काठमाडौं- जोन्स हप्किन्स विश्वविद्यालयको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित देशहरूको ताजा विवरण सार्वजनिक गरेको छ।
आइतबार सार्वजनिक विवरण अनुसार विश्वभर ५४८,८२५,९५५ जना संक्रमित भएका छन्। अमेरिकामा सबै भन्दा बढी संक्रमित रहेका छन्। जुन विवरण यस प्रकार रहेको छ।
देश संक्रमितको सङ्ख्या
अमेरिका ८७,८३८,६२३
भारत ४३,५०२,४२९
ब्राजिल ३२,४७१,८४७
फ्रान्स ३१,४१०,३८३
जर्मनी २८,३९२,६३०
बेलायत २२,९४१,३६०
इटाली १८, ६९५,९५४
दक्षिण कोरिया १८,३८९, ६११
रुस १८,१६७, ६०३