काठमाडौं- त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले महाराजगञ्ज चिकित्सा क्याम्पसमा २८ जनाका लागि रोजगारीको अवसर खुलेको छ। विभिन्न विषयका २८ जना उपप्राध्यापकलाई करार सेवामा नियुक्त गर्न लागिएको हो।
मंगलबार प्रकाशित सूचना अनुसार योग्यता पुगेका व्यक्तिले २८ दिन भित्र आवेदन दिन सक्ने छन्। करार सेवा एक वर्षको रहने सूचनामा उल्लेख छ।
हेरौं सूचना
![vacancy notice iom2080.jpg](https://swasthyakhabar.com/uploads/editor/vaccancy notice/vacancy notice iom2080.jpg)