काठमाडौं- तिलगंगा आँखा प्रतिष्ठानले कर्मचारी माग गरेको छ। प्रतिष्ठानले एक सूचना जारी गर्दै सिनियर फाइनान्स अफिसर तथा एकाउन्टेन्ट अफिसर माग गरेको हो।
तिलगंगा आँखा प्रतिष्ठानले सातौ तहका लागि एकाउन्टेन्ट अफिसर माग गरेको छ। इच्छुक व्यक्तिले १४ जुलाइसम्म आवेदन दिन सक्नेछन्।
