मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार २३, २०८३
Tue, Jul 07, 2026
मंगलबार, असार २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
जिब्रोमा देखिने यी तीन समस्याले रोग पत्ता लगाउन मद्दत गर्छ
डाक्टरले बिरामी जाँच्दा सबैभन्दा पहिले जिब्रो हेर्नु पनि यहीकारण हो। जिब्रोका आधारमा कुनै रोगको अनुमान गरिरहेका हुन्छन् डाक्टरहरु।
मंगलबार, चैत २२, २०७८
सर्जरी बिना चाउरीपना हटाउन र छाला तन्काउन प्रयोग गरिने प्रविधि ‘हाईफू’
बढ्दो ऊमेरसँगै हाम्रो छालाको प्रोटिन (काेलाजन र इलास्टिनकाे) मात्रा कम हुँदै जान्छ र चाउरीपना र छाला झुलिने समस्या देखिन थाल्छ। सुई र चिरफार नगरी छालालाई तन्काउन र चाउरिपना हटाउन प्रयोग गरिने आधुनिक प्रविधि हो हाईफु।
मंगलबार, चैत २२, २०७८
हुम्लामा २४ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने
जनस्वास्थ्य सेवा कार्यालय हुम्लाद्वारा सोमबार आफ्नै कार्यालयमा आयोजित एक दिने गोष्ठीमा यही चैत २५ गतेदेखि आगामी वैशाख ५ गतेसम्म यहाँका बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने जानकारी दिइयो।
सोमबार, चैत २१, २०७८
नर्भिक हस्पिटलले अत्याधुनिक भवन बनाउने
पब्लिक कम्पनीमा रुपान्तरण भएको नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवा बिस्तार गर्ने उद्देश्यले अत्याधुनिक भवन निर्माणको काम थाल्ने भएको छ।
सोमबार, चैत २१, २०७८
शून्य संक्रमित जिल्लाको संख्या १८
नेपालमा कोरोनाको शून्य संक्रमित जिल्लाको संख्या बढ्दै गएको छ।
सोमबार, चैत २१, २०७८
प्रसूति गराउँदा हुने रक्तश्रावको रोकथाम तथा उपचार सम्बन्धी कार्यशाला सम्पन्न
कार्यक्रमबाट देशभरका प्रसूति तथा स्त्री रोग विशेषज्ञ तथा प्रसूतिकर्मीहरुलाई मास्टर ट्रेनरका रुपमा विकसित गरी देशभरीका प्रसूति तथा स्त्री रोग विशेषज्ञ तथा प्रसूतिकर्मीहरुलाई उक्त तालिम दिई मातृ मृत्युदर घटाउने लक्ष्य राखिएको छ।
सोमबार, चैत २१, २०७८
थप ३३ जनामा कोरोना संक्रमण, ८४२ जना सक्रिय संक्रमित
पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा कसैको पनि मृत्यु भएको छैन।
सोमबार, चैत २१, २०७८
यस्ता छन् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक वर्षे उपलब्धि
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक वर्षे उपलब्धि सार्वजनिक गरेको छ। प्रतिष्ठानका उपकूलपति डा मंगल रावलले प्रतिष्ठानको एक वर्षे उपलब्धि सार्वजनिक गरेका हुन्।
सोमबार, चैत २१, २०७८
‘स्वस्थ जीवनका लागि योग आवश्यक’
पतञ्जली योग समितिले जिल्लाका विभिन्न स्थानमा योग शिविरको आयोजना गर्दै आएको छ। यसअघि पतञ्जलीले व्यास–५ कन्टारमा, आँबुखैरेनीको रामशाह माध्यमिक विद्यालयमा योग शिविर सम्पन्न गरिसकेको छ।
सोमबार, चैत २१, २०७८
कोरोनाले विदेशमा पढाइलाई निरन्तरता दिन नपाएका विद्यार्थीले मन्त्रालयमा सम्पर्क गर्नुपर्ने
कोरोना महामारी र लकडाउनका कारण चीनलगायत देशमा पढ्न गएका विद्यार्थी स्वदेश फर्केका थिए।
सोमबार, चैत २१, २०७८
फोक्सो स्वस्थ राख्न के खाने?
लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले इन्फेक्सनविरुद्ध लड्ने शरीरको क्षमतालाई बढाउने गर्छ। लसुनले फोक्सोलाई फाइदा पुर्याउँछ।
सोमबार, चैत २१, २०७८
स्वास्थ्य बीमामा सहयोग
६५औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा म्याग्दी सदरमुकाम बेनीमा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मुठ्ठीदान सहयोग गरेको छ।
सोमबार, चैत २१, २०७८
‘विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित’
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युुएनएफपिए)ले विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ।
आइतबार, चैत २०, २०७८
डाक्टर मृत फेला परेको विषयमा सत्य, तथ्य पत्ता लगाउन नोबेल अस्पतालको माग
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको अर्थोपेडिक विभागमा कार्यरत डा. विजय कुमार यादवको मृत्यु भएको विषयमा अनुसन्धान गरी सत्य, तथ्य पत्ता लगाउन अस्पतालले माग गरेको छ।
आइतबार, चैत २०, २०७८
ट्रमा सेन्टरले जोड्यो दुई टुक्रा भएको हात
घाँस काट्ने मेसिनमा च्यापिएर धनुषा जाठीका ५ वर्षीय बालक कुलदीप मण्डलको दुई टुक्रा भएको हातलाई ट्रमा सेन्टरले शल्यक्रिया मार्फत जोड्न सफल भएको हो।
आइतबार, चैत २०, २०७८
१ हजार ६२ जनाको एन्टिजेन परीक्षण गर्दा शून्य संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४७ जनाको पीसीआर परीक्षणमा २३ जना र १ हजार ६२ जनाको एन्टिजेन परीक्षणमा ० जना गरी २३ जनामा संक्रमण पुष्टि भएको छ।
आइतबार, चैत २०, २०७८
२३ जना कोरोना संक्रमित थपिँदा ६६ जना निको भए
पछिल्लो २४ घण्टामा कोरोनाबाट ६६ जना निको भएका छन् भने हाल देशभर ८९९ जना सक्रिय संक्रमित रहेका छन्।
आइतबार, चैत २०, २०७८
भ्यु टावरमा लगानी गर्ने पैसाले अस्पताल बनाउनुपर्छ: शेखर कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताएका छन्।
आइतबार, चैत २०, २०७८
कोरोना खोप लगाएको ३ महिनामै बुस्टर डोज पाइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को खोपको पहिलो मात्रा पूरा गरेको तीन महिनापछि नै बुस्टर खोप दिने व्यवस्था गरेको हो।
आइतबार, चैत २०, २०७८
पहिलेकाेभन्दा संक्रामक काेराेनाकाे नयाँ भेरियन्ट भेटियो: डब्लूएचओ
कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)ले जनाएको छ। पुराना भेरियन्ट मिलेर बनेको एक्सई रिकम्बिनेन्ट बेलायतमा फेला परेको र यो पहिलेका भेरियन्टभन्दा पनि निकै संक्रामक रहेको बताइएको छ।
आइतबार, चैत २०, २०७८
एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी नै नक्कली परीक्षार्थी: भारतदेखि खेताला, १८ लाखसम्म शुल्क
लामो निगरानी र सुक्ष्म अनुसन्धान पछि अपरेसन ‘इको’नाम दिएर महानगरीय प्रहरी अपराध महाशाखाले गरेको अपरेसनमा नक्कली परीक्षार्थी बनेकाहरुमध्ये तीन जना किस्ट कलेजका विद्यार्थी रहेको खुलेको छ।
आइतबार, चैत २०, २०७८
बलिउड अभिनेत्री मलाइका अस्पताल भर्ना
बलिउड अभिनेत्री मलाइका अरोडा कार दुर्घटनापछि अस्पताल भर्ना भएकी छन्। हाल उनी मुम्बईको अपोलो अस्पतालमा भर्ना भएकी छन्। उनलाई सामान्य चोट लागेको छ।
आइतबार, चैत २०, २०७८
चीनमा एकैदिन दुई वर्षपछिकै धेरै कोरोना संक्रमित थपिए
सन् २०२० को फेब्रुअरीपछि पहिलो पटक चीनमा एकैदिन यति धेरै संक्रमित थपिएका हुन्। चीनमा पछिल्लो समय ओमिक्रोन भेरियन्टका कारण कोरोनाको संक्रमण तीव्र भइरहेको छ।
आइतबार, चैत २०, २०७८
प्रतिष्ठानको विकास गर्न पहल गर्ने उपकुलपति लामिछानेको प्रतिबद्धता
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विकास लामिछाने र रजिस्ट्रार प्रकाश थापाले प्रतिष्ठानकाको विकास गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
आइतबार, चैत २०, २०७८
धरानको कृषि बजारमा निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिक
परिवर्तनका लागि सामाजिक अभियानले १३ औं संस्करणको सामाजिक स्वास्थ्य क्लिनिक सम्पन्न गरेको छ।
आइतबार, चैत २०, २०७८
नेपाल आयुर्वेद चिकित्सकको संघको अध्यक्षमा डा श्याम बाबु यादव निर्वाचित
संघको १० औं राष्ट्रिय सम्मेलनमा भएको मतदानले डा यादवलाई अध्यक्षमा चयन गरेको हो।
आइतबार, चैत २०, २०७८
सुर्खेतमा ९६ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने
कार्यालयका निमित्त प्रमुख गणेशभक्त गौतमका अनुसार देशैभरि एक चरणमा यही चैत २५ गतेदेखि आगामी वैशाख १८ गतेभित्र सम्पन्न गर्ने गरी तय भएको मितिअनुसार खोप लगाइनेछ।
आइतबार, चैत २०, २०७८
यी हुन् एमबीबीएस प्रवेश परीक्षाका नक्कली परीक्षार्थी
पक्राउ पर्नेमा अमर पण्डित, अनिकेत चौधरी, रामआषिश यादव, इस्तियाक अहमद र सन्नीकुमार साह रहेका छन्।
आइतबार, चैत २०, २०७८
वैशाख १ देखि औषधिको आयात नगर्ने औषधि व्यवसायी संघको निर्णय
आयात हुने औषधिको हकमा औषधि निर्यात गर्ने मुलुकको एमआरपी मूल्य अनुसार समायोजन हुनुपर्ने संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले बताए।
आइतबार, चैत २०, २०७८
ओरालो लाग्दै बिपी क्यान्सर अस्पतालः खुम्चिँदै सेवा, बिरामी निजीमा जान बाध्य
तर पछिल्लो समय भने क्यान्सर अस्पतालमा बेथितिहरु बढ्दै गएको छ। अस्पतालमा सेवा सुविधा थप हुँदै जानुपर्नेमा झन् भएका सेवा पनि बन्द हुँदै गइरहेका छन्।
आइतबार, चैत २०, २०७८
Previous
576
577
578
579
580
Next
सर्च गर्नुहोस्
×
Search