मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, चैत १९, २०८२
Thu, Apr 02, 2026
बिहीबार, चैत १९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कोरोनाविरुद्धको पहिलो डोज खोप लगाउनेलाई अब कोभिसिल्ड दिइने
कोभिड १९ विरुद्धको बुस्टर डोज दिन थालेपछि चिनियाँ खोप भेरोसेलको मौज्दात कम हुँदै गएकाले पहिलो डोज लगाउनेलाई अब कोभिसिल्ड/एस्ट्राजेनिका खोप मात्रै दिइने छ।
बुधबार, माघ ५, २०७८
सिटामोललगायतका औषधिको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाण र मुख्यसचिव शंकरदाश बैरागीलाई बोलाएर देउवाले बजारमा सिटामोललगायतका औषधिको अभाव भएको जानकारी आएको भन्दै त्यस्तो अभाव तत्काल अन्त्य गर्न निर्देशन दिएका हुन्।
बुधबार, माघ ५, २०७८
शिक्षक अस्पताल चितवनको भरतपुरमा बनाउन अध्ययन समितिको प्रस्ताव
समितिले बुधबार मन्त्री पौडेललाई प्रतिवेदन बुझाउँदै चितवनको भरतपुर महानगरपालिका–१५ भगवानपुरमा शिक्षक अस्पतालका लागि उपयुत्त स्थान हुने भनेको छ।
बुधबार, माघ ५, २०७८
खोप अवैधरूपमा बेचबिखन गरिए कारबाही : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेकाले अवैधरूपमा बेचबिखन गरेको पाइएका कारबाही गर्ने बताए।
बुधबार, माघ ५, २०७८
११ हजार २४७ जनाले लगाए कोभिडविरुद्धको बुस्टर डोज
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म ११ हजार २४७ जनाले बुस्टर डोज लगाएका छन्।
बुधबार, माघ ५, २०७८
काठमाडौं उपत्यकामा मात्रै थपिए ६ हजार ३४३ जना संक्रमित
काठमाडौं उपत्यकामा मात्रै ६ हजार ३४३ जना संक्रमित थपिएका छन्।
बुधबार, माघ ५, २०७८
विमान यात्रा गर्दै हुनुहुन्छ? यस्ता छन् नियम
कोरोना जोखिमलाई ध्यान दिँदै वायु सेवा संचालक संघले हवाई यात्रुहरूका लागि सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य पालना गर्ने निर्णय गरेको छ।
बुधबार, माघ ५, २०७८
सिटामोल लगायत अत्यावश्यक औषधिको अभाव छैन–स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा पारासिटामोल (सिटामोल) लगायत कुनै पनि अत्यावश्यकीय औषधिको अभाव नभएको जनाएको छ।
बुधबार, माघ ५, २०७८
सरकारले घटायो पीसीआर शुल्क, सरकारीमा ८ सय, निजीमा १५ सय
सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ। आरटी–पीसीआर विधिबाट गरीने परीक्षणको शुल्क घटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बुधबार, माघ ५, २०७८
एकैदिन ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार, माघ ५, २०७८
मकवानपुरको सरकारी अस्पतालका ३६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
मकवानपुरको सरकारी अस्पताल हेटौंडामा कार्यरत ३६ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
बुधबार, माघ ५, २०७८
गोविन्द केसीले भने- चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा हस्तक्षेप नहोस
डा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा कुनै किसिमको हस्तक्षेप नगर्न माग गरेका छन्।
बुधबार, माघ ५, २०७८
मास्क कालोबजारी गर्ने दुईजना औषधि व्यवसायी पक्राउ
मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौँडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ।
बुधबार, माघ ५, २०७८
टिचिङ अस्पतालमा रिप्लान्ट पद्धतीबाट चुँडिएको हात यसरी जोडियो
बाँसबारीका २४ वर्षीय सुजन तामाङको चुँडिएको हातलाई जटिल शल्यक्रिया मार्फत जोडिएको छ।
बुधबार, माघ ५, २०७८
फ्रान्समा एकै दिन ४ लाख ६४ हजार जनामा कोरोना संक्रमण
फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन्। पछिल्लो केही दिनयता युरोपेली देशहरुमध्येकै सबैभन्दा बढी सङ्क्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा ४ लाखभन्दा बढीमा सङ्क्रमित देखिएका छन्।
बुधबार, माघ ५, २०७८
दमौली अस्पतालमा सघन उपचार कक्ष तयारी
सदरमुकामस्थित दमौली अस्पतालमा ४८ जना बिरामी क्षमताको सघन उपचार कक्ष तयारी अवस्थामा राखिएको छ।
बुधबार, माघ ५, २०७८
कांग्रेस महामन्त्री शर्मालाई कोरोना संक्रमण
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ। उनीसहित उनको परिवारका सबै सदस्य संक्रमित भएका छन्।
बुधबार, माघ ५, २०७८
कञ्चनपुरमा एक हजार क्षमताको होल्डिङ सेन्टर बन्दै
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
बुधबार, माघ ५, २०७८
ललितपुर प्रशासनका कर्मचारीलाई कोरोना, अत्यावश्यक बाहेकका सेवा बन्द
जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गर्ने निर्णय गरेको छ। बिहीबारदेखि लागू हुने गरी सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए।
बुधबार, माघ ५, २०७८
कोरोना संक्रमण बढेपछि कांग्रेसले १६ जिल्लाको अधिवेशन सार्ने
नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन सार्ने भएको छ। कोरोना संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन सार्न लागिएको हो।
बुधबार, माघ ५, २०७८
काेराेनाका कारण पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द
याँ भेरियन्टसहितको कोरोना समण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ।
बुधबार, माघ ५, २०७८
बेल्टारको कोभिड अस्पताल पुनः सञ्चालनमा
चौदण्डीगढी नगरपालिका–७ सातधारेमा गत वर्ष स्थापना भएको कोभिड अस्पताल पुनः सञ्चालनमा आएको छ। उक्त अस्पताल दुई महिनादेखि बन्द थियो।
बुधबार, माघ ५, २०७८
झापामा २५ हजारलाई कोरोनाविरुद्ध खोपको बुस्टर डोज लगाउने तयारी
स्वास्थ्य कार्यालयले गत असार मसान्तसम्ममा कोरोनाविरुद्धको दुवै खोप लगाइसकेकालाई मात्र पहिलो चरणमा बुस्टर खोप लगाउने तयारी गरेको हो।
बुधबार, माघ ५, २०७८
महोत्तरीमा बढे रुघाखोकीका बिरामी
महोत्तरीको भंगाहा–४ रामनगरमा रुघाखोकीका बिरामी बढ्दै गएका छन्। सो क्षेत्रमा यस वर्षको गत वैशाख र जेठ महिनामा मात्र २२ जनाको मृत्यु भएको बताइएको छ। घरघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि बस्तीमा चिन्ता छाएको हो।
बुधबार, माघ ५, २०७८
भारतमा थपिए २ लाख ८२ हजार संक्रमित, ४४१ को मृत्यु
भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ८२ हजार ९७० जना कोरोना संक्रमित थपिएका छन्। सो अवधिमा ४४१ जना संक्रमितले ज्यान गुमाएको परिवार कल्याण मन्त्रालयको तथ्यांक छ।
बुधबार, माघ ५, २०७८
संक्रमण बढ्न थालेसँगै नाकामै कोरोना परीक्षण र खोप
भारतमा दैनिक संक्रमणदर बढ्दै जाँदा नागरिक विगत वर्षमा जस्तो बन्दाबन्दी हुने हो कि भन्दै घर फर्किन थालेका छन्। बर्दियाको राजापुरका सञ्जय चौधरी त्यही त्रासले भारत गएको तीन महिनामै घर फर्किए।
बुधबार, माघ ५, २०७८
बेनी अस्पतालमा आईसीयूसहितको बाल उपचार कक्ष स्थापना
म्याग्दी सदरमुकामस्थित बेनी अस्पतालमा आईसीयूसहितको बालबालिका उपचार कक्ष स्थापना गरिएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार र उपकरण जुटाएर मंगलबारदेखि उक्त कक्ष सञ्चालनमा ल्याइएको हो।
बुधबार, माघ ५, २०७८
काठमाडौं उपत्यकामा आजदेखि निषेधको नयाँ आदेश, के–के गर्न पाइँदैन?
कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकाका जिल्ला प्रशासनहरुले निषेधका नयाँ आदेश जारी गरेका छन्।
बुधबार, माघ ५, २०७८
निःशुल्क आइसोलेसन र क्वारेन्टिन सञ्चालनको तयारीमा काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ संक्रमितको संख्या बढिरहेको भन्दै त्यसका लागि आवश्यक तयारी गरेको जनाएको छ।
बुधबार, माघ ५, २०७८
यस्ता छन् ओमिक्रोन संक्रमितमा देखिन सक्ने २० लक्षण
ओमिक्रोन भेरियन्टले मानिसमा बढी हाच्छ्युँ आउने, हल्का ज्वरो आउने, धेरै रुघा लाग्ने जस्तो लक्षण देखिने गर्दछ। घाँटी खसखस हुने, चिलाउने र श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण पनि देखिएका छन्।
बुधबार, माघ ५, २०७८
Previous
592
593
594
595
596
Next
सर्च गर्नुहोस्
×
Search