मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, चैत १०, २०८२
Tue, Mar 24, 2026
मंगलबार, चैत १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
इशान अस्पतालद्वारा निःशुल्क आँखा तथा दन्त शिविर संचालन
इशान बाल अस्पताले निःशुल्क आँखा तथा दन्त शिविर संचालन गरेको छ। अस्पालको आँखा तथा दन्त विभागद्वारा आयोजित एकदिने शिविरमा २२५ जना आँखाका बिरामीले सेवा पाएका छन्।
बिहीबार, असार ७, २०८०
काठमाडौंमा साउन १ देखि प्लाष्टिक प्रयोगमा प्रतिबन्ध
महानगर प्रमुख बालेन साहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साउन १ गतेदेखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने, प्लाष्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाउने र यसको कार्यान्वयनलाई प्रभावकारी बनाउने बताएका हुन्।
बिहीबार, असार ७, २०८०
ओझेलमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल
लुम्बिनी प्रदेश प्रहरी अस्पताल २०५५ सालमा स्थापना भएको हो। द्वन्द्वकालको चपेटामा पर्दासमेत यसले निरन्तर सेवा प्रदान गरेको थियो। लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका सबै प्रहरी परिवारका बिरामीलाई सेवा दिँदै आएको लुम्बिनी प्रदेश प्रहरी अस्पताल पछिल्लो समय भने ओझेलमा परेको छ।
बिहीबार, असार ७, २०८०
भक्तपुरको नीतिमा स्वास्थ्य : घरदैलो नर्सिङ सेवा, आयुर्वेदिक स्वास्थ्य उपचारलाई वडा-वडामा विस्तार गरिने
भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्यसँग सम्बन्धित ७ बुँदे विषय रहेका छन्।
बिहीबार, असार ७, २०८०
काठमाडौं महानगरपालिकाको स्वास्थ्य नीति: गौरवको योजनादेखि सुलभ फार्मेसी स्वर्णीम योजनासम्म
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम ल्याएको छ। महानगरपालिकाका मेयर बालेन शाहले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
बिहीबार, असार ७, २०८०
औषधि-उपकरण खरिद व्यवस्थित गर्न 'केन्द्रीय बोलपत्र-स्थानीय खरिद तथा वितरण' कानुन ल्याउने तयारी
सरकारले हालै पास गरेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिमा भएको व्यवस्था अनुसार औषधि-उपकरण लगायतका सामग्री खरिदलाई वार्षिक खप अनुमानका आधारमा अगाडि केन्द्रीय बोलपत्र स्थानीय खरिद तथा वितरणको अवधारणा लागू गर्ने तयारी गरेको हो।
बिहीबार, असार ७, २०८०
बैतडी पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा
प्रत्येक स्थानीय तहका तीन/तीन वडामा घुरधुरी सर्वेक्षणमा एक वडाका कम्तीमा १५ घरमा सर्वेक्षण गरिएको थियो। यी सबै कार्य पूरा भइसकेकोले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
बिहीबार, असार ७, २०८०
रोग निम्त्याउने कारण: खानपान संस्कृति
अंग्रेजले छिमेकी भारतमा आक्रमण गरि आधिपत्य जमाएपछि उनिहरुले तीब्र गतिमा पूर्वीय सभ्यता र संस्कृतिको विनाश गरे। उतैका उत्पादन,सभ्यता र संस्कृति भारतमा ल्याए। पश्चिमी सभ्यता र संस्कृतिको प्रचारप्रसार गरे। त्यसको प्रभाव नेपालमा पनि पर्यो। अहिलेको विश्व व्यापार र बजारीकरणको युगमा हाम्रो आफ्नो भन्ने वस्तुको बिऊ बाँकी राखेका छैनौं।
बिहीबार, असार ७, २०८०
योगका माध्यमबाट नेपाललाई अगाडि बढाउनुपर्छ: अध्यक्ष ओली
ललितपुर,च्यासलस्थित पार्टी मुख्यालयमा आज ९औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रममा ओलीले ज्ञान र योगको जन्मभूमि तथा जैविकताभूमि नेपाल पछाडि परेकाले योगको माध्यमबाट अगाडि बढाउनुपर्ने बताएका हुन्।
बुधबार, असार ६, २०८०
बागमती प्रदेशमा डेंगुका ४२ हजार चार सय ५९ बिरामी, २७ जनाको मृत्यु
चालु आर्थिक वषमा बागमती प्रदेशमा डेंगुका ४२ हजार चार सय ५९ बिरामी फेला परेकोमा २७ जनाको मृत्यु भएको छ। डेंगुुका बिरामी सबैभन्दा बढी काठमाडौँमा १४ हजार पाँच सय फेला परेको थियो भने सबैभन्दा कम रसुवामा रहेको बागमती प्रदेशका स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन भुसालले जानकारी दिए।
बुधबार, असार ६, २०८०
प्राकृतिक चिकित्सा पद्धतिमा ध्यान दिनुपर्छ: स्वास्थ्य मन्त्री बस्नेत
वौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज पनौती–५ चौकोट धुलिखेलस्थित काठमाडौँ विश्वविद्यायलले निर्माण गरेको योग तथा प्राकृतिक चिकित्सालय भवन उद्घाटनका अवसरमा अस्पताल हुने उपचार महंगो बन्दै गएको र नेपालीको आयस्रोतले धान्न सक्ने अवस्था कमजोर बनेको भन्दै प्राकृतिक चिकित्सा पद्धति अगाल्न सुझाव दिएका हुन्।
बुधबार, असार ६, २०८०
वीरगञ्ज महानगरको बजेट: विकेन्द्रीत स्वास्थ्य सेवाको लागी ३ करोड ७५ लाख
वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको छ। बुधवार वीरगन्ज महानगरपालिकाले सार्वजनिक गरेको बजेटमा कुल बजेटमा ३ अर्ब २१ करोड, ३५ लाख ४४ हजार रहेको छ। यो बजेट चालु आर्थिक वर्ष २०७९/८० को तुलनामा १ अर्ब २३ करोड कम हो।
बुधबार, असार ६, २०८०
आफूहरुसँग गरिएका सम्झौता कार्यान्वयन नगरे सत्याग्रहसहितका आन्दोलन सुरु गर्ने डा गोविन्द केसीको चेतावनी
चिकित्सा शिक्षा सुधारको अभियान चलाइरहेका डा गोविन्द केसीले विभिन्न समयमा सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको बताएका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै केसीले आफूहरुसँग गरिएका सम्झौता कार्यान्वयन नगरे सत्याग्रहसहितका आन्दोलन सुरु गर्न चेतावनी दिएका छन्।
बुधबार, असार ६, २०८०
नेपाल रिच परियोजनाबाट करिब ८ लाख बालबालिकाहरु लाभान्वित
अर्विसको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघले संचालन गरेको उक्त परियोजना मार्फत झापा मोरङ, पर्सा, सुनसरी र सिराहा जिल्लाका ७ लाख ८५ हजार ४६० जना बालबालिकाको निशुल्क आँखा परिक्षण गरिएको हो।
बुधबार, असार ६, २०८०
उपचार खर्च नपाउँदा बिरामी समस्यामा
मेचीनगर नगरपालिकामा बसोबास रहेका मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीहरु सङ्घीय सरकारले घोषणा गरेको मासिक उपचार खर्च नपाउँदा निराश बनेका छन्।
बुधबार, असार ६, २०८०
गृहमन्त्री श्रेष्ठ योगाभ्यासमा सामेल
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकस्थित रंगशालामा बुधबार आयोजित योग अभ्यास कार्यक्रममा सहभागी भएका छन्।
बुधबार, असार ६, २०८०
सरकारी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ: मुख्यसचिव अर्याल
निजामती कर्मचारी अस्पतालले सुरु गरेको नर्सिङ क्याम्पसको उद्घाटन कार्यक्रममा उनले सरकारी अस्पतालले प्रभावकारीरूपमा गुणस्तरीय स्वास्थ्य सेवा दिनसके सरकारी अस्पतालको प्रभावकारिता बढ्ने बताए।
बुधबार, असार ६, २०८०
विश्वका योग अध्येताका लागि नेपाल मूल गन्तव्य : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योगाभ्यासका लागि नेपाल एक सुन्दर भूमि भएकाले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि मूल गन्तव्य बन्न सक्ने बताएका छन्।
बुधबार, असार ६, २०८०
यसरी मनाइयो अन्तर्राष्ट्रिय योग दिवस, हेरौं ९ तस्बिर
आज अन्तर्राष्ट्रिय योग दिवस। नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ। दिवसका अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग र नेपालस्थित विश्व स्वास्थ्य संगठनले योग अभ्यास सहितका कार्यक्रम राखेको थियो।
बुधबार, असार ६, २०८०
मंकीपक्सबाट कसरी बच्ने?
मंकीपक्स बिफर रोग संक्रमण गर्ने अर्थोपोभाइरस प्रजातिका भाइरसबाट जनावरमार्फत् मानिसमा सर्ने सरुवा रोग हो। यो रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा संक्रमण हुन्छ। यो रोग त्यति गम्भीर नभए पनि निको भएपछि छालामा दाग भने देखिन्छ। मंकीपक्सबाट १० जना संक्रमितमध्ये १ जनाको मृत्यु हुनसक्छ।
बुधबार, असार ६, २०८०
छालामा देखिने सात आम समस्या
वीर अस्पतालमा दैनिक २ सय, त्रिवि शिक्षण अस्पतालमा २ सयदेखि ३ सय र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय बिरामी छालासम्बन्धी समस्या लिएर पुग्छन्। जसमध्ये मुख्य रुपमा देखिएका पाँच वटा छालासम्बन्धी समस्याको बारेमा चर्चा गर्ने प्रयास गरेका छौँ। यी समस्याहरु नेपालमा पनि वर्षेनी बढ्दै गइरहेको छाला रोग विशेषज्ञहरु बताउँछन्।
बुधबार, असार ६, २०८०
विश्व योग दिवस: सबैका लागि योग सधैंका लागि योग
नवौं अन्तर्राष्ट्रिय योग दिवस जुन २१ (असार ६ गते) मानवताका लागि योग भन्ने मुल नाराका साथ मनाइँदै छ। योग सर्वकालिन, सार्वजनिक र सार्वभौमिक विषय हो। सत्ययुग, त्रेतायुग र वर्तमान २१ सौं सताब्दिमा आएर पनि योगको महत्व अझ धेरै बढेको पाइन्छ।
बुधबार, असार ६, २०८०
बालबालिकामा कुपोषण रोकथाम गर्ने उपाय
गर्भवती तथा सुत्केरीले साविकभन्दा बढी खाना खाने, यसको अलावा विभिन्न खाद्य समूहका खाना खाने नियम कायम गर्ने, आइरन चक्की, नियमित खानाले, शिशु र आमा दुवै कुपोषणबाट सुरक्षित हुन्छन्।
बुधबार, असार ६, २०८०
राष्ट्रपतिको मुटुको चालमा समस्या देखिएपछि राखिएको पेसमेकर के हो? कस्तो अवस्थामा राखिन्छ?
सामान्य भाषामा भन्नु पर्दा पेसमेकर धातुको सानो यन्त्र हो। जसमा ब्याट्री र विद्युतीय सर्किट हुन्छ र त्यसबाट एउटा विद्युतीय तार निकाली मुटुको कोठासम्म पुर्याउन संभव बनाइएको हुन्छ। मुटुको चाल कम भएपछि त्यसलाई बढाएर सामान्य बनाउन बनाइएको एक किसिमको यन्त्रलाई पेसमेकर भनिन्छ।
मंगलबार, असार ५, २०८०
बर्दिवासमा मेडिकल कलेज खोल्ने बाटो खुला, सर्वोच्चले दियो सात बुँदे निर्देशनात्मक आदेश
सरकारले महोत्तरीको बर्दिबासमा निर्माण गर्न लागेको मेडिकल कलेज निर्माणको बाटो खुला भएको छ। सर्वोच्च अदालतले बर्दिबासमा निर्माण गर्न लागेको मेडिकल कलेज निर्माणको बाटो खुला गरेको हो।
मंगलबार, असार ५, २०८०
गाडी दुर्घटनामा घाइते सुदूरपश्चिमका कानुनमन्त्री सिंहको उपचारका क्रममा निधन
सवारी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा निधन भएको छ।
मंगलबार, असार ५, २०८०
बीपी क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक नहुँदा कामकाज प्रभावित
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा दुई महिनायता कार्यकारी निर्देशक नहुँदा दैनिक कामकाज प्रभावित भएको छ। अस्पतालमा बिरामीलाई अत्यावश्यक अक्सिजनदेखि अन्य औषधिजन्य सामग्री खरिद प्रभावित बनेको हो।
मंगलबार, असार ५, २०८०
निर्देशनालयलाई स्वास्थ्य मन्त्रालयमा गाभ्ने विषयमा जनस्वास्थ्य संघ लुम्बिनीको विरोध
लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य निर्देशनालयलाई स्वास्थ्य मन्त्रालयमा गाभ्न गरेको तयारीका विषयमा नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मंगलबार, असार ५, २०८०
यूके जानेको मेडिकल जाँच अब नर्भिकमा
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा अब अध्ययन र रोजगारीका लागि यूनाइटेड किङडम(यूके) जानेहरुको स्वास्थ्य परीक्षण(मेडिकल जाँच) पनि हुने भएको छ।
मंगलबार, असार ५, २०८०
राष्ट्रपति पौडेलको मुटुमा पेसमेकर राखियो
मुटुको चाल गडबडी सम्बन्धी समस्या देखिएपछि विज्ञ चिकित्सकहरुको सुझाव अनुसार मंगलबार पेसमेकर राखिएको अस्पतालका निर्देशक प्राडा रत्नमणि गजुरेलले जानकारी दिए।
मंगलबार, असार ५, २०८०
Previous
326
327
328
329
330
Next
सर्च गर्नुहोस्
×
Search