मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २३, २०८३
Fri, Oct 09, 2026
शुक्रबार, असोज २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
Nepal Live Samachar नेपाल लाइभ समाचार, कात्तिक १९, २०७९
शनिबार, कात्तिक १९, २०७९
जसपाको घोषणापत्रमा स्वास्थ्यका ११ विषय
संघीय ढाँचा अनुरुप स्वास्थ्य नीति तर्जुमा गरी स्वस्थ जनता परिवर्तनका संवाहक भन्ने अवधारणाका साथ स्वास्थ्य सेवामा सबैको पहुँच बढाउने जसपाले घोषणा गरेको छ।
शनिबार, कात्तिक १९, २०७९
१६ जनामा कोरोना पुष्टि, ५६२ सक्रिय संक्रमित
देशभर गरिएको ४४९ पीसीआर र ८२७ जनाको एन्टीजेन परीक्षणका क्रममा १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, कात्तिक १९, २०७९
तनहुँमा डेंगु सङ्क्रमित बढ्दै
डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेपछि सदरमुकामस्थित अस्पतालहरुमा सङ्क्रमितको भिड लागेको छ।
शनिबार, कात्तिक १९, २०७९
यस्तो छ ५७ वर्षीय शाहरुख खानको फिटनेस मन्त्र
भर्खरै आफ्नो ५७ औं जन्मदिन मनाएका उनको विश्वभर नै प्रसिद्द छन्। उनले यति ठूलो सफलता हासिल गर्न निकै कडा मेहनत गरेकाछन्। उनी खानेकुरा र वर्कआउटमा पनि निकै ध्यान दिन्छन्।
शनिबार, कात्तिक १९, २०७९
बच्चाहरुमा हुने मानसिक समस्या एडीएचडी के हो?
थुप्रै अभिभावक एडिएचडी भएका बच्चाहरू लिएर अस्पताल आईपुग्ने कान्ति बाल अस्पतालको बालवालिका तथा किशोर किशोरी मानसिक स्वास्थ्य विभागमा कार्यरत क्लिनिकल साइकोलोजीस्ट डा नर्मदा देवकोटा बताउँछिन्।
शनिबार, कात्तिक १९, २०७९
स्वास्थ्य मन्त्रालयकी उपसचिव रोशनीदेवी कार्कीलाई इन्टेग्रीटी आइकन २०२२ सम्मान
सम्मानित हुनेको सूचीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव रोशनीदेवी कार्कीसहित पाँच जना रहेका छ।
शुक्रबार, कात्तिक १८, २०७९
डा तोसिमाको उम्मेदवारी कायम गर्ने आदेशविरुद्ध आयोगले दियो भ्याकेट निवेदन
मंसिर ४ को निर्वाचनका लागि उनी अयोग्य भएको आयोगको निर्णय पूर्वाग्रही भएको दाबी रिटमा गरिएको थियो।
शुक्रबार, कात्तिक १८, २०७९
धरौटीमा छुटे गोरखा अस्पतालका डाक्टर कुट्ने ३ युवक
गोरखा अस्पतालका डाक्टरमाथि कुटपिट गरेकाे आरोपमा पक्राउ परेका तीन युवक धरौटीमा छुटेका छन्।
शुक्रबार, कात्तिक १८, २०७९
असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै
नेपालमा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ। सरकारी तथ्यांक अनुसार गर्भपतन गराउनेहरुमध्ये ४३ प्रतिशतले मात्रै सुरक्षित रुपमा गराएको देखिएका छन्।
शुक्रबार, कात्तिक १८, २०७९
स्वास्थ्य केन्द्रमा मतदान केन्द्र, स्थानीयको विरोध
झापाको मेचीनगर नगरपालिका–१० मा रहेको धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा मतदान केन्द्र तोकिएकामा स्थानीयवासीले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन्।
शुक्रबार, कात्तिक १८, २०७९
इबोला नियन्त्रण गर्न युगाण्डा र छिमेकी देशहरुलाई आर्थिक अभाव
इबोलाका विरुद्धमा सङ्घर्ष गर्नका लागि आर्थिक सहयोग आवश्यक रहेको युगाण्डाको सरकारले जनाएको छ।
शुक्रबार, कात्तिक १८, २०७९
प्रदुषण बढेपछि दिल्लीमा प्राथमिक विद्यालय बन्द
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजधानी दिल्लीमा ५ नोभेम्बरदेखि प्राथमिक विद्यालय बन्द हुने घोषणा गरेका हुन्।
शुक्रबार, कात्तिक १८, २०७९
२५ जना कोरोना संक्रमित थपिए
देशभर थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप २८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
शुक्रबार, कात्तिक १८, २०७९
दक्षिण कोरियामा ४३ हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित
यसैसँगै कुल संक्रमितको सङ्ख्या २ करोड ५७ लाख ६० हजार सात सय एक पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्।
शुक्रबार, कात्तिक १८, २०७९
मौसमी रुघाखोकीका लक्षण र बच्ने उपाय
मौसमी रुघाखोकी तथा ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन्।
शुक्रबार, कात्तिक १८, २०७९
प्रमुख राजनीतिक दलको चुनावी घोषणापत्रः निःशुल्क उपचारदेखि एयर एम्बुलेन्ससम्म
घोषणापत्रमा संविधानअनुसार स्वास्थ्यलाई निःशुल्क, स्वास्थ्य क्षेत्रको बिकासका लागि १० प्रतिशत बजेट विनियोजन, स्यानेटरी प्याडदेखि निरोगी नेपाल जस्ता बिषयलाई मुख्य स्वास्थ्यका एजेण्डा बनाएरका छन्।
शुक्रबार, कात्तिक १८, २०७९
कर्णालीमा खाद्य मापन प्रयोगशाला सञ्चालनमा
हालसम्म प्रयोगशाला नहुँदा काठमाडौं पठाउनुपर्ने बाध्यता थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गत जेठदेखि प्रयोगशाला सञ्चालनमा ल्याएको हो।
शुक्रबार, कात्तिक १८, २०७९
उपचारका क्रममा बितिन् परराष्ट्रकी अधिकृत सुब्बा
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि काठमाडौं काठमाडौं मोडल अस्पताल लगिएको थियो।
शुक्रबार, कात्तिक १८, २०७९
एपीएफ अस्पतालका डाक्टर २ महिनादेखि सम्पर्कमा आएनन्, सेवाबाट हटाइँदै
सेवाबाट नहटाउनु पर्ने कुनै कारण भए बाटोको म्याद बाहेक यो सूचना प्रकाशित भएको ७ दिनभित्र स्पष्टीकरण पेश गर्न गृह मन्त्रालयले सूचना जारी गरेको छ।
शुक्रबार, कात्तिक १८, २०७९
'स्वास्थ्यमा के-के सुधार गर्नुहुन्छ भनेर नेतालाई प्रश्न गरौं'
गगन थापाको पालामा उहाँले गरेका कामहरु दस्ताबेजमा पनि छन्। सम्झन लायक पनि छन्। म उहाँसँगै काम गरेको हुनाले स्वास्थ्यलाई कता डोर्याउने हो भन्ने कुरामा उहाँसँग मिसन र भिजन प्रष्ट छ।
शुक्रबार, कात्तिक १८, २०७९
काँचुली फेर्दै भरतपुर अस्पताल
हाल भरतपुर अस्पतालमा ७६५ जना कर्मचारी छन्। जसमध्ये १७५ दरबन्दी मात्र सरकारी हो। ४५० जना अस्पतालको विकास समितिको कर्मचारीहरु छन्। १४० सेवा करार मार्फत रहेका छन्।
शुक्रबार, कात्तिक १८, २०७९
नर्सिङ लाइसेन्स परीक्षा २४ मंसिरमा
नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी २४ मंसिरमा हुने भएको छ। परिषद्ले एक सूचना प्रकाशित गर्दै परीक्षाको तालिका सार्वजनिक गरेको हो।
शुक्रबार, कात्तिक १८, २०७९
घोषणापत्रमा स्यानिटरी प्याड किन्न पैसा दिनेदेखि निःशुल्क वितरणसम्मः कति सम्भव?
नेपाल स्यानिटरी प्याड उत्पादक संघका अध्यक्ष विश्व थापा स्यानिटरी प्याडसम्बन्धी यसअघि ल्याएका योजनाहरू कार्यान्वयन हुन नसकेकाले दलहरूले ल्याएका नयाँ योजनामाथि शंका गर्छन्।
बिहीबार, कात्तिक १७, २०७९
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार, लाहोरमा उपचार हुँदै
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ। गोली लागेर उनी घाइते भएका छन्।
बिहीबार, कात्तिक १७, २०७९
क्यान्सरसँग लडिरहेका केशव भन्छन् : सकारात्मक सोच र उच्च मनोबल राखे रोगलाई जित्न सकिन्छ
मान्छे खुसी हुन चाह्यो भने जस्तोसुकै अवस्थामा पनि खुसी हुनसक्छ भन्ने कुराको उदाहरण हुन् केशब अधिकारी।
बिहीबार, कात्तिक १७, २०७९
बीपी प्रतिष्ठान अस्पतालको डेपुटी निर्देशकमा डा जयसवाल र लिम्बु
प्रतिष्ठानको उपकूलपति डा ज्ञानेन्द्र गिरीले बुधबार जयसवाल र लिम्बुलाई डेपुटी अस्पताल निर्देशक पदमा नियुक्त गरेका हुन्।
बिहीबार, कात्तिक १७, २०७९
थपिए ४९ जना कोरोना संक्रमित
देशभर थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप २३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
बिहीबार, कात्तिक १७, २०७९
आधारभूत स्वास्थ्य र बिमाको फरक बुझेन एमालेले, स्थानीय तहबाट सुपरस्पेसियालिटी सेवा कसरी सम्भव?
एमालेको उक्त घोषणा हेर्दा एमालेले स्थानीय तहबाट प्रदान हुने आधारभूत स्वास्थ्य र बिमाबीचको फरक नै नबुझेको देखिने विज्ञहरु बताउँछन्।
बिहीबार, कात्तिक १७, २०७९
दक्षिण कोरियामा ४६ हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित
दक्षिण कोरियामा २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म ४६ हजार आठ सय ९६ जना कोभिड–१९ का नयाँ संक्रमित देखिएका छन्।
बिहीबार, कात्तिक १७, २०७९
Previous
497
498
499
500
501
Next
सर्च गर्नुहोस्
×
Search