काठमाडौ- विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस स्वास्थ्य मन्त्रालय पुगेका छन्। उनलाई स्वास्थ्यमन्त्र विरोध खतिवडाले मन्त्रालयमा स्वागत गरेका छन्।
महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरूसमेत आज मात्रै काठमाडौं आइपुगेका हुन्।