काठमाडौं- बज्रवाराही चापागाउँ अस्पतालले मेडिकल अधिकृत, नर्ससहित १४ जना कर्मचारी माग गरेको छ।
मंगलबार अस्पतालले एक सूचना प्रकाशित गर्दै अस्पतालका लागि आवश्यक १४ जना कर्मचारी करार सेवाका लागि माग गरेको हो।
जसमा आठौं तहका मेडिकल अधिकृत २ जना, पाँचौ तहका स्टाफ नर्स २ जना, पाँचौ तहका रेडियोग्राफर ३ जना, पाँचौ तहका मेडिकल ल्याब टेक्नोलोजिष्ट ३ जना माग गरिएको छ।
