मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार २३, २०८३
Wed, Jul 08, 2026
मंगलबार, असार २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कार्यभार सम्हाल्दै नवनियुक्त उपकुलपति डा लामिछानेले भने- ४ वर्षभित्र एमबीबीएस पढाई सुरु गर्छौं
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति दाङका डा विकास लामिछानेले कार्यभार सम्हालेका छन्। बुधबार प्रतिष्ठान पुगेर डा. लामीछानेले कार्यभार सम्हालेका हुन्।
बुधबार, फागुन ११, २०७८
भारतमा १५ हजार नयाँ संक्रमित थपिए
भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा १५ हजार १०२ जना संक्रमित भएका छन्। सोही अवधिमा कोरोनाकै कारणले २७८ जनाको मृत्यु भएको संघीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।
बुधबार, फागुन ११, २०७८
दक्षिण कोरियामा ५ देखि ११ बर्षसम्मका बालबालिकालाई पनि खोप दिइने
दक्षिण कोरियामा ५—११ बर्षसम्मका बालबालिकाहरुलाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाइने भएको छ।
बुधबार, फागुन ११, २०७८
समयमा उपचार गरे हुन पाउँदैन कलेजोको दीर्घरोग
सामान्य लक्षणमा उपचार नगर्दा कलेजोको दीर्घरोग हुने गरेको चिकित्सकले बताएका छन्। सुरूआती चरणका लक्षणलाई बेवास्ता गर्दा पछि गम्भीर समस्या आउने गरेको उनीहरूको भनाइ छ।
बुधबार, फागुन ११, २०७८
नयाँ औषधि उद्योग ‘आईडियल’मा ९० करोड लगानी, वैशाखदेखि बजारमा औषधि आउने
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा कुमार शान शाह अध्यक्ष रहेको कम्पनीमा औषधि क्षेत्रमा नै लामो समय काम गरेका अनुभवी व्यक्ति तथा चिकित्सकहरुको समूहको लगानी रहेको छ। कम्पनीमा जग्गा, भवन तथा अत्याधुनिक उपकरणसहित गरि ९० करोड लगानी रहेको कम्पनीका कार्यकारी निर्देशक शरदचन्द्र ओझाले जानकारी दिए।
बुधबार, फागुन ११, २०७८
प्रमुख विशेषज्ञको कार्यकक्ष खोसेर सचिवलाई, डा यादव कार्यकक्षविहिन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हालै सरुवा भएर आएकी नयाँ सचिव देवकुमारी गुरागाईंलाई प्रमुख विशेषज्ञको कार्यकक्ष खोसेर व्यवस्थापन गरिएको छ।
बुधबार, फागुन ११, २०७८
फार्मेसीदेखि अनमी सम्मलाई रोजगारीको अवसर
योग्यता पुगेका ईच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र लोक सेवा आयोगबाट निर्धारित फारम भरि आवेदन दिनुपर्नेछ।
बुधबार, फागुन ११, २०७८
चन्द्रागिरिमा स्वास्थ्य बीमा कार्यक्रम सुरु हुँदै
चन्द्रागिरि नगरपालिका स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन हुने भएको छ। सङ्घीय सरकारको उच्च प्राथमिकता प्राप्त सो कार्यक्रम कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य बीमा बोर्डले सहजीकरण गरिराखेको छ।
बुधबार, फागुन ११, २०७८
जानकी गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सुरु
बाँकेको जानकी गाउँपालिकाले जनतालाई सहज स्वास्थ्य सेवाको लागि एम्बुलेन्स सेवा सुरु गरेको छ। नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिइन्।
बुधबार, फागुन ११, २०७८
महोत्तरी कारागारका अधिकांश कैदी चर्मरोगबाट पीडित
नियमित सरसफाइ नहुँदा महोत्तरी कारागारका अधिकांश कैदी–थुनुवा चर्मरोगबाट पीडित छन्। कैदी–थुनुवा कक्षको नियमित सरसफाइ नहुँदा उनीहरुमा चर्मरोग ९छालासम्बन्धी रोग० को समस्या देखिएको हो।
बुधबार, फागुन ११, २०७८
निर्माणमा लापरवाही: आठ वर्षमा बल्ल बन्दै धवलागिरि अस्पतालको भवन
बागलुङको धवलागिरि अस्पताल भवन निर्माण सुरु भएको आठ वर्षपछि सम्पन्न हुन लागेको छ। तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको सो भवन आठ वर्षपछि मात्रै सम्पन्न हुन थालेको हो।
बुधबार, फागुन ११, २०७८
आँखाको सुरक्षामा ध्यान दिइएन भने लाग्न सक्ने ४ रोग
आँखाको सुरक्षामा विशेष ध्यान दिन जरुरी छ। यदि समयमा नै ध्यान दिइएन भने आँखामा विभिन्न रोग तथा समस्या देखिनसक्छ।
बुधबार, फागुन ११, २०७८
धवलागिरि गाउँपालिकाद्वारा एम्बुलेन्स सञ्चालन
म्याग्दीको धवलागिरि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ। भौगोलिक रुपमा विकट उक्त गाउँपालिकाका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा उपचार दिलाउन एम्बुलेन्स खरिद गरिएको छ।
बुधबार, फागुन ११, २०७८
लण्डनको हिलिङ्डन अस्पतालले ‘नेपाल डे’ मनाउँदै
हिलिङ्डन अस्पताल व्यवस्थापनमा विविधता र समावेशी प्रमुखका रुपमा कार्यरत ड्यानी कार्यस्निनोजले इमेलमार्फत यहाँ कार्यरत कर्मचारीलाई जानकारी गराएका छन्।
बुधबार, फागुन ११, २०७८
खानेबित्तिकै पेट दुख्ने १० कारण र रोकथामका १० उपाय
पेटको दुखाइ जटिल रोगको संकेत पनि हुन सक्छ भन्ने कुरा बुझ्न जरुरी छ। पेट दुख्नुका धेरै कारण हुन्छन्। कसैकसैमा पेटकै रोगका कारण पेट दुखेको हुन सक्छ भने केहीमा खानपिनमा हुने गडबडीका कारण पेट दुख्छ।
बुधबार, फागुन ११, २०७८
हर्टअट्याक हुने ८ कारण र जोगिने १५ तरिका
हर्टअट्याक (ह्दयाघात) अकस्मात हुने मुटुको रोग हो। त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ। छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने।
मंगलबार, फागुन १०, २०७८
स्वास्थ्य बीमा बोर्डले प्रदेश संयोजन समिति गठन गर्ने, यस्तो छ कार्यविधि
स्वास्थ्य बीमा बोर्डले प्रदेश संयोजन समिति गठन गर्ने भएको छ। यसका लागि बोर्डले प्रदेश स्वास्थ्य बीमा संयोजन समिति गठन र सञ्चालन नमुना कार्यविधि २०७८ बनाएको छ।
मंगलबार, फागुन १०, २०७८
फेरि बढे कोरोना संक्रमित
नेपालमा कोरोना संक्रमित फेरि बढ्न थालेका छन्। केही दिनदेखि घटेको कोरोना संक्रमण फेरि बढेको हो।
मंगलबार, फागुन १०, २०७८
स्वास्थ्य बीमा बोर्डको लिखित परीक्षा २१ फागुनमा
स्वास्थ्य बीमा बोर्डको लिखित परीक्षा २१ फागुनमा हुने भएको छ।
मंगलबार, फागुन १०, २०७८
९ हजार नमुना परीक्षण गर्दा ४७६ जनामा कोरोना, ३ को मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
मंगलबार, फागुन १०, २०७८
कोभिड-१९ संक्रमण रोक्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण: अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य सम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताका छन्।
मंगलबार, फागुन १०, २०७८
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा लामिछाने नियुक्त
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा विकास लामिछाने नियुक्त भएका छन्। प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिष्ठानको उपकुलपतिमा डा लामिछानेलाई नियुक्त गरेका हुन्।
मंगलबार, फागुन १०, २०७८
हलिउड गायक जस्टिन बिबरलाई कोरोना संक्रमण
चर्चित हलिउड गायक जस्टिन बिबर कोरोना संक्रमित भएका छन्। बिबर शनिबार कोरोनाद्वारा संक्रमित भएको खबर उनको टिमले सार्वजनिक गरेको छ। बिबरको स्वस्थ्य अवस्था अहिले सामान्य छ।
मंगलबार, फागुन १०, २०७८
भारतमा १३ हजार ४०० कोरोनाका नयाँ संक्रमित
भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ४०५ जना कोरोनाका नयाँ संक्रमित थपिएका सरकारी अधिकारीले मङ्गलबार बिहान जानकारी दिएका छन्। यसैसँगै भारतमा कोरोना संक्रमण सुरु भएयता हालसम्म चार करोड २८ लाख ५१ हजार ९२९ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ।
मंगलबार, फागुन १०, २०७८
दीर्घरोगीलाई उपचारका लागि आर्थिक सहयोग
पाल्पाको रिब्दीकोट गाउँपालिकाले जटिल प्रकारका रोगीलाई उपचारका लागि आर्थिक सहयोग गर्दै आएको छ। मृटु, मिर्गौला तथा क्यान्सरपीडित व्यक्तिका लागि पालिकाले यातायात खर्चवापत रु छ हजार नगद सहयोग गर्दै आएको हो।
मंगलबार, फागुन १०, २०७८
टेकुमा जिका,चिकनगुनिया र डेंगुको निःशुल्क पीसीआर परीक्षण सुरु
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिका, चिकनगुनिया र डेंगु भाइरसको पीसीआर परीक्षण सुरु भएको छ।
मंगलबार, फागुन १०, २०७८
रसुवामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
रसुवामा सोमबारबाट निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ। काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र उत्तरगया गाउँपालिका खाल्टेको सहकार्यमा भुमेदेवी माध्यमिक विद्यालय–३ ठूलो गाउँमा दुई दिने शिविर आयोजना गरिएको हो।
मंगलबार, फागुन १०, २०७८
कोरोनाविरुद्धको पूर्ण खोपयुक्त पालिका बनाउने अभियानमा चाँगुनारायण
नगरपालिकाको वडा नं १ देखि ९ नं वडाकै १२ वर्षभन्दा माथि उमेरका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको पहिलो र दोस्रो खोप पूरा गराएर कोरोनाविरुद्धको पूर्णखोपयुक्त पालिका घोषणा गर्न अभियान सुरु गरेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए।
मंगलबार, फागुन १०, २०७८
माओवादी र एकीकृत समाजवादीलाई सरकार छाड्न दबाब, के हट्दैछन् स्वास्थ्यमन्त्री?
एकीकृत समाजवादीबाट चार मन्त्री र एक राज्यमन्त्री सरकारमा छन्। जसमा विरोध खतिवडा स्वास्थ्यमन्त्री, रामकुमारी झाक्री सहरी विकासमन्त्री, प्रेम आले पर्यटनमन्त्री र कृष्णकुमार श्रेष्ठ श्रममन्त्री छन्। स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ छन्।
मंगलबार, फागुन १०, २०७८
बच्चालाई ज्वरो आउँदा हुने मिर्गी 'फेब्राइल सिजर' के हो? अभिभावकले के कुरामा ध्यान दिने?
प्राय ६ महिनादेखि पाँच वर्ष सम्मका बालबालिकामा ज्वरो आउँदा बच्चाको जिउ काम्ने, आँखा माथि फर्काउने, जिउ कडा हुने, दाँत बाँध्ने, हातगोडा सबै कम्पन हुने, मुखबाट फिँज निकाल्ने,दिसा पिसाब छोड्ने, बेहोस हुने समस्या देखिन सक्छ।
मंगलबार, फागुन १०, २०७८
Previous
596
597
598
599
600
Next
सर्च गर्नुहोस्
×
Search