरायली सैनिक बिरामी पर्न थालेका छन्। इजरायलका चिकित्सकका अनुसार उनीहरुमा शिगेला फैलिन थालेको हो। युद्धका कारण रहेको फोहरका कारण र असुरक्षित भोजनले रोग फैलिएको मानिएको छ।
बुधबार, मंसिर २७, २०८०
शरीरमा पानी कम हुँदा के हुन्छ?
शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ। हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ। पिसाब या पसिनाको माध्यमबाट शरीर पानी शरीरबाट बाहिर निस्कन्छ।
बुधबार, मंसिर २७, २०८०
सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने विषयमा कसरी काम अगाडि बढीरहेको छ?
मन्त्री बस्नेत सरकारी अस्पतालमा चिकित्सा शिक्षाका शैक्षिक कार्यक्रम चलाउन सके दझ जनशक्तिको उत्पादनसँगै ती क्षेत्रमा उपचार सेवाको विस्तार हुने बताउँछन्।
मंगलबार, मंसिर २६, २०८०
औषधि व्यवस्था विभागले लगायो यी १० औषधि उत्पादनमा रोक
औषधि व्यवस्था विभागले विभिन्न १० प्रकारका औषधि उत्पादनमा रोक लगाएको छ। औषधि मुल्यांकन समितिबाट प्राप्त रायअनुसार ती औषधिलाई उत्पादनमा रोक लगाइएको विधागका महानिर्देशक नारायण ढकालले जानकारी दिए।
मंगलबार, मंसिर २६, २०८०
ॐ हस्पिटल र प्रभु बैंकबीच उपचारमा छुटसम्बन्धी सम्झौता
चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
मंगलबार, मंसिर २६, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो दरबन्दी बाहेकका स्वास्थ्यकर्मीको विवरण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय स्वीकृत दरबन्दी बाहेकका स्वास्थ्यकर्मीहरुको विवरण माग गरेको छ। मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै एक साताभित्र विवरण पठाउन भनेको छ।
मंगलबार, मंसिर २६, २०८०
केयू स्कुल अफ मेडिकल साइन्सेसको प्रमुख प्रशासनिक अधिकारीमा श्रेष्ठ
उनी काठमाडौं विश्वविद्यालयमा कार्यरत थिए।
मंगलबार, मंसिर २६, २०८०
काठमाडौं महानगरका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग, सचेत रहन आग्रह
महानगर पशुपन्छी विभागका प्रमुख डा अवधेश झाका अनुसार यो रोग कुकुरका लागि प्राणघातक मानिन्छ। यस रोग लागेका कुकुरलाई विशेषगरी ज्वरो आउँछ।
मंगलबार, मंसिर २६, २०८०
बाराकी २० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु
बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिएकी छन्। वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा उनले शल्यक्रियामार्फत गत आइतबार दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन्।
मंगलबार, मंसिर २६, २०८०
शैलजा आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने
स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी सम्हाललेका मुख्यमन्त्री कार्कीले मन्त्रालयका कर्मचारीसँगको छलफलमा विराटनगर–१० रहेको केन्द्र अगामी एक महिनाभित्र सञ्चालन हुने गरी काममा कुनै किसिमको ढिलासुस्ती नगरी लाग्नुपर्ने बताए।
मंगलबार, मंसिर २६, २०८०
भूकम्पपीडितलाई चिसोबाट जोगाउन आयोगको सुझाव
जाजरकोट र रुकुम पश्चिम पुगेर फर्किएका आयोगका सदस्य मिहिर ठाकुरले त्रिपालमुनि बसेका ४३ जनाको चिसोबाट मृत्यु भइसकेको जनाउँदै उनीहरूलाई चिसोबाट जोगाउन तत्काल आवश्यक व्यवस्था गर्न जरुरी रहेको बताए।
मंगलबार, मंसिर २६, २०८०
स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै
स्वास्थ्य सेवा विभाग ,उपचारात्मक सेवा महाशाखाअन्तर्गतको आधारभूत स्वास्थ्य व्यवस्थापन शाखा प्रमुख डा पोमावति थापाले दिवसका अवसरमा स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि अहिलेसम्मको प्रगति समीक्षा, आगामी योजना र जनतामा सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन्।
मंगलबार, मंसिर २६, २०८०
एकलाई उच्च रक्तचाप भए जोडीमा अर्कोलाई पनि हुने सम्भावना : अनुसन्धान
एउटामा उच्च रक्तचाप भएमा अर्कोमा पनि हुने सम्भावना २० देखि ४० प्रतिशत पाइएको छ। करिब ३३ हजार जोडीमा अनुसन्धान गरिएको थियो। रिसर्चको अगुवाइ डा चाई हुवा लीले गरेका थिए। उनले अनुसन्धानको उक्त नतिजालाई चिन्ताको विषय बताएका छन्। यस पछाडिको कारणमा ध्यान दिन सुझाएका छन्।
मंगलबार, मंसिर २६, २०८०
निजी संस्थामा काम गर्नेलाई आयोगको निर्देशक बनाउन खोजिएको भन्दै डा केसीको आपत्ति
मंगलबार, मंसिर २६, २०८०
महाराजगञ्ज चिकित्सा क्याम्पसमा २८ जनाका लागि रोजगारीको अवसर
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले महाराजगञ्ज चिकित्सा क्याम्पसमा २८ जनाका लागि रोजगारीको अवसर खुलेको छ। विभिन्न विषयका २८ जना उपप्राध्यापकलाई करार सेवामा नियुक्त गर्न लागिएको हो।
मंगलबार, मंसिर २६, २०८०
जाडोमा मुटु स्वस्थ राख्न के गर्ने, के नगर्ने?
निम्न कुराहरु सवैका लागि उत्तिकै जरुरी छन्। ५० वर्ष भन्दा माथि उमेर समूहका रक्तचाप, मधुमेह, कोलेस्ट्रोरेल लगायतका समस्या भएका बिरामीहरुका बढी उपयोगी हुन सक्छन्।
मंगलबार, मंसिर २६, २०८०
स्वास्थ्यमा सर्वव्यापी पहुँच कहिले? उपलब्धि पनि दिगो छैनन्
राजनीतिक अस्थिरता, जवाफदेहिताको अभाव र कतिपय नीतिगत अस्पष्टताको मारमा नेपालको समग्र स्वास्थ्य प्रणाली परेकै छ। हाम्रो स्वास्थ्य प्रणाली कति कमजोर रहेछ भन्ने कुरा कोभिड महामारीमा नै प्रष्ट भइसकेको छ। ठूला विपद् र महामारीलाई थेग्न सक्ने गरी हाम्रो प्रणाली सुदृढ भएकै छैनन्।
मंगलबार, मंसिर २६, २०८०
सवारी दुर्घटनामा गण्डकी मेडिकल कलेजमा बीडीएस अध्ययनरत दुई छात्राको निधन
सवारी दुर्घटनामा परी गण्डकी मेडिकल कलेजमा अध्ययनरत दुई छात्राहरुको निधन भएको छ। को बि ए ए ००४१ नं को कारले ग १३ प ३५७८ नं को स्कुटरलाई ठक्कर दिदाँ स्कुटरमा रहेका गण्डकी मेडिकल कलेज बीडीएस अन्तिम वर्षमा अध्ययनरत्त उनीहरुको मृत्यु भएको हो।
सोमबार, मंसिर २५, २०८०
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थ्रीडी चाल एनालाइसिस ल्याब स्थापना
जेनेभाबाट आएका उक्त हस्पिटलका तीनजना विशेषज्ञको टोलीले प्रतिष्ठानमा ल्याब स्थापना एवम् जनशक्तिलाई सो सम्बन्धी तालिम प्रदान गरेका हुन्। उक्त टोलीमा डा.जेराल्डो डिकुलन (बाल हाडजोर्नी विशेषज्ञ), प्रा स्टिफेन आरमान्ड तथा एलिस बोनेफोइ रहेका थिए।
सोमबार, मंसिर २५, २०८०
भरतपुर अस्पतालमा ‘बर्थिङ स्वीट्स रुम’ को सेवा सुरु
उद्घाटनपछि बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले भरतपुर अस्पताल विगतमा भन्दा धेरै प्रगतिसहित गुणस्तरी सेवा दिएकोमा खुसी व्यक्त गरे। उनले आम जनताको स्वास्थ्यमा गुणस्तरीय पहुँच वृद्धिका लागि बर्थिङ स्वीट्स रुम नयाँ उपलब्धी भएको बताए।
सोमबार, मंसिर २५, २०८०
डाक्टर गोविन्द केसीले धम्क्याउँदैमा सरकार पछि हट्दैन: स्वास्थ्यमन्त्री बस्नेत
सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीप्रति लक्षित गर्दै मन्त्री बस्नेतले कोही सुत्छु भन्दै सरकार ऐन संशोधाबाट पछि नहट्ने बताएका हुन्।
सोमबार, मंसिर २५, २०८०
महावीर पुनकी छोरीलाई 'विशेष कोटा'मा चिकित्सा पढाउन कलेजको पत्र, आयोगका उपाध्यक्ष डा झा भन्छन्- कानुनले दिँदैन
चिकित्सा शिक्षा आयोगको नीति नियमको परिधिले गर्दा नेपालभरीका मेडिकल कलेजमा एमबीबीएस विषयमा भर्ना पाउन कठिन बनेको परिस्थितिले यस काठमाडौं मेडिकल कलेजको ध्यानाकर्षण गरेकाले आफूहरुले पहल गरेको अस्पतालले जनाएको छ।
सोमबार, मंसिर २५, २०८०
गाजा युद्धले ‘विनाशकारी’ स्वास्थ्य प्रभाव परिरहेको छ– डब्लुएचओ प्रमुख
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुखले इजराइल र हमासबीचको युद्धले गाजापट्टीमा स्वास्थ्यमाथि विनाशकारी प्रभाव परिरहेको आइतबार बताएका छन्।
सोमबार, मंसिर २५, २०८०
बच्चाको वृद्धि अनुगमनमा अभिभावककै जिम्मेवारी
बच्चाको उमेर अनुसारको शारीरिक परिपक्वता, शरीरको वृद्वि जस्तैः तौल, उचाइ, टाउको, छाती र पाखुराको जाँच गरी गणितीय मानांकको आधारमा रेकर्ड गरिनुलाई वृद्धि अनुगमन भनिन्छ।
सोमबार, मंसिर २५, २०८०
स्वास्थ्य बीमा कार्यक्रमलाई अझै व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढाउन मन्त्री बस्नेतको निर्देशन
स्वास्थ्य बीमा बोर्डका नवनियुक्त अध्यक्ष र सदस्यहरुले सपथ लिएका छन्। अध्यक्ष डा गुणराज लोहनी र सदस्यहरु डा मुक्तिराम श्रेष्ठ र जुनु श्रेष्ठले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग सपथ लिएका हुन्।
आइतबार, मंसिर २४, २०८०
प्रेमीले विवाहका लागि लाखौं दाइजो मागेपछि भारतकी एक डाक्टरले गरिन् आत्महत्या
शहाना नामकी उनी तिरुवनंतपुरम मेडिकल कलेजको सर्जरी विभाग अन्तर्गत पीजी गरिरहेकी थिइन्। उनी सोही कलेजमा रहेका एक चिकित्सकसँग प्रेम गर्थिन् । तरुण नामका ती चिकित्सकले विवाहका लागि सुन, जमिन र बीएमडब्ल्यु कार मागेका थिए।
आइतबार, मंसिर २४, २०८०
वीर अस्पतालले साताको दुई दिन ब्रेन ट्युमर विशेषज्ञ सेवा दिने
अस्पतालले न्यूरो सर्जरी विभाग अन्तर्गत स्थापना भएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्र मार्फत् ब्रेन ट्युमर विशेषज्ञ सेवा दिन लागेको हो । ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा सातामा दुई दिन आइतबार र बुधबार विहान १० बजेदेखि १ बजेसम्म बहिरंग विभागमा सञ्चालन हुनेछ ।
आइतबार, मंसिर २४, २०८०
डा सुनिल कुमार जोशीको नेतृत्वमा नेपाल जनस्वास्थ्य चिकित्सक समाजको नयाँ कार्यसमिति
नेपाल जनस्वास्थ्य चिकित्सक समाजको नयाँ कार्यसमिति चयन भएको छ। डा सुनिल कुमार जोशीको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन भएको हो। यसअघि समाजको अध्यक्ष डा नरेश प्रताप केसी रहेका थिए।
आइतबार, मंसिर २४, २०८०
केही मिनेटमै ल्याबको नतिजा दिन सक्ने 'लुमिरा डिएक्स' मेसिन नेपालमा
ल्याब परीक्षणको रिपोर्ट केही मिनेटमै दिन सक्ने लुमिरा डीएक्सका इन्टरनेशनल मार्केटिङ डाइरेक्टर पल क्याम्वेलले बताए। युके निवासी क्याम्वेल उक्त मेसिनको तौल एक केजीमात्रै रहेको बताए।
आइतबार, मंसिर २४, २०८०
Previous
314
315
316
317
318
Next
सर्च गर्नुहोस्
×
Search