मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज २४, २०८३
Sat, Oct 10, 2026
शनिबार, असोज २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
डा साहलाई सेवाबाट हटाउने तयारी, ७ दिने स्पष्टिकरण माग
यसअघि उनको स्थानीय ठेगानामा म्याद सूचना टाँस गर्दासमेत सम्पर्कमा नआएपछि सशस्त्र प्रहरी बलले डा साहलाई सेवाबाट हटाउन जेठ २७ गते गृह मन्त्रालयमा सिफारिस गरेको छ।
आइतबार, असार १९, २०७९
एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक ल्याउने सरकारको तयारी
मन्त्रालयले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, संघीय शिक्षा ऐनसहित विभिन्न ६ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ।
आइतबार, असार १९, २०७९
मिर्गौला प्रत्यारोपण गर्न पनि अदालतको आदेश चाहिने!
शंखरापुर नगरपालिका–६, साँखुकी राधा महर्जनको मिर्गौला प्रत्यारोण गर्नुपर्ने भयो। उनलाई मिर्गौला दान गर्नका लागि उनका भाइ हरिगोपाल प्रजापति तयार भए। तर, मिर्गौला प्रत्यारोपणका लागि तयार भएका बेला मिर्गौला प्रत्यारोपण स्वीकृत समितिले दुई जनाको नागरिकतामा उल्लेखित जन्म मितिमा प्रश्न उठायो।
आइतबार, असार १९, २०७९
यी नौ देशमा कोभिड-१९ उच्च संक्रमण, कुन देशमा कति?
जोन्स हप्किन्स विश्वविद्यालयको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित देशहरूको ताजा विवरण सार्वजनिक गरेको छ।
आइतबार, असार १९, २०७९
जिपिएस प्रविधि जडानका लागि झापामा एउटामात्र एम्बुलेन्सको आवेदन
जिपिएस प्रविधि जडानका लागि झापामा एउटा मात्र एम्बुलेन्सको निवेदन परेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।
आइतबार, असार १९, २०७९
सिटी स्क्यान खरिदमा सेटिङ: बागमती प्रदेश लेखा समितिले थाल्यो छानबिन
बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट अगाडि बढेको सिटी स्क्यान मेसिनको खरिद प्रक्रियामा सेटिङ गरेको आशंकामा बागमती प्रदेश सार्वजनिक लेखा समितिले छानबिन थालेको छ।
आइतबार, असार १९, २०७९
गिरिजाप्रसाद कोइरालाको ९९ औँ जन्मजयन्तीको अवसरमा बयालपाटा अस्पतालका बिरामीलाई फलफूल बितरण
पूर्व प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका पूर्वसभापती स्व गिरिजा प्रसाद कोइरालाको ९९ औँ जन्मजयन्तीको अवसरमा बयालपाटा अस्पतालका बिरामीलाई फलफूल बितरण गरिएको छ।
आइतबार, असार १९, २०७९
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’
उनले नेपालमा जनचेतनाको अभावका कारण जलविन्दुका कारण कतिपयले दृष्टि गुमाउनुपरेको बताएका छन्। नेपालमा जलविन्दु विशेषज्ञको संख्या केवल ३२ जनामात्रै रहेको जनाउँदै उनले विशेषज्ञको संख्या बढाउनुपर्नेमा जोड दिए।
आइतबार, असार १९, २०७९
५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि २३ लाख खोप काठमाडौं आइपुग्यो
५ देखि ११ वर्षसम्मका बालबालिका लागि कोरोनाभाइरसविरुद्धको थप करिब २३ लाख मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ।
आइतबार, असार १९, २०७९
रसायन हालेर पकाइएको र प्राकृतिक रुपमा पाकेको आँप कसरी चिन्ने?
रसायन हालेर पकाएको आँप हेर्दा चम्किलो रंगमा पहेँलै भएर पाकेको देखिन्छ तर भित्र गिर्खा वा नपाकेको भागहरु हुन सक्दछ।
आइतबार, असार १९, २०७९
छानबिन समितिको निस्कर्ष : स्वास्थ्य राज्यमन्त्री विमला वली दोषी
राज्यमन्त्री ओलीले पदमा रहेका बेला गत महिना दाङमा महिला र बालिकामाथि गरेको दुर्व्यवहार सम्बन्धमा छानबिन गर्न बनेको समितिले व्यक्तिगत लेनदेन भए पनि घरमै पुगेर दुर्व्यवहार गर्नु कमजोरी भएको छानबिन समितिको ठहर छ।
शनिबार, असार १८, २०७९
२९ वटा जिल्लामा कोरोनाको शून्य सक्रिय संक्रमित
सात वटै प्रदेशमा गरी २९ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल कुल सक्रिय संक्रमितको संख्या ३१४ छ।
शनिबार, असार १८, २०७९
थप ४४ जनामा कोरोना पुष्टि, १६ डिस्चार्ज
देशभर गरिएको १ हजार २०१ पीसीआर र १ हजार २६६ जनाको एन्टीजेन परीक्षणका क्रममा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, असार १८, २०७९
पर्वतमा पिउने पानीमा कोलिफर्मको मात्रा उच्च
जिल्लाका सात स्थानीय तहमा मुहानको पानी परीक्षण गर्दा अधिकांश मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलले जानकारी दिए। यो नतिजाले जिल्लाका अधिकांश नागरिकले दूषित पानी खाइरहेको र यसले स्वास्थ्यमा असर गरिरहेको उनको भनाइ छ।
शनिबार, असार १८, २०७९
लमजुङको ७६ प्रतिशत पानीमा इकोली ब्याक्टेरिया
जिल्लाका सात स्थानीय तहको खानेपानी आयोजना र ढुङ्गे धाराको खानेपानीमा स्वास्थ्य कार्यालयले विभिन्न समयमा १२० स्थानको पानीको नमूना परीक्षण गरेकामा ९१ वटामा इकोली भेटिएको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए।
शनिबार, असार १८, २०७९
दोलखा अस्पतालमा जटिल शल्यक्रिया मार्फत आमा र बच्चाको ज्यान बचाउन सफल
दोलखाको बैतेश्वोर गाउँपालिका वडा नं ६ को ३० वर्षीया कल्पना सुवेदीको गर्भमा एउटा सुल्टो र अर्को उल्टो बसेको थियो।
शनिबार, असार १८, २०७९
अस्पताल फार्मेसी सञ्चालन निर्देशिका संशोधन गर्नुपर्ने माग सहित संघर्ष समिति गठन
अस्पतालले बिना जानकारी अस्पताल फार्मेसी सञ्चालन निर्देशिका २०७८ ल्याएको भन्दै त्यसको विरोध स्वरुप संघले समिति गठन गर्ने निर्णय गरेको हो।
शनिबार, असार १८, २०७९
उपत्यकामा थप तीन जनामा हैजा
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको छ।
शुक्रबार, असार १७, २०७९
डाक्टर कुटेको आरोप लागेका प्रहरीविरुद्ध जाहेरी लिन नमानेको पीडितको गुनासो
ललितपुरमा पैदल हिँडेका चिकित्सकलाई कुट्ने ट्राफिक प्रहरीविरुद्ध दिइएको जाहेरी प्रहरीले लिन नमानेको पीडित पक्षले गुनासो गरेको छ।
शुक्रबार, असार १७, २०७९
एमआरआई खरिद प्रकरण: कर्णाली प्रदेश सार्वजनिक लेखा समितिले थाल्यो छानबिन
कर्णाली प्रादेशिक अस्पताल सुर्खेतले खरिद गर्न थालेको एमआरईका विषयमा सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेको छ।
शुक्रबार, असार १७, २०७९
थप ५० जनामा कोरोना संक्रमण, २९७ सक्रिय संक्रमित
पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा कसैको मृत्यु भएको छैन।
शुक्रबार, असार १७, २०७९
विश्वका ११० देशमा पुनः कोरोना संक्रमण बढ्यो- डब्लूएचओ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अहिलेसम्म विश्वका ११० देशमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ।
शुक्रबार, असार १७, २०७९
भारतमा एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध
भारतले आजदेखि एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ।
शुक्रबार, असार १७, २०७९
क्यानडामा २७८ जनामा मंकीपक्स संक्रमण
क्यानडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरेसा ट्यामले बिहीबारसम्म देशमा कुल २७८ जनामा मंकीपक्सबाट संक्रमित भएको पुष्टि गरेकी छिन्।
शुक्रबार, असार १७, २०७९
बाँकेमा तीन जनामा कोरोना संक्रमण
भेरी अस्पताल, नेपालगञ्जमा शंकास्पद तीन नमूनाको पीसीआर परीक्षण गर्दा आज उनीहरुमा संक्रमण देखिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए।
शुक्रबार, असार १७, २०७९
भारतमा २४ घण्टामा १७ हजारभन्दा बढी कोरोनाका संक्रमित भेटिए
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १७ हजारभन्दा बढी बिरामी भेटिएका छन्। जबकी २३ बिरामीको मृत्यु भएको छ।
शुक्रबार, असार १७, २०७९
तिलगंगा आँखा प्रतिष्ठानले माग्यो कर्मचारी, के चाहिन्छ योग्यता?
इच्छुक व्यक्तिले १४ जुलाइसम्म आवेदन दिन सक्नेछन्।
शुक्रबार, असार १७, २०७९
स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई भन्यो- संक्रामक रोग फैलन सक्छ, तयारी अवस्थामा रहनु [पत्रसहित]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनसुन सक्रिय भएसँगै विभिन्न संक्रामक रोगहरु फेलन सक्ने भन्दै सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ।
शुक्रबार, असार १७, २०७९
शिखर नगरपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा
शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ।
शुक्रबार, असार १७, २०७९
डब्लूएचओले अनुमति दिएका खोप र औषधि मात्र नेपालमा आपत्कालीन प्रयोग: स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले विश्व स्वास्थ्य संगठनले आपत्कालीन प्रयोगका लागि अनुमति दिएको खोप वा औषधिको मात्र प्रयोग गरिने बताएका छन्।
शुक्रबार, असार १७, २०७९
Previous
559
560
561
562
563
Next
सर्च गर्नुहोस्
×
Search