मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, साउन ३०, २०८३
Sat, Aug 15, 2026
शनिबार, साउन ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
डेंगु संक्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिन्छ: मुख्यमन्त्री थापा
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले डेङ्गु सङ्क्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिने बताएका छन्। धरान उपमहानगरपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिसितको भेटमा आज उनले डेङ्गु नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले प्रभावकारी कदम चाल्ने बताए।
आइतबार, भदौ ३, २०८०
राष्ट्रपति पौडेलले गराए स्वास्थ्य परीक्षण
राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य परीक्षण गराएका छन्। महराजगञ्जस्तिथ त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेराकि भास्कुलर ट्रास्सप्लान्ट सेन्टरमा उनले नियमित परीक्षण गराएका हुन्।
आइतबार, भदौ ३, २०८०
साहित्य सन्ध्या कृबा पुरस्कार डा वसन्त पन्तलाई
साहित्य सन्ध्या कृबा पुरस्कार कृष्णचन्द्र सत्याल र बालकुमारी सत्यालको नामबाट स्थापना गरिएको हो।
आइतबार, भदौ ३, २०८०
लामखुट्टे कस्तो व्यक्तिप्रति बढी आकर्षित हुन्छ?
लामखुट्टेले कसलाई बढी टोक्दै छ? यो प्रश्नको सिधा सम्बन्ध लामखुट्टेबाट सर्ने संक्रमणसँग देखाउन खोजेको हो। अर्थात् जसलाई लामखुट्टेले टोक्द्छ उसैलाई संक्रमण हुने सम्भावना पनि बढी हुने गर्दछ। हाल देशका विभिन्न ठाउँमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु भाइरस सक्रिय हुँदै गइरहेको छ।
आइतबार, भदौ ३, २०८०
सर्पदंशबाट ज्यान गुमाउँदै, मनसुनमा घटना बढी
सर्पदंश भएका सय जनामध्ये ९० जनालाई असर नगर्ने हुन्छ। तर सर्पले टोकेपछि धामी–झाँक्रीकहाँ जाने र त्यही ९० जनाभित्र पर्नेहरुले धामी–झाँक्रीको उपचारले ठिक भएको मान्ने गर्दा पनि समस्या भएको छ।
आइतबार, भदौ ३, २०८०
आँखा पाकेका व्यक्तिलाई हेर्दैमा रोग सर्दैन [भिडियो]
यस बाहेक अर्को एउटा भ्रम के छ भने आँखा हेर्ने बित्तिकै सर्छ भन्ने। यो भाइरस आँखा पाकेका व्यक्तिलाई हेर्ने बित्तिकै सर्दैन। यो आँखा छोएर अरुसँगको सम्पर्कमा आयो भने सर्छ।
आइतबार, भदौ ३, २०८०
इसान बाल अस्पतालको आयोजनामा नि:शुल्क आँखा शिविर
परीक्षण गरेकामध्ये ६५ जनालाई नि:शुल्क औषधि वितरण गरिएको र २० जनालाई सहुलियतमा चस्मा वितरण गरिएको अस्पतालका कार्यकारी निर्देशक प्राडा रामनन्द चौधरीले जानकारी दिए।
शनिबार, भदौ २, २०८०
हुम्ला: खर्कमै पुगेर बालबालिकालाई खोप
स्वास्थ्यकर्मीले करिब तीन हजार पाँच सयदेखि चार हजार मिटर अग्लो पाटनमै पुगेर बालबालिकाका लागि खोप कार्यक्रम सञ्चालन गरेको हो।
शनिबार, भदौ २, २०८०
भरतपुर अस्पतालमा चार सय शय्या निःशुल्क
भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड (शय्या) निःशुल्क गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन अनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो।
शनिबार, भदौ २, २०८०
एमबीबीएस अध्ययन गर्न नक्कली प्रमाणपत्र बनाएका सात जना सार्वजनिक
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले शैक्षिक योग्यतामा अंक वास्तविकभन्दा थपघट गरी काम गरिरहेको र पढिरहेकाहरुलाई पक्राउ गरिएको जानकारी दिए।
शनिबार, भदौ २, २०८०
धादिङ अस्पतालमा बिरामीलाई निःशुल्क शय्या
धादिङ अस्पतालले शुक्रबारदेखि बिरामीलाई निःशुल्क शय्या उपलब्ध गराउन थालेको छ। आईसीयू, एनआईसीयू र क्याबिनबाहेक जनरल वार्डमा रहेका शय्या बिरामीलाई निःशुल्क उपलब्ध गराएको हो।
शनिबार, भदौ २, २०८०
भक्तपुर अस्पतालभित्रै अवैध औषधि पसल
भक्तपुर अस्पतालको हाताभित्र साझा स्वास्थ्य सेवाको नाममा सञ्चालित औषधि पसल अवैधरूपमा सञ्चालनमा रहेको पाइएको छ।
शनिबार, भदौ २, २०८०
सुदीपलाई औषधि लेख्ने डाक्टर हैन, बन्नु थियो आविष्कार गर्ने वैज्ञानिक
उनी अमेरिका तयारी विनै पुगेका थिए। आफूले पढ्ने पर्डयू युनिभर्सिटीमा होस्टलहरू प्याक भइसकेका थिए। कहाँ बस्ने टुंगो थिएन। कहिल्यै चिन्ता नलिने मान्छे, यही बानीले पहिलो दिन उनी अलपत्रै परे। विमानस्थलबाट उनी पढ्ने कलेज २ घण्टा टाढा रहेछ।
शनिबार, भदौ २, २०८०
विद्युतीय स्वास्थ्य सूचना रेकर्डिङ तथा रिपोर्टिङ प्रणाली विस्तार र गलकोटको अनुभव
गलकोट नगरपालिकामा १ नगर अस्पताल, ७ स्वास्थ्यचौकी, ३ आधारभूत स्वास्थ्य सेवा केन्द्र २ सहरी स्वास्थ्य केन्द्र रहेका छन।
शनिबार, भदौ २, २०८०
यसरी गरौँ योगको आधुनिकीकरण
प्राकृतिक सम्पदा र जैविक विविधताले भरीपूर्ण रहेको नेपाल भुमि योगको उद्गम स्थल हो। नाथ सम्प्रदायका शिष्य गोरखनाथले हठयोग ग्रन्थ लेखेको र गौतम वुद्धले योग र ध्यानको साधनाद्धारा शान्तिको सन्देश छरेको इतिहास हाम्रा सामु प्रष्ट छ।
शनिबार, भदौ २, २०८०
दक्षिण-पूर्वी एशिया क्षेत्रमा क्षयरोग अन्त्य गर्न नेपालको ऐक्यबद्धता
साथै मन्त्रीस्तरीय बैठकमा गान्धीनगर घोषणा पत्रमा हस्ताक्षर गर्ने क्रममा बस्नेतले नेपालबाट क्षयरोग अन्त्य गर्न गरेका प्रयास र प्रतिबद्धताबारे प्रस्तुतिकरण दिएका थिए।
शुक्रबार, भदौ १, २०८०
वीरका निर्देशन डा पौडेललाई कारबाही गर्न मधेसी स्वास्थ्यकर्मी फोरमको माग
मधेसी स्वास्थ्यकर्मी फोरमले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को रेडियोलोजी विभागमा कार्यरत रेडियोग्राफी निरीक्षक द्वारिका प्रसाद यादवमाथि वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेको छ।
शुक्रबार, भदौ १, २०८०
एम्बुलेन्स मर्मतको विषयमा मेयरले कुटे स्वकीय! घटना के थियो?
डोटीको शिखर नगरपालिकाका मेयर दीर्घबहादुर बलायरबाट कुटिएको बताएका उनका स्वकीय सचिव राजेश ठगुन्नाले आक्रोशमा सामाजिक सञ्जालमा मेयरविरुद्ध स्टाटस लेखेको बताएका छन्।
शुक्रबार, भदौ १, २०८०
बिरामीको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको निर्देशिका ६ वर्षदेखि कागजमै, किन आएन कार्यान्वयनमा?
तर, ६ वर्ष बितिसक्दा पनि निर्देशिका कार्यान्वयनमा आउन सकेको छैन। निर्देशिका औषधि व्यवस्था विभागको दराजमा नै सीमित हुन पुगेको छ। निर्देशिका तत्कालै कार्यान्वयनमा आउने सम्भावना समेत नभएको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल बताउँछन्।
शुक्रबार, भदौ १, २०८०
हातको शल्यक्रियापछि कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भए सांसद चन्द्र भण्डारी
अस्पतालका निर्देशन डा पेरु प्रधानका अनुसार प्राडा विडी झा नेतृत्वको ११ सदस्यीय टोलीले भण्डारीको हातको शल्यक्रिया गरेको थियो।
शुक्रबार, भदौ १, २०८०
वीर अस्पतालका निर्देशक डा पौडलले कर्मचारीमाथि आक्रमण गरेको आरोप, छानबिन गरी कारबाही गर्न माग
अस्पतालका रेडियोग्राफी निरीक्षक द्धारीका प्रसाद यादवले निर्देशक डा सन्तोष पौडेलले ड्यूटीको समयमा आफूमाथि दुर्व्यवहार र भौतिक आक्रमण गरेको भन्दै विभिन्न निकायमा उजुरी दिएका छन्।
शुक्रबार, भदौ १, २०८०
परीक्षामा फेल भएपछि बनाए नक्कली प्रमाणपत्र, जागिरको आवेदन दिएपछि खुल्यो रहस्य
परिषदको छैठौं नाम दर्ता प्रमाणपत्र परीक्षामा अनुर्तिण भइ सातौं नाम दर्ता प्रमाणपत्र परीक्षामा सामेल हुन अनलाईन मार्फत आवेदन दिने दैलेख, ढुङ्गेश्वर वडा नं ६ का ३२ वर्षिय भक्त बहादुर बि सीलाई नाम दर्ता प्रमाणपत्र परीक्षा दिन रोक लगाएको हो।
शुक्रबार, भदौ १, २०८०
डा मन्सुरलाई मेडिकल काउन्सिलको अन्तिम चेतावनी: गैरवैज्ञानिक उपचार तत्काल रोक्नू
नेपाल मेडिकल काउन्सिलले डा दिलजान मन्सुरलाई अब उपरान्त वैज्ञानिक मूल्यमान्यता अनुसार मात्र बिरामीको उपचार गर्न भन्दै अन्तिम पटक सचेत गराएको छ। काउन्सिलले उनले अपनाउँदै आएको उपचार विधि अवैज्ञानिक रहेको ठहर समेत गरेको छ।
शुक्रबार, भदौ १, २०८०
डाक्टरलाई सरकारी सेवामा प्रवेश गर्न ४५ वर्ष सम्मको उमेर हद कायम गर्न चिकित्सक संघको माग
नेपाल चिकित्सक संघले चिकित्सहरुलाई सरकारी सेवामा प्रवेशका लागि ४५ वर्षको उमेर हद कायम गर्न माग गरेको छ। विभिन्न प्रदेशहरुमा विज्ञापन गर्दा ४० वर्ष उमेरहद तोकेको भन्दै संघल उमेर हदलाई सच्च्याई ४५ वर्ष कायम गर्न माग गरेको छ।
शुक्रबार, भदौ १, २०८०
नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगकै कारण
काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को संयोजनमा भएको छलफलमा किओचका अध्यक्ष प्राध्यापक डाक्टर भगवान् कोइरालाले नेपालमा नसर्ने रोगका कारण अकालमा हुने मृत्युको तथ्याङ्क प्रस्तुत गर्दै नसर्ने रोग भयावह बन्दै गएको बताए।
शुक्रबार, भदौ १, २०८०
दाङको शान्तिनगर २ मा घरमै पुगेर ज्येष्ठ नागरिकको उपचार
दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको उपचार गर्ने गरेको छ। वडाभित्रका ६० बर्ष माथिका जेष्ठ नागरिकलाई प्रत्येक महिना घरमै पुगेर उपचार गर्ने गरिएको हो।
शुक्रबार, भदौ १, २०८०
मुगुमा छैन सर्पदंशको उपचार, झारफुककै भर पर्छन् बिरामी
मुगुमा सर्पदंश उपचारको व्यवस्था नहुँदा सर्पदंशका बिरामीलाई उपचार गर्न समस्या भएको छ। पछिल्लो समय तराईमा देखिने विषालु सर्प पहाडमा पनि देखिन थालेको छ। छायाँनाथ रारा नगरपालिका–१२ का कर्णबहादुर बुढाले सर्पदंश उपचारका लागि जिल्ला अस्पतालमा व्यवस्था नरहेको बताए।
शुक्रबार, भदौ १, २०८०
नेपाल फार्मेसी स्टुडेन्ट सोसाइटीको आयोजनामा २ दिने तालीम सम्पन्न
नेपाल फार्मेसी स्टुडेन्ट सोसाइटीको आयोजनामा फार्मेसी विद्यार्थीको लागि दुई दिने जिमपी तालीम सम्पन्न भएको छ।
शुक्रबार, भदौ १, २०८०
नक्कली प्रमाणपत्र बनाएर चितवन मेडिकल कलेजमा एसबीबीएस पढ्दै गरेका विद्यार्थी पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र बनाएर चितवन मेडिकल कलेजमा एसबीबीएस पढ्दै गरेका एक विद्यार्थी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्दै गरेका विद्यार्थीलाई पक्राउ गरेको हो।
शुक्रबार, भदौ १, २०८०
सीटीईभीटी अन्तर्गतका १९६ कलेजको सिट निर्धारण, कुन कलेजलाई कुन विषयमा कति?
आयोगको बिहीबार बसेको कार्यकारी समितिको बैठकले सीटीईभीटी अन्तर्गतका नर्सिङ, सामान्य चिकित्सा, ल्याब टेक्नोलोजी, रेडियोग्राफी, फार्मेसी लगायतका विषयको सिट निर्धारणका विषयमा निर्णय गरेको हो।
शुक्रबार, भदौ १, २०८०
Previous
345
346
347
348
349
Next
सर्च गर्नुहोस्
×
Search