मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, चैत २०, २०८२
Fri, Apr 03, 2026
शुक्रबार, चैत २०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
शिक्षण संस्था गाभ्ने तयारीमा चिकित्सा शिक्षा आयोग, मापदण्ड तयार हुँदै
राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को (नियम ३९) बमोजिम शिक्षण संस्था गाभिन सक्ने व्यवस्थाको कार्यान्वयनका लागि मापदण्ड तयार गर्ने कार्य भइरहेको आयाेगले जनाएको छ।
शनिबार, पुस १७, २०७८
कोरोनापछि पर्यटन क्षेत्र सुधारोन्मुख, आन्तरिक पर्यटकले भरिए होटल
कोरोना भाइरसको संक्रमणका कारण कारण डेढ वर्षभन्दा बढी थलिएको पर्यटक व्यवसाय चलायमान हुन लागिरहेका बेला अङ्ग्रेजी नयाँ वर्ष २०२२ का अवसरमा भक्तपुरका पर्यटकीयस्थलदेखि होटलसम्म आन्तरिक पर्यटकले भरिएका छन्।
शनिबार, पुस १७, २०७८
भारतमा १ हजार ४३१ जनामा ओमिक्रोन संक्रमण
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यस समयमा ४०६ जनाको मृत्यु भएको छ भने १ लाख ४ हजार ७ सय भन्दा धेरै संक्रमित रहेका छन्।
शनिबार, पुस १७, २०७८
पोखरिया अस्पताललाई ५० शय्या बनाउन प्रदेश सरकारसमक्ष माग
अस्पतालको हाल रहेको भवनमा माथिलो तल्ला थप गर्न मन्त्रालयसँग रकम निकासा गर्नसमेत माग गरिएको छ। साथै अस्पतालमा आवश्यक औषधिसहित शल्यक्रिया कक्ष, आइसियु तथा नवजात शिशु सघन हेरचाह एकाइ सेवा सञ्चालन गर्न थप रकम उपलब्ध गराउनसमेत प्रदेश सरकारसमक्ष माग गरिएको हो।
शनिबार, पुस १७, २०७८
स्वस्थ रहने २३ संकल्पः किन पूरा हुँदैनन् गरिएका संकल्पहरू?
यद्यपि,संकल्प लिन नयाँ वर्ष नै कुर्नु भने नपर्ने उनको भनाइ छ। यो गर्नैपर्छ, यो गलत हो गर्नु हुँदैन भन्ने लाग्छ भने कुनै पनि समय र दिनमा संकल्प गर्न सकिने डा. कुँवर बताउँछिन्।
शनिबार, पुस १७, २०७८
डिप्रेसनः महिलालाई किन बढी?
अनुभवका आधारमा भन्नुपर्दा डिप्रेसन भएका मानिसहरु मध्ये करिव २० प्रतिशतले आत्महत्या गर्छन्। उपचार गर्दागर्दै वा निको भइसकेको अवस्थामा जीवनमा आएका परिवर्तनलाई आत्मसाथ गर्न नसक्दा आत्महत्या भएको हुनसक्छ।
शनिबार, पुस १७, २०७८
बन्द कोठामा हिटर बालेर सुत्दा किन हुन्छ मृत्यु ? कसरी जोगिने
धेरैजसोले झ्याल ढोका बन्द गरी आगो ताप्ने या हिटरको प्रयोग गर्ने गरेको पाईन्छ। जुन स्वास्थ्यका निम्ति घातक भइदिन्छ। सावधानी नअपनाउने हो भने विभिन्न स्वास्थ्य समस्यादेखि ठुलै दुर्घटना निम्तन सक्छ।
शुक्रबार, पुस १६, २०७८
नेपाल प्रवेशमा सहज बनाउने मन्त्रिपरिषद्को निर्णय, विदेशबाट खोप नलगाई पनि नेपाल आउन पाइने
मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयन गर्न निर्देशनसहित विभिन्न निकायलाई पत्राचार समेत गरिसकिएको छ।
शुक्रबार, पुस १६, २०७८
सहज वातावरणमा भर्ना र पठनपाठन गराउन ७ विद्यार्थी संगठनको माग
विद्यार्थीहरूका मागबारे कलेजहरुले सुनुवाई नगरे आन्दोलन गर्ने समेत संगठनहरुले चेतावनी दिएका छन्।
शुक्रबार, पुस १६, २०७८
देशभर ४ हजार ८७९ सक्रिय संक्रमित, आईसीयू र भेन्टिलेटरमा कति ?
हाल देशभर सक्रिय काेराेना संक्रमितको संख्या ४ हजार ८७९ जना रहेका छ।
शुक्रबार, पुस १६, २०७८
२३५ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु
७ हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र १ हजार १९९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ।
शुक्रबार, पुस १६, २०७८
विदेशमा चिकित्सा शिक्षामा भर्ना भएका विद्यार्थीले नेपालमै पढ्न पाउने
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशमा चीनलगायतका मुलुकमा भर्ना भएका नेपाली विद्यार्थीलाई नेपालमै पढ्न पाउने गरी सैद्धान्तिक स्वीकृती दिएको हो।
शुक्रबार, पुस १६, २०७८
केएमसी र नोबेलकाे दादागिरीविरुद्ध आन्दोलनमा उत्रिए विद्यार्थी
दुइ मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएस र बीडीएसका विद्यार्थीलाई पढ्न नदिएपछि विद्यार्थीहरु आन्दोलित भएका हुन्।
शुक्रबार, पुस १६, २०७८
तनहुँमा ३२ हजार बालबालिकालाई मोडर्ना खोप लगाइयो
सबै पालिकाको समन्वयमा विद्यालयमै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाएको हो।
शुक्रबार, पुस १६, २०७८
तालिमको भरमा औषधि बेच्न दिदैनौँ : नेपाल फार्मास्युटिकल्स एशोसिएसन
औषधि व्यवस्था विभागले तालिम दिएर औषधि बेच्न पाउने विवादास्पद विषयलाई औषधि सल्लाहकार समितको बैठकमा एजेण्डा पेश गर्ने तयारी गरेको छ। एशोसिएसनले शुक्रबार समितिका सदस्य सचिव सन्तोष केसीलाई भेटेर यस विषयमा ध्यानाकर्षण समेत गराएको छ।
शुक्रबार, पुस १६, २०७८
नयाँ वर्षको अवसरमा नर्भिकको हेल्थ प्याकेजमा १० प्रतिशत छुट
यो अफर जनवरी १ देखि १० तारिखसम्म उपलब्ध हुनेछ। जसको लागि लागि नर्भिक इन्टरनेशनल अस्पतालसँग सम्बन्धित सूचनामूलक विज्ञापनको स्क्रीन सट वा प्रमाणको प्रिन्टसहित अस्पतालमा लिएर आउनुपर्ने छ।
शुक्रबार, पुस १६, २०७८
विमानमा उडानकै क्रममा कोरोना पोजिटिभ भएपछि...
अमेरिकाको एक स्कुले शिक्षिकाले विमानमा उडानका क्रममै कोरोना पोजिटिभ भएको थाहा भएपछि उनले पाँच घण्टा विमानको शौचालयमानै सेल्फ आइसोलेशनमा बिताएकी छन्।
शुक्रबार, पुस १६, २०७८
किशोरीमा रक्तअल्पता हटाउन सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै
शुक्रबार, पुस १६, २०७८
चाँगुनारायणका प्रत्येक वडामा एक स्वास्थ्यचौकी एक प्रयोगशाला अभियान
शुक्रबार, पुस १६, २०७८
भारतमा १२७० जनामा ओमिक्रोन संक्रमण पुष्टि
एक दिनमा ओमिक्रोन भेरियन्टको १२७० जना संक्रमित भेटिएका छन्।
शुक्रबार, पुस १६, २०७८
कोभिड खोपको ‘अतिरिक्त डोज’ कहिले ? क-कसले पाउँछन् ?
सरकारले क्यान्सर, उच्च रक्तचाप, मधुमेह, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति तथा ६० वर्षमाथिका वृद्धवृद्धालाई उक्त खोप दिने तयारी गरेको छ।
शुक्रबार, पुस १६, २०७८
नयाँ दिल्लीमा ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएको पुष्टि
हालैका स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरुले जनाएका उनले बताए।
शुक्रबार, पुस १६, २०७८
रुकुम पुर्वमा ६ हजार बालबालिकाले मोडर्ना खोप लगाए
जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका ६ हजार २१६ बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका हुन्।
शुक्रबार, पुस १६, २०७८
कोरोना सङ्क्रमण फेरि फैलिन सक्ने भन्दै तयारी गर्न निर्देशन
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कोभिड उपचारमा संलग्न चिकित्सकहरूलाई ओमिक्रोन भेरियन्टको सम्भावित सङ्क्रमणबाट सतर्क रहेर काम गर्न निर्देशन दिएका छन्।
शुक्रबार, पुस १६, २०७८
मिर्गौला प्रत्यारोपण गरेकालाई मासिक भत्ता दिँदै कालिका नगरपालिका
चितवनको कालिका नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई मासिकरूपमा आर्थिक सहायता प्रदान गर्ने भएको छ। नगरपालिकाले यही पुस ९ गते सार्वजनिक सूचना जारी गर्दै मिर्गौला प्रत्यारोपण गरेका नगरवासीलाई १५ दिनभित्र नगरपालिकामा सम्पर्क गर्न अनुरोध गरेको छ।
शुक्रबार, पुस १६, २०७८
रक्तचाप सम्बन्धी ८ जिज्ञासा तथा भ्रमहरू
कहिले काहीँ रक्तचाप बढी हुँदा केही पनि लक्षणहरू नदेखिन सक्दछन्। बिरामीलाई केही अप्ठ्यारो नभईकन पनि रक्तचाप बढी हुन सक्छ। त्यसैले रक्तचापलाई सुषुप्त हत्यारा पनि भनिन्छ।
शुक्रबार, पुस १६, २०७८
पारामेडिक्सका विद्यार्थीलाई कुनै एक सम्बन्धित कलेजमा पढाउन आयोगको अनुमति
चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा निकै कम विद्यार्थी मात्र उतीर्ण गरेको भन्दै कतिपय कलेजले पारामेडिक्सका विषय अध्यापन गराउन नसक्ने बताएका थिए।
बिहीबार, पुस १५, २०७८
प्रधानमन्त्री देउवा र डा. केसीबीच बालुवाटारमा भेटवार्ता
डाक्टर केसीले उठाउँदै आएका एजेन्डाबारे प्रधानमन्त्रीसँग कुराकानी भएको हो। आज अपरान्ह बालुवाटारमा प्रधानमन्त्री देउवा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा र डाक्टर केसीका साथै उनका टिमबीच छलफल भएको हो।
बिहीबार, पुस १५, २०७८
प्रजनन् तथा स्वास्थ्य अधिकारसम्बन्धी व्यवस्था संशोधन गर्न माग
मुलुकी अपराधसंहिताका केही प्रावधान संशोधन नहुँदा महिलाको प्रजनन तथा स्वास्थ्य अधिकारमा बाधा पुगेको भन्दै चाँडो संशोधन प्रक्रिया अघि बढाउन माग गरिएको छ।
बिहीबार, पुस १५, २०७८
कोरोना संक्रमणबाट मृत्यु शून्य, ८३ जना आईसीयू र २३ जना भेन्टिलेटरमा
नेपालमा यसअघि ११ हजार ५९० जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन्।
बिहीबार, पुस १५, २०७८
Previous
607
608
609
610
611
Next
सर्च गर्नुहोस्
×
Search