मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज २४, २०८३
Sat, Oct 10, 2026
शनिबार, असोज २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
टीकापुर अस्पतालमा ‘जनरल सर्जरी’ सेवा सुरु
सुविधासम्पन्न अस्पताल भएर पनि विशेषज्ञ नहुँदा बिरामी समस्यामा पर्दै आएका थिए। जनरल सर्जन डा नवीनचन्द्र भट्टले अस्पतालमा हालै सेवा सुरु गरेका हुन्।
मंगलबार, असार २१, २०७९
आयुर्वेद, प्राकृतिक चिकित्सा तथा योग प्रतिष्ठान स्थापनामा सहयोग गर्छौं : मन्त्री खापुङ
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले राष्ट्रिय आयुर्वेद, प्राकृतिक चिकित्सा तथा योग प्रतिष्ठान स्थापनाको माग आइरहेकाले त्यसलाई पूरा गर्न सरकारले सहयोग गर्ने बताएका छन्।
मंगलबार, असार २१, २०७९
यस्ता छन् बालबालिकामा बढी देखिने मनोवैज्ञानिक समस्या
बालबालिकाको बानी र अभिभावकको जिम्मेवारी नमिल्दा गलत सिकाई हुन जान्छ। त्यस्तै स्कुलको शिक्षकको पनि उत्तिकै ठूलो भूमिका छ, राम्रो बानी बसाल्नमा।
मंगलबार, असार २१, २०७९
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले मनायो पाँचौ राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पाँचौ राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाएको छ।
सोमबार, असार २०, २०७९
थप ४० जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा कसैको मृत्यु भएको छैन।
सोमबार, असार २०, २०७९
चिकित्सा शिक्षामा तोकिएभन्दा बढी शुल्क लिइए कारबाही : शिक्षामन्त्री
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा सञ्चालन गर्ने कलेजले तोकेकोभन्दा बढी शुल्क लिएको प्रमाणित भएमा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
सोमबार, असार २०, २०७९
अछामको तिमिल्सैन स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्राप्त
काठमाडौंस्थित भारतीय दूतावासले एक कार्यक्रम मार्फत जिल्लाको तिमिल्सैन स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो।
सोमबार, असार २०, २०७९
योग्यता नपुगेका व्यक्तिलाई कन्सल्टेन्ट नियाेनेटोलोजिस्टमा सिफारिस गरिएको भन्दै लोकसेवा आयोगमा निवेदन
योग्यता नपुगेका व्यक्तिलाई सिफारिस गरेको भन्दै लोकसेवा आयोगमा निवेदन परेको छ।
सोमबार, असार २०, २०७९
कोशी अस्पतालको नाम दुरूपयोग गर्ने डाक्टरलाई कारबाहीको माग गर्दै प्रशासनलाई पत्र
कोशी अस्पतालको नाम राखेर निजी क्लिनिक तथा अस्पतालमा बोर्ड राख्ने सञ्चालक, चिकित्सक तथा स्वास्थ्यकर्मी उपर कारबाही गरिदिन प्रशासनसँग अस्पतालले माग गरेको छ।
सोमबार, असार २०, २०७९
सुदूरपश्चिममा स्वास्थ्य प्रवर्द्धनका लागि किशोरकिशोरी तारा छानिदै
सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य प्रवर्द्धनका लागि किशोरकिशोरी तारा कार्यक्रम संचालन भइरहेको छ।
सोमबार, असार २०, २०७९
फिल्म सम्पादक अधिकारीको हृदयघातका कारण निधन
- नेपाली फिल्मका ब्यस्त सम्पादक किरण अधिकारीको निधन भएको छ। हृदयघातका कारण उनको आइतबार निधन भएको हो।
सोमबार, असार २०, २०७९
ट्रमा सेन्टरमा साउनदेखि २४ घण्टा विशेषज्ञ सेवा, बिरामी र कुरुवालाई खानाको व्यवस्था
राष्ट्रिय ट्रमा सेन्टरले २४सै घण्टा बिरामीलाई विशेषज्ञसहिताको सुविधा उपलब्ध गराउने भएको छ।
सोमबार, असार २०, २०७९
२६ अस्पतालमा स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा सुरु
सामाजिक सुरक्षा कोषले २६ वटा अस्पतालहरुबाट ‘स्वचालित विद्युतीय प्रणाली’मा आधारित स्वास्थ्य सेवा सुरु गरेको छ।
सोमबार, असार २०, २०७९
डोटीका चार पालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा
शिखर नगरपालिका, जोरायल, बोगटान फुड्सिल तथा बडिकेदार गाउँपालिकालाई हालै पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो।
सोमबार, असार २०, २०७९
बाँकेमा कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाइँदै
विशेषगरी १८ वर्षमाथिका नागरिकलाई लक्षित दुई दिनसम्म नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा खोप लगाउन लागिएको छ।
सोमबार, असार २०, २०७९
सेती प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार
सेती प्रादेशिक अस्पताल धनगढीमा मिर्गौला बिरामीका लागि डायलासिस सेवाको विस्तार गरिएको छ।
सोमबार, असार २०, २०७९
सिंहदरबार वैद्यखानाका समस्या समाधानका लागि सुझाव दिन कार्यदल गठन
कार्यदलको सदस्यमा सतीश पौडेल, रुन्धताकुमारी खरेल, डा विनोद साह, डा हरिदेवप्रसाद यादव र रामप्रवेशप्रसाद जयसवाल रहेको निमित्त कार्यकारी निर्देशक डा श्यामबाबु यादवले जानकारी दिए।
सोमबार, असार २०, २०७९
भोजपुरको षडानन्द नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याउने
स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा प्रवाह गर्ने लक्ष्यले एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो। सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पहलमा एम्बुलेन्स सञ्चालन आउने भएको छ।
सोमबार, असार २०, २०७९
भोजपुर: पौवादुङलाई खोप सुनिश्चितता घोषणा
१६ महिनादेखि २३ महिनासम्मका बच्चाले ११ प्रकारका खोप लिएकाले गाउँपालिकालाई खोप सुनिश्चितता स्थानीय तहघोषणा गरिएको हो।
सोमबार, असार २०, २०७९
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बीमा कार्यक्रम तत्काल बन्द नगर्ने
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्वास्थ्य बीमा कार्यक्रम तत्काललाई बन्द नगर्ने भएको छ।
सोमबार, असार २०, २०७९
स्वास्थ्यखबर हेल्थ अवार्डका लागि आवेदन दिने आज अन्तिम दिन
स्वास्थ्य खबरपत्रिकाको दशौं हेल्थ अवार्डका लागि आज साँझसम्म आवेदन दिन पाइने छ। हेल्थ अवार्ड छनोट कमिटिको निर्णय अनुसार असार ५ गतेदेखि आजसम्म अवार्डका लागि आवेदन खुला गरिएको हो।
सोमबार, असार २०, २०७९
तनहुँका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता
स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका दशवटै पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण सुरुआत गरेको छ। गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भत्ता उपलब्ध गराएको थियो।
सोमबार, असार २०, २०७९
सिंहदरबार वैद्यखाना : चार महिनापछि औषधि उत्पादन सुरु, कर्मचारीले पनि पाए तलब
काम नभएपछि करिब ५० कर्मचारी दैनिक कार्यालय आई हाजिर गरेर फर्कने गरेकामा गत शुक्रबारदेखि फेरि उत्पादन सुरु भएपछि काम पाएका हुन्।
सोमबार, असार २०, २०७९
स्वास्थ्य बीमाका चुनौती र यसलाई प्रभावकारी बनाउने उपायहरू
समस्या स्वास्थ्य बीमा बोर्डमा, मन्त्रालयमा, अस्पताल व्यवस्थापनमा, बिमाका एजेन्टमा र स्वयम् बिमित नागरिकमा पनि छन्।
सोमबार, असार २०, २०७९
बच्चा भुलाउने बहानामा मोबाइल देखाउनुहुन्छ भने होस् गरौं
बालबच्चालाई भात खुवाउन मोबाइल चाहिने भएको छ। रुँदा फकाउन मोबाइल चाहिने भएको छ। स्कुल पठाउन मोबाइल चाहिने भएको छ। आफूले भनेको काम अह्राउन वा सजिलै मनाउन मोबाइल चाहिने भएको छ। यो एडिक्सनको बिकराल रुप हो।
सोमबार, असार २०, २०७९
डा पौडेलको तेस्रो पुस्तक ‘लय छुटेको समय’ बजारमा
भरतपुर अस्पतालका मेसु डा कृष्णप्रसाद पौडेलले लय छुटेको समय नामक पुस्तक बजारमा ल्याएका छन्। लय छुटेको समयमा दुई खण्डका निबन्ध संग्रहहरु रहेको मेसु डा पौडेलले जानकारी दिए।
आइतबार, असार १९, २०७९
धुलिखेल अस्पतालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ भेटियो
नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ भेटिएको छ। धुलिखेल अस्पतालले गरेको जीन सिक्वेन्सिङ क्रममा ओमिक्रोनको उपप्रजाति बीए फाइभ भेटिएको हो।
आइतबार, असार १९, २०७९
आफूहरूमाथि अफवाह फैलाइएको भन्दै छानबिन गर्न डा गोविन्द केसीको माग
एमबिबिएसलगायत चिकित्सा शिक्षा अध्ययनका लागि विदेशमा नेपाली विद्यार्थी पठाउने कार्यमा संलग्न भई सम्पत्ति आर्जन गरेको र त्यो सम्पत्ति विदेशमा लुकाएको अफवाह फैलिएको भन्दै आफूहरूमाथि छानबिन गर्न डा केसीले माग गरेका हुन्।
आइतबार, असार १९, २०७९
जोखिम भत्ता नपाएपछि भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, ३ घण्टा ओपीडी बन्द
उनीहरुले अस्पतालको ओपीडी सेवा ३ घण्टा बन्द गरेका छन्। स्वास्थ्यकमीहर्रुले आइतबार बिहान ९ बजेदेखि १२ बजेसम्म ओपीडी सेवा ठप्प पारेका हुन्।
आइतबार, असार १९, २०७९
थप ५३ जनामा कोरोना संक्रमण, ३३३ सक्रिय संक्रमित
पछिल्लो २४ घण्टामा देशभर थप ५३ जना कोरोना संक्रमित थपिएका छन्। यही अवधिमा थप २० जना निको भई डिस्चार्ज भएका छन्।
आइतबार, असार १९, २०७९
Previous
558
559
560
561
562
Next
सर्च गर्नुहोस्
×
Search