मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १७, २०८३
Sun, Oct 04, 2026
शनिबार, असोज १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
महानगरमा सुर्तीजन्य वस्तु बिक्री वितरणमा रोकः कसरी हुन्छ नियमन?
यो जोखिमबाट व्यक्तिलाई बचाउन हामी सूर्तीजन्य पदार्थको विक्री तथा प्रयोगमा पूर्ण रोक लगाउँछौं। यो व्यवस्थाको उलंघन गरेको पाइएमा काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन, २०८० को दफा ५३ (२) अनुसार २५ हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना गरिनेछ
शनिबार, मंसिर १६, २०८०
उपचार अनुभूति- ४ : क्यान्सरपिडित सन्तानको उपचारका लागि एउटा पिताले गरिरहेको संघर्ष
अप्रेसनपछि आइसीयुमा राखियो। आइसीयुमा बच्चा रोएको हामीले बाहिरबाटै देख्थ्यौं। मन कटक्क हुन्थ्यो। उसलाई दुखाइ भएकाले त्यसको व्यवस्थापन गर्न नर्ससँग आग्रह गर्थ्यौं। उताबाट जवाफ आउँथ्यो- बच्चा हो रोइहाल्छ नि! त्यो बचनले बच्चाको पीरले छिया-छिया बनेको मनमा नुनचुक छर्थ्यो। पछि भारतको अस्पतालमा गरिएको व्यवहार देखेर नेपालका अस्पतालले सुधार्न धेरै बाँकी रहेछ भन्ने महशुस समेत भयो।
शनिबार, मंसिर १६, २०८०
सोसाइटी अफ सर्जन्स नेपालमा नयाँ कार्यसमिति चयन
नेपाल शल्य चिकित्सक समाज (सोसाइटी अफ सर्जन्स नेपाल)मा नयाँ कार्यसमिति चयन भएको छ। समाजको १५औं अन्तराष्ट्रिय सम्मेलनका अवसरमा भएको अधिवेशनबाट डा रोमियो कंशाकारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।
शनिबार, मंसिर १६, २०८०
अमेरिकामा गर्भ निरोधक चक्कीका विषयमा खुकुलो नियम
अमेरिकामा पनि अब महिलाहरूले डाक्टरको सिफारिसबिना गर्भनिरोधक औषधि किन्न सक्छन्। यस बारेमा हालै अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले घोषणा गर्यो- गर्भनिरोधक औषधि ओपिल हर उमेरका महिलाले प्रयोग गर्न सक्छन्।
शनिबार, मंसिर १६, २०८०
वीरको निर्देशकबाट हटाएपछि डा सन्तोषले भने- स्वास्थ्यमन्त्रीको हर्कतबाट लोकतन्त्र लजाएको छ
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको निर्देशकको जिम्मेवारीबाट हटाएर स्वास्थ्य मन्त्रालयमा तानेपछि डा सन्तोष पौडेलले स्वास्थ्यमन्त्री मोहन बस्नेतको निर्णयको विरोध गरेका छन्।
शुक्रबार, मंसिर १५, २०८०
स्वास्थ्य बीमा बोर्डको सदस्यमा डा मुक्ति र जुनु मनोनित
मन्त्रीको सचिवालयका अनुसार बोर्डमा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा मुक्तिराम श्रेष्ठ र आँखा स्वास्थ्यका क्षेत्रमा सक्रिय जुनु श्रेष्ठ मनोनित भएका हुन्।
शुक्रबार, मंसिर १५, २०८०
स्वार्थ बाझिनेलाई आयोगको निर्देशक नबनाइयोस्: डा गोविन्द केसी
डा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको रिक्त निर्देशक पदहरूमा स्वार्थ बाझिनेलाई नियुक्त नगर्न माग गरेका छन्।
शुक्रबार, मंसिर १५, २०८०
स्वास्थ्यको कारण देखाउँदै टेकनाथ रिजालबाट धरौटी माग, पूर्वगृहमन्त्री खाण र रायमाझी थुनामै
खाणको हकमा भने राय बाझिएको छ। दुई न्यायाधीश एकमत हुन नसक्दा उनी थुनामै रहने भएका छन् ।उनलाई पाटन उच्च अदालतका न्यायाधीश जनक पाण्डेले ३० लाख धरौटी माग गर्ने आदेश गरेका थिए भने प्रकाश खरेलले थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेका छन्।
शुक्रबार, मंसिर १५, २०८०
निर्वाचन आयोगको पत्रपछि मन्त्रालय तानिए वीर अस्पतालका निर्देशक डा पौडेल
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) का निर्देशक डा सन्तोष पौडेल स्वास्थ्य मन्त्रालय तानिएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले बिहिबार पौडेललाई वीर अस्पतालको निर्देशकबाट मन्त्रालय तानेका हुन्।
शुक्रबार, मंसिर १५, २०८०
यूगान्डामा ७० वर्षे महिलाले जन्माइन् जुम्ल्याहा बच्चा
यूगान्डामा एक ७० वर्षे महिलाले आईभीएफ उपचारपछि जुम्ल्याहा बच्चा जन्माएको त्यहाँको एउटा अस्पतालले जनाएको छ। सफिना नामुक्वायाले राजधानी कम्पालास्थित एउटा प्रजनन केन्द्रमा शल्यक्रियामार्फत् एक छोरी र एक छोरा जन्माएकी हुन्।
शुक्रबार, मंसिर १५, २०८०
प्रेस्क्रिप्सन बिना नै औषधि बिक्री वितरण, कारबाही गर्ने विभागको चेताावनी
बजारमा प्रेस्क्रिप्सन बिना नै औषधि बिक्री वितरण भएको पाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए। औषधि ऐन २०३५ को दफा १७ को उपदफा २ मा समूह क र ख मा समूहकृत गरिएका औषधि चिकित्सकको प्रेस्क्रिप्सन बिना बिक्री वितरण गर्न नहुने व्यवस्था छ।
शुक्रबार, मंसिर १५, २०८०
एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ: स्वास्थ्यमन्त्री बस्नेत
छत्तीसऔँ विश्व एड्स दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सन् २०१० देखि २०२२ सम्म नयाँ एचआइभी सङ्क्रमण दर ७७ प्रतिशतले घट्नु, एड्सका कारण हुने मृत्यु ८० प्रतिशतले घट्नु यस क्षेत्रका लागि ठूलो उपलब्धि भएको बताए।
शुक्रबार, मंसिर १५, २०८०
एसएसजी आँखा अस्पतालमा एक महिनासम्म निःशुल्क आँखा जाँच तथा परामर्श सेवा
नयाँ बानेश्वरस्थित एएसजी आँखा अस्पतालले एक महिनासम्म निःशुल्क रुपमा आँखा जाँच तथा परामर्श सेवा दिेने भएको छ।
शुक्रबार, मंसिर १५, २०८०
नेपालमा हरेक दिन १ जनामा एड्स संक्रमण
नेपालमा दैनिक १ जनालाई एचआइभी एड्स संक्रमण हुने गरेको छ। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार वयस्क जनसंख्यामा ०.११ प्रतिशत संक्रमण दर रहेको छ। सन् २०२२ को अन्त्यसम्म नेपालमा ३० हजार व्यक्तिहरुमा एचआइभी संक्रमण भएको अनुमान छ।
शुक्रबार, मंसिर १५, २०८०
क्यान्सर सचेतनाको क्षेत्रमा योगदान दिएका प्रधानाङ्गलाई अन्तर्राष्ट्रिय अवार्ड
क्यान्सर सचेतनाको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै नेपालका किशोरकुमार प्रधानाङ्गलाई यसवर्षको कोवायशी फाउन्डेसन अवार्ड प्रदान गरिएको छ।
शुक्रबार, मंसिर १५, २०८०
समुदायको नेतृत्वमा एड्स अन्त्य गरिने
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जयकुमार ठाकुरले समुदायको नेतृत्वमा एड्स अन्त्य गर्नका लागि यस वर्षको नारा नै ‘समुदायको नेतृत्वमा एड्स अन्त्य गराैँ’ राखिएको बताएका छन्।
शुक्रबार, मंसिर १५, २०८०
भद्रपुर प्रादेशिक अस्पतालमा बालरोग विशेषज्ञ नहुँदा सेवा ठप्प
अस्पताल प्रसाशनले सूचना प्रकाशित गरी बालरोग विशेषज्ञ नभएका कारण अनिश्चितकालका लागि सेवा बन्द गर्नुपरेको जनाएकाे छ।
शुक्रबार, मंसिर १५, २०८०
कास्कीको मादीमा अस्पताल सञ्चालन
कास्की जिल्लाको मादी गाउँपालिका–७ छाचोकमा अस्पताल सञ्चालनमा आएको छ। गाउँपालिकाको सोही वडामा १५ शय्या (बेड) क्षमताको अस्पताल भवन निर्माण भइरहेकामा सो अगाडि नै आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट अस्पतालको सुविधा दिन सुरु गरिएको हो।
शुक्रबार, मंसिर १५, २०८०
चितवनमा थप ७८ जनामा एचआइभी सङ्क्रमण
छत्तिसौँ विश्व एड्स दिवसका अवसरमा एड्स हेल्थ फाउण्डेसन नेपाल भरतपुर अस्पतालले पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार चार सय २५ जनाको परीक्षण गर्दा ७८ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको हो।
शुक्रबार, मंसिर १५, २०८०
३६औं विश्व एड्स दिवस: विश्वमा हरेक दिन थपिन्छन् ३ हजार ६०० एचआइभी संक्रमित
हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ।
शुक्रबार, मंसिर १५, २०८०
जब उपचार गराउन थालेको १४ वर्षपछि मात्रै रोग पत्ता लाग्यो
मेरो भाइले एकदिन समस्या नियन्त्रणमा आउँछ भन्थ्यो। अहिले म जहाँ छु, उसैको कारण हो । मलाई परिवारमा भेदभाव भएन। मलाई भन्दा गाह्रो परिवारलाई हुन्थ्यो। बिराम निको हुन परिवारको सहयोग मुख्य हो। परिवारले छिछि दूरदूर गरेको भए म यो अवस्थामा हुन्नथें। म बिरामी हुँदा मलाई भन्दा बढी तनाव परिवारले लिन्थ्यो।
शुक्रबार, मंसिर १५, २०८०
विश्व एड्स दिवस: एचआइभी र क्षयरोगको सह–संक्रमण
एचआइभी संक्रमित नभएका व्यक्ति भन्दा संक्रमित व्यक्तिलाई क्षयरोगको संक्रमण हुने सम्भावना १० गुणासम्म बढी रहन्छ। तसर्थ समयमै परीक्षण गरी पूरा उपचार गर्नुपर्दछ।
शुक्रबार, मंसिर १५, २०८०
आम्दा अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न चिकित्सक संघको माग
घले दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र पहिलो संशोधन ऐन २०७९ बमोजिम अबिलम्ब छानबिन गरी कानूनी कारबाही गर्न माग गरेको छ।
बिहीबार, मंसिर १४, २०८०
स्वास्थ्य क्षेत्रमा विपद् पूर्वतयारी तथा व्यवस्थापन अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा हुँदै
धुलिखेल अस्पतालको आयोजनामा स्वास्थ्य क्षेत्रमा विपद् पूर्वतयारी तथा व्यवस्थापनसम्बन्धी पहिलो सम्मेलन हुने भएको छ।
बिहीबार, मंसिर १४, २०८०
मुटुको उपचारपछि झन् फुर्तिलो भएको महशुस गरेको छु
म आफैं पनि क्लिनिसियन हुँ। अहिले पनि बिरामी जाँच्न छाडेको छैन तर जिम्मेवारीले गर्दा नियमित जाँच्दिन। भ्याएको बेला मात्रै नियमित फलोअपमा भएका बिरामीलाई हेर्छु। बिरामीका मर्का सुन्छु। म स्वास्थ्य सचिव छु। त्यही बिरामीको मर्का सुनेर स्वास्थ्य क्षेत्रमा बजेट बढाउन पहल गर्न खोज्छु।
बिहीबार, मंसिर १४, २०८०
मर्यादित महिनावारी दिवस मनाइँदै
लैङ्गिक हिंसा र बालबिबाह अन्त्यको लागि मर्यादित महिनावारी भन्ने मूल नाराकासाथ पाँचौं मर्यादित महिनावारी दिवस नेपालमा पनि मनाइने भएको छ। दक्षिण गोर्लादिय मर्यादित महिनावारी सञ्जाल, राधा पौडेल फाउण्डेसनले प्लान इन्टरनेशनल नेपालको सहकार्यमा डिसेम्बर ८ मा विशेष कार्यक्रमसहित यो दिवस मनाउँदैछ।
बिहीबार, मंसिर १४, २०८०
स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सुवोध कुमार शर्मा
मन्त्रिपरिषद बैठकले महोत्तरीका शर्मालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय भएको संचारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
बिहीबार, मंसिर १४, २०८०
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज लोहनी
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज लोहनी नियुक्त भएका छन्। तनहुँका डा लोहनीलाई मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको हो।
बिहीबार, मंसिर १४, २०८०
इन्टरभेन्सन रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न
नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजनामा काठमाडौंमा इन्टरभेन्सन रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। उक्त कार्यक्रम गत मंसिर ८ र ९ गते आर्मी अफिसर्स क्लब सुन्धारामा सम्पन्न भएको हो।
बिहीबार, मंसिर १४, २०८०
पालमा बस्दै आएकी भूकम्पपीडित बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु
कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ। कुशे–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको हो।
बिहीबार, मंसिर १४, २०८०
Previous
318
319
320
321
322
Next
सर्च गर्नुहोस्
×
Search