काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तहमा म्याचिङ प्रणालीबाट विद्यार्थी छनौटका लागि प्राथमिकता निर्धारण गरेको छ।
गत चैत १८,२० र २१ गते सञ्चालन भएका एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यताक्रममा रहेका उम्मेदवारहरुका लागि प्राथमिकता निर्धारण गरिएको हो।
यस्तो छ प्राथमिकता निर्धारण: